दलालले कूवेतमा बेचेको नेपाली चेलिको भयो उ

Поділитися
Вставка
  • Опубліковано 20 вер 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ • 297

  • @dilkumar5622
    @dilkumar5622 7 місяців тому +85

    धेरै राम्रो काम गर्नु भयो किशोर सर सलाम छ हजुरलाइ

  • @puspatamang3530
    @puspatamang3530 7 місяців тому +40

    जसले यो दिदि लाई सहयोग गर्नु भयो उहाँहरु लाई धेरै धेरै धन्यवाद ❤❤

  • @yutajrai8045
    @yutajrai8045 7 місяців тому +43

    यो दलाल लाई दरो कारबाही गर्नु होला किसोर सर

  • @kishorkumarranabhaat6625
    @kishorkumarranabhaat6625 6 місяців тому +3

    त्यो एजेन्ट लाई पनि मिडिया मा ल्याउनु पर्छ किशोर भाइ अनि नेपाली जनता ले त्याे एजेन्ट दलाल पन नेपाली जनता ले देख्न चाहन्छन अनि कारबाही पनि हुनुपर्छ

  • @milan0250
    @milan0250 7 місяців тому +30

    बहिनिलाई सकुसल नेपाल फर्काउनु हुने मनकारी दाजुभाई दिदिबहिन किशोर सर सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद छ र अझै कुबेत मा अर्को एक नेपाली चेलि पनि एक महिना बाट हराउनु भएँको छ

  • @tulshathapa5703
    @tulshathapa5703 7 місяців тому +52

    किसोर दादा हजुरलाइ धेरै धेरै धन्याबाद हजुरको भगवान पसुपतिनाथले रक्षा गरुन यो दिदी को अघिको भिडियो हेर्दा म नि रोको थिय

  • @Shree_RadhaRani-95
    @Shree_RadhaRani-95 7 місяців тому +55

    किसोर जिको टिमलाइ धेरै धेरै आशिर्वाद दिउन माता पाथीभराले 🙏

  • @devipun2635
    @devipun2635 6 місяців тому +1

    अब पालाे दलाललाई खाेजि गरेरकडा सजाय हाेस किसाेर सर खुशि लायाे धेरै धेरै धन्यवाद पत्रकार सबै जना टिमलाई

  • @chandrakalakhatri3120
    @chandrakalakhatri3120 7 місяців тому +12

    सर्वप्रथममा त किशोर श्रेष्ठजीलाई सलाम साथै यो बहिनीलाई उद्धार गर्न सफल सम्पूर्ण सहयोगी ❤मनहरूमा धन्यवाद अनि हार्दिक नमन व्यक्त गर्न चाहन्छु।

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 7 місяців тому +13

    किशोर सरलाई धेरै धेरै धन्यवाद ।

  • @Sisikshaya
    @Sisikshaya 7 місяців тому +2

    हे भगवान 😢😢😢यसरी विभिन्न प्रलोभन देखाएर अबैधानिक तरिकाले बिदेश पठाउने दलालहरुलाई कडा भन्दा कडा सजाए दिलाउनु पर्छ सला पापिहरुलाई

  • @magargovin3434
    @magargovin3434 7 місяців тому +1

    धेरै राम्रो काम गर्नु भो किसोर सर सलुत छ हजुर लाइ🙏

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 7 місяців тому +1

    सहयोग गर्ने हाम्रा सहयोगी मन भयका दिदि बैनि दाजू भाई बुबा आमा हजूर हरू लाई मनै देखि नमन छ ❤❤ हजूर हरू भगवान भनेर साथ दिनू भयको छ हजूर हरू लाई सलाम छ ❤🙏🙏🙏🙏🙏🙏

  • @ujeliserchan4694
    @ujeliserchan4694 6 місяців тому

    किशोर sar lae derae danye bat आफ्नो नेपाली चेली लाइ उदार garnu vayo aba नेपाल aunu vayo खुसी साथ परिवार सँग basnu sister ❤❤❤

  • @MrkaranKumar-yc2wn
    @MrkaranKumar-yc2wn 7 місяців тому +1

    Badhai xa sir congratulations

  • @amarmgr2427
    @amarmgr2427 7 місяців тому +4

    बिचरा मिडिया कर्मिको पहल अनि श्रीमानको प्रयास माया अनि साथ सपोर्त ले गर्दा अर्को जन्म लिएर फर्किनु भयो,हार्दिक बधाई बाकी जिन्दगी सुखमय होस्

