ताप्लेजुङमा केबलकार बन्यो भने आ त्माह त्या गर्छु, केबलकार बनाउनेलाई Yaseli Yonghang को च्या लेन्ज।

Поділитися
Вставка
  • Опубліковано 10 гру 2024

КОМЕНТАРІ • 167

  • @limbukujae1232
    @limbukujae1232 29 днів тому +36

    केबुल कार बन्दैन कुनै पनि हाल्तमा बन्नु हुन यो सारा प्रकृति प्रेमिहरुको आवाज हो

    • @LIGHT-u6n
      @LIGHT-u6n 29 днів тому +5

      बाहुनहरुको लहलहैमा लागेर लिम्बुहरु किराँतिहरु होईन भनेर राईबाट अलग्य्याएर अहिले लिम्बुहरुलाई त्यही बाहुनहरुले सक्काउन खोज्दैछ।
      खाईस त लिम्बुहरुले बाहुनहरुलाई अझ हाई हाई गरिराख।

    • @shristisirjal5148
      @shristisirjal5148 28 днів тому +1

      अरु केही होइन सम्पूर्ण ताप्लेजुङ बासी लिम्बुवानहरू लागेर काट्नुपर्छ नाङ्गो खुकुरी लिएर उत्रिनुपर्छ मैदानमा कुनै हालतमा केबुलकार बन्न दिनु हुँदैन पाथिभरा जस्तो पवित्र स्थानमा हिडेर जानुपर्छ। श्रद्धालु भक्तजनहरू

    • @UsernameLeeveeng
      @UsernameLeeveeng 27 днів тому

      ​@@shristisirjal5148लुङ्वा खुकुरी हानाहान गरेर समस्या तर्दैन क्या।। त्यस्ता अपराधी पार्टी हरूलाइ तह लगाउन बेवास्था संशोधन गर्नु पर्छ। यस्को लागी आफ्नै मूलवासी संगठन लाई स्पोर्ट गर्नु होस् के। फुटेर हैन जुटेर संविधान संशोधन परिवर्त्तन गर्न आगाडी साथ दिनु होस् न। कस्तो मन्द बुद्धि हो लुङ्ग्वा हरुको।।

  • @RamRungmahang
    @RamRungmahang 29 днів тому +23

    सँम्पदा लिम्बू जी जति सक्दाे मुकुलुङ लाई हाईलाट गर्दै प्रचार प्रसार लाई ब्यापकता बनाउँनु मेराे काेटि काेटि बिनम्रा अनुराेध छ!

  • @DalRai-vn5oz
    @DalRai-vn5oz 29 днів тому +18

    प्राचीन धर्म स्थल माथि केवलकार बनाएर ब्यापारीहरुले कमाइ खाने,लुटि खाने योजना बनाउदैछ।

  • @RamRungmahang
    @RamRungmahang 29 днів тому +11

    याे सबै सुन्याेजित सड्यात्र हाे देश लाई गृह युद्दामा लाने याेजन मुतबिक भईरहेछ ,धेरै प्रयास पहिला देखीनै भईरहेकाे छ ललीतपुर काे बालकुमारी बाट धरान हुँदै देश काे विभिन्न भाग मा ट्रायाल गर्दै अहिले ताप्लेजुङ मा ट्राल गर्दै छ सबै देश भक्त र देश रहनु पर्छ भन्ने नेपाली ले साेच्ने अबस्था आएकाे छ?

    • @UsernameLeeveeng
      @UsernameLeeveeng 27 днів тому

      होनी अब बेवास्था संशोधन गरेर त्यस्ता आराजाक्ता निम्त्याउन खोज्ने तत्व हरू लाई जरै बाट उखेलेर फाल्नु पर्ने हुन्छ्। यस्को लागी मूलवासी संगठन मात्र अब एक् दरिलो विकल्प रह्यो।। 👍

  • @AlexLimbu-ei1hw
    @AlexLimbu-ei1hw 29 днів тому +6

    yeseli dai le bhannu vako kura sahi ho

  • @johnraya2853
    @johnraya2853 28 днів тому +3

    You are absolutely right sir👍️👍️👏👏👏🙏🙏🇳🇵

  • @mayasubba6868
    @mayasubba6868 28 днів тому +4

    मुकुम्लुङ घुम्नु डुल्नु तिक्तक बनाउनु जाने होईन नि आशिर्वाद माग्नु पुजा आजा गर्नु जाने हो जादा कष्ट गरेर जानू पर्यो नि .. जय मुकुम्लुङ्🥀🥀🙏🙏

  • @dilipgurung5588
    @dilipgurung5588 28 днів тому +1

    हजुरको विश्लेषण १००% सही।

  • @BishnuGhimire-f7b
    @BishnuGhimire-f7b 28 днів тому +1

    Thik 6 Hajur, Kuro.

