माल्भिका सुब्बाको कडा टिप्पणी : कुनै पनि हालतमा मुकुम्लुङमा केबलकार बन्न दिँदैनौ|| Mero Online Tv

Поділитися
Вставка
  • Опубліковано 2 лют 2025

КОМЕНТАРІ • 285

  • @prakashsubba4234
    @prakashsubba4234 2 дні тому +36

    जय लिम्बुवान केवलकार खारेज गर

  • @MiraGurung-t7u
    @MiraGurung-t7u 14 годин тому +4

    माल्भीका सुब्बा मेमले माँ पाथिभरा को बारेमा रकक्ष्याको बारेमा बोल्दिनु भएकोमा मनैदेखी कोटी कोटी प्रणनाम जसरि भए पनी हाम्रो धर्म सस्कार सस्कृति बचाउनु पर्छ🙏🙏जय माँ जय पाथिभरा

  • @IshworGurung-p4i
    @IshworGurung-p4i 2 дні тому +22

    एकदमै राम्रो संबोधन भएको छ सम्पूर्ण बौद्धिक ब्यक्तित्वहरुको तर्फ बाट ।🙏🙏🙏

  • @gangaramlimbu7603
    @gangaramlimbu7603 День тому +7

    स्यालुट छ माल्भिका चेलीलाई !✊✊✊✊✊👏♥️🌺🌹🇳🇵

  • @Mr.Bhim7
    @Mr.Bhim7 2 дні тому +24

    केबल कार खारेज गर्नैपर्छ

  • @krishnarai491
    @krishnarai491 2 дні тому +17

    हुदैन, हुदैन एउटा ब्यापारिको स्वार्थको निम्ति यो धार्मिक स्थललाई मास्नु हुदैन।

    • @nareshkhatiwada2473
      @nareshkhatiwada2473 19 годин тому

      Not issue with ब्यापारि, look who are behind him ?

  • @NabinLimbu-d7v
    @NabinLimbu-d7v 6 годин тому +1

    कुनैपनी हालतमा केबलकार बन्नु दिइने छैन नोकेबलकार जय मुक्कुम्लुङ्✊

  • @tulsigurung9783
    @tulsigurung9783 День тому +15

    झट्ट हेर्दा नेपालका मूलवासी संप्रदायहरु मध्ये लिम्वु समुदाय आफ्नो पहीचानको रक्षा गर्न ससक्त रुपमा लागी परेको देख्दा गर्व लाग्छ ।
    हाम्रा विवीध भाषा, संस्कार संस्कृती, पहिचान र सभ्यताहरु राज्यको अमुल्य सम्पती सम्झेर जोगाउनुको साटो हरदम मेटाउन तल्लीन विवेदकारी एकात्मक राज्य व्यवस्थाको सातो जानेगरी झकझकाउने वेला आएको छ साथै व्यक्तीगत प्रलोभनमा परेर आफ्नो पहिचानको लिलाम गर्ने केही दलाल वंस गद्धारहरुलाई पनी सम्झाई वुझाई सुधार्नु जरुरी छ ।
    अभीयानका घाईते साथीहरु प्रती शीघ्र स्वास्थ्यलाभको कामना 🙏

  • @LIGHT-u6n
    @LIGHT-u6n 2 дні тому +9

    ताप्लेजुङको ठाँउहरुको नाम पहिले जे थियो त्यही हुनुपर्छ परिवर्तन गरेका नामहरु सबै खारेज गर्नुपर्छ।

  • @PurnaLimbu-n6e
    @PurnaLimbu-n6e 2 дні тому +8

    सलाम छ चेली

  • @krishnanshrestha9903
    @krishnanshrestha9903 2 дні тому +15

    नेपाली जनताकाे साथ समर्थन छ तर यहाँ नेता ब्यापारीकाे दलाली गरेकाे कसैलाई सह्य हुदैन ।

  • @royellunga8901
    @royellunga8901 2 дні тому +13

    right कुनै हालत मा बन्नु दिनु हुन्ना

  • @therealtoran6071
    @therealtoran6071 2 дні тому +10

    🙏🙏🙏🙏 hamro pyaro cheli @malvika sister yours voice worth it.

