खाने पानीको लागि यसरि हुदै छ काम बोर्डिङ बाट धरानमा के भन्नु हुन्छ दलका साथि हरु आउछ धरानमा पानी

Поділитися
Вставка
  • Опубліковано 23 жов 2024

КОМЕНТАРІ • 5

  • @amarray3042
    @amarray3042 2 місяці тому +1

    पाटिको झोलेहरु कुरा त घुमाउरो तरिकाले हर्क sampang लाई नै नराम्रो देख्छ 🤣🤣🤣

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 2 місяці тому +1

    सुरुङ मार्ग भनेको चाहिँ मेलम्ची जस्तै हो नेता हरुले खाने मेलो हो । दीर्घ कालीन भनेको सप्त खुसी हो डीपियार 3,4 चरण भै सक्यो । सुरुङ मार्ग भनेको सुरुङ्ग बनाउने मेसिन चीन बाट ल्याउनु पर्यो यसको थुप्रै प्रक्रिया छ ।हावाको तालमा सुरुङ्ग मार्ग भन्यो सिद्धियो। अन्त्य मा सुरुङ र कोसी भन्दै राजनीति नहोस् मित्रहो । नसलिय शासक हरुले पहिल्यै देखि गल्ती गर्दै आएका छन् चतरा को उल्टो तरहरा देखि पानी पम्प सुरू भएको यथार्थ हो धराने सचेत जन्ता लाई झुक्याउने अब कोसिस नगरे हुन्छ ......................मन्त्री जस्ता ले कोसीको पनि दुषित भन्न सम्म भन्न सकेका छन् झेले गधा हरुले अहिले जन्ता हरुले पानीको मापन नाप्ने यन्त्र साथ साथै लिएर हिडी रहेका छन् .....

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 2 місяці тому

    पाटीले केही समुदायको लागी मात्र फाइदा भएको देखिन्छ सिंगो देश र जनताको हितमा फाइदा पुगेको छैन।

  • @bindodlimbu6668
    @bindodlimbu6668 2 місяці тому

    Dhrane Sadaran janataharulai paniko Rin bokaune party ra dalka jhundaharu pani ta sukha dukha piudai hola tar rinchai tirnu parxa ki pardaina..sabailai samitiyera samadhan ra samassiyako pani hal garnu hos😮😮😮😮

  • @originalmagicalscience1
    @originalmagicalscience1 2 місяці тому

    अब त्यस छेउछाउमा रहेका धेरैजसो बोटबिरुवाहरु मर्नेछ, किनकि बोरिङको प्रभाव पाँच देखि दस किलोमीटर रहेको हुन्छ भन्ने सुनेको छु।"O"M´science