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 28 днів тому +4

    बिचरा १,२ जना बाहुन को हलि गुलाम पार्टी को झोले भेडा लिम्बू हरु ले गर्दा सम्पुर्ण लिम्बू हरु को अस्तित्व नास हुने भयो बाहुन ले केबल कार बनायेर। जय हर्कबाद, जय श्रमक्रान्ती,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय देश।🎉🎉🎉❤❤❤

  • @mohanpanday3175
    @mohanpanday3175 28 днів тому +3

    यदी केबलकार बन्ने भयो भने अात्माहत्या गर्ने हैन,त्यो काँतर रुन्चे पन हो।प्रतिकार गर्ने हो।जस्ता लाई तेस्तै,,,

  • @limbusurendra3378
    @limbusurendra3378 28 днів тому +3

    यि बाहुनहरूको घिनलाग्दा रणनीतिक हो लिम्बू-लिम्बू दाजुभाई एक आपसमा लडाउँने खेल हविगत एकदमै दु:ख दायक छ ।
    लिम्बू दाजुभाई एक आपसमा त्यहॉंका स्थानियवासीको समझदारीमा अघि बढनु जरूरी देखिन्छ ।। 🤔🤔😆

  • @ManirajRai-u4j
    @ManirajRai-u4j 24 дні тому

    गुट छ याे कुरा याे दाजुकाे पत्रकार चै काे थियाे साेधने चहि

  • @sumnima2002
    @sumnima2002 29 днів тому +4

    कुनै हालतमा बनाउनु दिनु हुदैना।यसले ढकाल लाई मात्र फाईदा छ।किना चाहियो केबलकार,बरू बाटोमा पिच गर,किना काट्नु गुरासको बोट ? योगेसलाई जिताएको परिनाम साथै 2/4 जना बिकेको मात्र हो।इलाममा चुनाब जिते जस्तै हो।

  • @ChamlingRai-r8u
    @ChamlingRai-r8u 28 днів тому +4

    जो जो बाहुनको पार्टी लाई भोट दिन्छ तिनीहरु सबैलाई फासी दिए मात्रै आफ्नो भुमि आफ्नो माटो आफ्नो मौलिकता बचाउन सकिन्छ बाहुन लाई भोट दिएर मालिक बनाउने अनि ठुलो ठुलो कुरा गर्ने !?

  • @BijayBG
    @BijayBG 28 днів тому +1

    Banauna dinuhuna 100% thik ho

  • @padamkandangwa4126
    @padamkandangwa4126 28 днів тому +1

    मुकुम्लुङ बचाअाैँ !!

  • @dhrubaGautam-om6hw
    @dhrubaGautam-om6hw 27 днів тому

    100%sahi kura

  • @appletamang7842
    @appletamang7842 25 днів тому

    100% Sahe kura

  • @loklmbu6432
    @loklmbu6432 28 днів тому

    Aadangba Yaseli Yonghang jiyu Tapai Lai Big salute Cha.

  • @saritalimbu9694
    @saritalimbu9694 28 днів тому +1

    केबल कार बन्नु हुन्न यो कुरा सहि छ !

  • @JudaRai-b2n
    @JudaRai-b2n 29 днів тому +3

    धर्म लिनु प्रछ भने र्कमगर्नुपर्छ तेसैमा सत्या छ मेरो बिचार मा दुख गरे र जानु एक दिन सुख आउछ र केवल कार पाथीभरा माता को लागी घातक्छ

  • @selgidorjetamang4081
    @selgidorjetamang4081 29 днів тому +3

    जनताको सम्पत्ति ,एक ब्यपारीलाई दिएर,निजीकरण गर्न पाइदैन।

  • @mainaparajuli4439
    @mainaparajuli4439 27 днів тому

    aakdam Shai kura

  • @jaskandangwa6920
    @jaskandangwa6920 28 днів тому +1

    लिम्बु समुदाय को सस्कृत सभ्याता मुन्धुमी थलो समाप्त पार्ने यो सरकारको सडयन्र हो।

  • @badribhandari2746
    @badribhandari2746 28 днів тому +1

    Dhaam janda aalikati dukha garerai jaanu parxa hai yo puranu ra dharma ko niyam ho. Aaba hindna naskne lai bhariya xan ta .