  • @DalRai-vn5oz
    @DalRai-vn5oz 2 дні тому +7

    जय मुकुम्लुङ्🙏

  • @chakrachakra7509
    @chakrachakra7509 2 дні тому +10

    जय मुक्कुलुङ्ग सहि हो माल्भिका म्याम

  • @raihari1388
    @raihari1388 2 дні тому +7

    सबै भन्दा पहिला ताप्लेजुङका प्रतिनिधिहरुलाई बहिस्कार गर्नु पर्छ ! ! !
    # SaveMukkumlung
    #Nocablecar
    #Backup

  • @sunitasamsuhang4823
    @sunitasamsuhang4823 2 дні тому +5

    सही कुरा १००%❤❤❤

  • @RudharaBadhur
    @RudharaBadhur День тому +2

    १००% सहि कुरा गर्नु भो।

  • @krishnayonghang1843
    @krishnayonghang1843 2 дні тому +11

    सहि कुरा मुक्कुमलुङ हाम्रो ऐतिहासिक मुन्धुमी स्थल हो त्यसैले कुनै हालतमा केबलकार बन्नु हुदैन। नोगेन जय मुक्कुमलुङ

    • @JitThapamagar-v5i
      @JitThapamagar-v5i День тому

      Jay limbuwan ab hamro afanta basi haru tei desa drohi haruko puxar bner hindoi thik x ab hami akjut huna absek x jay adibasi

  • @bombahadurthapa894
    @bombahadurthapa894 День тому +1

    Good Comments Ms Malvika subba ji.Jaya Moolvashi Nepali Naagrik Veer Jindabad.

  • @RajLimbu-e8z
    @RajLimbu-e8z 2 дні тому +11

    झुमा म्याम को भनाइ 100000% सहि छ र सत्य पनि त्यहीँ हो

  • @sannembang9140
    @sannembang9140 День тому +11

    माल्भिकाको कडा टिपणी।

  • @netrasunuwar8993
    @netrasunuwar8993 2 дні тому +8

    किराँती सबेतामा कसैले छेडछाड गरछभने देशमा सिनतिहुदैन

  • @kr7568
    @kr7568 День тому +5

    Well done Malvika Madam! 🫡🫡💕💓👏👏👏👏👏👏🙌🙌🙌👏👏👏🙏🙏🙏🙏🙏🙏🙏

  • @SunilaRai-g7n
    @SunilaRai-g7n День тому +2

    मुकुलुङ सकेर चाहि भोजपुर हान्ने उनिहरुको ठुलो सोक छ भोजपुरको ठाउँ हानेर रमणिया ठाउँतिर हान्ने सोख छ बिकास कता कता गर्नु पर्ने हो यो कुराहरुको बिषयामा उनिहरुलाई बास्ता छैन अझै नेताहरुलाई गालि गरेको कमेड पायो भने जेल अरे सबै सबै कुरा बुज्नु जरुरी छ l

  • @gurung.budaghare
    @gurung.budaghare День тому +2

    Malik mero pani Akyabaddata xa hai SaveMukumlung-Pathivara 🙏🏻

  • @limbusurendra3378
    @limbusurendra3378 День тому

    साह्रै राम्रो कार्यक्रम राख्नु भयो यहॉं हजुरले म जस्तो एक धराने युवा मुक्कुमलुङ पाथिभरा बारेमा अनभिज्ञ ब्यक्ति आज यो कार्यक्रम सुन्दा बृस्तित रूपमा जानाकारी पाउँदा साह्रै खुशी गर्व लागेको छ ।
    पाथिभरा माताको कृपाले तपाई हामीहरू सबैको कल्याण रक्षा प्रदान गरून् ।।
    जय होस - जय मुक्कुलुम्ङ्ग - जय पाथिभरा माता कि जय जय जय जय जय जय ।।।
    मुरिमूरी धन्यवाद,नमस्कार,सेवारो ।।।।
    हाल हङकङ बाट !
    👏👏🫶💝🫶💝🫶🙏🙏😎🇭🇰🇨🇳🇳🇵

