ओलीमाथि आगो ओकल्दै शेखर, कांग्रेसको विद्रोह टर्‍यो, गिरीबन्धुमा ओलीलाई लपेट्दै

Поділитися
Вставка
  • Опубліковано 16 тра 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 7

  • @razzpahadi4682
    @razzpahadi4682 Місяць тому +2

    आफूहरु प्रतिपक्षमा हुँदा हरेक विषयमा छानविन समिति बनाउनुपर्छ भनेर २७ दिनसम्म संसद अबरुद्ध गर्ने अनि आज सरकारमा पुगेपछि अर्को प्रतिपक्षले ठूलो सहकारी भ्रष्टाचारको निमित्त छानविन समिति बनाउनु पर्छ भन्दा सरकार आफैंले प्रतिपक्षको मागको वास्ता नगरी छानविन समिति बनाउन टेरपुछार नलगाई एकलौटी ढङ्गले देशमा मनलाग्दी शासन चलाउन खोज्ने!?? छानविन समिती अघिल्लो सरकारले बनाउँन दिंदा हुने तर अहिलेका नकाचराहरुले डराएर छानविन समिति बनाउन नदिनुको कारण के!?? छानविन समिति बनाएर समितिले आफ्नो काम गर्दै जान्छ अनि सरकारले को को छन् भ्रष्टाचारी सबैलाई पालैपालो खोरमा जाक्दै अघि बढ्न रोकेको चाहिँ कस्ले छ!?? (ओलीले!??😅😅)

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 Місяць тому

    रमाइलो छ नेपालको लाजनिती 😂

  • @bishnubhattarai7825
    @bishnubhattarai7825 Місяць тому

    गिरीबन्धु महाराजको समर्थन गर्नु पर्यो शेखर कोइरालाले ?

  • @prembayak6491
    @prembayak6491 Місяць тому +1

    आफू मात्र बोल्ने अरूलाई बोल्न न दिने तिमी कांग्रेसी हरु त राजा भन्दा नी बढी गरेउ

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep Місяць тому +1

    जे बाेल्नु छ छानबिन समिति मा बाेल्दा के हुन्छ रबिलाई ????

    • @srai-qr3tj
      @srai-qr3tj Місяць тому

      ani bolera chanbin samiti banauda chai k huncha congresh lai??

    • @NepalLove-bh4ep
      @NepalLove-bh4ep Місяць тому +1

      @@srai-qr3tj अभियुक्त ब्येक्तिलाई ईलाका प्रहरी कार्यलयमा बाेल्छन कि मिडिया बाजि गरेर सामाजिक सन्जालमा बाेल्छन?रबि यति डराउ्नु नै १००% दाेसि छ भन्ये पुष्टि हुन्छ ?????