यो बाबुको स्वर त्यो च्यार्के अशोक दर्जीको भन्दा निकै राम्रो छ, मेलोडी छ स्वोरमा त्यो दर्जी गरिबीको कारणले आको हो मिडियामा यो बाबुको चैं साँची मिठो छ, कलाकार हो
Ganesh Bhattarai दारी फालेर औ भाइ अन्तरबार्ता लिन यो त ISIS ले sucide bomber खोज्न अन्तरबार्ता लिए जस्तो सरि भाइ You should try be looking pleasant on screen 🤣
OMG नेपालमा street कलाकारहरु मध्धे ऐलेसम्मको सबैभन्दा तगडा, प्रतिभावान। रामकिस्ने, प्रेम, च्यार्के दर्जी भंदा निकै राम्रो कस्सम। मेलोडी छ स्वोरमा त्यो दर्जी गरिबीको कारणले आको हो मिडियामा यो बाबुको चैं साँची मिठो छ, कलाकार हो
अति नै खुसी लाग्यो...अदभूत talent भोलिको दिन उज्वल छ भाइको... तेह्रथुम बाट जन्मेको यो सोर ले नेपाल हाल्लाउछ.. आसा गर्छौं हामी..भाइ एकदमै भर्सस्टाइल...संगीतको दुनियामा आगो बाल्नु पार्छ भाइ.. तेह्रथुम को नाम राख्नु है.. study लाई contineu गर्नु .. best of luck... राम्रो काम गर्दै जाउ दुनिया आफै तिम्रो पछि लाग्छ...
मल्टी माईड भएको केयर सिङ भाईलाई ठाउँमा पुर्याउनु मिडियाले पहल गरिदिनु पर्यो किन कि आजको जमाना भनेको मिडियाको हो ... दुनियाँको सुख दुखमा साथ दिने नै मिडिया हो ... बाकी नेता र सरकार भनेको लेकमा पाईने जुका जस्तो मात्रै हो भन्छन क्यारे ...😁
बाबुको कला सारै राम्रो malty talent नै रहेछ पढाई मा पनि राम्रो रहेछ पहिलो कुरो त पढाई नै सबै भन्दा ठुलो कुरा हो तेसले गर्दा पढाई लाई बधी ध्यान दिदै अघि badhema पक्कै राम्रो भबिस्य छ ।
नमस्कार , हजुर सर यो बाबुको कला गला एकदमै राम्रो छ तेल्ले गर्दा भाइको केयर बनाउन को लागि मेडियाको पुरै जरुरत छ सो भारी बेस्ट अफ लक 🌹🌹🌹 केहर सिङ भाइ तिमिलाई
Dheraiii Ramroo x vaii ko sabai... Wish u for ur bright future... Tehrathum limbu ko name rakhx vanney x vai le... Keep it up 👌👍👍👍😍 And thanku original khabar for the video.
original खबरलाई धन्यबाद एस्तो राम्रो बाल प्रतिभाहरुको खोजिगरी ल्याउनु भएकोमा।
एकदम राम्रो छ।केयरसिङ भाइको पपोमेन्ज।
Ashok darji ra manish vanda keyar Shing ko voice ramro xa very good babu
एकदमै राम्राे छ भाेईस 🎵🎵🎵👍️👍️👌👌
यो भाई र मनिस भाई को सबै कुरा ठ्याक्कै मिल्दोरहेछ लो बधाई छ भाईलाई सफलता को शुभ कामना छ ,😍💘❤️💘❤️💘❤️
Bhai lai bohut badhai xaa ...
Ramro lagyo ....
Hojur ko voice 👍👍👍👌👌👌
Wow derai ramro xa bhai ko voice 💕💕💕💕💕💕
केयर सिंह बाबुको फ्यान जतिले एता लाइक ठोकुम त भटाभट
अन्तर्वार्ता कस्तो लाग्छ ,प्रतिक्रिया दिनुहोला
Yakdam Ramro xa Ganesh sir yestoi Naya Naya pratiba herna pauda yakdam khusi hunxa
Ganesh sir ko Number pauna sakinxa hola la Nbr ko khacho thiyo Ganesh sir ko..
Babal rahexa babu ko ghanesh sir
यो बाबुको स्वर त्यो च्यार्के अशोक दर्जीको भन्दा निकै राम्रो छ, मेलोडी छ स्वोरमा
त्यो दर्जी गरिबीको कारणले आको हो मिडियामा
यो बाबुको चैं साँची मिठो छ, कलाकार हो
Ganesh Bhattarai
दारी फालेर औ भाइ अन्तरबार्ता लिन
यो त ISIS ले sucide bomber खोज्न अन्तरबार्ता लिए जस्तो
सरि भाइ
You should try be looking pleasant on screen 🤣
लिम्बू गित लगायत all song nice n हृदय स्पर्सी स्वर
OMG
नेपालमा street कलाकारहरु मध्धे ऐलेसम्मको सबैभन्दा तगडा, प्रतिभावान। रामकिस्ने, प्रेम, च्यार्के दर्जी भंदा निकै राम्रो
कस्सम।
मेलोडी छ स्वोरमा
त्यो दर्जी गरिबीको कारणले आको हो मिडियामा
यो बाबुको चैं साँची मिठो छ, कलाकार हो
ashok darji jati hit hunt khapar ma lekher aaunu parx
wow dami voice
Wow sab banda ramroo partiba keharsing limbu vaii ko best of luck vaiii😍😍😍😍😍😍😍😍😍
Full enterment....master in enterment....... comedy..singer...raper..Soo talentted..and full energy bako Vai..,love u. God bless you
Ek dami ramro prastuti ...yesti hidden talent ko khoji garnu paro....
