SUPTULUNG YUNGMADOT/ TEEN CHULHA STHAPANA

Поділитися
Вставка
  • Опубліковано 19 січ 2025
  • भाग-२
    सुप्तुलुङ युगमाडोट
    किराँत राई समुदायको परम्परागत संस्कार, रिति-थिति, मुन्दुम आज विलुप्तको कघारमा पुगेको छ। किराँत राईको जन्म देखि मृत्यु संस्कार, घरको‌ घडेरी देखि चिहान खन्दा सम्मको बृस्तृत विधि र प्रक्रिया हामी धारावाहिक रुपमा प्रस्तुत गर्दैछौं।। आजको यस दोश्रो भागमा मुन्दुमी, तायामी, बोक्तोमी, मायामी बिबि मान कुलुङ राई(कोपा) संग कुराकानी गरेका छौं।
    यसरी नैं पहिलो भागमा राई समुदायको पारम्परिक घर " किराँवा युङखा खिम" बनाउँदा गर्नु पर्ने विधि र मुन्दुमबारे खुलास्त परेको छौं भने यस दोश्रो भागमा किराँत राई जातिको सबैभन्दा उच्चस्थान प्राप्त सुप्तुलुङ (तीन चुल्हा) स्थापना बारे कुराकानी गरेका छौं। घर बनाइएको बादमा तीन चुल्हाको विधिवत रुपमा स्थापीत गरि मुन्दुम गरिन्छ जसलाई सुप्तुलुङ युङमाडोट भनिन्छ।। यस दोश्रो भागमा धुरी मार्नु देखि सुप्तुलुङ स्थापित गरि मुल खाँबोसम्मको बृस्तृत जानकारी बान्तवा र पर्वते दुवै भाषामा खुलास्त गर्ने प्रयास गरेको छौं।

КОМЕНТАРІ •