  • @dndvlogdnd
    @dndvlogdnd 2 дні тому +9

    Malvika mam salam

  • @umeshrai5483
    @umeshrai5483 2 дні тому +7

    मुलबासिको मुल थलोमा पहिचान बिरोधि के पि ओलिको छाउरो लाई निर्बाचित गर अनि आफ्नो पहिचान बच्छ? जय किरात प्रदेश।

  • @pradipkhimdung4294
    @pradipkhimdung4294 День тому

    Loved it……. Jay Limbuwan

  • @PharsaGaha
    @PharsaGaha 2 дні тому +5

    ताप्लेजुङ मा प्रतिनिधि नेता डाकाहरुलाई कार्बाही गर्नुस अब

  • @prembhujel9839
    @prembhujel9839 День тому +2

    सही भन्नु भो 🙏❤️🙏🌹🇳🇵

  • @mukeshlimbuyonghang1823
    @mukeshlimbuyonghang1823 День тому +3

    great 🎉🎉🎉malvika mem

  • @budhilawati8179
    @budhilawati8179 2 дні тому +3

    १०० % सहि ।

  • @divyarai-7312
    @divyarai-7312 День тому +3

    Sahi vannu vayo

  • @Learningstudio-w5p
    @Learningstudio-w5p 2 дні тому +3

    एक दम सही निर्णय गर्नु भो धेरै धेरै धन्यवाद तर यो सब खेल गर्ने योगेश भट्टराई हो कमिसन को आड मा बेपारी लाई अर्काको सब्बेता मा आँच आउने काम गर्नु हुँदैन

  • @deomanlimbu5852
    @deomanlimbu5852 2 дні тому +4

    पाथीभरा अथवा लिम्बु भाषा बाट मुकुम्लुङ भनिन्छ लिम्बु हरु प्राकृतिक पुजारक भएको कारणले लिम्बुवान क्षेत्रमा पर्ने यो एउटा प्राकृतिक पुजा गर्ने हरुको लागी सुहाउँदो पबित्र स्थल पनि हो । कुनै पनि पबित्र स्थलमा पुजा गर्नु जादा केवल कार चढेर सजिलै बसेर जानु भन्दा हिडेर जादा त्यहाँको वातावरण डाँडाकाडा बन जंगल अनि भिरपाखा संग रमाउदै जानु सकिन्छ । किनभने बाटो त्यति अफ्ट्यारो पनि छैन ।
    भन्छन् तिर्थ जादा अथवा कुनै पबित्र स्थलमा सेवा गर्नु जादा अलिकति दुख कष्ट गरेर गयो भने मात्र आफ्नो लागी भलो हुन्छ भन्छन् ।
    अर्को चाहिन त्यहिको स्थानीय जनता हरुलाई चाहना नै छैन भने किन सरकारले जबर्जस्ति गर्ने अझै गणतन्त्र मा त जनता हरुको माग अनुसारको काम गर्नुपर्ने हो । तर त्यहाँको जनता हरुको बिपरित काम पनि गर्ने अनि बेखुसी भए भनेर आफ्नो जनता हरुलाई पुलिस आर्मी लगाएर गोलि ठोक्ने यो कस्तो खालको गणतन्त्र हो ????😯
    यो नलायक सरकारले सक्छ भने कालापानी लिपियाधुरा मा भारतको सैनिक हरुले हाम्रो नेपालको जग्गा कब्जा गरेर बसेका छन त्यहाँ गएर लड्ने हो हामी सहयोग गर्ने छौ तर आफ्नो जनता प्रति गोलि चलाउनु पाईन्दैन खबरदारी 💪💪

  • @binonthapa742
    @binonthapa742 День тому

    Jhuma mem ko sabda haru le mann ma lagyo limbu daju bhai ho afno mato ra jati lai bachaunu hos afnai limbu daju bhai ladera ragat na bagaunu hos🙏🙏

  • @JasbahadurRai-ic2cm
    @JasbahadurRai-ic2cm День тому +2

    गाई 🐄 लाई नेपालले राष्ट्रिय जनावरको उपाधि दिएको छ जनताले मान्दै आएका छन् । यदि गाई कसैले काट्यो भने उ कानुनी कारबाहीमा पर्छ भने राष्टिय फूल लालीगुराँस लाई मान्निछ । अब प्रश्न उठ्छ राष्ट्रिय फूल लालीगुराँस काट्ने लाई कारबाही कहिले हुन्छ सरकार ??

