Amen dhenya baad bhai sadhai vari yasri nai aagadi badhanu parmeswor pita le bhai lai fal vanda pani aasis barsai saknu bhayo ra bhai kahile pani khuta tane ko kura nasunu sadhai vari yasri nai aagadi badhanu parmeswor pita ko aasis ra bhai malai pani aanya vasa sikna man xa bhai
अन्य भाषा भनेको तपाईंले बोल्ने मातृभाषा भान्दा फरक अरुको मातृभाषा हो । तपाईंको मातृभाषा तामाङ हो भने नेवारी भाषा तपाईंको निम्ति अन्य भाषा हो । त्यो भाषा विश्वमा कुनैपनि देशमा कुनैपनि जातिले बोलिने मातृभाषा हुनैपर्छ । होइन भने त्यो अन्य भाषा होइन तर भूतप्रेतको गोलमाल भाषा हो । किनभने कुनैपनि भाषा अर्थहीन छैनन् (१ कोरिन्थी १४:१०) । परमेश्वरले मोशासँग बोल्नुहुँदा नबुझ्ने भाषामा बोल्नु भएन । अन्य भाषा सबैभन्दा पहिले पेन्तिकोसको दिनमा चेलाहरुले प्राप्त गरेका थिए । यहाँ हामीले भुल्न नहुने सबैभन्दा ठूलो कुरो के छ भने तिनीहरुले बोलेको भाषा त्यहाँ उपस्थित सबैले आफ्नो आफ्नो भाषामा बुझेका थिए(प्रेरित २:७-११) । त्यसकारण बाइबल अनुसार यदि कसैले अन्य भाषा बोल्छ भने उसले बोलेको कुरा सुन्नेहरुले बुझ्नु अनिवार्य हुन्छ यदि कसैले बुझ्दैन भने अर्थ खोल्ने मान्छे हुनु अनिवार्य छ यदि अर्थ खोल्ने कोही छैन भने उसलाई चर्चमा बोल्न बाइबलले अनुमति दिएको छैन (१ कोरिन्थी १४:२८) । त्यसैले पावलले भन्छ, दश हजार शब्दमा नबुझ्ने र अरुको हित नहुने भाषामा बोल्नु भन्दा म अरुलाई शिक्षा दिने उद्देश्यले आफ्नै दिमागले पाँच वटा शब्द बोल्छु (१ कोरिन्थी १४:१९) । के तपाईंको चर्चमा बोल्ने अन्य भाषा अरुले बुझेको छ? के अर्थ खोल्ने मान्छे छ? छैनभने त्यो परमेश्वरबाट आएको होइन । # परमेश्वरले पवित्र आत्माको वरदानहरु किन दिनुहुन्छ? चर्चमा सबैको आत्मिकी उन्नतिको निम्ति (१ कोरिन्थी १२:७-११) के तपाईंको चर्चमा बोलिने ती शब्दहरुले विश्वासीहरुको कुनै कुरामा उन्नति भएको छ? # बाइबल अनुसार चर्चमा अन्य भाषा कतिजनाले बोल्न मिल्छ? केवल २जनाले, बढीमा ३ जनाले त्यसमा पनि पालैपालो र एकजना त्यसको अर्थ खोल्ने हुनैपर्छ (१ कोरिन्थी १४:२७-२८) # के हर विश्वासीले अन्य भाषा बोल्नैपर्छ? पर्दैन । एउटा शरीरमा जसरी धेरै अङ्गहरु हुन्छन् र ती अङ्गहरुको आफ्नै काम हुन्छन् त्यसरी नै हरेक वरदानको आफ्नै काम हुन्छन् । एकजना व्यक्तिसँग सबै वरदानहरु हुँदैनन् । परमेश्वरले हरेकलाई भिन्न भिन्न वरदान दिनुहुन्छ (१ कोरिन्थी १२:८-११; १ कोरिन्थी १२:२९-३०) । # के कुन वरदान पाउने भन्ने कुरा विश्वासीको इच्छामा भर पर्छ ? पर्दैन, बरु त्यो त दिने व्यक्तिको (परमेश्वरको) इच्छामा भरपर्छ किनकि वरदान भनेको कसैले दिने दान हो (१ कोरिन्थी १२:११) # के अन्य भाषा सबैभन्दा ठूलो वरदान हो? होइन । हेर्नुहोस् अन्य भाषा बोल्ने वरदानलाई बाइबलमा सबैभन्दा अन्तिममा राखेको छ (१ कोरिन्थी १२:२८) # के अन्य भाषा विश्वासीहरुको निम्ति हो? होइन तर अविश्वासीहरुको निम्ति हो (१ कोरिन्थी १४:२२-२३) फेरि किन विश्वासीहरुको माझ्मा त्यो नबुझ्ने शब्दमा बर्बराउँँछन् त? निश्चय नै पवित्र आत्माको वरदानहरु मध्ये अन्य भाषा बोल्ने वरदान पनि एक हो । परमेश्वरले पेन्तिकोसको दिनमा मात्रै होइन आवश्यक अनुसार उहाँले जहिले पनि चर्चलाई दिनुहुन्छ तर अहिले धेरै चर्चमा बोलिने ती नबुझ्ने शब्दहरु अन्य भाषा होइनन् न त अहिले त्यसको आवश्यक नै छन् । नेपालमा सबैले नेपाली बुझ्छन् किन अन्य भाषा चाहियो ??? भ्रममा नपर्नुहोस् , बाइबल आफ्नो निम्ति आफैं राम्रोसँग पढ्नुहोस् र बुझ्नुहोस् । पास्टरको विचारलाई होइन परमेश्वरको विचारलाई (बाइबललाई ) स्वीकार गरौं । परमेश्वरले तपाईंलाई आशिष दिनुहुनेछ । आमेन