  • @AlphaBoy-0
    @AlphaBoy-0 7 місяців тому +18

    कस्तो राम्रो काम धेरै खुशी लाग्यो सधै भगवान ले रक्छ्या गरून् भाइलाइ

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 7 місяців тому +2

    मिदिया सरहरू लाई धेरै धेरै धंनेबाद छ यो बैनिको उदार गरनु भएको मा

  • @whitepigeon1421
    @whitepigeon1421 7 місяців тому +13

    गारोछ गारो बिदेसमा जति दुख भएपनी छोरी चेलिहरु बिदेस नगएकै राम्रो।।

  • @somraj7012
    @somraj7012 7 місяців тому +1

    बिदेसजानेहरूले योकुरा पठाउनेहरु भन्दा पहिले सोच्नुपर्छ।दुखपाउनुभन्दा पहिलेसोच्नुपर्छ।

  • @ganeshsunar9547
    @ganeshsunar9547 7 місяців тому +3

    यो भिडियो ती श्रीमती ले हेर्न आबश्यक छ। जसलाई श्रीमान को माया नपचेको छैन ।

  • @ajitgurungfromgorkha.4600
    @ajitgurungfromgorkha.4600 7 місяців тому +2

    किशोर सर लाई सेलुट छ..हजुरले यसरी नै धेरै लाई उधार गर्नु भको छ...हजुर धेरै धेरै धन्याबाद..❤❤❤

  • @mahendrakarki9468
    @mahendrakarki9468 7 місяців тому +3

    तपाईंको काम प्रती सधै उच्च सम्मा छ सर ।।🙏🙏🙏 साथै बिदेशी भुमिमा सहयोग गर्नु हुने सहयोगी मन हरु प्रती पनि उच्च सम्मान छ ।।🙏🙏

  • @Promila-qs3yw
    @Promila-qs3yw 7 місяців тому +1

    उहॅ हरु लाई. धैर धैर धन्यवाद तपाई लाई पनि

  • @BabuRam12915
    @BabuRam12915 7 місяців тому +2

    Very good 🙏🙏🙏

  • @futuristicyt8461
    @futuristicyt8461 7 місяців тому +6

    धेरै राम्रो छ किशोर भाईको काम सलाम छ भाईलाई ❤❤❤❤❤

  • @user-li3dh6wj7b
    @user-li3dh6wj7b 7 місяців тому

    यो धेरै राम्रो काम गर्नु भयो किसोर सर हाम्रो नेपाली चेलिलाइ बचाउनुभयो

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 7 місяців тому

    मिडिया सर हजूर को पनि ठुलो साथ सपोट छ हजूर लाई सलाम छ❤🙏🙏🙏 हजूर हरू भगवान हो

  • @raeemanu2669
    @raeemanu2669 7 місяців тому +2

    Manai Dekhi dhanyabad tpi Lai Kishor sir

  • @gyanendrasinhagyanendrasin7206
    @gyanendrasinhagyanendrasin7206 7 місяців тому +2

    Congratulations Dai N thanks you so much from Sikkim

  • @shomkumarrai7902
    @shomkumarrai7902 7 місяців тому

    कुवेत मा सहयोग गर्नु हुने बढो दाइ लगायत अरु दुई दाइ अनि १ चेली लाई छाती चौडा गरेर Salute गर्न चाहे।अनि किशोर सर अनि team लाई पनि।🙏🇳🇵