यो भाइ लाई भाग्यमानी बनाउने जिम्मा भाग्य नेउपाने कै हातमा छ ।र काठमाडौ लानु पर्यो
Khub ramro gaune raixa bhaile... Ani acting pani khub ramro.. keep it up..
राम्रो छ।
भाईलाई उज्वल भबिष्यको कामना।
केहर सिंह लिम्बू सबै बालकलाकार मा सबै भन्दा राम्रो लाग्यो एक्टिङ राम्रो डान्सर राफ्प गित लिम्बू सङ च्बरुङ नाछ राम्रो लाग्यो
Aru ktakti vanda dherai farak.. khusi lagyo multitalented vai.. keep it up..
अति नै खुसी लाग्यो...अदभूत talent भोलिको दिन उज्वल छ भाइको... तेह्रथुम बाट जन्मेको यो सोर ले नेपाल हाल्लाउछ.. आसा गर्छौं हामी..भाइ एकदमै भर्सस्टाइल...संगीतको दुनियामा आगो बाल्नु पार्छ भाइ.. तेह्रथुम को नाम राख्नु है.. study लाई contineu गर्नु .. best of luck... राम्रो काम गर्दै जाउ दुनिया आफै तिम्रो पछि लाग्छ...
घाटिको समस्या भए पनि राम्रो गर्यो एसरिनै अगाडी बढनु भाइ एक्दम सुपप छ।
1 पटक होइन हजार पटक हेरे पनि अजै हेरौ लाग्छ
भाइ को टाइलेँट लाइ सफलता को कामना गर्द छु
धेरै राम्रो कला र गला बाबुको एसै गरि अगाडि बढ्नुहोला शुभकामना छ👍️
Outstanding...keep it up 👌👍
(From Sikkim)
Wow amazing voice😍😍♥️💞
wowww kati mitho xa vai ko voice 😍😘😘😘😘💞💞💞💟😍😘all the best babu lai💘💘💞💟💟
यो भाई को बुवा आमा लाई पनि धन्यवाद भन्न्छु राम्रो छोरा जन्माउनु भएछ
wow wow nice song and voice babu
Waahhh supop ....out standing vaiii great voice and multy talent vaiko.....ekdam manparyo.
Wow what a nice voice of dear brother I appreciate his sweat voice.
Kehar vaii love you. ..I am big fan
यति राम्रो talent खुसी लाग्यो ।
👌👌👌👌👌👌👌
Wow supper voice king love you so much vai and keep it up 👍👍👍👍❤❤❤❤
good looking and real hero babu love u jasto manxe voice poni uastai x babu yastai yastai geet haru gaudai janu best of luck
धेरै राम्रो सोङ्ग भाइ को ।।
woow......keep it up Bro you have a
amazing voice....
Wow NiCe vOiCe vai kO 😍😍😍💕💕👏👏
KeEp it uP vaii gOd bleSs yOu
Outstanding bhai ..best of luck
Ekdam dammi xa K S Limbu Bhai ko voice. Really amazing talent. God bless you Bhai.
मल्टी माईड भएको केयर सिङ भाईलाई ठाउँमा पुर्याउनु मिडियाले पहल गरिदिनु पर्यो किन कि आजको जमाना भनेको मिडियाको हो ... दुनियाँको सुख दुखमा साथ दिने नै मिडिया हो ... बाकी नेता र सरकार भनेको लेकमा पाईने जुका जस्तो मात्रै हो भन्छन क्यारे ...😁
Honi
धेरै राम्रो छ सानो बाबुको यति ठुलो रहस्य रहेछ राम्रो छ गलाकला सफल होस बाबुको सपना
दामी लागेयो यार बाबुको कला।।।।
👌👌👌
दामी छ उज्वल भबिस्यको कामना छ भाइ लाई
Wow. What a lovely voice we have to give a chance for him Ganesh Sir.
Nicr
Omg😍😍Amazing voice😘😘 I cann't believe that acutually happen😘😘
Omg wow dharai ramro ramailo lagew babu well done 👍
नेपालमा धुम चाहिँ सानैमा मचा्उने भए भाइ हरुले ल बधाई छ good luck
ल भाइ दामी छ उज्वल भविस्यको कामना ।
yekdam ramro voice bhai ! best of luck😍😍
काठमाडौ लाने मान्छे ले सहयोग गर्नुपर्नेछ भाग्यको खेल हो अब के लेखेको जे हो तेहि पाईन्छ बाबु दुखित नहुनु ल
आफ्नो मातृ भाषा सहित नेपाली भाषामा पनि राम्रो गाना गाउन सक्ने भाइको उज्वल भविष्य छ । God bless you .
