प्रहरीको जागिर छाडेर साउदी गएपछि फर्केर ठेला व्यापारमा रम्दै युवा, यस्तो छ गज्जबको कमाई | Sudar Giri

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermedianetwork
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

КОМЕНТАРІ • 876

  • @POWERMEDIANETWORK
    @POWERMEDIANETWORK  4 роки тому +38

    ठेला व्यापारमा रम्दै गरेको यी युवाको अर्को भिडियो हेर्नको लागि यो लिंकमा जानुहोस् >> ua-cam.com/video/tYArjKI89Oc/v-deo.html

  • @amarshrestha763
    @amarshrestha763 4 роки тому +303

    ठूलो नोक्कर हैन ,सानो मालिक बन्नुनै उतम हुन्छ

    • @mariagoretti9179
      @mariagoretti9179 4 роки тому +1

      एकदमै सही भन्नू भयो

    • @manojrai2566
      @manojrai2566 4 роки тому +3

      तपाइको जस्तो बिचार हुनाले हो नेवारीहरु ब्यपारमा सफल छन हजुर।

    • @papagolf01
      @papagolf01 4 роки тому +1

      But its all about satisfaction

    • @dipakrai8962
      @dipakrai8962 4 роки тому

      Santusti nai dhulo dhan ho

    • @abisheklama537
      @abisheklama537 4 роки тому

      Sahi vannu bho

  • @tl3870
    @tl3870 4 роки тому +118

    म ज्य‍ोतिसि त होईन तर यो भाईको अनुभव, दक्षता, ब्यापार सुरूवत गर्ने तरिका, जागरिलोपन, हसिलो, र राम्रोसँग बोल्ने शैली,र बोलिमा मिठास पन पनि छ त्यसकरण यो भाइ भबिस्यमा धेरै धनी ब्यक्ति बन्नेछ । र भाईको उज्वल भविस्यको कामना गर्दछु ।

    • @norsangtamang3095
      @norsangtamang3095 4 роки тому

      Thank you dada hajur. Ma kosis abasse garne chhu.

    • @anugurungfunchi3102
      @anugurungfunchi3102 3 роки тому

      Hjr mero video herdinu hola ani like coment subscribe pni gardinu hola tq

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 4 роки тому +119

    कति राम्रो सोच, नेपालीहरू खुट्टा तानातान गर्नुभन्दा यसरी कर्म गर्नु सारै असल ।

    • @mariagoretti9179
      @mariagoretti9179 4 роки тому

      भन्छन् नी उच्च खेती, मध्य व्यापार र निच नौकरी भन्ने गर्छन तर जुनै पनि काम धन्दामा लगन र मनौस्थिती पनि हुनु पर्छ ।
      सिक्नु र सिकाउनु एकदमै बढी राम्रो हो नी।

    • @mamukopyaroxoramoh38
      @mamukopyaroxoramoh38 4 роки тому

      Honi bahira ko desh kaha tyasai vaneko horw hjr yaha ko Manish Lai hernus Kati yesta besta rahera kam gareko hunx yesari mehenat garyo vane malai ni lagx Nepal mai kehi garera aafno jibika gujura garna sakxau jasto lagx

    • @mingmarlama4887
      @mingmarlama4887 4 роки тому

      @YASH NEGI and you?

    • @sujandahal3495
      @sujandahal3495 4 роки тому

      @@mamukopyaroxoramoh38 Sahi bhannu bhayo ni hajurle

  • @dawa2169
    @dawa2169 3 роки тому

    आहा कति राम्रो बोली बच्चन । पत्रकारको प्रश्न सोध्ने शैली , नरम बोली जति सुन्यो उति सुनौ सुनौ खालको लाग्ने अनि दाइको मन्दा मुस्कान सहितको नरम बोली - वाह। पत्रकारमित्रलाई देख्न पाए झन सुनमा सुघन्ध हुने थिए होला।।।

  • @ramgurung8521
    @ramgurung8521 4 роки тому +69

    दाइ तपाईको बोली वचन साह्रै मिठो लाग्यो नाम कमाउन लाई दाम होइन काम राम्रो हुनुपर्छ दाइ येसै गरि धेरै धेरै प्रगति गर्दै जानुस