@Computer Education साथी मैले अन्य भाषालाई मनाइ गरेको होइन तर भूतप्रेतको भाषालाई मनाइ गरेको हो। तपाईंले कोट गर्नुभएको यो पदलाई फेरि पढ्नुहोस् र बुझ्नुहोस्। स्कुल जानेहरू सबैले किताब पढ्छन् नै तर जसले पढेको कुरा राम्रोसँग बुझ्छ उही पास हुन्छ। 1 कोर 12:7: "सबैका हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिइएको छ।" यो पदले कसको हितको लागि भनिरहेको छ??? सबैको, कसको? सबैको। केवल अन्य भाषा बोल्नेको होइन। वा अरु कुनै वरदान पाउनेको मात्रै होइन। ठीक छ, अन्य भाषा बोल्नेले आफ्नै आत्मिकी वृद्धि गर्छ। त्यो काम किन चर्चमा गर्नुपर्यो? त्यो काम घरमै गरेहुन्नु? एक्लो र एकान्त ठाउँमा अरूलाई डिस्टर्भ नगरी गर्न मिल्दैन??? यदि अन्य भाषा तपाईं र प्रभु बीचको भाषा हो भने तपाईंहरू बीच मात्रै बोल्नुहोस् न। बाइबल अनुसार अन्य भाषा कसको निम्ति हो?1 कोर 14:22: "यसकारण अन्य भाषाहरू विश्वासीहरूका निम्ति होइन, तर अविश्वासीहरूका निम्ति चिन्ह हो।" यो वचनको अर्थ के हो??? के यति स्पष्ट वचनलाई बुझ्नु हुन्न र? कि आफ्नो मनको भावनालाई पछ्याउन बाइबललाई रामायण बनाउने? बाइबल अनुसार मण्डलीमा जम्मा कति जनाले अन्य भाषा बोल्न मिल्छ? 1 कोर 14:27: "कसैले अन्य भाषामा बोल्छ भने दुई जनाले मात्र अथवा बढ़ीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्यसको अर्थ खोलोस्।" के अहिलेको चर्च भनेर दाबी गर्ने भूतघरहरूमा यस्तै हुन्छ? कि ठमेलको क्लब जस्तै भइरहेको छ??? के तिनीहरू पावलले भनेझैँ बौलाहा भएका होइनन्? 1 कोर 14:23: "यदि जम्मै मण्डली भेला भएर हरेकले अन्य भाषामा बोल्यो भने, र विश्वास नगर्ने मानिसहरू र नबुझ्नेहरू त्यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछैनन् र?" अचेल जहाँ अन्य भाषा भनेर बरबराउने गरिरहेका छन्। के सुन्नेहरूले बुझेको छन्? के अर्थ खोल्ने मानिस त्यहाँ छन्? कदापि छैनन् के तिनीहरूलाई बाइबलले यसरी बोल्ने अधिकार दिएको छ?? 1 कोर 14:27-28: "कसैले अन्य भाषामा बोल्छ भने दुई जनाले मात्र अथवा बढ़ीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्यसको अर्थ खोलोस्। तर अर्थ खोल्ने त्यहाँ कोही नभए बोल्ने मानिस मण्डलीको सभामा चूप रहोस्, र त्यो आफैसँग र परमेश्वरसँग बोलोस्।" साथी! तिनीहरूलाई मण्डली बोल्ने कुनै अधिकार छैन। बाइबलले भन्छ, मण्डलीको सभामा तिनीहरू चूप रहोस्। तपाईंले भन्नुभयो अन्य भाषा भनेको स्वर्गदूतहरूले परमेश्वरसँग बोल्ने भाषा हो। त्यसो भए के तपाईं स्वर्गदूत हो र? अथवा किन तपाईं परमेश्वरसँगै बोल्नुहुन्न??? किन मण्डलीमा गोलमाल मच्चाउने??? संसारमा बोलिने भाषामा बोल्दा गल्ती हुन्छ भने तपाईं किन मण्डलीमा संसारकै भाषामा वचन प्रचार गर्नुहुन्छ? मलाई किन नेपाली भाषामा रिप्लाई दिनुभएको त? के यसमाचाहिँ गल्ती भएन? अनि किन नेपाली भाषामा लेखिएको बाइबल पढ्नुहुन्छ? तपाईंको भनाइअनुसार त बाइबलमा पूरै गल्ती हुनुपर्छ होइन र???
