"ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो" Eh Kanchha | Ananda Karki & Sapana Shree | Live Program

Поділитися
Вставка

КОМЕНТАРІ • 272

  • @paphagami6968
    @paphagami6968 11 місяців тому +31

    म भर्खर जवानी हुदाको गित हो यो उमेर गयो जवानी गयो तर यो गीतको मिठास गएन। सदाबहार यो गित हेर्दा सुन्दा मैले मेरो जवानीको महसुस गर्ने गर्छु। धन्यबाद गायक गायिकालाई 🙏😊

    • @PavitraPradhan-f2h
      @PavitraPradhan-f2h 4 місяці тому

      ❤❤❤👍👍👍😌😌😌😭Keye lekna sakina 🫀gatha paryo .fr....darjeeling.

  • @shobhajoshi5232
    @shobhajoshi5232 7 місяців тому +16

    धन्यबाद नव गायक गायीकालाई पुराना पुस्ताहरुबाट हुबहु जस्ताको तस्तै मिठास स्वर अगाल्न सकेकोमा हृदय देखि नमन

    • @anandakarkiofficial9451
      @anandakarkiofficial9451  7 місяців тому +1

      🤩🤩🤩🤩

    • @surbirlama3804
      @surbirlama3804 7 місяців тому

      शोभाजोशिजी,उहा नव गायिका हैन । सपना श्री दिदी हुनुहुन्छ । सबैले सपना पारीयार भनेर चिन्छन।

  • @rameshghartichhetri273
    @rameshghartichhetri273 11 місяців тому +90

    यो गीत गुन्जिदा सुकेका घास र परालहरु पनि हरियो भएर प्रकट भए जस्तो अनुभूत भैरहेको छ।मुरलाीको धुनले छातीनै चिरिदिएको महसुस भयो।करिब ६० बर्ष अगाडी यो गीत सुनेको थिएँ,यो गीतमा त्यहीं रस र मीठास छ।यो गीत का रचनाकार, संगीतकार र गायकलाई मन भित्र देखि आभार ब्यक्त गर्दछु। आनन्द कार्की र सपना श्री को स्वरमा पनि यो गीत त्यत्तिकै मीठो छ, उहाँ हरुलाई पनि त्यतिकै सम्मान र शुभकामना।

  • @bharatnepali9894
    @bharatnepali9894 7 місяців тому +10

    म सानो छदा सुनेको ,कर्णपृय गित आज पनि त्यतिकै लोकपृय छ मिठो छ ,

  • @JanakOjha-h7e
    @JanakOjha-h7e Місяць тому +5

    सुन्दर ।अब , यस्ता गीतहरू नेपाली साङ्गीतिक क्षेत्रमा आउने सम्भावना न्यून रहेको देखिन्छ ।

  • @nirmalagurung6819
    @nirmalagurung6819 8 місяців тому +6

    अझ पनि यो गीत उत्तिकै जनप्रिय र सदाबहार छ हाम्रो अबको पुस्ताले पनि गाऊछन ❤❤❤मैले त सानो छ्दा अहिले सम्म यो गीत सुन्डै आएको ❤❤

  • @ichharamkattel6789
    @ichharamkattel6789 10 місяців тому +9

    कालजयी गीत । सलाम छ रचनाकार एवम् गायकार तथा सङ्गीतकार सर्जकहरुलाई

  • @kbmuringla213
    @kbmuringla213 6 місяців тому +4

    हामी सानो हुँदा 1974तिर यो गीत साह्रै गाउँथ्यौ। त्यो रमाइलो क्षणकाे सम्झनाले मनै बिग्र्यो।

  • @tilakraidumi1818
    @tilakraidumi1818 6 місяців тому +3

    गुरु द्वीप श्रेष्ट सँग गुरुमाको प्रोग्राम पछि यो गीतले फेरी त्यही कार्यक्रम को याद आयो हजुरको दीर्घायुको कामना

  • @ramsubba2294
    @ramsubba2294 11 місяців тому +13

    याे भिडियो मैले ४-५ बर्ष अघि देखि नै हेर्दै सुन्दै आएको छु। गायक आनन्द कार्की र सपना श्री दुईको स्वर साह्रै मिठाेछ,जति सुनेपनि धित नमर्ने।❤❤❤👌👌👌

  • @khadgalungelimagar9779
    @khadgalungelimagar9779 11 місяців тому +8

    सानो मा रेडियो नेपाल बाट सुनेकोले बाल्य काल्को याद पो आयो त ।

  • @rajendragurung3648
    @rajendragurung3648 11 місяців тому +6

    सपना श्री just wow ...हराएको मा नेपाली संगीत ले धेरै मिठो मिठो गित गुमाउनु पर्यो जस्तो लाग्छ ।।फर्कनुहोस ।।।