  • @nepalee.podcast
    @nepalee.podcast 3 роки тому

    पुर्व सप्रक को कथाले म पुर्व सप्रकलाई धेरै उर्जा मिल्यो । जय नेपाल

  • @prashanthlama9101
    @prashanthlama9101 4 роки тому +99

    धेरै मान्छेको आआफ्नो बिचार अनुसारको काम गर्ने हो तर मलाई पनि नेपाल् प्रहरीको जागीर खानु भन्दा चाही बरु म म बेच्नु नै आनन्द मान्छु । तर त्यसो भनी रहदा देशको माया नगर्ने भन्ने चाही होइन ।

  • @bikramlimbu4631
    @bikramlimbu4631 4 роки тому +86

    मिडियाले यस्तो उर्जाशिल युबाहरुको video लिनु पर्यो नि हामिलाइ मजा आउछ

  • @roseinadesert
    @roseinadesert 4 роки тому +25

    हाम्रो देशमा केही हुँदैन भन्नेहरूलाई यी दाजुले कडा जवफ दिनु भएको छ। दाजुलाई आगामी दिनहरूमा शुभकामना ।

  • @santoshtmnepal2890
    @santoshtmnepal2890 4 роки тому

    राम्रो कुरा लाई लिएर आउनु भयो यो ईन्टरभिउ अति राम्रो लगेको छ खुसी लागेको छ

  • @reshamsing2942
    @reshamsing2942 4 роки тому

    बोली कती राम्रो हो।
    सबै व्यापारीको बोली यस्तै होस् ।

  • @meromuskan887
    @meromuskan887 4 роки тому +11

    यो दाजुको खाना को परिकार भन्दा नि बोली नै कति मीठो र सरल लाग्यो र अनि इन्टभिउ लिने तरिका नि साहारै मन पर्यो ।

  • @sanjulama7803
    @sanjulama7803 4 роки тому

    सुधिर गिरी सरको मेहिनेतलाई सलुट छ

  • @rameshrai1970
    @rameshrai1970 4 роки тому +13

    यी पत्रकार बहिनीले सम्भावना र हौसला र बजार परिचय को दृश्यले अद्भभुत ज्ञान शिक्षा दिंदै आएकोमा धन्य होस् ....!!

  • @user-vx8gl2ne3t
    @user-vx8gl2ne3t 4 роки тому +52

    एक दमै राम्रो कुरा गर्नु भयो धन्यवाद ???

  • @amritmagar8926
    @amritmagar8926 4 роки тому

    दाई को खाना जस्तै बोली बचन पनि त्यति नै राम्रो

  • @bhaireguys6657
    @bhaireguys6657 4 роки тому +6

    काम को सम्मान गर्न नजान्ने हरु को हुल मा यो भाइ को प्रयास बहुत प्रशंसनिय लाग्यो ... जीवन को कुनै काल खण्ड मा मेरो नि सोच यहि छ ठेला व्यापार गर्ने...

  • @johnlim4926
    @johnlim4926 4 роки тому +54

    म पनि यस्तै व्यापार गर्ने सोचमा छु । नेपाल अाएर , good job brother ...

  • @padamgurung3643
    @padamgurung3643 4 роки тому

    ईमान्दारका साथ काम गरेर जिन्दगी चलाउने जो सुकै लाई म आदर गर्छु।

  • @Aashishjung
    @Aashishjung 4 роки тому +32

    भावुक, प्रेरणादायी, दुख अनि सुखको मिश्रण खाना सङ्गै पाइने अनि मिठो बोलिको अचार! नेपालीको लागि उर्जाशील भिडियो प्रस्तुत गरिदिनु भयो, अाभारी छु!

