🔴 LIVE :बालुवाटार घेर्न उर्लियो जनसागर । प्रहरीसँग मुठभेडको स्थिति Baluwatar Kp Oli aandolan

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • News In Nepal is a fully news and entertainment channel. News In Nepal will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
    Entertainment House pvt.ltd. will entertain people.
    All the videos on News In Nepal channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
    Entertainment House pvt.ltd.
    Contact us:-
    ► Website: newsinnepal.com/
    ► Phone No : 9851086561
    ► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
    ► Facebook : / entertainmenthouseoofficialpage
    ► Facebook : / officialnewsinnepal
    #NewsInNepal #Kpolilive #samsad

КОМЕНТАРІ • 109

  • @RanjanaRanju-ts6fs
    @RanjanaRanju-ts6fs 19 днів тому +17

    प्रदेश खारेज गर्नै पर्छ।

  • @kuntarai6779
    @kuntarai6779 19 днів тому +20

    देसै भरि देखि याे अनदाे हुनु जरि छ सल्लाह गरेर गरे राम्रो हुने थियाे ,मेराे सम्र्थन छ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 19 днів тому +2

    जय युवा शक्ती नेपाल 🇳🇵
    अव यो देशको प्रधानमन्त्री
    मेयर वालेन शाह हुनुपर्छ ।

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 19 днів тому +12

    अब याे देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, भातृसंगठन बिहीन दलहरु, एक सदनात्मक संघीयता बिहीन सनातन राष्ट्र कायम गरे कसाे हाेला?

  • @mermaidsubba
    @mermaidsubba 19 днів тому +10

    राम्रो कार्य हजुरहरुको ! सिर्स स्थानमा बसेको भन्दैमा जनतालाई हेप्नुकोपनि सिमा हुन्छ । करोडौं जिन्दगी पुस्तौ सम्म पुग्ने गरी भ्रष्टाचार गर्ने अनि पाँच वर्षको हदबन्दी पछी म्याद सकिने अरे । कुलमान जस्तोको उल्टै बिरोध गर्नु अचम्म ! कत्ति सहनु हामीले ????? 👹

  • @yamraj-yi9uf
    @yamraj-yi9uf 19 днів тому +2

    अख्तियार लुटेराहरुकाे हिस्सा वाँडफाँट गर्ने माध्यम हुन। अख्तियारकाे मुख च्यातेर वम विष्फाेट गर्दा हुन्छ।

  • @Arjun-zf7wy
    @Arjun-zf7wy 19 днів тому +3

    यो आन्दोल सफलपार्नको लागि ७७ जिल्ला बाट २००० हजार युबा आइदिनुहोस यि भ्रष्ट हरुलाइ देशनिकाला गर्नुपर्यो जय युबा

  • @mandiramaiepaudurekrishifa6714
    @mandiramaiepaudurekrishifa6714 19 днів тому +9

    नेपालमा तल्लो तहको जुनसुकै कर्मचारीहरुकाे तलब कम छ किनकी माथिल्ला तहका कार्यकर्ता, नेता,मन्त्री,हाकिम हरुले करोडौं भ्रस्टचार गरेको छ अनि कहाँ बाट तलब बढाउन सकिन्छ त्यसैले तल्लो तहका कर्मचारीबाट यी कुरा उठ्न जरुरी छ। म के सुझाव दिन चाहन्छु भने तपाईंहरुको भविष्य लागि गरेको आन्दोलनमा तल्लो तहका कर्मचारी बढी आक्रोसित नहुनु तपाईहरुको लागि फाइदा छैन। यक्कासौ सताब्दीको कर्मचारी हो बाङ्गो रुखलाई बाङ्गो नै भनौं। भ्रष्टाचारीको कारणले गर्दा तपाईंको तलवले तपाईंलाई अवस्य पुगेको छैन त्यसैले सचेत रहु।।।तपाईहरुको जनहितको लागि ।।धन्यवाद।।