  • @FursadkoBela
    @FursadkoBela День тому +2

    सही कुरा

  • @faktanglungrock6951
    @faktanglungrock6951 День тому +1

    Jai mukunglungma yoma 🎉🎉🎉❤❤

  • @umeshthapa786
    @umeshthapa786 День тому +1

    Sahi ho Mam 👍

  • @reallearner590
    @reallearner590 2 дні тому +1

    Great speech malvika

  • @gopalrai907
    @gopalrai907 2 дні тому +3

    एस्तो अलौकिक सक्तिको खानी रहिछ ताप्लेजुङ
    जस्लाइ मास्न केही तत्व नै लागीपरेका रहेछ्न राम्रो सङ प्रष्ट भयो

  • @homgurung8885
    @homgurung8885 День тому

    सबैलाई समेटेर छलफल गरि बिकासौन्मुख काममा अघि सरे सबैका लागि राम्रो हुने थियो👏😍

  • @spongebubbles7665
    @spongebubbles7665 2 дні тому +3

    Agreed ❤❤

  • @hulk2756
    @hulk2756 День тому +1

    Sai kura ho hai Sai kura ho

  • @halkaramailo92
    @halkaramailo92 6 годин тому

    Sahi kuro ho hajur ❤❤❤❤❤

  • @seasonlove5099
    @seasonlove5099 День тому

    Jai mukumlung 🙏🙏🙏🌸🌸 abo sabai limbu rai kirati ak hunu jaruri cha , sathai budhijibi haru le sath dinuholaa ❤

  • @anupRai-s6x
    @anupRai-s6x День тому

    Waw nice spech mam

  • @dipakdhakal1398
    @dipakdhakal1398 18 годин тому

    sahi kura yo banda hunu parchha

  • @RajLimbu-e8z
    @RajLimbu-e8z 2 дні тому +3

    No kewalcar
    मुकुम लुङ माङे सेवारो!!

  • @bhuwanrai2314
    @bhuwanrai2314 День тому

    Wow khusi lagyo hamro pahichanko daro khoji ra chaso hunu sachaaii hami ramro kura ho

  • @yadavrai2670
    @yadavrai2670 День тому +1

    माझ किरातमा भट्टराई, लिम्बुवान मा भट्टराई ,जब सम्म चुनाव मा जिताएर पठाउने गल्ति हामी गर्छौ तब सम्म आफ्नै पहिचान को लागि यसरि नै लडिरहनु पर्नेछ। हामी आफै सुध्रिनु जरुरि छ । अहिले लाई no केबल कार

  • @KBS-VLOG8029
    @KBS-VLOG8029 День тому

    सरकार संग जुरी नखोजम,विकास निर्माणमा हातेमालो गरम।स्थानीय नेताहरुको चुनावी एजेण्डालाई एउटा व्यापारीले पूरा गर्दिएको मा धन्यवाद भन्नु पर्छ

  • @tumyehang
    @tumyehang 2 дні тому +3

    Malbika subba 👍👍👍👍👍

  • @mespangrai5240
    @mespangrai5240 2 дні тому +1

    I agree with Malvika Subba!
    Raithane haruko chitta dukhayera euta byapari ko support garnu nyayochit hunna!

  • @saisubbagurung4281
    @saisubbagurung4281 2 дні тому +1

    सहि कुरा हो बोलिन्, mabhikka सुब्बा

  • @IR1958-b4u
    @IR1958-b4u 2 дні тому +2

    केवल कार खारेज हुनैपर्छ।

  • @tulasonarvlog5654
    @tulasonarvlog5654 2 дні тому +1

    You are right 👍

  • @uddhavtamang3750
    @uddhavtamang3750 День тому +1

    यो केबल कार को केस् हेर्दा सरासर ब्यक्तिगत फाइदा को निम्ति हो रहेछ ॥ तसर्थ मन्दिर गन्तब्य सम्म बाटो, बत्ती , पानी को ब्यबस्था सरकार ले गरे राम्रो ॥ यसलाई भनिन्छ सार्वजानिक बिकास ॥ धन्यबाद

  • @BCRaai
    @BCRaai 2 дні тому +1

    Finally, youths activated, keep up ahead now, Cablecar must not build in Mukumlung,, 💪🏼💪🏼

  • @LovelyBlackberries-bx9zq
    @LovelyBlackberries-bx9zq День тому

    Right ma'ma

  • @bandanatenyung5018
    @bandanatenyung5018 23 години тому

    I completely agree. Development should prioritize respect for indigenous cultures and beliefs, ensuring that progress doesn't come at the expense of those who have lived in harmony with the land for generations. It's about finding a balance between modern growth and preserving traditional ways of life.