  • @phaligurung6226
    @phaligurung6226 4 роки тому +23

    सुन्दर गिरि भाइ लाई बधाइ र स्याबास छ । मैले युके बाट हेर्दै गर्दा, अत्ति राम्रो र काम्लाग्ने भिडियाे हेर्न पाइयो ! जस्को निम्ति रिपाेर्टर् बैनी लाई धेरै२ धन्यबाद ।
    सुन्दर भाइ को बिचार र भनाइ एक्दमै ठिक र सहि लाग्यो । जस्मा, वहाँ बाट युवा-युवती ले पाठ सिक्नै पर्छ । जो-जस्ले जे-जति काम जानेको छ, तेइ काम/ब्यवसाय मा निरन्तर लाउदै गय मा, एक न एक दिन अवस्यै सफल भैइन्छ भन्ने कुरो लाई मन मा लियर मेहेनत गर्न सक्नु पर्यो ! र मात्रै सफल नहुने कुरै छैन ! तर बिडम्बना, सजिलो तरिकाले पैसा कमाउने अनि बिदेश को मोहनि लागेका लाई केइ भन्न सकिन्न ! हुनत, युवाअवस्था मा प्राय सबै उस्तै हुन ! सुन्दर भाइ को बोलाइ र हसिलो बानी नै सब्से उत्तम अनि ब्यवसाय गर्ने भनेको नै हो तेसरि पो होत ! वेल्दोन सुन्दर भाइ !
    अन्त मा, सुन्दर भाइ को लक्ष पूरा होस, धेरै२ शुभकामना छ ।

  • @dineshrai5864
    @dineshrai5864 4 роки тому +4

    कति धेरै खुशीले काम गर्नु भको स्याबास आफ्नो काम प्रती संतुष्ट हुनुपर्छ गूड् सर

  • @bikashbasnet1027
    @bikashbasnet1027 4 роки тому

    यो कार्यक्रम साह्रै राम्रो लाग्छ मलाई ।♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajshrestha6593
    @rajshrestha6593 4 роки тому

    'आफ्नै गाउँ फर्कि आएँ' । क्या चियरफुल, इनर्जेटि र पजेटिभ थट सहित आकर्षक व्यक्तित्वका धनि भाइ रहेछन् ई । ईन्काे हातबाट बनिएकाे खानेकुराे खान पाे मन भाे । तर ठाउँ पाे कहाँ हाे ? ई खुद्रे युट्युवरले भने जस्ताे लागेन । जे हाेस्, ई भाइकाे याे व्यवसाय तीव्र रुपमा माैलाउँदै जावस् र क्याफे खाेल्ने सपना पनि चाँडै पुरा हाेस् । Good Luck भाइ !

  • @gbofficial4688
    @gbofficial4688 2 роки тому

    दाईको बोली त यति मिठो छ मःम झन कति मिठो होला....😋😋
    अझै सफलता मिलोस् शुभकामना 💐💐

  • @dhrubakhatri4475
    @dhrubakhatri4475 4 роки тому

    येति उर्जाशिल युवा को भिडिओ हेर्न पाउनु हाम्रो सौभग्य

  • @amsushrestha
    @amsushrestha 4 роки тому +143

    Inspiration to many such a happy person❤

    • @rishonnepal7918
      @rishonnepal7918 4 роки тому

      Amsu Shrestha u r right hajur

    • @raiprem240
      @raiprem240 4 роки тому

      Yeah baby

    • @tufanstha5830
      @tufanstha5830 4 роки тому

      Ya

    • @gigabyte9922
      @gigabyte9922 4 роки тому

      Luv u

    • @marginal977
      @marginal977 4 роки тому +3

      K ko inspiration ? Such is the condition of a person serving for the nation as a police officer who cant earn enough for a happy living

  • @kingtorna8395
    @kingtorna8395 4 роки тому

    मिठो बोलि दाइ हजुर🙏 salute🙏

  • @RamPrasad-cz4uj
    @RamPrasad-cz4uj 4 роки тому +34

    भाई ले म म बनाउन भयो वहाँ लाई धन्यवाद ।कुनै पनि समान नेपाल मै बनाउनु पर्छ ।भारत र चीन संग कुनै पनि समान खरीद गरनु हुदैन ।नेपाल लाई लाभ हुदैन, भारत र चीन लाई लाभ हुनछ ।भारत र चीन को सामान, नेपाल मा बिक्री भयको छ।र नेपाल का पैसा जति, भारत र चीन लाई भयको छ।