1 Coranthians 13:8 Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..

Sarwa saktiman parmeswar ko mahima hos sara aadar saman le waha lai dhanyawad charaw chu ani tapai ko video ani tapwi ko gawahi sunera mero hridai aanadale bhariyo m tah ewta prabhule jiwan dinu bhayeko bakti ho ani prabhu ko daya le maile bharkharrai anya bhasha bolne payeko chu ani pabitra atma payeko chu malai pani tapai jastai anya bhasha ko artha bujhne icha cha ki m ke boli rahe chu ke bhani rahe chu anya bhasa bata

Jaye mashih brother..... Malai euta kura vannu man lagyo Anne bhasako ko barema....sanchai vannu parda hajurle jun Anne bhasa bolera explain gardai hunuhunxa bible ko adhar ma galat ho mero bujai ma. Kina vane yesto aspasta kasaile nabujhne bhasa pintekus ko din ma boleko vaner tesko koi sabut xain...yo Anne bhasa aajkal Church haruma chaleko bhasa ho...ra ma sampurna biswasi harulai anurodh garna chahanxu ki bible adhyen garnuhos aafai thaha hunexa anne bhasako satte tatthye k ho vanera

@@gudduthakur5773 पास्टर दानिएल थापा लाई कन्ट्याक गर्नुस् उहाँले येशूको नाउँमा भूत धपाउनूु हुन्छ। सात जना भन्दा बढि मरेको मान्छे जिवत भएको रेकर्ड छ।उरु रोग त कति कति
Praise the lord everyone I got to know about this gentle man and i was shocked . Thanks to God he praised him very well but I think he needs to take out lot more and needs to coup up with Holy Bible a lot . And about his tongue please everyone go through Bible please and whatever he speak in tongue it has a meaning but whatever he is trying to translate that is not the right please search in google. Right to information is for everyone I am also a Christain from Generation but after listing to him i feel to be back in Hindu. God Bless everyone May be this is the end of World.... Mathew 24; 14....
1 Coranthians 13:8 Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
1 Coranthians 13:8 Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
भाई हामीले बोल्यो भने तिमिले साच्चिकै अन्य भाषाको अर्थ खोल्न सक्छौं त भाइ।यदि एक जनाले बोल्यो भने तिमिले त्यसले के भनेको भनेर तुरुन्तै अर्थ खोल्न सक्छौं त भाई।

नाटक मात्र हो आज विश्व को कृस्ने भनी हरु ले बाइबल मा लेखेकाे कुरा नै बुजेको हुन्दैन रैछ के मत्र यसु खृिस्ट कुर्स मा टङगे को कुरा भन्द अरु कुनै कुरा जानेको हुन्दैन रैछ यौतले अरकाे लाई अाराप लाउनु जानेकाे हुनछ के अरु कुरा जन्दैन रैछ के बाइबल मा दृस्तन्त कोबचन भनेअको के हो थछत

भबिस्यबाणी गर्न सकिन्छ भने अब नेपालमा ख्रिष्ट्रिय बढछ कि घढछ र अब नेपालम के के हुन्छ। नत्र भने किरा रा..रा..रा..रा...ला..ला..बा...बा...बा..सान्दरा बास्सा सा...सा...सा...राला, यस्तो त पास्टर चन्द्रे ले त के परमेश्वर ले पनि बुझ्नु हुन्न होला, किनकि, बाइबलमा प्रेरित हरुले बोलेको अन्य-भाषा होइन "अन्य-भासाहरु" यस संसार का भासा हरु थिए। बौलाहा जस्तो आवाज निकालेर अन्योल पार्ने कार्य सैतान ले बाहेक अरु कसैको हिम्मत नहोला। अन्याभासा हरु बोल्ने नियम छ बाइबल मा २ वा बढी मा ३ जना ले त्यो पनि पालै पालो संग बोलोस् त्यो पनि यदि त्यहाँ उल्था गर्ने व्यक्ति छ भने, तर १०० जना मा १०० जनाले नै बौलाहा आवाज निकालेर अन्याभासा बोलेको भन्ने तर जाबो १ जना पनि अर्थ खोल्ने व्यक्ति नहुने। त्यो अन्याभासा होइन जुन कुनै भाषा नै होइन। होसियार रहनुहोस आफ्नो उद्दार को निम्ति तपाई कुन बाटो र कसरि अनि कसलाई पछ्याउदै कता तिर हिड्दै हुनुहुन्छ। बाइबल पढ्नुहोस, शिक्षा हरु जाँच्नुहोस, सत्यता खोज्नुहोस, विश्वासै मात्र गर्ने हो भने भुतात्मा हरु येशु लाइ विश्वास गरेर थर थर काप्दछन तर आज्ञा पालन छैन भने त्यो सैतान का पिसात र तपाई मा केहि फरक हुनेछैन।
Ma tongues ko biruddha ma haina tara diary mai lekhera translation chai alik vayena!! hai..tongues intrepretation chai on the spot spirit ko flow ma hunxa
Wasta ma vanneh ho vaneh pravuleh de sakeko kura kahele pani lanu hunnna .kina vaneh hamileh kasailai gift 🎁 denchau vaneh tyo manche feri dusta vayo vaneh hamileh k feri maile deko gift 🎁 firta mangchau ta .magdainau testai parmeshwarleh deneh saknu vayeko kura lenu hunna Amen 🙏
1 Coranthians 13:8 Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
1 Coranthians 13:8 Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
1 Coranthians 13:8 Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
Jun dharma ma laage Pani pakhandi Ra aandh bhakta ma sajag rahau. Samaaj ma manawta Ra Samanta ma dhyan deun. Akhir Nepal ma je bhaye Pani bhraman Kai Karan ko upaj ho. Aja pandit haru karai rahechha dharma Nash bhayo bhanera. Badhai chha pandit dharma guru Haru.

