अमेरिकाबाटै काँग्रेसका बिद्रोही नेता जगन्नाथ पौडेलले यस्तो धावा बोले ! Oct 5, 2024, Virginia USA
Вставка
- Опубліковано 5 жов 2024
- अमेरिकाबाटै काँग्रेसका बिद्रोही नेता जगन्नाथ पौडेलले यस्तो धावा बोले ! Oct 5, 2024, Virginia USA
कांग्रेसबाट बिद्रोह, स्वतन्त्र हैसियतमा थितिकालागि बिगुल फुक्दै राजनीतिज्ञ जगन्नाथ पौडेल Oct 5, 2024
Independent Leader, Politician Jagannath Paudel with Nepali community in Virginia America
कानुनका प्राध्यापक, कानुन वेत्ता, पूर्व सांसद, काँग्रेस भित्र निष्ठाको राजनीति गर्दा गर्दागर्दै बेथितिका विरुद्ध विद्रोह गरी स्वतन्त्र हैसियतमा चितवनबाटै देश भरी थितिका लागि बिगुल फुक्दै गर्नु भएका राजनीतिज्ञ जगन्नाथ पौडेलज्यूले अमेरिकाको भर्जिनियामा आज केही नेपालीहरू माझ स्वागत र भेटघाट कार्यक्रममा सरिक हुँदा के के भन्नु भयो हेरौँ जस्ताको तस्तै ! - Розваги
अंतरवार्ता अति सामयिक , यथार्थपरक र उपयोगी लाग्यो ।
महङ्गो शासकिय प्रणाली, महङ्गो निर्बाचन प्रणाली, खेतला बाट चुनिने प्रधानमन्त्री प्रणाली, सेण्डिकेट मा आधरित शासकिय प्रणाली, सङ्घिय शासन जुन नेता ब्यबस्थापन रणनिति साबित भैसकेको छ, सन्सद पद किन बेच जस्ता प्रणाली को अन्त नभये सम्म सुशासन को आस गर्नु जख्खु साडे बाट दुध को आस गर्नु सरह हो भन्ने आम जनताको बुझाई छ है।
सारै राम्रो बिचार
You are 1oo% right
जति पनि कुशासनको हर्कत भैरहेको छ यस्म मुलत दुई कारण छन; प्रथमत: सम्बिधान नै खोटि छ र दोश्रो शसक को नियत नै ठिक छैन्। नियत राम्रो भये निति राम्रा बन्छन निति राम्रा भये दुर दृस्टी लक्ष उद्देश्य र कार्यक्रम सहि बन्ने हुदा नियत राम्रो हुनु पनि अति जरुरी।
1oo% right
Vary 👍 good
कानुनका प्राध्यापक, कानुन वेत्ता, पूर्व सांसद, काँग्रेस भित्र निष्ठाको राजनीति गर्दा गर्दागर्दै बेथितिका विरुद्ध विद्रोह गरी स्वतन्त्र हैसियतमा चितवनबाटै देश भरी थितिका लागि बिगुल फुक्दै गर्नु भएका राजनीतिज्ञ जगन्नाथ पौडेलज्यूले अमेरिकाको भर्जिनियामा आज केही नेपालीहरू माझ स्वागत र भेटघाट कार्यक्रममा सरिक हुँदा के के भन्नु भयो हेरौँ जस्ताको तस्तै !
अमेरिकाको भर्जिनियामा केही नेपालीहरू माझ स्वागत र भेटघाट कार्यक्रममा सरिक हुँदा काँग्रेसका बिद्रोही नेता जगन्नाथ पौडेलले यस्तो धावा बोले !
कानुनका प्राध्यापक, कानुन वेत्ता, पूर्व सांसद, काँग्रेस भित्र निष्ठाको राजनीति गर्दा गर्दागर्दै बेथितिका विरुद्ध विद्रोह गरी स्वतन्त्र हैसियतमा चितवनबाटै देश भरी थितिका लागि बिगुल फुक्दै गरेका राजनीतिज्ञ जगन्नाथ पौडेलले अमेरिकाको भर्जिनियामा आज केही नेपालीहरू माझ स्वागत र भेटघाट कार्यक्रममा सरिक हुँदा के के भने हेरौँ जस्ताको तस्तै ! भिडियो हेर्नुहोला । कार्यक्रम स्वतन्त्र रुपमा आयोजना भएको थियो । www.nepalmother.com/2024/10/blog-post_54.html
Right
👍️👍️👍️
Yes sure
Yes
चोर उत्पादन सन्स्था बाट डाक्टर उत्पादन हुन सक्दैन्।
Yes ok sure
रबि लामेछाने ज्यु गृहमन्त्रि हुदाँ बेचेन झा,कलास सिरुया,बिनाेद चाैदरीलाई कानुन कारवाहि कुनै सरकारले गरेकाे थियाे र ?
रबि जस्ता मान्छे चितवनले पाएकाे छ ।
मैदानमा उत्रिनु पर्छ गफ त जति हाने पनि केही हुन् ।
It is really a good idea, but it is to be implemented in the country.
Okay sure
Only 2o47 ko sammidhan bp n king sahit ko jay 🇳🇵 well come green tree 🌲 go back onother parety 🌳
What’s your opinion regarding ( NRNA ) continue citizenship those Nepalese born in Nepal
Hahahahaha hehehehehe ❤ right it
presently, existed constituent is not functioning well, it has been obsolete.
Rastreyeta prajatantra samajbad hinduadhirajye nepal 2o47 jay 🇳🇵 jay Green tree 🌲 jay bpjay king mahedrabad akhanda 🇳🇵 ganatantra kharej
2o47 chahiyo no not 2o72 prachanda shushil girija sherbdr samidhan kharej garaum akhanda nepal 5 bikash xetra 14th anchal 75 District samanupatic change poltical lidership ghataunu paryo . Rastreyeta prajatantra samajbad hinduadhirajye nepal 2o47 bpbad king mahedrabad hos jay 🇳🇵 nepali Congress bp bad kahile ni comunisam hudaina so girija sherbdr sushil prachanda makune jhallu baburame finished so
Desh ma kai garna nasakne ani bidesh ma big gaff dene kam naharru na kina gaff dene
Yo ke para ho Jagan ji Bidesh ma jadai Nepal ko badnam?
Kura sahi ho but America bata bolera kam xaina
Aba abastha bebastha nai change garnuparcha rabi no kam jagannath rabi vai sag gayenyni headache hune chsina chakkapanja tir ho ? + 2 sag nyadhish cetntral bebasthapika n rabi jagannath paudel? What's leble? Togher between?
So deshdrohi haru Congress ma vaye
Surt cot ho
Dosro darja ka america ka aadhunik gulam tori buda haru.
884 nepali 🐕 vaye so
देश बिगारेको काङ्ग्रेस चोर र एमालेले हो। देश लुटेको एमाले र काङ्ग्रेस मिलेर यो ३४ बर्षमा बरबाद गर्यो।