  • @difficultieslife2845
    @difficultieslife2845 28 днів тому +1

    अन्तराष्ट्रिय मूलबासी समुदायहरूको नियम कानून विपरीत बनाउने गलत छ।
    यदि बनाउनु छ भने त्यहाँको मूलबासी समुदायहरूको स्विकृती बिना बनाउन पाहिदैन।

  • @purnatulachan5032
    @purnatulachan5032 28 днів тому +1

    राज्यले देश बनाउने बहानामा बुद्धभूमिको मौंलीक संस्कार धर्मको वेवास्ता र अपमानित गर्दैछ मेरो राय अनुसार बहिष्कार गर्छू जै बुद्धभूमिपुत्र🙏

  • @bharat_limbu
    @bharat_limbu 28 днів тому +1

    त्यो खुकुरी धारी काे पहिचान खुलाउनु पर्यो,

  • @TanindraPrasad
    @TanindraPrasad 28 днів тому +1

    कुनै हालतमा बन्न दिन हुन्न ।।

  • @shantikalarai1717
    @shantikalarai1717 28 днів тому

    Sarai ramro

  • @samiplibang
    @samiplibang 28 днів тому +1

    कुनै हालता केवलकार बनउन दिनु हुदैन

  • @LIGHT-u6n
    @LIGHT-u6n 28 днів тому +10

    केवलकार बनायो भने केवलकार कम्पनीमा काम गर्ने स्टाफहरु सबै बाहुनहरु राख्नेछन बाहुनहरुले😅।
    अब लिम्बुहरुको बस्ती ध्वस्त बनाउने भो बाहुनहरुले।

  • @SudristiRai
    @SudristiRai 28 днів тому +1

    हामिले खुवालुङ्ग जोगाए जस्तै मुकुम्लुङ्ग जोगाएर देखाउनुस है चालिस चिरा भएको लिम्बु ज्युहरु 🙏🙏

  • @thalangbhimkumar2856
    @thalangbhimkumar2856 29 днів тому +1

    Jai Mukumlung.

  • @krishnayonghang1843
    @krishnayonghang1843 28 днів тому

    जय मुकुम्लुङ

  • @sandeepsubba2433
    @sandeepsubba2433 29 днів тому

    Sahe bat

  • @KarnaRana-np6rg
    @KarnaRana-np6rg 18 днів тому

    👍🏻👍🏻👍🏻👍🏻👍🏻❤️

  • @babulaldangol7907
    @babulaldangol7907 29 днів тому

    I,m with you

  • @BuddhaRai-p3p
    @BuddhaRai-p3p 28 днів тому +3

    हरियो घाँस देखाएर बाख्राको गर्धन छिनाउने षड्यन्त्र होः यो होसियार

  • @puransubba5799
    @puransubba5799 28 днів тому

    सम्पदा को सोधाइ बोलाइ आजा चाइ बन्दाइ मन परेना।

  • @faktanglungrock6951
    @faktanglungrock6951 29 днів тому +3

    Jai mukunglung yoma 🎉🎉🎉🎉🎉

  • @shiddhimanlimbu547
    @shiddhimanlimbu547 29 днів тому

    Kura ramro garnu bhayo ❤

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 28 днів тому

    Sahi kura daju sewaro no cablecar Jay maga

  • @ramkumartamang6906
    @ramkumartamang6906 24 дні тому

    शाम दाम दन्ड भेद मनोस्म्रतिको निति यहि हो नेपाल को अति हिन्दु बाद र ।बा!हुन बाद को निति मेरो लागी पनि त्यो ठाउँ मा केबुलकर बानु हुदैन म खोटाङ दिक्तेल को यो सबै बाहुन बाद को चल खेल हो हिनेर जानु धेरै राम्रो हुन्छ म गको छु 🙏 जय पाथीभरा माता 🙏

  • @renaisserai4146
    @renaisserai4146 28 днів тому

    Be save

  • @tumyehang
    @tumyehang 29 днів тому +1

    yo aaimai ta hami limbu haru ko birodi po raixa ta.

