हरि ढकाल: कति दार्शनिक कति बहुलठ्ठी ! | Hari Dhakal | Tamasoma Jyotirgamaya | तमसोमा_ज्योतिर्गमय
Вставка
- Опубліковано 28 вер 2024
- हरि ढकाल: कति दार्शनिक कति बहुलठ्ठी !
#तमसोमा_ज्योतिर्गमय आज राति ८:०० बजे !
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #haridhakal
हरि ढकाल
(सांसद्, रास्वपा)
जन्म: श्रावण २२, २०४० (चितवन)
ठेगाना: माधवपुर, रत्ननगर (पिठुवा) चितवन
अभिभावक: दुर्गानाथ ढकाल/धनीमाया ढकाल
श्रीमती: गङ्गा ढकाल
शिक्षा: राजनीतिकशास्त्रमा स्नातक (त्रिभुवन विश्वविद्यालय)
कार्यानुभव
• शेयर लगानी दबाब समूहका संयोजक
• एमालेनिकट अनेरास्ववियुको पूर्वजिल्ला सचिव
जीवनका घटनाक्रम
• तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाका कारण शेयर बजार झरेको भन्दै राजीनामा मागेर आमरण अनसन बसेपछि चर्चा कमाएका
• स्थानीय निर्वाचनमा काठमाण्डौ महानगरका बालेन्द शाहलाई जीताउन सकृय
• त्यही बेलादेखि वैकल्पिक राजनीतिप्रति आकर्षित भएका
• एमाले उमेद्वार पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र गठबन्धनका उमेद्वार (काङ्ग्रेस) अर्थविद् डा. विश्व पौडेललाई हराउँदै २०७९ मा चितवन- १ बाट निर्वाचित #तमसोमा_ज्योतिर्गमय
Guest: Hari Dhakal - सांसद, रास्वापा
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
UA-cam: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #NarayanmanBijukche
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/UA-cam channel subscribe गर्नुहोला !
antarvarta ta tapaiko sadhai nai herne layeknai hunxa tara,
yatriji tapaiko mike disturbance le mero kaan ko jaali futyo tesko chetipurti garnu parla jasto xa.
कुरासुन्नु पाकाको कार्यक्रमका लागी झापाको अर्जुनधारा न•पा•1 साधुटारमा एकजना हजुरबा हुनुन्छ अनुभव अनुभूती र समाजको एक परिवर्तनकारी ब्यक्तिको रुपमा सर।।
Tika ram jiu namaskar, hajur ko antarwarta sunna purna lagchha tara pachilla kehi antarwarta ma Rabi jiu ko kura aru neta haru lai sodnu vairaheko chha. Hajur le nai Rabi ji ko antarwarta lida hudaina ra, ma lagayet sabai jana aavari hune thiyau
नेतै ल्याइ सके पछि एतिको चै ल्याउनु पुराना बकमफुसे हैन सर
@@hellonepal9243 Camara paxadi arkai plan hunx. Drabye matters
रास्वपा का हरेक हरि ढकालहरु,सुमनाहरु,तोसिमाहरु, मनिष झाहरु अनि रबिहरु सबै १०१ छन अब हामी हरेक जनताहरु एकै चोटि उठिउ भने देश जुरुक्कै उठ्नेछ ।
आज बाट मैले पुरानो पार्टी को झोला बोक्न बन्द गरे ।। कमसेकम नयाँ पार्टी लाई एक चोटी अनुसन्धान गर्ने सुरु गरे ।।
धेरैन उत्तम सोँच | अब निधो गरेको घोषणा गर्नुस | साथिभाइ लाई प्रेरणा बनोस | यहाँ लाई उत्तर काल मा पश्चात्ताप हुनेछैन ❤😊 धेरैन उत्तम सोँच | अब निधो गरेको घोषणा गर्नुस | साथिभाइ लाई प्रेरणा बनोस | यहाँ लाई उत्तर काल मा पश्चात्ताप हुनेछैन ❤😊
आहा ! कति खुसिको कुरा गर्नुभयो नि सर ! मैले पनि हजुरको जस्तै निर्णय गरिसकेको हुनाले हामि दुइ जना जस्तै सबै नेपालिको होश खुलोस् ।
अब सबै ले सोच्नु पर्ने समय आइ सक्यो
अरुलाइ पनि प्रेरणा दिनुहोस | जय घण्टि 🔔
Same here
अाज मेराे उमेर 40 पुग्यो अाज सम्म कुनै पनि पाटि काे झाेला बाेकि न र भाेट पनि हालिन तर जहिले बाट RSP 🔔🔔पाटि दर्ता भयाे अनि पाटी मा हरि ढकाल टाेसीमा साेबिता जि सुमना जि असिम जि जस्ता रबि जि जस्ता महान युवा हरू लाई देखेर म पनि पहिलाे पटक राजनिती मा केही अासा देखेर म पनि 🔔🔔RSP मा जाेडिन पुगेकाे छु सबै युवा हरू ले एक पटक साेचौ जय🔔🔔🔔🔔जय रबि