    • @haramiduniya3577
      @haramiduniya3577 4 роки тому

      याे कुरा ठुलाेठालाे नेतालाई भन्नि उहालाई हाेइन🙏

  • @omanalkamil2126
    @omanalkamil2126 4 роки тому +16

    खानाकाे साथमा बाेलि अझैमिठाे । हजुरकाे बिचारलाई कदरगर्दै प्रगतिकाे कामना गर्दछु भाई✋

  • @balbhadurkalimati8415
    @balbhadurkalimati8415 4 роки тому +14

    सारै राम्रो लाग्यो है दाजु हजुरलाई बधाई छ सधै भरि खुशी रहनु होला

  • @krishnathagunna4748
    @krishnathagunna4748 4 роки тому +7

    देसकाे सेवा भन्नू मात्र हाे जागिर घर अाउने बेला धाेति न टाेपि हुन्छ व्यापार गरेर दाजु ले छिट्टै प्रगति हुन्छ र हाेस पनि सुभकामना छ

  • @rajshekhardas
    @rajshekhardas 4 роки тому +11

    एकदम राम्रो ्सकभर साहाकारी हुनु र साहाकारी खानेकुरा बेचदा पापमय हुदैन् ाईन्डियन्हरू शाहकारी बेचेर कति पैसा कमाउछन् तर नेपाली धेरैजसो मंश र जाडरक्सी मैं रमाउन खोज्छन् र दुख पाउछन्ा

  • @RamPrasad-cz4uj
    @RamPrasad-cz4uj 4 роки тому +14

    कुनै सामान आफनै देश मा बनाउनु पर्छ ।र आफ्नै देश को बिकास गरनु पर्छ ।

  • @surenajatmn
    @surenajatmn 4 роки тому +2

    सलाम छ।मेहनत गर्ने हरेक युवालाई म सम्मान गर्छु।

  • @manojbista1726
    @manojbista1726 4 роки тому +2

    तपाई एक प्रेरणा को उदाहरण salute brother 👏👏👏👏🙏

  • @kamalmagar998
    @kamalmagar998 4 роки тому

    आफ्नो इच्छा शक्तिले जे धान्छ तेइ गर्ने हो good job ❣️❣️❣️

  • @tamangmukesh2609
    @tamangmukesh2609 4 роки тому +15

    भाग्य ले देको कर्म ले खोसेको यस्लाई भन्छ अब प्रहरी को जागिर छोडेर किन जानू साउदी हैट ढिलो अायो कडा अायो भनेको यही हो रछ

    • @urpanrai
      @urpanrai 4 роки тому

      Sahi vannu vayo sathi

  • @bamtamu6119
    @bamtamu6119 4 роки тому

    जोस र जाँगर ले सफलता को कामना छ भाई

  • @sureshnewa1555
    @sureshnewa1555 4 роки тому +26

    धेरै राम्रो भिडियो हेर्न पाइयो आज

  • @nilgurung275
    @nilgurung275 4 роки тому +6

    धन्यबाद भाईको मिहेनत र दिऐको अभिब्यक्ती स्पस्ट छ,खुसि लाग्यो सधै प्रगति होस शुभकामना।

  • @suryadudharaj7753
    @suryadudharaj7753 4 роки тому +6

    अति राम्रो व्यावसाय भाइ को बोली चाली राम्रो ग्राहक सग बोल्ने विदेश बल हुन जेल मात्रै हो अर्को गाली टचर धेरै हुन छ जिन्दगीमा नखाएको गालि खानु पर्छ

  • @mythoughts9654
    @mythoughts9654 4 роки тому +2

    Wow! Lots of love from Sikkim to this honest , hardworking and sincere gentleman

  • @raikushal2372
    @raikushal2372 4 роки тому +4

    ए भाईले त रिङरुट ट्रेनिङ सके पछि जागिर छोडेको रैछ ठिकै भएछ भाई उन्नति ,प्रगति हुँदै जाओस् ।