Pravu lai dhnyabad yo bhsilai asjhai ssal tarikale chalsunu vayako hos amen jmc
dhany bhadh pita prameswor prabhu yasu masi ko naau ma
जैमशी प्रभु येशु को सामर्थ्य नाममा हलेलुया आमेन 👏👏👏👏🙏🙏🙏🙏🙌🙌💘💘💘💘💔💔💔💔💓💘👑👑👑👑
Amen dhenya baad bhai sadhai vari yasri nai aagadi badhanu parmeswor pita le bhai lai fal vanda pani aasis barsai saknu bhayo ra bhai kahile pani khuta tane ko kura nasunu sadhai vari yasri nai aagadi badhanu parmeswor pita ko aasis ra bhai malai pani aanya vasa sikna man xa bhai
Halleluyaha amen god bless you all thankyou jay mashiha hajur sabai lai 🙏
परमेस्वरकाे महिमा भएकाे हाेस
माहान परमेश्वरको महिमा होस।
Amen amen amen provulai mahima hoss
AMEN..I am blessed..Praise the LORD...GOD bless this TV and that Brother so much...😊😊
अन्य भाषा भनेको तपाईंले बोल्ने मातृभाषा भान्दा फरक अरुको मातृभाषा हो । तपाईंको मातृभाषा तामाङ हो भने नेवारी भाषा तपाईंको निम्ति अन्य भाषा हो । त्यो भाषा विश्वमा कुनैपनि देशमा कुनैपनि जातिले बोलिने मातृभाषा हुनैपर्छ । होइन भने त्यो अन्य भाषा होइन तर भूतप्रेतको गोलमाल भाषा हो । किनभने कुनैपनि भाषा अर्थहीन छैनन् (१ कोरिन्थी १४:१०) । परमेश्वरले मोशासँग बोल्नुहुँदा नबुझ्ने भाषामा बोल्नु भएन ।
अन्य भाषा सबैभन्दा पहिले पेन्तिकोसको दिनमा चेलाहरुले प्राप्त गरेका थिए । यहाँ हामीले भुल्न नहुने सबैभन्दा ठूलो कुरो के छ भने तिनीहरुले बोलेको भाषा त्यहाँ उपस्थित सबैले आफ्नो आफ्नो भाषामा बुझेका थिए(प्रेरित २:७-११) । त्यसकारण बाइबल अनुसार यदि कसैले अन्य भाषा बोल्छ भने उसले बोलेको कुरा सुन्नेहरुले बुझ्नु अनिवार्य हुन्छ यदि कसैले बुझ्दैन भने अर्थ खोल्ने मान्छे हुनु अनिवार्य छ यदि अर्थ खोल्ने कोही छैन भने उसलाई चर्चमा बोल्न बाइबलले अनुमति दिएको छैन (१ कोरिन्थी १४:२८) । त्यसैले पावलले भन्छ, दश हजार शब्दमा नबुझ्ने र अरुको हित नहुने भाषामा बोल्नु भन्दा म अरुलाई शिक्षा दिने उद्देश्यले आफ्नै दिमागले पाँच वटा शब्द बोल्छु (१ कोरिन्थी १४:१९) । के तपाईंको चर्चमा बोल्ने अन्य भाषा अरुले बुझेको छ? के अर्थ खोल्ने मान्छे छ? छैनभने त्यो परमेश्वरबाट आएको होइन ।
# परमेश्वरले पवित्र आत्माको वरदानहरु किन दिनुहुन्छ?
चर्चमा सबैको आत्मिकी उन्नतिको निम्ति (१ कोरिन्थी १२:७-११) के तपाईंको चर्चमा बोलिने ती शब्दहरुले विश्वासीहरुको कुनै कुरामा उन्नति भएको छ?