  • @mrrslimbu4267
    @mrrslimbu4267 28 днів тому +1

    यदि सरकारको पैसा धेरै भएको हो यदि विकास गर्ने हो भने धारानको पानी खानेमा लाउँदा भइगो नि

  • @chakralingden2812
    @chakralingden2812 28 днів тому

    Kunai hat ma bannu hundaina- Mukumlung mange asewaro

  • @चारआँखे
    @चारआँखे 13 днів тому

    हामीले धेरै अघिदेखी सुनेको हो पाथिभरा - यसको वास्तविक नाम मुकुङलुङ रहेछ ।।
    कतिपय मान्छेहरु हिंड्न सक्दैनन् !!
    बरु फाईदाको न्यायपुर्ण बाँडफाँड हुन पर्छ !!
    अरु कुराहरु आफ्नो ठाउँमा छ तर विज्ञान र प्रविधिको बिरोध गर्ने कुरा चाहिँ पुरै गलत छ ।।
    र स्पष्ट छ, ढुङ्गे युगको नसक्दा नसक्दै पनि जबरजस्ती हिंड्ने तरिका भन्दा केवलकार विज्ञान र प्रविधि हो !!

  • @rupasherpa7499
    @rupasherpa7499 21 день тому

    Mata rani ko bhumilai doger chaparral vasma nagara mata ranile taplegung haridinxa from Darjeeling bata mo

  • @mohanmandav9331
    @mohanmandav9331 29 днів тому +1

    Sahi bhanubo

  • @hembahadur3376
    @hembahadur3376 28 днів тому

    येस्तो लडाई रहेछ के को देशमा शान्ति अनि बिकास हुनुनी

    • @Serakilo43
      @Serakilo43 27 днів тому +1

      सरकारकाे बिकास हैन याे,एउटा ब्यापारिकाे ब्याबसाय हाृे यसलाई बिकास भनिन्छ र हजुर?

    • @UmeshSunuwar-hh7cj
      @UmeshSunuwar-hh7cj 27 днів тому +1

      हैन हैन याहा को रैथाने मूलबासी भूमिपुत्र मंगोल हरु को विनास हो र सर्वनाश हो यस कारण केबल कार बहिष्कार गरौं जय मूलबासी भूमिपुत्र जय मंगोल❤❤❤

  • @HetaudaBazar1985
    @HetaudaBazar1985 28 днів тому

    केवल कार ले स्थानीय पदमार्ग र तिन्मा आधारित स्थानिय व्यापार लाई कसरी सिध्याउंछ त्यो हेर्न तनहुँ को आबुंखैरेनी बाट पैदल हिडेर मनकामना जाने मार्ग को अवलोकन गर्न सकिन्छ

  • @UsernameLeeveeng
    @UsernameLeeveeng 27 днів тому

    लौ हुन्छ 😂 अनी बिर मसान भयेर आउनु होस् ल।।😮

  • @Makar-g9z
    @Makar-g9z 28 днів тому +1

    लिम्बु लिम्बु एक आपसमा लडेकोछ बाहुन नेताहरुको गुहु अम्रित ठानेर खानेहरु

  • @mausamimbung
    @mausamimbung 29 днів тому +1

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga 29 днів тому +1

    Atma Hattiya garchhu bhannu bhaneko Namarda Huttihara kam Nalagne Buddi ho .
    Taplejung Bashi Ekata hunu hos .
    Santi Samridi Bikash Leyaunu hos .
    Etihas Adhiyan garnu hos .
    Sajak Sachet Bannu hos .
    Yehi chha
    Kaliyan marga hai .