  • @harishsinghdhami158
    @harishsinghdhami158 4 роки тому

    वा इ दाइ को सोच कति सत्य good दाइ

  • @ketravelsnepal7274
    @ketravelsnepal7274 4 роки тому +5

    उहा बाट हामिले केहि सिकै काम सानो ठुलो हुदैन मेहनत गरे स्वदेश मा नै सुन फल्छ भन्ने उदाहरण ठेला वला साथी संग बाट लिन सकिन्छ

  • @gyanendraraja119
    @gyanendraraja119 3 роки тому

    positive man ... grand salute for you ...... 👈️👈️👈️👈️

  • @jyotiharijan4516
    @jyotiharijan4516 2 роки тому

    सलाम छ दाजुलाई।❤️🙏

  • @MrShivachhetri
    @MrShivachhetri 4 роки тому +3

    कति हसिलो मान्छे, सबै यस्तै सोच भैदिए झगडा नै हुदैनन्थ्यो...

  • @ampmskm
    @ampmskm 4 роки тому

    good inspiration bhai. कति राम्रो बोलि

  • @premkhatri9057
    @premkhatri9057 3 роки тому

    त्यो मुस्कान बिदेशमा सिकेको हो दाजुले बोल्ने शैली सबै मन पर्यो

  • @indiralimbu9167
    @indiralimbu9167 4 роки тому

    उत्कृष्ट सोचाइ हुने सर लाई सलुट👏👏

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k 4 роки тому

    कति राम्रो मन मान्छेपनी राम्रो, मेहनती,सबै गुणले भरिपुर्ण भाईको बिचार अनि मेहनतले ३ करोड नेपालिको आँखा खुलोस।

  • @gautamthapa5772
    @gautamthapa5772 4 роки тому

    आहा कति रमाइलो दाजु

  • @thakurdhojmagar2687
    @thakurdhojmagar2687 4 роки тому +16

    दाईलाई प्रगतिको शुभ कामना🙇🙇

  • @user-py6qo1pz1m
    @user-py6qo1pz1m 4 роки тому

    राम्रो विचार ।।।

  • @elodkhanal1987
    @elodkhanal1987 4 роки тому +1

    Dharai ramro god bless you

  • @dipakdhakal01
    @dipakdhakal01 4 роки тому

    राम्रो बिचार सहि छ सुपर संदेश दिनु भो बधाइ छ
    गूड् लक्क

  • @manojrai2566
    @manojrai2566 4 роки тому

    तपाई खुशी मान्छे। तपाइको खुशी मुहारले उर्जा दिन्छ। धन्यवाद। keep it up your happy life.🤗

  • @khimkc1019
    @khimkc1019 4 роки тому

    कति राम्रो साेच

  • @gauravrawal4059
    @gauravrawal4059 4 роки тому

    राम्रो काम सलुट छ दाई तपाईलाई

  • @nabarajgautam4636
    @nabarajgautam4636 4 роки тому

    राम्रो कार्य

  • @pddevraj
    @pddevraj 4 роки тому +2

    Right brother God bless you 🙏 dear sir

  • @santabhadurbcgulmali8707
    @santabhadurbcgulmali8707 4 роки тому

    दामि छ

  • @dhanrajgiri9510
    @dhanrajgiri9510 4 роки тому

    ल बधाइ छ। सबै युबा हरु मा यस्तै जोस र जागर आओस।।

  • @kritanpradhan3474
    @kritanpradhan3474 4 роки тому

    real man..salute you brother

  • @ashishtamu1140
    @ashishtamu1140 4 роки тому +2

    Kati mitho bolni saili good job bro keep it up god bless you

  • @krishnapoudel2686
    @krishnapoudel2686 4 роки тому

    गजबको ब्यती अनि गजबको उत्साह !

  • @mehalsinghranamagar819
    @mehalsinghranamagar819 4 роки тому

    Good hjr ko Roj garima khusi lagyo

  • @tilakpariwar8404
    @tilakpariwar8404 4 роки тому

    Kati ramro boli labaj chaa hjrko dherai manreyo

  • @sijanmaharjan329
    @sijanmaharjan329 4 роки тому

    धेरै राम्रो

  • @samanamagar9012
    @samanamagar9012 4 роки тому

    धेरै राम्रो काम दाई आफ्नै देशमा केही गर्नुनै महानता हो।

  • @happinessandlove580
    @happinessandlove580 4 роки тому +1

    He have got such a good customer service n smily n charming face

  • @ronalthapa6518
    @ronalthapa6518 3 роки тому

    Kati ramro khusi lagyo

  • @dipeshshrestha3879
    @dipeshshrestha3879 4 роки тому

    सकारात्मक संदेश !सबलाई प्रेरणा मिलोस !