वास्तवमा हरि ढकालजी मलाई चाहिँ धार्मिक व्यक्तित्व जस्ताे लाग्नु हुन्छ र वहाँ एकदमै मृदुभाषी, शालिन एवं जिम्मेवार व्यक्तित्वका धनी हुनुहुन्छ ।
संस्कार र संकल्प सहितको अति सुन्दर र सार्थक अभिव्यक्ति छ।दुवैलाई बधाई छ।
धेरै जनता को आसा र भरोस छ रासपा बाट मिसन 84 सफल होस।
आज धेरै आनन्द आयो ।। अब तपाईं हरु को आशा हो हरी सर राम्रो गर्दै जानु होस
I like this guy a lot. He seems genuinely interested in improving the conditions for the common people. I have never before heard so many good ideas and plans in one place from a Nepali politician. I hope he becomes successful in his endeavors!
ज्ञानमा कोहि भन्दा कम छैन।
क्षमतामा कोहि भन्दा कम छैन।
खबरदारीमा कोहि भन्दा कम छैन।
यो भन्दा बढि अरु के चाहियो?
अचम्म लाग्छ किन हरि ढकाललाई मान्छे त्यति गन्दैनन्।
मेरो लागी त रा स्व पा को उम्दा नेता हुन् हरि ढकाल।
😂😂 हँसाए
भेडाहरुले उनले बोलेको नबुझेर हो मान्छे नगन्ने,आफ्नो विवेक प्रयोग गरेर बुझ्न खोज्नेले राम्रै बुझ्छ जस्तो लाग्छ।।
Ho ni
❤❤
❤❤❤❤
Great person hari sir❤❤❤❤100% positive comments
जय घन्टी 🔔
हरि ढकाल ❤❤
धन्यवाद रबी दाइ! हरी ढकाल जस्ता हिरा लाइ चिन्न सक्नु भएकोमा 🙏🏽🙏🏽
सारै मन परो तपाईंको यो 1घन्टा।धन्यवाद
आजको कुराकानी उत्कृष्ठ रहेन है, हरिलाई समाज, रानीति, अर्थशास्त्र आदिको गहिरो ज्ञान चाहिन्छ ।
Jai ghanti 🔔🔔🔔🔔🔔🔔
देशकोलागि राम्रो गर्नुहोस ।
Hari dhakal hamro dhukdhuki
बिश्व लिम्बू podcasd हेरेर आएको है❤❤
Wowoo nice 👍👍👍🎉🎉
सुन्दा मज्जा आयाे
मैले आज चिने हरि जी लाई। नमस्ते
हरि जिउ माहान जय होस,
Nice
Jaya 🔔
मनन योग्य सम्वाद जय होस हरी ढकाल 🛎️
मन पर्यो हरि ढकाल ! अहिले हेरे ।
आहा खुब मज्जा आयो सुन्नलाई।
नेपाल का हिराहरु।
100K subscribers vayeko ma hardik badhai x, Tikaram sir, 🙏👑
Jay ghantii
सारै कठिन अफ्ठेरो मान्छे रछन्, जनताका नोकर हुन सक्तैनन् । यस्ता मान्छे प्रवचनको नेतृत्व गर्दै बसे हुन्थे ।
Ramro lagyo
जय र स प
He is awesome
Good speech ....suni rakhau jasto ...yar
शुभकामना हरिजी अघि बढ्नु
जुन बिरोधिहरुलाई खबरदारी गर्दै त्यहाँ पुग्नु भयो, त्यो मूल विषय नभुल्नु होला । शुभकामना छ ।
अन्तर्वार्तामा सामान्य बोलचालका शब्दहरु प्रयोग गर्दापनी हुन्छ होला । यो अन्तर्वार्ता स्क्रीनमा देखिने दुई पात्रहरु बाहेक अरुले बुझेत मर्नु ।
❤❤❤ jaya ghanti❤❤
Jaye ghanti 🔔
Good Luck👍️👍️👍️👍️
Jay🔔🔔🔔
हरी ढकाल ❤🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
म युएइमा छु मलाई पनि सांसदमा के हुन्छ भन्ने कुरा पहिला थाहा थिएन। तर अहिले चाहिँ एकदम चासोको साथ हेर्छु सांसद भवनको हरेक एउटा बैठक सकेसम्म नछुटाई । हेर्ने गरेकी छु।
यो हो नि तरिका ताकी को कस्तो भन्ने कुरा बुझ्न सकिन्छ त।।
Malai yo program ani prastota sarai ramro lagthyo. Ta hami adhyaro ma rahexam. Tikaram sir ko sworop camera ma matrai ramro raix. Camera paxi ta popular ra cash khouna sakne manxe ko matrai prachar garna lagdo rahexa. Prasanga #dwarika kanda. And Tikaram sir le dwarika ko matrai kura rakhna dine tara garib pidit lai kunai plmauka nadine.. 12 bhai yettikai aako ta rainaxa. Yo kanda ko lagi adalat ko against lai support garna kati ko suitcase xchange gariyo. ..