  • @rajkajidongol8757
    @rajkajidongol8757 2 місяці тому +8

    नारायण गोपाल र तारादेवी को सदाबहार कालजयी गित । जतिपुरानो भयो त्यति नै त्यतिनै झन मिठो

  • @BharatKumarShrestha-n7c
    @BharatKumarShrestha-n7c Місяць тому +7

    यो गित बालक कालमा सुनेर अब सत्तरी को हाराहारी मा पुगियो

  • @bikrambiswah
    @bikrambiswah 4 місяці тому +3

    नेपाली जगत को उत्कृष्ट गीत, जति दिन तारिख महिना बर्ष बितेर जान्छ तेति नयाँ गीत लाग्छ ।❤

  • @eagleeyeskyview4615
    @eagleeyeskyview4615 6 місяців тому +3

    खुसी लाग्यो धेरैजसो नेपालीहरूले आफ्नो भाषा आफ्नै शब्द आफ्नै अक्षरहरुमा लेखेका छन् ।

  • @nrggurung8696
    @nrggurung8696 Місяць тому +1

    २०८१ को तिहार मा पनि सुनिरहन्छु मैले स्व तारादेवी को स्वर कालजयि गीत गीतकार माधव घिमिरे संगीतकार नातिकाजी चलचित्र मनको बाँध बाट शुभ दीपावलि को शुभकामना

  • @Kumar_GRG50
    @Kumar_GRG50 7 місяців тому +6

    सपना श्री को जस्तो मिठो र सुरिलो स्वर नेपाल मा कसैको छैन। तर दुःख को कुरा बाध्यता ले विदेश पलायन हुनु पर्यो😢

  • @KamalaRai-cv1tz
    @KamalaRai-cv1tz Місяць тому

    आफुले सु्न्न र बोल्न सक्ने भए देखि सुनेको य‍‍ो गीत किशोरावस्थामा हुदा गुनगुनाउने पनि गरेक‍ो ह‍ो र आज पनि त्यतिकै कर्णप्रिय लागेक‍ो छ। सपना बहिनीको जादुमय आवाज त ठ्याक्कै तारा देबीकै जस्त‍ो सुनियो। धन्यबाद तपाईहरु दुबै जनालाई।

    • @anandakarkiofficial9451
      @anandakarkiofficial9451  Місяць тому

      धन्यवाद हजुर यो गीतलाई धेरै ठाउँमा सेयर गरिदिनुहुन अनुरोध गर्दछु।🙏

  • @bibekdhungana9202
    @bibekdhungana9202 2 роки тому +10

    सर हजुर लाई सल्युड छ नेपाली गीत सङ्गीत लाई माथी पुर्याएर योगदान गर्नु भएकोले यदि हजुर हरु जस्तो अब्बल कलाकार हुनुहुन्न थियो भने आज नेपाली गीत सङ्गीत ले फडको मार्ने थिएन।

  • @BKCHHETRY-x2o
    @BKCHHETRY-x2o Місяць тому +1

    "ए कान्छा..ठट्टैमा याे बैश जान लाग्याे.."
    यत्ति मीठो गीत,पाकिस्तानसमेत् रमायो।
    👌👍🎶

  • @hemprasadrai9111
    @hemprasadrai9111 5 годин тому +1

    यो गीत सानो केटाकेटी छँदा रमाउदै सुनेकयआज साठको दसकमा पनि उत्तिकै रसिलो पारामा सुनिन्छ। धन्यवाद ❤

    • @anandakarkiofficial9451
      @anandakarkiofficial9451  Годину тому

      धेरै धेरै धन्यवाद। यसलाई आफ्नो साथीभाइमा सेयर गरिदिनुहुन अनुरोध गर्दछु।

  • @arjunnagarkoti1781
    @arjunnagarkoti1781 4 місяці тому +3

    सपना दिदी फर्कनुहोस् नयाँ गीतको पर्खाइमा रहेका छौं

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 Місяць тому +2

    अति सून्दर गित जति सुन्यो उति सुनु सुनु लाग्छ । १५/१६ बर्षको उमेरमा सुनेको अहि ८० मा टेकियो ……..