  • @nirutagurung2649
    @nirutagurung2649 4 роки тому

    कति मिठाे बाेलि best of luck

  • @sagarkhadka2409
    @sagarkhadka2409 4 роки тому +2

    Smart move !!!! I wish all the best for this man !!!! Bravo 👏

  • @bishnulimbu3527
    @bishnulimbu3527 4 роки тому

    गुड छ

  • @decade9512
    @decade9512 4 роки тому +4

    whatta positive thinking inspirational guy moreover he is geniune and gentle.

  • @chandrarai2888
    @chandrarai2888 4 роки тому

    सारै मनपरो

  • @Mrdeepu-dw9jz
    @Mrdeepu-dw9jz 4 роки тому +11

    Dai ko boli chai damii ho ke ...👌 love from India ❤

  • @ravibk6929
    @ravibk6929 4 роки тому

    सारै यकदमै राम्रो सोच बेस्ट अपलक साथि

  • @asmitathapa9540
    @asmitathapa9540 4 роки тому +5

    Such a great,humble,polite human I have ever seen
    Lots of love to you.

  • @dikshyasworld8101
    @dikshyasworld8101 4 роки тому +3

    So motivational 🙏🙏 It touched my heart when he said. He worked as a labourers even in lockdown too. ❤️❤️ Sabai Jana nepali le yesari nai kaam lai Respect garne ho ra thulo sano job navanne ho vane desh maa koi berojgaar basnu pardainathyo. Respect for u brother ❤️🙏 . Yestai yuba sabai vaidiye desh ko muhar afai ferinxa. God bless u bro. Inspiration ❤️🙏🙏

  • @nirajoli
    @nirajoli 4 роки тому

    Motivating video

  • @ramlalsunar932
    @ramlalsunar932 4 роки тому

    Ramro...dhery ramro... good job

  • @kajiranabhat6321
    @kajiranabhat6321 4 роки тому

    भाइलाइ धेरै धेरै सलाम टक्राउछु।

  • @santoshsangam1953
    @santoshsangam1953 4 роки тому

    उहाँको कर्म र जागर देखेर एकदमै खुसी लाग्यो।उहाँबाट केही सिक्न सकिन्छ।नेपाल मा केही हुन्न भन्नेलाई उदाहरण हुन सक्छ।

  • @gauravbista6143
    @gauravbista6143 4 роки тому +1

    Dami....Bhai....tik garayeoy....keep it up......🙏🙏🙏🙏🙏

  • @SayadEnter07
    @SayadEnter07 4 роки тому

    राम्रो र सहि काम अङगाल्नु भयो मित्रले ,यो पेसा ठिक छ ।

  • @limburai5629
    @limburai5629 4 роки тому +2

    Socha sarai ramro .🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @lachukafley5419
    @lachukafley5419 4 роки тому +12

    Kati hasilo manche dai,stay happy like this.good luck

  • @dbrpm5402
    @dbrpm5402 4 роки тому

    वाह राम्रो जब।

  • @bijayagurung1692
    @bijayagurung1692 3 роки тому

    Kasto ramro boli bachan manparyo sir ko

  • @surendraadhikari7045
    @surendraadhikari7045 4 роки тому +19

    Good job bro.salute you for your hardworking

  • @tamangbichhu8921
    @tamangbichhu8921 4 роки тому

    daiii ekdam khushi lagyo hjr ko soch bichar babal x haii daju

  • @pemanorbu3448
    @pemanorbu3448 4 роки тому +7

    Watching from New York:)be proud if ur job brings ur bread and butter on the dinner table:)inspirational video.

  • @anmolmagar2443
    @anmolmagar2443 4 роки тому

    Dherai ramro

  • @nepalima3749
    @nepalima3749 4 роки тому

    दाजुको मीठो बोली