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 19 днів тому +4

    परहुरुले जनतालायि हतियार देउ ।

  • @bishnuphuyal5316
    @bishnuphuyal5316 19 днів тому +3

    भ्रष्टाचारी का मतियार बनेरप्रहरी हरु ले युबा आन्दोलन्कारी हरुलाइ अबरोध गरिराखेको छ ,अबरोध बन्द गरि देउ

  • @user-il3gp2ow8m
    @user-il3gp2ow8m 19 днів тому +14

    🎉jay janta jindabad kp Oli shear deuba
    Murdabad jay nepal

  • @pemaghising5447
    @pemaghising5447 19 днів тому +4

    जाकयुबहो जाक अबपनि युबहरु चुपलाग्यो भने योचोर नेत हरुले देससिद्याअौ छ

  • @jibankumar9253
    @jibankumar9253 19 днів тому +1

    भ्रष्टचारिहरुलाई लखेटनकोलागि प्रहरी प्रसासन्लेपनि जन्तालाई सहयोग गर्नुपर्छ

  • @NabarajGhimire-sf9vk
    @NabarajGhimire-sf9vk 20 днів тому +5

    Good

  • @sirgotolucknow
    @sirgotolucknow 19 днів тому +1

    यो देशको नेताहरूले सुन दिएर ढुङ्गा साट्ने काम गरिरहेको छन्।

  • @ghanashyamchhetri3395
    @ghanashyamchhetri3395 19 днів тому +3

    अान्दाेलनमा डा. निकालाेस !?

  • @jagatthapa7115
    @jagatthapa7115 19 днів тому +2

    Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BhuminathBaral
    @BhuminathBaral 19 днів тому

    केपी सेरे प्रचन्ड बुढा नेता र सात प्रदेश खारेज हुनैपर्छ बुढानेता मुर्दावाद युवापुस्ता जिन्दावाद

  • @bimalchalise5644
    @bimalchalise5644 19 днів тому +2

    Jaya. Pepali. Janata

  • @thakuriprajwal
    @thakuriprajwal 19 днів тому +1

    भ्रष्टाचारीलाई संरक्षण गर्न ५बर्षे हदम्याद ल्याएको के.पी.सरकारले ? कुनै हालतमा मान्ने हुदैन ?

  • @bishnuphuyal5316
    @bishnuphuyal5316 19 днів тому +1

    घरघर बाट भयका हतियार लियर युबाहरु राेडमा आएपछि मात्र परिबर्तन अबश्य हुन्छ।

  • @GaneshSingh-hq2yg
    @GaneshSingh-hq2yg 19 днів тому

    अबयुबाजाग मनपरि गणतन्त्र लाई हटाउनै पर्छ ।

  • @yagyabasnet1494
    @yagyabasnet1494 19 днів тому +8

    आफ्नो rachhhyako ko लागि partek जनताले खुकुरी हातमा liyara आन्दोलन गर्नु पर्छ। अगाडि आउने नेताको झोले होस् पार्टी को झोले होस् चाहे पुलिस प्रशासन होस् सब लाई काटदै आन्दोलन अगाडि बढाउनुपर्छ ।
    खुकुरी आन्दोलन गर्नु पर्यो aba।

    • @khimthapa3358
      @khimthapa3358 19 днів тому

      Ho kyar ma sanga ta xaina khukuri.

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 19 днів тому +2

    हाे हाम्राे देश ईतिहास देखिनै साेतन्त्र छ ।र यहाँ दशलाई अगाडि बडाउन र काम गर्न बिना पार्टिकाे स्वतन्त्र नै चाहीन्छ ।

  • @logout8277
    @logout8277 19 днів тому +1

    ८/१० वटा बिग्रेको प्रेसर कुकरलाई बिच बिचमा राख्दिनु पर्छ कम्तिमा पनि ८०/१०० जना प्रहरी त्यसमा लाग्छन प्रहरीलाई लाई तितरबितर गर्ने उपाय पनि जरुरि छ है युवाहरूलाई जय युवा जय नेपाल