  • @GaneshKC-l7z
    @GaneshKC-l7z 10 місяців тому +10

    नारायण ग‍ोपाल र तारा देविकै राम्रो,सक्कली भनेको सक्कली नै ह‍ो।

  • @BeshbBahadurRaiRai-me3ix
    @BeshbBahadurRaiRai-me3ix 5 місяців тому +3

    अत्यन्तै मीठो धुन अनि सुमधुर आवाज ❤❤❤❤

  • @rambthapa9992
    @rambthapa9992 2 роки тому +11

    धेरै मा आनन्द जी र सपना जी को दर्शन पाईयो ‌🙏🙏

  • @bhupendraraskoti3094
    @bhupendraraskoti3094 3 місяці тому +4

    मेरो पनि जवानी गयो यो गित सुन्दासुन्दै

  • @devinbhandari832
    @devinbhandari832 9 днів тому +1

    Manna padega bro wakai me adbhut relationship hai dono deshon ke bich me 💖

  • @rajeshghimirey4239
    @rajeshghimirey4239 2 місяці тому +2

    जति पुरानो त्यति राम्रो। कालजयी गीत सुन्नुको मजा बिछट्टै छ।

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 11 місяців тому +3

    अरूणालामा र संजय भाइले गाएको यो अमर ऱ्गोर्खाली माटोमा जन्मिएको यो गीत अझ रामरी गाउने गोर्खासन्तानलाई हामी ंभारतीयगोरखाहरूको तरफबाट बंधाई र जय गोरंखा /
    मैले गोरंखाशब्द प्रयोग गरेको कारंण के होभने नेपालीशब्द नेपालको आफ्नो स्वतन्तत्रता र राष्ट्यिताबोधक हो र रहोस पनि /मलाई नेपालले उसकोलागि प्रयेग गरेकोन्पालई नाम प्रति कुनै आपत्ति ंछैन तर हाम्रोजातिलाई ंअघिंझै एक नाम मा बांध्न नेपाली शब्दले थेग्दैन भन्ने प्रमांण छन र योजातिलाई यसकोस्वर संगीत लाई यसकोकविता कंथा भाषा साहित्य ऱ्बाध्न र सचेत सजग रांख्न ननेपालीनामको बिकल्प नेपीललाई नै चाहिन्ंछ/ मारवाडी गोल्छानेपाली प्रचण्ड गगोरंखा पनि नेपाली हाम्रो जाति ंखोई? १९३३ सम्म नेपालमापनि हाम्रोजीतिलाई गोर्खा र भाषागोरंखाभनिएकै हो/ बालकृष्ण सम शुक्रराज ंशास्त्री लेभनेकै हो “ योभाषा ंअघि गोर्ंखा भनिनथ्यो/ अरूणालामा गोर्ंखा थिईन
    बधाई ंछ गायीकार गायक महोदय महोदयालाई मलाई त ंअरूणालामाले गोएकी भन्दापनि ंअंझ राम्रोलागियो/ उनीआज जीवित भएकोभए बहुत गरिवबोध गर्थीन/ गायक महोदय कंो स्वर पनि अझ बनिएको जय गोर्खा जयगोर्खाभाषा जयगोर्खासंसकृति
    डामंणिकुमार ंशर्मा
    सिलगढी
    भारत
    १०१२२०२३

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 7 місяців тому +2

    मेरो कुर्कुरे बैसतिर को यो गित सुन्दा उतिखेरकै याद आउँछ यो भिजोल समेत गायक गाइका को गित मैले १००० पल्ट सुनेहोला आनन्द कार्की त नेपाली हुन सपना सिह कुनदेसकी हुनुहुन्छ थाहा पाउने इछाथियो।

    • @anandakarkiofficial9451
      @anandakarkiofficial9451  7 місяців тому

      🇳🇵 nepali

    • @bikrambiswah
      @bikrambiswah 7 місяців тому

      अति मिठो स्वर सङ्गीत जति सुन्छु तातिन मिठो लाग्छ नेपाली को गाडा धन हो ।

  • @bishalsrestha6330
    @bishalsrestha6330 Місяць тому +2

    Tyo jamanama bhilo ma gako thiu 78 barsako bhae aaja suna pauda tyo jamana yad aayo

  • @lakhanshahi3637
    @lakhanshahi3637 11 місяців тому +3

    O ho ! Dherai ramro purano geet ko yaad dilaunu bhayo. Dhanyabad

  • @DXNTaraPoudel
    @DXNTaraPoudel 2 роки тому +8

    आहा कति मीठो गित सफलताको कामना दाइ🙏🙏

  • @nirmalchhetri5034
    @nirmalchhetri5034 7 місяців тому +2

    जैले सुन्छु सुन्दा आँसु नै आउँछ ।कालजयि रचना गायकि पनि उस्तै जस्ले गाएपनी जति बेला गाएपनि ।

  • @mahendraplama1318
    @mahendraplama1318 7 місяців тому +2

    How touching, how wonderful the dovan of music and voice , how wonderful the eternal words.
    It once again took me back to my village days of 1960s and 1970s in Singamari in Darjeeling.
    Salute to this creative team.