वोउ वोउ कति metho voice भाइ को वोउ I like you god bless you
Bhai dherai Aghi jane chha best of luck bhai❤❤❤❤
धेरै राम्रो छ भाईको swar
Bhai ko sor jati suneni teti sunu2 lagne lov u bro😘
yo Vai ko jasto ahilay samma dekheko xaina yr
Vai ko fucher braid xa 😎😎😘😘😘👏👏👏👏👏👏👏👏👏👏👏👏👏best of luck
Good talented boy and thanks for Bhagya Nyaupane jyu for updating
Dhari ramro cha bhai ko vocal and talented boy best of luck bhai
Dami xa song aajai ramro garnuparyo👍👍👍👍
hahahhahahaa wawwwwaaooo hamro terathum ko bhai dami xa i like voice and song best of luck
Amazing.
#Future singer 👍🏼👍🏼👍🏼🙏✅
Best of luck bhai
Dherai ramro cha kehar singh bhai ko aawaz pani overall fab
बाबुको कला सारै राम्रो malty talent नै रहेछ पढाई मा पनि राम्रो रहेछ पहिलो कुरो त पढाई नै सबै भन्दा ठुलो कुरा हो तेसले गर्दा पढाई लाई बधी ध्यान दिदै अघि badhema पक्कै राम्रो भबिस्य छ ।
Wow thats a talent god bless you and all the best for your future.
धेरै राम्रो छ भाईको सवर
Lil bro... U r very talented.. Keep it up.. 💓
This kid is so cute and god gifted voice .
wow babuko vocal ta babal xa all the best 💘❤💔💞💍💕💛💗
धैरै नै राम्रो स्वर छ यो भाई को
Wowwow अब देश हल्लौने पालो क्यार सिंह को पालो देखिन्छ ।स्वर god give नै छ।best of luck
best wishes for ur bright future 👌
नमस्कार , हजुर सर यो बाबुको कला गला एकदमै राम्रो छ तेल्ले गर्दा भाइको केयर बनाउन को लागि मेडियाको पुरै जरुरत छ सो भारी बेस्ट अफ लक 🌹🌹🌹 केहर सिङ भाइ तिमिलाई
बाबू त multy talent रहेछ बाबू बधाई छ
केयर सिङ भाइ को प्रतिभस धेरै छ यो भाइ भबिद्यको चम्किलो तारा बन्ने छ।
Wow amazing sweet vokal
Letel v10
vokal damix sath payo vane
Vaile garx Rai is queen
Melona sanga vate garaunu
Jola hostle safaltako
Lakh lakh kamana
Khersing vai
You nailed it vai keep going success is not more far than you.
अति राम्रो लाग्यो ।
Wowo damii lagyo vaii sarai ramroo xo sor ni wowo😍😍😍😘😘
भाई future मा नामि कलाकार हुने ठुलो संभावना देखिन्छ ।
ल भाइ बधाइ छ
कोशिस गर्दै जानु
आगामि दिनको शुभकामना
अति राम्रो छ भोइस भाइ को ।।।।।।।।लिम्बुको नाम रख्छ जस्तो छ।
Good vail
O ho takme Dada......
Ramro
Dheraiii Ramroo x vaii ko sabai...
Wish u for ur bright future...
Tehrathum limbu ko name rakhx vanney x vai le...
Keep it up 👌👍👍👍😍
And thanku original khabar for the video.
यकदमै राम्रो कला र सोर छ है
Ati ramro bhaiko partiva
Nice vai
Ekdam dami xa bhai hamro nepal ma pani derai ramro ramro khubi vako xan best off luck keher Singh
Best of luck kehar sing bhai.....
Kehersing bhai thankyou verygood sing and song. Go head,God is god all the time hk David Rai.
मनिस भाइ भनदा कमतिचइ हाेइन हइ याे सानू भाइ भबिसे उजलछ भाइलाइ सबइ ले साथदिनु परछ
धेरै राम्राे voice छ
congratulation
wow nice voice 💕💕💕
god vae ramro garnu hai.suvakamana xa
👏👏👏👏vai dami 👌👌👌
Vai ko voice ekdom ramro n telent vai sabai le help grnu prx hi vai lai.....
एकदम राम्राे भाइ ,,,, R.n..sing bhai..
Sarai ramro xa vai ko voce
Ati ramro ati
Mitho sor.
dherai ramroxa sambandhit sathiharule sath dinu hola ..
धेरै राम्रो छ भाई को कला उहाँलाई अग्रज ब्यक्ति ले support गर्नुपर्यो ।
Dherai ramro bahu prativa vaeko dhailai saphaltako suvakamana.
उज्जल भबिष्य छ है यो बाबुको । जेहोस कन्फिडेन्स छ
Wow nice bhai...God bless you...