  • @chudamanilimbu4378
    @chudamanilimbu4378 19 днів тому

    सहमत सहित ऐक्यबद्धता ।

  • @nainghtetwai6229
    @nainghtetwai6229 19 днів тому

    प्रदेश खारेज गर्नै पर्छ

  • @girbahadurkhatri5089
    @girbahadurkhatri5089 19 днів тому

    11 हजर भिओर्स हुनुहुन्छ हामी साथ दिन्छौ भनेको सुन्दा हासो लाग्यो म यो आन्दोलन मा साथ दियको छु साथी हरु भिउज बडायर आन्दोलन सफल हुदैन पाकेको रोटि खान केही त मेहनत गरु सबै नेपाली जनता अब पाटिको झोले मात्रै हुन त

  • @gangadharpandey6112
    @gangadharpandey6112 19 днів тому

    ५ वर्षे हदम्याद खारेज हुनुपर्छ ।

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 19 днів тому +1

    Jaga.uba.jag.bharst.harulai.des.nikalagara❤❤❤Jaya.nepal

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 19 днів тому +1

    Jay.ubasakti

  • @Skyhandari9895
    @Skyhandari9895 18 днів тому

    बिदेश नगए चुलो बल्दैन भाईहरू जति भन्न सजिलो छ गर्न तेति नै गार्हो छ सबैले भन्ने त तेही हो

  • @BirendraGiri-z8x
    @BirendraGiri-z8x 19 днів тому

    Aandolan jari rakhi khabardari garnu parxa

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 19 днів тому

    स्वागतयोग्य कदम ।।

  • @saisubbagurung4281
    @saisubbagurung4281 20 днів тому +2

    Jago nepali jago

  • @suragod9112
    @suragod9112 19 днів тому

    सुरक्षा कर्मी दाजुभाई हरु बाटो अबरोध नगरिदिनू हौल

  • @bhojbahadurrayamajhi9538
    @bhojbahadurrayamajhi9538 19 днів тому +1

    सरकार,ले बेप्रमाणित अभियोग का कुरा गर्ने ब्यक्ति लाई ससकत कारबाहिको कानुन आबश्यक
    छ।नत्र यी बेसरम भाडाका ट्टु को अराजक ले र समाज बिगार्ने छन?

  • @user-vm2wn7gn1q
    @user-vm2wn7gn1q 19 днів тому

    भ्रष्टाचारी चोर नेपाहरुलाइ देश🇳🇵बाट लखेटेर मात्रै देश बन्छ 🇳🇵🇳🇵🙏💐
    जागौ नेपाली जागौ
    भ्रस्टाचार विरुद्धको अभियान सफल पारौ🇳🇵🇳🇵🙏💐

  • @SUKGHALE-u8y
    @SUKGHALE-u8y 19 днів тому +1

    correct

  • @ShivaKc-dw6wx
    @ShivaKc-dw6wx 19 днів тому +1

    यो अडा अदालत अख्तियार समसध सबै जनतालाई दुख दिने हरू हुन यो सबै खारेज गरे हुनछ अदालत जनततलाई नयाँ दिन अख्तियार छानबिन गरदैन समसध सरकार जसको छ तेसकै तेसैले राष्ट्रिय ढुकुटी को रकम को तलब खुयर न राखौ सिदै राजा लिउ देश दलाल देखि बचाउ जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sssir5852
    @sssir5852 19 днів тому +2

    5 barsa hadmyad rakheko nai chaina.. bahula haru kharej gar bhandaicha😂😂

  • @bhadhai5863
    @bhadhai5863 19 днів тому +2

    Good news

  • @mythicboom206
    @mythicboom206 19 днів тому +1

    Future and present of Nepal lies in the hands Nepalese Youths so be United to throw away those corrupted and visionless leaders