# बाइबल अनुसार चर्चमा अन्य भाषा कतिजनाले बोल्न मिल्छ?
केवल २जनाले, बढीमा ३ जनाले त्यसमा पनि पालैपालो र एकजना त्यसको अर्थ खोल्ने हुनैपर्छ (१ कोरिन्थी १४:२७-२८)
# के हर विश्वासीले अन्य भाषा बोल्नैपर्छ?
पर्दैन । एउटा शरीरमा जसरी धेरै अङ्गहरु हुन्छन् र ती अङ्गहरुको आफ्नै काम हुन्छन् त्यसरी नै हरेक वरदानको आफ्नै काम हुन्छन् । एकजना व्यक्तिसँग सबै वरदानहरु हुँदैनन् । परमेश्वरले हरेकलाई भिन्न भिन्न वरदान दिनुहुन्छ (१ कोरिन्थी १२:८-११; १ कोरिन्थी १२:२९-३०) ।
# के कुन वरदान पाउने भन्ने कुरा विश्वासीको इच्छामा भर पर्छ ?
पर्दैन, बरु त्यो त दिने व्यक्तिको (परमेश्वरको) इच्छामा भरपर्छ किनकि वरदान भनेको कसैले दिने दान हो (१ कोरिन्थी १२:११)
# के अन्य भाषा सबैभन्दा ठूलो वरदान हो?
होइन । हेर्नुहोस् अन्य भाषा बोल्ने वरदानलाई बाइबलमा सबैभन्दा अन्तिममा राखेको छ (१ कोरिन्थी १२:२८)
# के अन्य भाषा विश्वासीहरुको निम्ति हो?
होइन तर अविश्वासीहरुको निम्ति हो (१ कोरिन्थी १४:२२-२३) फेरि किन विश्वासीहरुको माझ्मा त्यो नबुझ्ने शब्दमा बर्बराउँँछन् त?
निश्चय नै पवित्र आत्माको वरदानहरु मध्ये अन्य भाषा बोल्ने वरदान पनि एक हो । परमेश्वरले पेन्तिकोसको दिनमा मात्रै होइन आवश्यक अनुसार उहाँले जहिले पनि चर्चलाई दिनुहुन्छ तर अहिले धेरै चर्चमा बोलिने ती नबुझ्ने शब्दहरु अन्य भाषा होइनन् न त अहिले त्यसको आवश्यक नै छन् । नेपालमा सबैले नेपाली बुझ्छन् किन अन्य भाषा चाहियो ??? भ्रममा नपर्नुहोस् , बाइबल आफ्नो निम्ति आफैं राम्रोसँग पढ्नुहोस् र बुझ्नुहोस् । पास्टरको विचारलाई होइन परमेश्वरको विचारलाई (बाइबललाई ) स्वीकार गरौं । परमेश्वरले तपाईंलाई आशिष दिनुहुनेछ । आमेन
@Computer Education साथी मैले अन्य भाषालाई मनाइ गरेको होइन तर भूतप्रेतको भाषालाई मनाइ गरेको हो। तपाईंले कोट गर्नुभएको यो पदलाई फेरि पढ्नुहोस् र बुझ्नुहोस्। स्कुल जानेहरू सबैले किताब पढ्छन् नै तर जसले पढेको कुरा राम्रोसँग बुझ्छ उही पास हुन्छ। 1 कोर 12:7: "सबैका हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिइएको छ।" यो पदले कसको हितको लागि भनिरहेको छ??? सबैको, कसको? सबैको। केवल अन्य भाषा बोल्नेको होइन। वा अरु कुनै वरदान पाउनेको मात्रै होइन। ठीक छ, अन्य भाषा बोल्नेले आफ्नै आत्मिकी वृद्धि गर्छ। त्यो काम किन चर्चमा गर्नुपर्यो? त्यो काम घरमै गरेहुन्नु? एक्लो र एकान्त ठाउँमा अरूलाई डिस्टर्भ नगरी गर्न मिल्दैन??? यदि अन्य भाषा तपाईं र प्रभु बीचको भाषा हो भने तपाईंहरू बीच मात्रै बोल्नुहोस् न।
बाइबल अनुसार अन्य भाषा कसको निम्ति हो?1 कोर 14:22: "यसकारण अन्य भाषाहरू विश्वासीहरूका निम्ति होइन, तर अविश्वासीहरूका निम्ति चिन्ह हो।" यो वचनको अर्थ के हो??? के यति स्पष्ट वचनलाई बुझ्नु हुन्न र? कि आफ्नो मनको भावनालाई पछ्याउन बाइबललाई रामायण बनाउने?
बाइबल अनुसार मण्डलीमा जम्मा कति जनाले अन्य भाषा बोल्न मिल्छ?