Naye ta vayena, annyaye nai gario.dherai samaye lukyo, aba dherai lukdaina. 🙏🙏
आनन्द सन्सार मा हुदैन भगवान नै आनन्द हो टिकाराम Sr हरि Sr सन्सार को शुख क्षणिक हो थाइ होइन।
We listein a lot of nepalies old parties Dale neta or bides ko agent let's listen new guy thank u yatri bhai j
Hari dhakal words nakhelnu tapai ko bahu Hun tika ram yatri
Agreed !❤️ Legendary Tika Ram Yatri Sir .. He is a masterpiece ..
विश्व र सुरेन्द्र को दाजो मा के हो त हाम्रो उमेदवार मुल्यांकन गरौ है अनि समृद्दी को कल्पना गरौ ।टीकाराम सर नि वाक्क हुनुभो होला ।
सुरेन्द्र पाण्डेलाई हराएर यस्ता बहुलठ्ठीपुर्ण हर्कतवाज या स्टन्ट्बाजलाई जिताउने चितवने एकदिन पश्चाताप गर्नेछन।
हेर लुटेरा हरु खान नपाए पछि सल्बलाएका भात मारा😂
रास्वपा स्वर्णिम वक्ले सग सचेत रहनु जरुढि देखिएको छ।हरि ढकाल रास्वपाको एक असल ममाननिय हुनु हुन्छ
हामिले हरि ढकाल लाई चिन्ने नै उनको एग्रेसिभ स्वभाव ले हो हरेक सम्सद बैठक मा यस्तै भैरहनु हरि ढकाल बोल्दा पापिहरु को मुटु मा ढ्याङ्रो त बजोस
Leader yattiko chahi hunu parxa...
उहां संग प्रत्यक्ष रूप मा भेट गर्ने संयोग मिलेको थियो मलाई। उहां भद्र सालिन व्यक्ति हो।
Hajrko 14 barse yatrama sathma rahane chau sir. tara j bolnu vayeko cha ti budahru bata anyatra lagena bhane 🔔🔔🔔
जीवन ,दर्शन, राजनीति,देखि मृत्यु सम् बुजेका युवाहरूलाई निरुत्साह नगरौ कादमा काद हातमा हात मिलाऔ ८४ मा रास्वपा लाई सघाउ सबैजना। 🙏
Jay ghanti
एकदमै विशुद्ध मन भएको । चितवन बाट चितवन बाट जित्नै पर्ने मान्छे भएर खुसी लाग्यो ।।
रास्वपाको हिराहरु मध्यको एक हिरा हरि ढकाल ज्यु लाई नमन🙏 मृत्युवाद, नाति पुस्ताको लागि आर्थ सञ्चित गर्ने राजनीति , जीवन क्यालेन्डर, राजनीति सचेतना उच्च चेत, जुनकिरिको झल्को, अदभूत लाग्यो र कमेन्ट गर्न बाध्य बनायो- कार्यक्रम चुपचाप हेर्ने बानी परिसकेको थियो टिकाराम जि ले सधै परिक्षण नै हुन नपाएको पार्टिलाइ एकोहोरो अहमी आरिसे शैली र लवजमा प्रहार गरिरहेको देख्दा, म बुझ्दछु कि टिकाराम जी को पनि दोष छैन जसरी हरेक कण को चाह आफ्नो उच्चतम क्षमतामा पुग्ने हुन्छ त्यहाँ पुग्न र पुगाउनका लागि गरिएका प्रश्न हुन अतह: सबैको चाह यहि हो कि यो पार्टी पनि पुरानै लएअको नहोस् ,यस्का पछाडि तर यो पनि भुल्नु हुदैनकी नेपालमा राजनीति प्रती आशा चाख जाग्न थालेको कारण मध्यको एक कारण रास्वपा हो । जनतामा जागेको आशले उचाई हासिल गरोस् हार्दिक शुभकामना 🙏✅
