माओवादी कब्जा भित्रका ७४ कालो दिनहरु।।एक युद्व बन्दिको यस्तो कहालिलाग्दो भोगाईहरु।।

Поділитися
Вставка
  • Опубліковано 4 лют 2025
  • (उहाँको नाम विष्णु प्रसाद भुषाल हुनु पर्नेमा प्राविधीक कारणवश अन्यथा हुन गयकोमा हामि क्षमा चाहन्छौ (टप नेपाल मिडिया प्रा.ली परिवार)।।
    #top_Nepal_tv_latest_interview
    #APF_Nepal
    #Nepal_Police
    #pla_army_nepal
    __________________________
    यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
    Top Nepal TV is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    __________________
    हामिलाई सम्पर्क गर्न-
    Contact
    __________________
    🏠 --Mitranagar 10, Kathmandu Nepal
    🌎 --topnepal.tv/
    ☎ --9802022933/9705522933
    📩 --topnepaltv4u@gmail.com

КОМЕНТАРІ • 14

  • @TopNepalTV
    @TopNepalTV  2 місяці тому +4

    उहाँको नाम विष्णु प्रसाद भुसाल हुनु पर्नेमा कारणवश अन्यथा हुन गयको प्रती हामि आम दर्शकहरु प्रति क्षमापार्थी गर्दछौ।।।

  • @santoshbhattarai1467
    @santoshbhattarai1467 2 місяці тому +3

    बिष्णु प्रसाद भुसालले गरेको यथार्थ कुरा हो हाम्रो पार्टिको निती कति सही रहेछ भन्ने यसै अन्तर्वार्ताले आभास दिन्छ ठुला दल भन्नेले अवसर परेको बेलामा मात्र अवसर लिने हुन राष्ट्रिय जनमोर्चा सानो सङ्गठन भए पनि गलत कुराको लागी ससक्त भएर आन्दोलनमा होमीने क्रान्तीकारी पार्टी वा सङ्गठन हो म पनि अपहरित ब्यक्ती हुँ जो कुरा अन्तर्वार्ता दिई रहनु भएको ब्यक्तित्व बिष्णु प्रसाद भुसाले मेरो नाम पनि बताउनु भएको छ।

  • @KalyanNagari
    @KalyanNagari 2 місяці тому

    हाे यस्ताे उस्ताे हेर्न मन लाग्छ अपहरण का दिनकाे कथा हरु बडाे रमाईलाे लाग्छ❤❤❤❤

  • @KalyanNagari
    @KalyanNagari 2 місяці тому +1

    याे भन्दा नि सेना पुलिस काे अपहरण ल्याउनु न हाे

  • @himasalyani5399
    @himasalyani5399 2 місяці тому +1

    हेर्न सुरु

  • @TilakPun-i6f
    @TilakPun-i6f 2 місяці тому +1

    बुढाले थिकै कुरा गरे ।

  • @Raimaliupdates
    @Raimaliupdates 2 місяці тому

    जनमोर्चाले आन्दोलन चलाएर रिहाय भएका रे😂

  • @atombum9242
    @atombum9242 2 місяці тому

    ❤❤❤

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 2 місяці тому

    बुढालाई एकथप्पर हानेको रहेनछ ।उनलाई शाहि सेनाले भेट्यो के गर्थ्यो त्यो बेला

  • @kshitizk.c7815
    @kshitizk.c7815 2 місяці тому

    Suru suru

  • @padamsinghrokaya7995
    @padamsinghrokaya7995 2 місяці тому

    Subam ji ma tapai ko ak Pani apisod na xodera Herne manxe hu Tara aajkal kamai aauna thalye video pls ❤

  • @suryabhusal1305
    @suryabhusal1305 2 місяці тому

    Bishnu prasade Bhusal hunu parane ma Devi prasade bhusal vayax

    • @TopNepalTV
      @TopNepalTV  2 місяці тому

      उहाँको नाम‌ विष्णु प्रसाद भुषाल हुनु पर्नेमा प्राविधिक कारणवश अन्यथा हुन गयकोमा क्षमाप्रार्थि गर्दछौ।।

  • @ManbTamang-wx4mr
    @ManbTamang-wx4mr 2 місяці тому

    ❤❤❤