1 कोर 14:27: "कसैले अन्य भाषामा बोल्छ भने दुई जनाले मात्र अथवा बढ़ीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्यसको अर्थ खोलोस्।" के अहिलेको चर्च भनेर दाबी गर्ने भूतघरहरूमा यस्तै हुन्छ? कि ठमेलको क्लब जस्तै भइरहेको छ??? के तिनीहरू पावलले भनेझैँ बौलाहा भएका होइनन्? 1 कोर 14:23: "यदि जम्मै मण्डली भेला भएर हरेकले अन्य भाषामा बोल्यो भने, र विश्वास नगर्ने मानिसहरू र नबुझ्नेहरू त्यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछैनन् र?"
अचेल जहाँ अन्य भाषा भनेर बरबराउने गरिरहेका छन्। के सुन्नेहरूले बुझेको छन्? के अर्थ खोल्ने मानिस त्यहाँ छन्? कदापि छैनन्
के तिनीहरूलाई बाइबलले यसरी बोल्ने अधिकार दिएको छ??
1 कोर 14:27-28: "कसैले अन्य भाषामा बोल्छ भने दुई जनाले मात्र अथवा बढ़ीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्यसको अर्थ खोलोस्। तर अर्थ खोल्ने त्यहाँ कोही नभए बोल्ने मानिस मण्डलीको सभामा चूप रहोस्, र त्यो आफैसँग र परमेश्वरसँग बोलोस्।"
साथी! तिनीहरूलाई मण्डली बोल्ने कुनै अधिकार छैन। बाइबलले भन्छ, मण्डलीको सभामा तिनीहरू चूप रहोस्।
तपाईंले भन्नुभयो अन्य भाषा भनेको स्वर्गदूतहरूले परमेश्वरसँग बोल्ने भाषा हो। त्यसो भए के तपाईं स्वर्गदूत हो र? अथवा किन तपाईं परमेश्वरसँगै बोल्नुहुन्न??? किन मण्डलीमा गोलमाल मच्चाउने???
संसारमा बोलिने भाषामा बोल्दा गल्ती हुन्छ भने तपाईं किन मण्डलीमा संसारकै भाषामा वचन प्रचार गर्नुहुन्छ? मलाई किन नेपाली भाषामा रिप्लाई दिनुभएको त? के यसमाचाहिँ गल्ती भएन? अनि किन नेपाली भाषामा लेखिएको बाइबल पढ्नुहुन्छ? तपाईंको भनाइअनुसार त बाइबलमा पूरै गल्ती हुनुपर्छ होइन र???
❤❤❤❤❤❤❤
amen and jaymashiha simon sir =god bless u
1 Coranthians 13:8
Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
Pravu yeshu ko mahima vaeko hos Amen 🌹🌷🥀
Hallelujah.prabhulye ajhai kam garnu bhayeko hos prabhuko dash ko jewnama
Parmeshwar ki mahima ho
परमप्रभुलाई महिमा होस् ।
Aamen jmv
सिमोन भाई हजुरलाई पर्मेश्वरले अषिस दिउन 😍😍
1 Coranthians 13:8
Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
Jayamshi Simon dai amen
Num milae dinuna simon sir ko plz milxa vane
झुठा भविस्य वक्ताहरु खडा हुनेछन् भनेको यहि नै हो अझै स्पष्ट भयो
Sarwa saktiman parmeswar ko mahima hos sara aadar saman le waha lai dhanyawad charaw chu ani tapai ko video ani tapwi ko gawahi sunera mero hridai aanadale bhariyo m tah ewta prabhule jiwan dinu bhayeko bakti ho ani prabhu ko daya le maile bharkharrai anya bhasha bolne payeko chu ani pabitra atma payeko chu malai pani tapai jastai anya bhasha ko artha bujhne icha cha ki m ke boli rahe chu ke bhani rahe chu anya bhasa bata
prabhu le ajhae dherae aasish dinu hos .....ajhae ajhae bible study ani prathana garnush la .
Gd job .....real .....x man paryo.....
I'm bleeding... Halalujha ❤
LIKE
COMMENT
SHARE
SUBSCRIBE
JAYMASHIH TV.
Praise d lord..... Hallelujah
Jai mashi ki sir verry nice amen
Haleluiya
आमेन्😍आमेन्😍आमेन्😍🤗🌹🙏🙏🙏
Amen Bhai God bless you always
Amen,,,praise the lord,,,,,👏🙌🙌🙌🙌🙌
1 Coranthians 13:8
Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
Amen praise the lord hallelujah
#Glorytogod
Jaye mashih brother..... Malai euta kura vannu man lagyo Anne bhasako ko barema....sanchai vannu parda hajurle jun Anne bhasa bolera explain gardai hunuhunxa bible ko adhar ma galat ho mero bujai ma. Kina vane yesto aspasta kasaile nabujhne bhasa pintekus ko din ma boleko vaner tesko koi sabut xain...yo Anne bhasa aajkal Church haruma chaleko bhasa ho...ra ma sampurna biswasi harulai anurodh garna chahanxu ki bible adhyen garnuhos aafai thaha hunexa anne bhasako satte tatthye k ho vanera
I am blessed today
Haleluya
हावाको कुरा नगर है, भ्रमाउनेहरु आत्माहरू तिमीहरु नै हौ।
Yes amen amen god bless you
अन्य भाषा बाेल्न हाम्रो खुसिले बाेल्न सक्दैनौं अन्य भाषा भनेको प्रभुबाट अाउछ
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Jaimashi 🙏
Jai masi
Halelluya mero lagi porry gardinu na
Thanks bro pray for me and my family
1 Coranthians 13:8
Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
Amen💕
Amen
THANK YOU ALL YOUR VALUABLE COMMENTS.