२/३ पटक हारेका झ्यालबाट छिरेकाको जय जयकार गर्नेहरुलाई नयाँदल नयाँ सोच मनपर्दैन
84 पछिको सरकार रास्वपाको हुनेछ 🙏
यात्री दाजु लुन रास्वपाकाे ३जना सांसद संग अन्तरवार्ता लिनुभयाे अर्को एपिसाेटमा रवी लाई नै ल्याउनु पर्याे तपाईकाे र रवीजीकाे अन्तरवार्ता सुन्नु पर्याे ।
Haha sir sapana na dekhnu uha le rabi lai bolunta k rabi ko name ni sunna saknu hunna i mens uhale rabi ko rajnitk uaday lai swikarnu bhakai xaina. Uha ka harek question ma rabi lamichne lachit hunxan 👏👏👏
माउ वादिका झोले हरु नराम्रो शब्दमा भुतभुताउदै गरेको देख्दैछु best of luck hari sir!
बडो आनन्द आयो Hari जि गर्नु पर्ने काम हरु धेरै छन अबको १४ वर्ष भित्र सबै पूरा हुन🙏
सारै मज्जा लाग्यो हरि ढकाल मान्य ज्यु लाई नमन्🙏
यस्तो मान्छे हो नी ल्याउनी ईन्टरभ्युमा❤😊छोडिदिनोस् डेट एक्स्पायर पुराना भ्रष्ट नेता भनाउदा कलंकहरुलाई ल्याउन🕉🙏🙏
गठबन्धन गणतन्त्रको बिरोध न जनताले गर्न सिके नत मिडिया जगतले गरे। गठबन्धन संस्कृति बिकास गरेर राजनीति सेण्डिकेट बनाउने र कालान्तर सम्म सीमित मानिसले राज्यसत्ताको उपयोग गर्ने।
रा स्व पा ले एक से एक साङ्सद पायेको छ,,!!जय घन्टि🔔🔔🎉🎉
हरिजीको प्रस्तुति लोभ लाग्दो छ 💚💚🙏💚💚
अति सुन्दर रचनात्मक कुराकानी । सुभकामना छ हरि ढकाल ज्यु जय घण्टी 🔔🔔
धेरै नयाँ नयाँ शब्द खोजेर आफैले शब्द नभेटाउने र तेसै शब्दको शब्दिक अर्थ नै नभेटिने र हुडलेको हुडेलै गरेर अन्तर्बार्ता दिनु हुदैन ,शब्दहरु सजिलै सबैले बुझ्ने गरि बोल्नु पर्छ ,
नेपाली युवा जाे शिक्षित छन् र आफ्नै स्वतन्त्र अस्तित्वमा विश्वास गर्छन् तर दलका झाेले दले चम्चे बन्न मजबुर छन् तिनले उहाँ बाट सिक्ने कुरा पनि छ
हरि जी, समग्र चितवन को एउटा राजनीतिक खम्बा हो॥💐🌼🌺🌹👍🙏❤️🎈🎈
कति शुद्ध नेपाली भाषा को अन्तर्वाता लाग्यो मलाई ।
टिकाराम सरले नयाँ मान्छेलाई अवसर दिने नाममा ढिपी गरेर ल्याउनुभएको हो जस्तो लाग्यो ,
न त सोधिएका प्रश्नका स्पष्ट उत्तर आयो, ढकाल राजनीतिमा एसो टहलिन आएको जस्तो देखियो ।
देश बाट टाढा छु तर वहाको जनतामाझ राम्रो पकड छ।
Awesome interview..nepali vasa taw khatra nai bolnu hunxa ...hami jasto le le taw bujadaina..ajai derai sikna baki rahexa ....
तपाई को मनोबैज्ञानिक आयाम राजनीति का लागि अलि सुहायको देखियन,बरु अध्यात्म,धर्म ,दर्शन मा अलि सुहाउछ कि!
