एकादशि मा यति धेरै उपस्थिति ?? खुशी लाग्यो । एकादशि ब्रत बैज्ञानिक र धार्मिक मान्य ब्रत हो । सबैले गर्ने प्रयाश गर्नु होला । वृन्दवान बाट राधेश्याम ।।।।। 🇳🇵🇳🇵🇮🇳🇮🇳👍️👍️♥️♥️
हजुरलाई धेरै धन्यबाद, म पढ्ने समयमा सुर्खेतमा बुढापाकाहरुले हरेक एकादशिमा यसरि नै भजन गाउनुहुन्थ्यो तर याद गरिएन अहिले त्यो भाका र भजनको एकदम याद आईरहेको थियो र युटुबमा खोजिरहेको थिए, आज भेटे धेरै खुसि लाग्यो। तर लय र शब्द अलि बुझिएन। फेरि एउटा भिडियो बनाउनु होला हजुरलाई बिनम्र अनुरोध छ।
एकादशि मा यति धेरै उपस्थिति ?? खुशी लाग्यो ।
एकादशि ब्रत बैज्ञानिक र धार्मिक मान्य ब्रत हो । सबैले गर्ने प्रयाश गर्नु होला ।
वृन्दवान बाट राधेश्याम ।।।।। 🇳🇵🇳🇵🇮🇳🇮🇳👍️👍️♥️♥️
अति राम्रो लाग्यो है
निकै राम्रो, हाम्रो संकृती प्रचार प्रसार गरि जगेर्ना गर्न जरुरी छ । भिडियोको लागि धन्यवाद । नाचेको भजन गाएको याद आयो ।
हरेक एकादशीमा यसरी भजन गाइन्छ अर्घाखाँची ठाडाको स्थानीय मन्दिरमा nice chha
plz subscribe ua-cam.com/channels/AdbNXbkJUlEy226ZQCxgKw.html
Krishna Sharma
Aati ramro lago malai pani
असाध्यै राम्रो छ
हजुरलाई धेरै धन्यबाद, म पढ्ने समयमा सुर्खेतमा बुढापाकाहरुले हरेक एकादशिमा यसरि नै भजन गाउनुहुन्थ्यो तर याद गरिएन अहिले त्यो भाका र भजनको एकदम याद आईरहेको थियो र युटुबमा खोजिरहेको थिए, आज भेटे धेरै खुसि लाग्यो। तर लय र शब्द अलि बुझिएन। फेरि एउटा भिडियो बनाउनु होला हजुरलाई बिनम्र अनुरोध छ।
Wow
ATI Sundar bhajantapaiharulae bhajan Ka postak Dina chahanchhu through tej Bahadur belbase samparka garnu hola
धन्यवाद तपाइँ लाई एस्तै एस्तै vedio राख्दैजानुहोला धर्म रछ्याको लागि
plz subscribe ua-cam.com/channels/AdbNXbkJUlEy226ZQCxgKw.html
Jay Shree Ram
God Ram is the geeatest and respected in the world
hari vol hari vol hari
nice
Saskirti parampara Nepali pan🇳🇵
नाच्ने होइन त दशैमा यसैगरी