Sir plz malai num dinu na..ma dusta aatma bata 13 yrs pidit xu maru ki bachu jasto vako xa sir plz help me sir...
@@gudduthakur5773
पास्टर दानिएल थापा लाई कन्ट्याक गर्नुस् उहाँले येशूको नाउँमा भूत धपाउनूु हुन्छ। सात जना भन्दा बढि मरेको मान्छे जिवत भएको रेकर्ड छ।उरु रोग त कति कति
जयमशिह आमेन
Haleluyahaaa
आमीन
Amen.halleluyaiah.
praise the lord.
Amen
Any vashama saktix suraksha painx yshuko jayhos hami sabaiko vlo hoss aamen dhanybad
Ys sahi ho yshulai mahima hoss kinaki yshu jiudo hununx
Jay mashih dai
Brother aap hindi language me bhi susamachar sunaiye
Praise the lord everyone I got to know about this gentle man and i was shocked . Thanks to God he praised him very well but I think he needs to take out lot more and needs to coup up with Holy Bible a lot . And about his tongue please everyone go through Bible please and whatever he speak in tongue it has a meaning but whatever he is trying to translate that is not the right please search in google. Right to information is for everyone I am also a Christain from Generation but after listing to him i feel to be back in Hindu. God Bless everyone May be this is the end of World.... Mathew 24; 14....
Praise the lord Amen mero lagi pani pray gari dinrs bhai aatmik unnati ko lagi
God bless you
Jesus is a great god
AMEN AMEN
Amen
Amen haleluya
Sir mali plz aanaya vasa laykyra send garnu na plz mali auudina pla da🙏🙏🙏
Malai pani pravule yestai geet haru dinu vako xa but ma aali confuse thiye aaja thaha paye plz pray for me
Amen
आमेन
Amen,please pray for me as i'm hunger of spiritual food.
प्रेरित हरु पछी अन्य अन्य भाषा कहि कतै बोलेको सुनिएको छैन
praise the Lord"s , please pray for me I am thirsty ane hungry of spritual food...........
1 Coranthians 13:8
Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
God bless you bro n pray for me.
1 Coranthians 13:8
Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
AMEN
Aamen
Thank you all for your valuable comment.
jMC ANYA BHASAKO BADAN PAUNU BHAYKOMA DHANYSBAD CHHA AMEN.
Aamin
भाई हामीले बोल्यो भने तिमिले साच्चिकै अन्य भाषाको अर्थ खोल्न सक्छौं त भाइ।यदि एक जनाले बोल्यो भने तिमिले त्यसले के भनेको भनेर तुरुन्तै अर्थ खोल्न सक्छौं त भाई।
विजय शाहिको आर्को रुप
great
1 Coranthians 13:8
Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
अन्य भाशा बोलिरह्यो भने अन्य्य भासा को बिकास हुन्छ । अन्य भासा प्रभु ले दिनु हुन्छ
तर बोलेन बदैन ।बोली रहेयो भने बड्छ
नाटक मात्र हो आज विश्व को कृस्ने भनी हरु ले बाइबल मा लेखेकाे कुरा नै बुजेको हुन्दैन रैछ के मत्र यसु खृिस्ट कुर्स मा टङगे को कुरा भन्द अरु कुनै कुरा जानेको हुन्दैन रैछ यौतले अरकाे लाई अाराप लाउनु जानेकाे हुनछ के अरु कुरा जन्दैन रैछ के बाइबल मा दृस्तन्त कोबचन भनेअको के हो थछत
Hallelujah
भाई परमेशवरकाे भाषा कहाँ छ?
बरू भदा अलीकता कसट गरेर यो र केसप लाई एकै ठउॅमा लयएर गरैनहौ program.
Simon sar ma pani anyolma xu please makana ko artha bhanidinusna?