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 19 днів тому

    ❤ठिक याे देश युवाहरु काे हातमा छ युवाहरुले देश हाकनु पछ बिदेशकने सीप आफनै देशमा पाैरख गरनु पछ यी नेताहरुलाई हटाउनु पछ सब बेचेर खाई सके जसरी राजा हटाएकाे तेसरी नै लखेटनु पछ जनताकाे शक्ति र आवाज बुलनद हुनु पछ

  • @nabarajpandey5200
    @nabarajpandey5200 19 днів тому

    अख्तियार ले पनि काम गरेन यस लाई पनि कसले कार्बाही गर्छ ।कि जनता नै जागनु पर्ने हो र । यस को निग्रानी कसले गरेको छ । जनता जान्न चाहान्छ ।

  • @user-yw6et3ow5y
    @user-yw6et3ow5y 19 днів тому +1

    100% Jayez mag za

  • @shobharamthapa1158
    @shobharamthapa1158 19 днів тому +1

    फिजि झल्कियो।

  • @user-yw6et3ow5y
    @user-yw6et3ow5y 19 днів тому

    Very good

  • @kishorpandeya2571
    @kishorpandeya2571 19 днів тому

    सानदार वारपार आन्दोलन

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 19 днів тому

    जाग है जाग नेपालि युवाहो काटेर चोक्टा चोक्टा बनाएर माछालाई चारो कागलाई दिनेहो

  • @arjunkulung140
    @arjunkulung140 19 днів тому

    यो हो अन्तिम ब्राह्मण विभेत

  • @bishnuphuyal5316
    @bishnuphuyal5316 19 днів тому

    हदैन बिहान मिर्मिरेमा तारा झरेर नगए,बन्दैन मुलुक २,४ सपूत मरेर नगए।

  • @omranjitkar3534
    @omranjitkar3534 19 днів тому

    Desh ko hitkolagi praharile Pani satha dinuparne. Ho. Praharile badheta chhodnu paryo. Jay desh Jay Nepal.

  • @ganeshrai677
    @ganeshrai677 19 днів тому

    केपि ओलि भ्रस्ट हरुको प्रधान मन्त्री हो।
    यो साला भन्नू चहिन भयन मेरो श्रीमती भन्दा अलि जेठो भयको नाताले म केपि जेठान भन्छु।
    मेरो जेठु केपि ओलि लगायत आरजु देउबा शेर बहादुर देउबा बाबू राम भटाराइ सबै भ्रस्ट नेताहरुलाइ सुङ्गुरको खोरमा लागाउनु पर्छ।
    अनि सुङ्गुर सङै चारो दिनु पर्छ।

  • @user-hp3yw9bo5p
    @user-hp3yw9bo5p 19 днів тому

    अख्तियारका का सबै कार्यकर्ता चोर नेता हरूले खटाइएका मान्छे हरू नै छ !! अख्तियारका पदाधिकारी लगायत सबै कर्मचारी यै देश बेचुवा भ्रष्ट चोर नेता हरूले खटाइएका मान्छे हरू छ !! अख्तियार ले कम्पलैंड दर्ता ग्रदैन. !!👍 चोर नेता हरू को शुरक्क्षाकर्मी चाहिंदैन , चाहिंदैन 👍. !!

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 19 днів тому

    याे सुरक्षा करमी जनताकाे र देशकाे लागि हुनु पछ नेता र पाटीकाे भएर देश लुटेर खादा मुख दरसी जनता एक हाै यी दलाल हरु लाई भगाउ

  • @bijayamaharjan821
    @bijayamaharjan821 18 днів тому

    🇳🇵🇳🇵मेराे नेपाल💕💕🇳🇵🇳🇵 ।८१ र ८२ मा नै जन्ता युबा भाकाे बेलामा चुनाब गरे धेरै सुभ लाब राम्राे हुन्छ। देश भरि जन्ता जग्दै छन । सत्यकाे जित अबस्य हुछ ।😂