  • @hom.mhigilama60
    @hom.mhigilama60 21 годину тому

    Aphno SHAVYATA bachaunu harek Jaatiko Adhikar ko kura ho, JAI MUKUMLUNG.

  • @Limbusita-r2b
    @Limbusita-r2b День тому

    Yes malvika Sis✊✊✊✊✊

  • @arjunadhikari2948
    @arjunadhikari2948 День тому

    Jay kirat limbu afno dharma samskriti jogauna ko lagi lagi parnu bhaye ko ma badhai dharma masna painna jay hos

  • @Ykk2015
    @Ykk2015 День тому

    By the the intellectuals personality very good opinions regarding to Mukkumlung Civilization.

  • @RatnaLimbu
    @RatnaLimbu 2 дні тому +1

    Good jobs❤

  • @jamunarai6690
    @jamunarai6690 День тому

    नारायणघाट को केबलकार को कुरा गर्दा मलाई मन पर्यो यो ठाउँ को मोउलाकालिका मन्दिर दर्शन गर्न जादा त्यहा को सिडि चढ्नु को मजा बेग्लै थियो अहिले बिकास को नाम मा बनाएको छोटो दुरि को केबलकार ले त्यहाको सुन्दर प्रकृति को अनुभब लिन पाउने मौका गुमेको छ।

  • @raisampang73
    @raisampang73 День тому

    Biswa jiu 🙏😍👍

  • @kumarrai7693
    @kumarrai7693 2 дні тому +3

    बाहुनले च्याउ खावस न च्याउ को स्वाद थाहा पावस!अब त अती भयो।

  • @Aaniyakthungsaakthim
    @Aaniyakthungsaakthim 2 дні тому +2

    नोगेन बिस्व लिम्बु अन्लाईन टि भि लाई ।

  • @kr7568
    @kr7568 День тому

    Welldone everyone whoever standing up for this case❤🙏🙌🫶🏻🙏

  • @NarjunMangol
    @NarjunMangol 2 дні тому +2

    Jai mno dgg Jai mongol Jai mulbasi sewaro

    • @ManojGurung-nl1cj
      @ManojGurung-nl1cj 7 годин тому

      येस्तैै मंगोल/मंगोल भन्दै जानि हो भने केहि पनि हुने वाला छैन। मुलबासि/आदिबासी भन्दा धेरै राम्रो हुन्छ।

  • @shankerrai795
    @shankerrai795 День тому

    विकासप्रेमी जनताहरूलाई सलाम छ।

  • @SeseLimbu-k6w
    @SeseLimbu-k6w 2 дні тому +1

    अनन्त बहादुर थेवेको ज्यूको विश्लेषण मुनासिव लाग्यो।

  • @SantoshSubba-s1w
    @SantoshSubba-s1w День тому +3

    विस्व भाइ धन्यवाद आजा बल्ल युटुबेबाटा पत्रकार भएउ

  • @lamadinesh4563
    @lamadinesh4563 2 дні тому +2

    मुकुम्लुङमा केवलकार बनाउनु हुदैन ।।।

  • @GyanendraRai-b4t
    @GyanendraRai-b4t День тому

    Good job❤🎉❤🎉.