1 Coranthians 13:8
Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
I want to meet this brother
1 Coranthians 13:8
Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
Glory the god

भबिस्यबाणी गर्न सकिन्छ भने अब नेपालमा ख्रिष्ट्रिय बढछ कि घढछ र अब नेपालम के के हुन्छ।
नत्र भने
किरा रा..रा..रा..रा...ला..ला..बा...बा...बा..सान्दरा बास्सा सा...सा...सा...राला, यस्तो त पास्टर चन्द्रे ले त के परमेश्वर ले पनि बुझ्नु हुन्न होला, किनकि, बाइबलमा प्रेरित हरुले बोलेको अन्य-भाषा होइन "अन्य-भासाहरु" यस संसार का भासा हरु थिए। बौलाहा जस्तो आवाज निकालेर अन्योल पार्ने कार्य सैतान ले बाहेक अरु कसैको हिम्मत नहोला।
अन्याभासा हरु बोल्ने नियम छ बाइबल मा २ वा बढी मा ३ जना ले त्यो पनि पालै पालो संग बोलोस् त्यो पनि यदि त्यहाँ उल्था गर्ने व्यक्ति छ भने, तर १०० जना मा १०० जनाले नै बौलाहा आवाज निकालेर अन्याभासा बोलेको भन्ने तर जाबो १ जना पनि अर्थ खोल्ने व्यक्ति नहुने। त्यो अन्याभासा होइन जुन कुनै भाषा नै होइन। होसियार रहनुहोस आफ्नो उद्दार को निम्ति तपाई कुन बाटो र कसरि अनि कसलाई पछ्याउदै कता तिर हिड्दै हुनुहुन्छ।
बाइबल पढ्नुहोस, शिक्षा हरु जाँच्नुहोस, सत्यता खोज्नुहोस, विश्वासै मात्र गर्ने हो भने भुतात्मा हरु येशु लाइ विश्वास गरेर थर थर काप्दछन तर आज्ञा पालन छैन भने त्यो सैतान का पिसात र तपाई मा केहि फरक हुनेछैन।
Ma tongues ko biruddha ma haina tara diary mai lekhera translation chai alik vayena!! hai..tongues intrepretation chai on the spot spirit ko flow ma hunxa
Halle luey
मलाइ एक पद देखाउनु होला
Daii... Tapilay over naii question sodnu vako jasto lagcha...besas tapi pani prbu ko aafanii shwarup ma baninu vako ....r thik sodnu vaya dharaii aasal huncha ...janu naii chanu huncha parbu ko prem laii chakhe haru..kati volo cha....tapilii dharii aasis dewen.....amen
.
We want meet ....how to possible....advice pl....
Wasta ma vanneh ho vaneh pravuleh de sakeko kura kahele pani lanu hunnna .kina vaneh hamileh kasailai gift 🎁 denchau vaneh tyo manche feri dusta vayo vaneh hamileh k feri maile deko gift 🎁 firta mangchau ta .magdainau testai parmeshwarleh deneh saknu vayeko kura lenu hunna Amen 🙏
Please pray for me because I also spiking but! Maie artha khulaune verdan xaina
1 Coranthians 13:8
Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
I want to speak in tounge please pray for me
1 Coranthians 13:8
Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
Ani ma atee rogi poni xu so pray for me please
1 Coranthians 13:8
Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
सर्सरी डात्यो साथिले
भाइ तपाईंले अन्य भाषा बिषयमा पास्टर समूएल तामङ / बोनी तामाङ / सुबास शेर्पा / को भिडियो UA-cam मा हेर्नुस् , तपाईंलाई धेरै मदत मिल्नेछ ।
बाइबल मा काछ? तेसारी बोलेको अन्निय भास?
maile ne bible read gareko xu ho christian haru ho sekha ho temeharule. question gara mali ans denxuu
Plz hajur ko num dinu na
Need to compare with scripture and need to find out exact meaning of tounge
Amen
christ le hajur laae bolaae rahexa
Bhai avishekh matra vanne gareko recha kasko bata influence vayera vaneko chau sacho avishek k ho timiley bujnu dherai jarurat cha bhai.
Jun dharma ma laage Pani pakhandi Ra aandh bhakta ma sajag rahau. Samaaj ma manawta Ra Samanta ma dhyan deun. Akhir Nepal ma je bhaye Pani bhraman Kai Karan ko upaj ho. Aja pandit haru karai rahechha dharma Nash bhayo bhanera. Badhai chha pandit dharma guru Haru.
Uhale garnubhayeko mahatwapurna agambani haru ke ke rahexana?
Ra ma yo comments" ma yes amean "bhanneharulai ma binti garna chahanxu ki tapaihaur Bible padnuhos
1 Coranthians 13:8
Anya bhasa ra agambani haru bandha bhaisakyo. Tehi bhayera yo bhai le bolne bujne bhasa satan bata aako pakka ho. Tehi bhayera Bible ko bachan lai ramrari nabujne hawa prophet haru ko pachi nalagau hola..
Hahhahahha has uthio ho malai ta pk film ko yad aayo😃😃😃
अब केसब आचारय लाई अनय भाषा मा बचन दिनु लाउनु पछॅ यस लाई चहिं उलथा गरनु लाउनु पॅछ। दुधको दध पानी को पानी हुनछ होला हौ।