  • @rajeshshrestha7826
    @rajeshshrestha7826 19 днів тому +1

    Varastachari Neta Lai lakhetnu 😊

  • @user-of6qk8jg9g
    @user-of6qk8jg9g 20 днів тому +3

    बिेदेशि चालमा छ याे अन्दाेलन ऐन जि व का सदस्य छन

  • @lilanathdai2107
    @lilanathdai2107 19 днів тому

    ❤❤❤🎉🎉🎉good

  • @user-jh8di8bb1t
    @user-jh8di8bb1t 19 днів тому

    Good thing

  • @thakuriprajwal
    @thakuriprajwal 19 днів тому

    हामी जेल नेल,घाईते, तथा हाम्रा साथीहरूले मृत्युवरण गरे कहीले हाम्रो भनाईलाई सिरियाली बुझ्नै चाहेन ? त्यसैको परिणाम आजको अबस्था ? समयले आफ्नो गति कहीले पनि बिलम्ब गर्दैन? आफ्नो अनुकुलतामा होईन ,समयको पावन्दी संगै चल्न सिकौ ? बिलम्ब गर्नाले परिस्थितिले कोल्टे फेर।रैछ ? सबै सचेत हौ ?

  • @narayanprasadnepal
    @narayanprasadnepal 19 днів тому

    डा निकोलस कता हराए ...........?

  • @DilwarBCDilwarBC-t6m
    @DilwarBCDilwarBC-t6m 19 днів тому

    नेपाल देश को बुउ भने को कोहो थाहा छ हजुर लेखने मन लागदैईन र नेपाल देश को राजनिती दैईबन जानुनुन देश खाली गरे हुनछ सर हामी नेपाली जनता हु नेपाल धोका दियो भने तिमी नेपाली मानछे ले नबोले पनी भयो है सर

  • @mahendrathapa4318
    @mahendrathapa4318 19 днів тому +1

    khathai.bara.hamra.prahari.lai.hernus.ta.man.le.na.chahera.pani.mazbur.vayera.hernu.pari.rahexa.kasto.banayo.Nepal.ka.neta.haru.le.bichara.maya.lag.xa.yar

  • @user-ot7yq6nz5j
    @user-ot7yq6nz5j 20 днів тому +1

    100 jana jamma raixa.

  • @bishnuphuyal5316
    @bishnuphuyal5316 19 днів тому

    well

  • @pradhumnaraut6689
    @pradhumnaraut6689 19 днів тому +1

    अब इमान्दार नेपाली युबा राष्ट्रिय पार्टी खोल्नु पर्यो।

  • @SubashTamang-b9b
    @SubashTamang-b9b 19 днів тому

    💪💪✊✊🙏🙏

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 19 днів тому

    Right hoho

  • @nimkantregmi8613
    @nimkantregmi8613 19 днів тому +1

    तिम्रा बा का दम छन् ?

  • @kabitarai8655
    @kabitarai8655 19 днів тому

    Ramro

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 19 днів тому

    welcome yuba

  • @PaudelKrishna
    @PaudelKrishna 19 днів тому

    बधदाई छ

  • @janicewu4217
    @janicewu4217 19 днів тому

    Think

  • @nabrajkhanal1709
    @nabrajkhanal1709 19 днів тому

    Pradesh ko ke kam neta le khana gareko chor haru lai set garne thalo ho pradesh aani desh kasari bancha