  • @gangamagar4144
    @gangamagar4144 7 місяців тому

    किशोर श्रेष्ठ दाजु हजुरलाई धेरै धेरै धन्यवाद।

  • @rajarammahat8899
    @rajarammahat8899 7 місяців тому +2

    जय होस किसोर सरलाई 🌹🙏🌹

  • @SandhayaKandel
    @SandhayaKandel 7 місяців тому +1

    किसाेर दा भगवान अनि सबैले उदा्र गरनु भाे सबै भगवान

  • @MilonLimboo
    @MilonLimboo 7 місяців тому +3

    कठै 😢 हामी नेपालीको दुख कस्ले बुझि दिने😭😭

  • @SrijanaRai-q3o
    @SrijanaRai-q3o 7 місяців тому +2

    सर धन्यवाद तपाई लाई

  • @bibasgauli1779
    @bibasgauli1779 7 місяців тому +2

    ❤❤❤❤❤❤❤❤❤Good

  • @sumilama3624
    @sumilama3624 7 місяців тому +6

    Great work Kishor sir.👍👍👍🙏🙏

  • @amritagurung5542
    @amritagurung5542 7 місяців тому +1

    Dherai ramro kame garnu vhayo kisor vhai hajur ly

  • @SangitaBaniya-y8l
    @SangitaBaniya-y8l 7 місяців тому +2

    Good job kishor bhai ramro kamko lagi dherai dherai dhannya baad 🙏

  • @kalpanalimbu3710
    @kalpanalimbu3710 7 місяців тому +1

    Thank you kisor dailai

  • @ApsaraThapa-zc5yq
    @ApsaraThapa-zc5yq 7 місяців тому +1

    Kisor vai lagayet bides batw sahayog grnuhune sabaima dharai dharai dhanebad hajur haru lai 🙏🙏🙏🙏🙏🙏

  • @MunaPanta
    @MunaPanta 7 місяців тому

    बैनिलाइ दयाँमायाँगरेर एतिराखेर घरफर्काइदिनुभयाे धेरैधेरै धन्यबाद

  • @parwatakhadka3262
    @parwatakhadka3262 7 місяців тому +1

    Jai ho kisor sir 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏👏👏👏👏

  • @manrai9509
    @manrai9509 7 місяців тому

    यसरी बिभिन्नप्रलोभन देखाएर अबैधानिकतरिकाले बिदेशपठाउने दलालहरुलाई पक्रेरएकदम कडाकार्बाहिगर्नुर्छ ।

  • @manitashrestha8147
    @manitashrestha8147 7 місяців тому +1

    किसोर भाइ लाई धन्यवाद ❤❤❤

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 7 місяців тому +2

    घरेलु काम मा पनि सबै उस्तै त हुदैन 100% मा 35% ब्याक्ती खराव हुन्छन्

    • @RoshsniGsutam
      @RoshsniGsutam 7 місяців тому

      Ta gako xas talae tha xa Kuwaite haru kasto hunxa

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 7 місяців тому +1

    त्यो दलाल को भलो कहिले हुने छैन यस्को पाप तेस्को छोराछोरी ले भोग्न परोस।जो कुबेत मा अफिस वाला छन तिनी हरुको पनि भलो कहिले नहोस

  • @shankarramtel3301
    @shankarramtel3301 6 місяців тому

    Good job kishor sir

  • @motupatlushow516
    @motupatlushow516 7 місяців тому

    किसोरभ।इेकोक।मल।इसम।नछ🙏🙏🙏

  • @bishnuregmi1223
    @bishnuregmi1223 7 місяців тому +13

    सहयोग मन पर्ति र किसोर सरको सम्पूर्ण टिम लाई हिर्दय देखि नमंन गर्न चाहान्छु ❤️🙏🙏

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 7 місяців тому +4

    Great achievement Kishor sir ! Let’s make 1 millions subscriber please

  • @chandrarai1511
    @chandrarai1511 7 місяців тому

    Dherai sarahaniye kam kisor sir yota uha patra matrai ho hajarau Nepali cheliko Galat pryagari yastai hunx

  • @rameshrawal2602
    @rameshrawal2602 7 місяців тому +2

    *Hridaye dekhi nai dhanyebaad kishor bhai lagayat yuwa man Nepalka sampurna team lai* ❤

  • @SatrouEditz
    @SatrouEditz 7 місяців тому +2

    Good job sir

  • @krishnagrg776
    @krishnagrg776 7 місяців тому +4

    धेरै राम्रो काम किशोर भाई 🎉🎉🎉👏🏻👏🏻👏🏻👍👍👍👍 तर के गर्नु भाई घरको काम मा नजानु bhanda bhanda पनी लुकी चोरी गरी जान्छ अब ता केही बुजनु नी हाव

  • @laxmanbk2409
    @laxmanbk2409 7 місяців тому +2

    किसोर जिलाई सलुट् छ

  • @bantawadhumla6127
    @bantawadhumla6127 7 місяців тому

    कुवेतमा बसेर नेपाली चेलिहरुनै किन्ने बेच्ने मानव तस्कर नेपालीनै छन,यो तस्करको घर ठेगाना पत्ता लगाएर आगो नलगाएसम्म यो गिरोह ठिकमा आउदैन ।