जस्ताे नाम उस्तै भद्र सालिन हरि ज्यु लाई श्री कृण्ण भगवानले कलियुगका हरि बनाउन ।
राजनीति भित्र बौद्दिक व्यक्ति होस या धार्मिक व्यक्ति यि दुबै उत्तिकै महत्वपूर्ण पात्रा हुनसक्छन् जहाँ यि दुई शब्दको न्याय हुन सक्छ भने जय होस् टिकाराम सर हजुरको 🙏🙏👏
आउनु होस तपाई हामी सबै मिलेर नया पार्टी रास्ट्रीय स्वतन्त्र पार्टी लाई २०८४ मा बहुमत दिएर देशको भ्रष्टाचारको जरो उखेलौ ।
वास्तवमा रा. स्व. पा.का नेताकार्यकर्ताहरु एकदम सहिछन तर सभापति ठग गफाडी परेछछन,सभापति ले गर्दा बदनाम भयो नत्र रबिन्द्र मिस्र को हालत होला ? रास्ट्रिय काठमाडौं स्वतन्त्र चितवन पार्टी तनहुँ तिर होला ? बेलैमा होस पुगोस् ।
धर्म र सस्कारको बिषयमा मन परो।
साचै मैले चिनेको र देखेको भन्दा धेरै फरक हरिढकाल हरि ढकाल भित्र को हरि चिन्न नसकेको मा क्षमाप्रार्थी छु💚🙏
बहुतै आनन्द आयो ❤
Hari dhakal is new parliament lejent with young person 👍❤
हरि ढकाल जि लाई अझराम्रो सङ चिन्ने अबसर मिल्यो धन्यवाद टिकराम यात्री जि।
आहा कति महान् हरिजी जय🔔🔔 घन्टी🔔🔔
के सरकारले गरेको राम्रो कामको समर्थन गर्ने हिम्मत छ ? हामि कांग्रेसीजनले राप्रपा, रास्वपा, ओली हरुको को दाउ के छ भनेर बुझ्न जरुरि छ । पुरानो घाउलाई कोट्याइराखेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने यीनिहरुको उधेश्य हो।
Tikaram sir please stop portraying negative image of representative of people ! Forget about Hari Dhakal, he is an honest representative! Anyone, even a child can do better than Shere, Prachande and Oli. We are all fed up with old parties.
मज्जा आयो 🙏
यात्रीजीको ओजस्वी प्रश्न र हरिजीको उत्तर तेती तालमेल देखिएन है !!
आँखा वरपर नडुलाई हेरे यि रसिला कुराकानि जस्ले धेरै कुरा सिकायो ❤ नँया पार्टिलाई अवसर दिनै पर्छ भनेर यि युवा आउने बित्तिकै लागेको थिए अझ नि अडिग छु
नजन्मिएका नातिका लागि सम्पत्ति थुपार्न राजनीति गर्नेहरुभन्दै गर्दा हरी ढकाल ले आफ्नै बुवा लाई अंस दिएन भनेर अंस मुद्दा हालेर अंस लिएको कुरा चितवन बासी हरु भन्छन्ं। सत्य तथ्य के हो जानकारी पाउन पर्यो।
दामी वा मिठो सकिएको थाहा नै पाइन
जय देश जय रास्वपा🔔🔔🇳🇵🇳🇵🔔🙏🙏
रबि/घण्टी प्रती निकै पुर्बाग्रही देखिन्छौ अझै १२ भाइको ह्याङ्गबाट निस्कन गाह्रो पर्या हो यात्री जि ?? राम्रो पक्षहरु समाबेश गर्नुस । ६ महिनामा २१ सिट सहित रास्टृय पार्टी बन्न्यो कसरी? यो पार्टीको जन्म किन भयो भन्ने प्रस्न खोइ? भ्रम फैलाउने नकारात्मक व्याख्या गर्ने अनि उत्तर नआउदै क्रस क्वैस्चनले पेल्ने काजु प्रवृत्ति त्यागौ प्लिज 😏
माननीय ज्यु प्रती संमान छ 🙏🙏
यस्तै ब्यक्ति र बिचारका कारण हो लाखौं युवाहरु भ्रष्ट दलाल अत्याचार बेतिथी लम्पसार वाद का विरुद्ध घण्टी बजाउदै हिनेका र रास्वपालाइ सर्वोच्च पार्टी बनाउन लागि परेका। जय घण्टी ।
एक असल नेता हरि ढकाल