  • @Rajurai.12
    @Rajurai.12 День тому

    1000% right statement

  • @namgyaldorje2477
    @namgyaldorje2477 День тому

    Good full suport

  • @Chemjong-d1b
    @Chemjong-d1b День тому

    10000% satya bolnu bho

  • @Ugalmagar23
    @Ugalmagar23 День тому

    जय लिम्बुवान

  • @Akroshtumbahangphe
    @Akroshtumbahangphe 2 дні тому +1

    म ताप्लेजुँगं को त हैन तर मैले मुकुलुगं पातिभराको उत्पति ईतिहास को बारेमा अध्ययन गरेको छु र एक पल्ट म स्येम आफै पनि गयेर दर्सन गरेको छु र त्यहाँ को प्राकृतिक बातावरण हरु लाई नजिक बाट नियालेर हेरेको छु देखेको छु म पनि भन्छु यो केबुल कार खारेज गरिनु पर्छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @suryathapa5785
    @suryathapa5785 2 дні тому +1

    podcast र मंचमा कुरा राख्न जति सजिलो छ मैदानमा गयर पर्तिकार गर्न गाह्रो हुन्छ काठमाडौंमा बसेर कुरा मात्रै होइन मैदानमा गयर ती ओलिका भरौतेहरुलाई तापलेजुङ बाट लखेटने काम गरौ जय पाथीभारा

  • @Aplihang_thalang
    @Aplihang_thalang 2 дні тому +2

    jaya mukumlung❤

  • @Hiranya_kashyap
    @Hiranya_kashyap День тому +1

    I was against of making cablecar. now im fully convinced and rooting for making this project. Binas bina bikas sambhav xaina. Ahele barsik 5 lakh jiyada manxey janxan cablecar baneypaxi triple hunxa number . Last ma faida isthaniya lAe nAi huney ho. Tara yati vani rakhada Sanskriti jogayera banaunuparxa ani khali cablecar ko name ma investor ko kamauney Vado matra hunu hudaina . Tyaha bata ako limited percentage tyehe thau ko development ko lagi spend hunuparxa

  • @limbunerish1315
    @limbunerish1315 День тому

    Jaya limbuwan

  • @udimprai
    @udimprai День тому

    That’s great mam.

  • @नेपालीकोमन
    @नेपालीकोमन День тому +1

    नो केवलकार ✊🇳🇵

  • @gaulekanchi2023
    @gaulekanchi2023 День тому

    100%right tu kharej hunu parchha🙏🙏🙏🙏

  • @sabinrai5104
    @sabinrai5104 День тому

    केबलकार खारेज गर्नै पर्छ।

  • @BenkumarRai-h7m
    @BenkumarRai-h7m 2 дні тому +1

    केबुलकार बनाउनु हुदैन खारेज गरियोस् ।

  • @Aayrathapa
    @Aayrathapa 2 дні тому +1

    भारत मा धेरै ठुला धार्मिक मठ छन अ्मर नाथ, केदारनाथ, बद्रि नाथ जस्ता धार्मिक पिठ मा केबलकार लग्न सक्छ तर पनि धार्मिक आस्था मा आच हुने काम त गरेका छैन नि! हाम्रो नेपाल मा कुच सोसक ले आफ्नो निजि फाइदा को लागि धार्मिक आस्था मा नै प्राहर गर्न बन्द गरोस । जय पाथिभारा माता, सोसक को चेत आओश

  • @Dhyanerai
    @Dhyanerai День тому

    पैसा पाउछ नि त मात्री ले तै भएर नियम तोडेर लालिगुराँस मासेको नर्कमा जाउन ति पार्ने र पाड्नु लगाउनेहरु एउटा फुल टिप्दा ५०० जरिवाना बनाउने तै खानुको लागि अब बिकासको नाममा मान्छेको बलि दिने नियम पनि आउनु बेर छैन यो पाराले हेर्दा त तेस्तै सुरुवात हुन जस्तो लागो कलि युगको भर छैन पैसाको लागि भगवान बिरसिने😠😠😠😠😠😠

  • @SommayaTamang-b3j
    @SommayaTamang-b3j День тому

    right 👍️👍️

  • @ssck67
    @ssck67 День тому

    मालभीका पनि धर्मको प्रचार गर्ने हो या विकाश को निकाश दिने हावा करा छ ।

  • @RamkrishnaRakhalmagar
    @RamkrishnaRakhalmagar 2 дні тому +2

    राजेन्द्र लिङ्ग्देन का गयो ।

  • @TikaBahadurRana
    @TikaBahadurRana День тому

    सत्य तथ्य खोजौ,,,