  • @mithupulamimagar271
    @mithupulamimagar271 7 місяців тому +1

    हजुरको तिमलाई धेरै धन्यवाद छ तर के गर्नु यो कुबेतिको घरमा काम गर्न आउनु हाम्रो रहर होइन बाध्यता हो जब आउने बाटो हुदैन एक्लो नारिले छोराछोरिको जिम्मेवारी बोक्नुपर्छ बिना लगानीमा दुई पैसा कमाएर छोराछोरिलाई खुशी दिन्छु भन्ने हुन्छ म पनि कुबेतिको घरमा आएर काम गरेको चार महिना भयो गाह्रो त धेरै हुन्छ नि आफ्नो घर आफ्नो ठाँउ जस्तो कहाँ हुन्छ र😭😭😭😭😭

  • @avilakandri9887
    @avilakandri9887 7 місяців тому

    Kisor dai lai manai bata naman gare dherai ramro kam gariranu vako x❤

  • @gdi9749
    @gdi9749 7 місяців тому +1

    Good job sar

  • @punaram2081
    @punaram2081 7 місяців тому

    यो मानव तस्करी दलालहरुलाइ कानुन बनाएर फासिको सजाय होस

  • @tseringyz2086
    @tseringyz2086 7 місяців тому +1

    Zo ley sath dhiyera bahini lai gar farkinu payo dherai dherai dhanyabath ani spacial thanks fo Kishor bai lai , one of the best media in Nepal

  • @GyanuGyanu-i2x
    @GyanuGyanu-i2x 7 місяців тому

    धेरै राम्रो काम गनु भयो किशोर सर सलाम छ हजुलाई

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 7 місяців тому

    खै म नि कुवेत मा एउटै घरमा बसेको ११बर्ष भैसक्यो अझै समम एस्तो हर्कत घरेको छैननी बसुन्जेल देख्नु र सहनुनी नपरोस काम गर्नु आको हो काम मा र भासा मा धान दिनु पर्छ

  • @saritarai3266
    @saritarai3266 7 місяців тому +3

    Great work kishor sir🙏🙏🙏

  • @mandiragurung991
    @mandiragurung991 7 місяців тому +1

    हजुर काे पुरै टिम लाई धेरै धेरै धन्यवाद

  • @KopilaRaira
    @KopilaRaira 7 місяців тому +2

    O m.g good news kisor daii 🙏🙏🙏🙆🙆🙆

  • @KfnSto
    @KfnSto 7 місяців тому

    मेरो बहिनि पनि कुवेत आको थियो नराम्रो घर परेर तिन दिनको नेपाल पठाउनु भयो मेनपावर को दाइले घरको काममा कोहि पनि नआउनु होला दिदि बहिनिहरु

  • @NanuTamang-yy3cd
    @NanuTamang-yy3cd 7 місяців тому

    Dherai ramro Kam garnu vayo Kishor sir hjr lae salam xa ❤

  • @laxmikarki180
    @laxmikarki180 7 місяців тому

    भनेपछि घरेलु काम्मा जाने महिला पुरै यो नराम्रो काम गर्दा रहेछन भन्ने बुजियो

  • @shovashova6776
    @shovashova6776 7 місяців тому

    त्यो दलालि को हो त्यसलाइ कार्बाही होस बिदेशिदा अल्ली बिचार गरेर जानू होला पिलिज 🙏 घरको काम मा जानि जानी किन जानू सलाम छ नेपाल सम्म लिएर आउने हरुलाइ

  • @praehmpp4479
    @praehmpp4479 7 місяців тому

    तिमी भाग्यले नेपाल आफ्नो परिवार सग मिलान भयो भाग्न सफल भइन् कतै नराम्रो मान्छे को हातमा फसेन भगवानको रुपमै सहयोगी मन सबैलाई धन्यवाद छोराछोरीलाई सम्झि चित्त बुझाउ है..

  • @rajankanxo6894
    @rajankanxo6894 7 місяців тому

    दिदी अनि तिम्रो हात्ती जस्तो बूढो लाई पठाउन छोडेर तिमी किन गको😊😅

  • @camilalll7894
    @camilalll7894 7 місяців тому

    Kishor jiu lai dherai dherai dhanebad aru help garne haru lai pani dhanebad cha
    Bichara cheli Nepal aaunu bhayo khusi lageyo