  • @mythicboom206
    @mythicboom206 19 днів тому +1

    Mero tarfa bata sandal ta ko kamana

  • @yuktaprasadbajracharya5153
    @yuktaprasadbajracharya5153 19 днів тому

    Vastachari apradhi haru lai lakheytnai parcha

  • @mythicboom206
    @mythicboom206 19 днів тому +1

    Mar ra Morna pani tayar hou Tara des(country) lai Bachou

  • @jackgurung6454
    @jackgurung6454 19 днів тому

    Chor oli

  • @SomBahadurdhimal-k9h
    @SomBahadurdhimal-k9h 19 днів тому

    😊

  • @JanukaJaisi-r5p
    @JanukaJaisi-r5p 19 днів тому

    Hosaihosaiho

  • @user-yw6et3ow5y
    @user-yw6et3ow5y 19 днів тому +1

    savai partylenniukti gareka jholeharu zan k ko xanbin garxan sabai uni harukai paxema faiaala garzan tyesaile sabai nikayeka pramukh garulai barkhasta garnu parza ra swatantea bichar bhayeka rastra badi ra janrako hitma matra kam garne pramukh hari harek nikayema niukti garnu paxa yi purana partyka neta harule rastra ea janralai kanggal banaye neta ea uni garuka jgole garu matra mala mal bhaye janralai sas banaye

  • @rajuadhikari7367
    @rajuadhikari7367 19 днів тому

    Vastacharilai vatahan janta.

  • @nimkantregmi8613
    @nimkantregmi8613 19 днів тому +1

    संविधान र कानुन पढ् केटा

  • @saradkc464
    @saradkc464 19 днів тому

    Aba jcb liyera janu parxa

  • @DilwarBCDilwarBC-t6m
    @DilwarBCDilwarBC-t6m 19 днів тому

    रोड भने को कसैको बुबाले लेयेको हैन मावावादी ले घर घर बाटो घरघर सडक गाउ गाउ मा सडक बनाऐको मावाबादी ले गरेको हो अहीले तपाई हरु बिरशी सकेकाछौ यसता चोर भ्रसट नेता ले नेपाल बेचे गाउ पालिका नेता देखी लिऐर वाड अधेकक्षय सम लुटन सम लुटेयो के पी को प्रधानमनत्री भयोको बेला खाउ बादर हरु जती सकछौ खाउ भनेको थियो केपी अओलीले खायेर उती बेलाको कुरा फसट चुनावको कुरा हो यो साला केपी ओली भनेको आफनो पाटी को मानछे लाई मात्र खुवाने पाटी हो यसको अनते गरुनू परछ नगरे हामो नेपाल देश बनदैईन तयो भनदा पनी हामो राजा ठिक छ हजुर

  • @mahendrabhandari5854
    @mahendrabhandari5854 19 днів тому

    Pati ma nabhayako manche ko chha ra nepal ma ?

  • @narayandevkota
    @narayandevkota 19 днів тому +1

    दस थरी भिड बिना उद्देश्य

  • @sikendarsahani-go5ez
    @sikendarsahani-go5ez 19 днів тому

    Balen lai pradhan mantri ra pradesh kharej garnu parchh

  • @dhamala932
    @dhamala932 19 днів тому +1

    Khateharu

  • @suryashrestha960
    @suryashrestha960 19 днів тому

    Hunat janta Le shath diyan vanxa. Yo kura haru Kun janta lai veter vane..? Thaha nadie janta lai dosh nadeu...... Soja can nepali janta ra ta natak gariraxas ... Chor haru..

  • @LalitaPhuyal-w2l
    @LalitaPhuyal-w2l 19 днів тому

    Vsatchri deschhod

  • @anandabhattarai6646
    @anandabhattarai6646 19 днів тому

    Kitne wala giri bandu yata😂😂😂😂

  • @nimkantregmi8613
    @nimkantregmi8613 19 днів тому +1

    तेरो खटमण्डु मात्र हो नेपाल

  • @arjunkulung140
    @arjunkulung140 19 днів тому +1

    माचिक्ने रड्णिवान त हरु हिन्दु ब्राह्मणवादि होइनस र,तेरै बाबु आमा छ त,बरु ढोक्न ल जाठा

  • @YamBahadurGurung-zo3ii
    @YamBahadurGurung-zo3ii 19 днів тому

    Bhai phootey Nepal lei,CIA ra RAW ley,lootey???...

  • @gobindneupane849
    @gobindneupane849 19 днів тому +1

    Good

  • @DilwarBCDilwarBC-t6m
    @DilwarBCDilwarBC-t6m 19 днів тому

    Right

  • @udaybhai6587
    @udaybhai6587 19 днів тому

    Good