  • @mrrslimbu4267
    @mrrslimbu4267 28 днів тому +1

    पाथिभारा कृपया नभनिदिनुहोला। मुकुलुङ मात्र तपाईहरुले उच्चारण गरिदिनुहोला…

  • @lalitlimbu4244
    @lalitlimbu4244 28 днів тому

    1000%

  • @KesharLimbu-j6t
    @KesharLimbu-j6t 27 днів тому

    यो एमाले पहिचान बिरोधी पाटी नै हो लिम्बुहरू लाई आगाडी जानु नदिनु को लागी हो यो काम गरीराखेको छ

  • @RkS-d4b
    @RkS-d4b 28 днів тому +1

    यो प्रस्न गर्ने कुन भेडा हो अलिक राम्रो तर्क सहि प्रस्न गर्नुनि

  • @KhemWallingrai
    @KhemWallingrai 28 днів тому

    मुन्दुमबिध ज्यू को कुरामा १००% सहमत छु। पाथीभरा मन्दिरमा केबलकार राख्नु हुँदैन। यस्ता दलालहरुको सत्यनास हुन्छ।जय पाथीभरा माता।

  • @kopilanalbo9506
    @kopilanalbo9506 28 днів тому

    होनि गारो छ नि हजुर

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 28 днів тому

    खबरदार जो केबल कार को पक्छ्यमा उभिन्छ त्यस्ले भोलिको दिन मा त्यहाँ को गरिब जनता को जिम्मा जिनु पर्छ

  • @surenkhapung8278
    @surenkhapung8278 28 днів тому

    खबरदार केबल कार बन्दैन म पनि ज्यान दिन तयार छु

  • @RajendraRai-g8j
    @RajendraRai-g8j 28 днів тому

    Sirko kura sahi banaunu dinu hudaina garibko roji roti ma dag lakx

  • @KundanThapa-q7y
    @KundanThapa-q7y 29 днів тому +2

    NB Garbuja Magar अरे यार त्यो ठाउँ मा बाटो पिच को अबस्था खराब छ,अभाव छ,,हस्पिटलहरुको खाचो छ ?बिद्यालय कलेजहरुको आबश्यक्ता छ,,त्यो मुला केबल कार केही बिकास हुने होइन ,सिवाय केही नाफाखोरहरु बाहेक,,बरु धेरैको रोजिरोटी खोसिने छ् ।

  • @supannarai7659
    @supannarai7659 25 днів тому

    No. No. No. Cable car

  • @MimaRai-n4g
    @MimaRai-n4g 26 днів тому

    Bahun lai yo desh bata lakhetne aviyan chalaunu parxa jai Mongol jai mulbasi

  • @Rr.raiDaisy
    @Rr.raiDaisy 28 днів тому +1

    म पनि केबलकार बिरोधि हो
    ल बनोस रे अनि माथ्लो फेदिको कान्छि थानमा अनिबार्य पुजा गर्नु पर्छ
    केबलकारबाट नाघेर जाने त??
    म पाथिभारा नजिकैको मान्छे हु म ७ -८ बर्षको हुदा यो कुरो सुनेको आज ४० बर्षको भइसके अब मात्र यो योजना आउनका कारण के??

  • @gyanendraingnam3535
    @gyanendraingnam3535 27 днів тому

    छत्रपती प्याकुरेल हो है मामली राजा

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 28 днів тому +1

    Yo sis ko kura Muji jsto

  • @ManishXattri-i8g
    @ManishXattri-i8g 27 днів тому

    Kewalcar le bikash hudain.

  • @narbahadur3097
    @narbahadur3097 26 днів тому

    Kewalcar bannu hudaina tyaha ko rai thane mulbasi haru partikar ma utarnu hos ra tyaha mulbasi sampada bachaona lagnu parchha jai mulbasi

  • @AchyaoGurung
    @AchyaoGurung 28 днів тому

    Kna attma hatya garne sakxa vane chapkaunnu limbu ko takat dekhaune bela yai ho

  • @shankarjha5315
    @shankarjha5315 28 днів тому

    Gareko samachar Suneko din Deepawali garne

  • @KULbahaDURDong-d4t
    @KULbahaDURDong-d4t 28 днів тому

    👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kamalRaiSeason
    @kamalRaiSeason 28 днів тому

    Hamrai jati haru bikri vayera kirat rajya koshi vayo
    Aba cable car le hamro pabitra aastha ko kendra lai
    Feri atikraman gardaixa
    Roknu parxa

  • @ShyamRayamajhi-x5x
    @ShyamRayamajhi-x5x 27 днів тому

    हैट यस्तो नगरुम्!दर्शनार्थी लुट्ने दाऊ त होइन मुन्दुम विद् वा जातीयता वादी??