  • @Promila-qs3yw
    @Promila-qs3yw 7 місяців тому

    सहि.भनुभो.हजुर ले

  • @Tulshipur867
    @Tulshipur867 7 місяців тому

    Great 👍 work kishor sir🙏🙏🙏🙏🤝🤝🤲🤲🤲

  • @KalpanaAadhakari
    @KalpanaAadhakari 7 місяців тому

    खुसी लागेको छ आज ।

  • @manojparajuli1918
    @manojparajuli1918 7 місяців тому

    राम्राे काम।

  • @sunilrasaili897
    @sunilrasaili897 7 місяців тому

    Hjr haru laii dherai dherai dhanbat sir

  • @komareesorpa6949
    @komareesorpa6949 7 місяців тому

    किसोर भाई लाई धेरै धेरै धनेबात❤❤

  • @ramkumare7680
    @ramkumare7680 7 місяців тому

    किसाेर सरसालुट जये नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ljs333
    @ljs333 7 місяців тому

    Thulo dharma garyo yuwa man nepal team le❤ congratulations 👏

  • @vidyaadhikari4676
    @vidyaadhikari4676 7 місяців тому

    Kiser ji thank you so much

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 7 місяців тому

    नेपाली दिदी बहिनीहरू सके सम्म कुवेती को घरमा काम गर्न नजानु होला
    लास्टै दुःख यातना दिन्छ

  • @MunaPanta
    @MunaPanta 7 місяців тому

    सबैजनाचै एतिराक्षेस हुदैन कुवेति एउटादुइटा खराबिले नरपिसाच हुन्छन

  • @indragiri7054
    @indragiri7054 7 місяців тому

    Salut kisor vhai

  • @shantapokharel66
    @shantapokharel66 7 місяців тому

    Sahayogi man lai Dhanybadha

  • @minabal8610
    @minabal8610 7 місяців тому

    आसु आको छैन त कस्तो खाल्को रुवाई हो😂😂😂

  • @basudevthapa2059
    @basudevthapa2059 7 місяців тому

    ❤ यस्तो तन्दुरुस्त श्रीमती श्रीमान मिलेर नेपाल मा नै कुखुरा हाँस परेवा पालन व्यवसाय गरौ दुख गरे नेपाल मा नै हुन्छ बिदेशमा पैसा 💸💰 टिप्ने रूख 🌲 छैन हरियो मकै 🌽 घर घर 🏡🏠 लगेर बिक्री वितरण गर्ने महिला ले पनि दिन को हजार कमायका छन ॐॐॐ

  • @basudevthapa2059
    @basudevthapa2059 7 місяців тому

    यसरी श्रम संझौता नगरि नेपाली चेली लाई बिदेशमा पठाउने यो सरकार पहिला प्रधानमन्त्री भयका श्रममन्त्री नै जन्ता का माहासत्रु राछेस हुन गरिब को अाँसु दर्द कस्ले सुनिदिने हो ? अति भो अति भो सरकार ॐॐॐ

  • @kripasorkhadka9945
    @kripasorkhadka9945 7 місяців тому

    नेपालमा धेरै बाहुन केही क्षेत्री भनाउदाे दलाल भ्रष्टाचारी लुटेरा हत्यारा हरूले गर्दा नेपाली ले मुस्लिम कटुवाकाे देशमा अन्याय अत्यचार बलतकार सबै सहनु पर्छ न गरिब नेपाली ले ।।

  • @nitarai4406
    @nitarai4406 7 місяців тому +1

    Good job kisor dai🙏

  • @rubeenachemjong1713
    @rubeenachemjong1713 7 місяців тому

    नेपाल मा दुख नगरने मान्छे ले बिदेसमा काम गरनु सदैन कति धेरै दुख हुछ बिदेसमा

  • @Umarairai-n4u
    @Umarairai-n4u 7 місяців тому

    Good work sir hjr lai

  • @sitapariyar6736
    @sitapariyar6736 7 місяців тому +1

    Tapai ko kam ko jati tarif gare pani kam hunxa dai good job sadai vari yestai ramro kam gardai janu hola best of luck 👍

  • @kesharsingsuhang9009
    @kesharsingsuhang9009 7 місяців тому

    great job all team

  • @tinashrestha7365
    @tinashrestha7365 7 місяців тому

    ❤❤❤❤ salam xa hajur lai

  • @영태김-y8x
    @영태김-y8x 7 місяців тому

    Wow good news 👍

  • @Magarvai13
    @Magarvai13 7 місяців тому +1

    राज्यले बन्द गरेको छ थाहा हुदा हुदै लुकीछिपी चोर बाटो गएपछि सरकारले के गर्ने।

    • @hariparsad8718
      @hariparsad8718 7 місяців тому

      ईन्डिया को बाटो भयर गयका छन् के भने हाम्रो नेपाली दिदीबहिनी हरु चोर बाटो गयर फस्छन्