  • @SomBahadur-n8y
    @SomBahadur-n8y 28 днів тому

    मैलेनबुजेको कुरा इ दिदी कुन पत्रुकार हुनु हुन्छ हो

  • @ManirajRai-u4j
    @ManirajRai-u4j 24 дні тому

    पत्रकर हाे कि पत्रुकिनि हाे साेधयई त क ख ग जस्ताे छ त

  • @Nanda-lg8tr
    @Nanda-lg8tr 28 днів тому

    No cable car

  • @DhanRai-b3l
    @DhanRai-b3l 29 днів тому

    Taplejung ko lata limbu haru amalelai jitako parinam

  • @samkandangwa7127
    @samkandangwa7127 28 днів тому

    Ab yesta bansa gadar harulai chadnu hunn sabi milehannu par x khoita pahichan badiko yoda haru ka lukera basxu hi phichan yoda ho ab bela ako x jagau jagau ab warpar hune hune hisable hannu par x yo bang sa gadar harulai paila hannu par x hi sathi ho😢 bichar choge.

  • @UsernameLeeveeng
    @UsernameLeeveeng 27 днів тому +1

    😆😆😆😆😆 यो इन्टरभ्यु लिने तरेमी लाई कहीले केबुलकार चढ्न पाऊ भन्ने झै रिसले मुर्मुरिर्येर बोलेको होकी 5के हो 😁😁😁😁।

  • @suniltamang4663
    @suniltamang4663 29 днів тому

    Police ra Apf ka force haru neta ko ahdesh ma cha natra they can show down.....

  • @NambinLimbu-b6v
    @NambinLimbu-b6v 28 днів тому

    Tyaha kebal car bannu hudaina.

  • @winspy
    @winspy 27 днів тому

    1oo%

  • @sarbocha
    @sarbocha 27 днів тому

    Kabul car bana xa tara chaldaina 101%

  • @KundanThapa-q7y
    @KundanThapa-q7y 28 днів тому

    पत्रुकार बैनि सङ्ग तर्क छैन ।

  • @barshavlogs-q3m
    @barshavlogs-q3m 29 днів тому

    देसमा ,केबुलकार , बन्नु पर्छ भरिया को लागि भनेर बाटो नबनाउने, केबुलकार नबनाउने,

  • @ManirajRai-u4j
    @ManirajRai-u4j 24 дні тому

    बाहुनले मुलबासि लाई जुदाईयकाे हाे

  • @BasnetKarna-dn9zv
    @BasnetKarna-dn9zv 25 днів тому

    धर्म संस्कार सस्कृतिको रक्षा गर्नु आजको आबस्यक हो !राज्य दलालमा फसेको छ !!
    धनाड्य राज्य दोहनमा लागेका छन तसर्थ बिकशका
    नाउमा यसै गरि दोहन गर्ने हो! चोर बाटो झ्याल बाटो
    छिर्दै छन ! दलालका अनुचर
    लेबिकाशको नारा दिदै छन !
    खबर्दार केबुल्कार चाहिदैन
    कुटेर खेद्नुस !!🎉🎉🎉🎉😢🎉

  • @CkRai-or5si
    @CkRai-or5si 28 днів тому

    पृथ्वी नारान नामकाे हुँडारद्वारा आर्जेकाे बाहुनतन्त्रले अब कि मार्ने या मर्ने अबस्था सृजना गरेकाे छ । सबै तयार हौ ! कि मरौ, या मारौ !

  • @unique6547
    @unique6547 28 днів тому

    Bannu hudai hudaina

  • @BipanMagar-y9j
    @BipanMagar-y9j 28 днів тому

    No cable car 🚠😡😡😡✊✊✊✊

  • @donerastrabadi
    @donerastrabadi 27 днів тому

    hijo silanyas bhai sakyo aba marxau ki bachau dai

  • @cashmensathi5290
    @cashmensathi5290 28 днів тому

    Gaw ma school ra road hospital 🏥 banawna na diney ko santaan yestai birod garcha . Yar manxey lea rojghar gawma . Tourist haru aaucha hotel restaurant chalxa gawko . Sak pat , khera jadaina. Gaw bikash hunxa

  • @thulungrai1578
    @thulungrai1578 29 днів тому +1

    आत्महत्य नगरौँ हजुर त्यसको लागि बिकल्प खोजउ है हजुर।