  • @nirmalshrestha9108
    @nirmalshrestha9108 2 місяці тому +2

    आहा कति राम्रो जति सुने पनि नअगाउने धन्यवाद छ

  • @KHEMRAJPARAJULI2002
    @KHEMRAJPARAJULI2002 Місяць тому +1

    Ufff yesto meetho kaljayi geet ma Sarai meetho prastuti dubai ko 🥰😍😍😍

    • @anandakarkiofficial9451
      @anandakarkiofficial9451  Місяць тому

      धन्यवाद हजुर। यो गीतलाई सबै साथीभाइहरूमा सेयर गरिदिनुहुन अनुरोध गर्दछु🙏

  • @RamBista-km6pn
    @RamBista-km6pn 4 місяці тому +2

    सारै मिठो लोक गित ।

  • @babulaldargee3604
    @babulaldargee3604 2 місяці тому +2

    यो गीत जति सुनदा उति नाई सुनु सुनु लागत

  • @देशभक्तनेपाली-ग3व

    कति राम्रो सर wow wow 👏👏👏👏🙏❤️

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 12 днів тому +1

    @2081 is still a great and loveable song. my favorite Ananda Dai❤❤🙏🙏

  • @uttamsurabdahal1596
    @uttamsurabdahal1596 8 місяців тому +2

    पुरानाे गितमा शब्द शब्दमा प्राण भरिएको जस्तो लाग्छ ,जिवित गित,,,

  • @pramodbhandari5221
    @pramodbhandari5221 Рік тому +15

    सार्है मन छुने गित

  • @SwiftyKhadkaa
    @SwiftyKhadkaa 4 місяці тому +2

    Nepal KO purao git prstut

  • @tekbdrjirel7923
    @tekbdrjirel7923 10 місяців тому +1

    यो गीत सदाबहारकालजयी गीत हो। गीतकारका रूपमा एक अमरलिजन्ड अर्थात् स्व. स्रीरत्न शम्सेरथापाको रचना यसरी स्व. नारायण गोपाल तारादेवीको सुमधुर आवाजमा जुन रिकर्डेड भएकोछ यसले केवल जोवनकोकुरामात्र गरेको छैन खूद जीवनको क्षणभंगूरतालाई संकेत गर्दैगीतको माध्यमबाट एउटा युनिभर्सल मेसेज संप्रेषित गरेकोछ। यो गीत सुनेर अत्यन्तउम्दा बैंशालु उमेरमैजीवनबाट विदा हुन लागेकी मेरी बिरामी दिदी भक्कानिएर डाॅको छोडी रोएको अतीतको त्यो क्षण म कहिल्यै बिर्सन सक्तिनॅ। त्यसैले ह्वेनेबर आई लिसन दीस संग आई रिमेम्बर माई लेट सिस्टर एन्ड फाईन्ड माईसेल्फ क्राईंग स्टिल टु दीस डे। यो गीतको बारेमा यो नै मेरो गहिरो गवाही पनि हो। धन्यबाद!!

  • @alokgamar5467
    @alokgamar5467 4 місяці тому +1

    कहिले को हो यो भिडियो सपना श्री अमेरिका गाको धेरै भो तर यो गित कहिले?

    • @rohitdubby6243
      @rohitdubby6243 3 місяці тому

      😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @puspakumarpradhan9676
    @puspakumarpradhan9676 7 місяців тому +3

    सदाबहार नेपाली गीत ।

  • @khadindrashrestha7944
    @khadindrashrestha7944 7 місяців тому +5

    नेपाली गितमा पाकिस्तानि झन्डा चाहिँ किन हो

  • @sarasolutionnepal6695
    @sarasolutionnepal6695 Рік тому +6

    Bath taking voices of both of you ❤❤❤❤ always respect ❣️❣️

  • @rajuparajuli2308
    @rajuparajuli2308 4 місяці тому +1

    कसैले न देख्ने गरि एकान्तमा गएर रुन मनलाग्याे

  • @dipmagar2388
    @dipmagar2388 Рік тому +6

    Nice song lovely nepile chanal old but touch hard

  • @samirkattel4873
    @samirkattel4873 Рік тому

    धेरैले यो गीत गएको सुने तर तपाईहरुले जस्तो राम्रो कसैले गाएको सुनिन सार्है मिठो ❤️❤️अति राम्रो गीत कहिले पुरानो नहुने❤️

  • @NabrajTimilsina
    @NabrajTimilsina Місяць тому +1

    आहा सदाबहार गित

  • @arjungurung6333
    @arjungurung6333 6 місяців тому +2

    So Lovely Song Old iS Gold . Nice Voice Best of luck 🌷🌹💐👑👑

  • @rbthapa2244
    @rbthapa2244 5 місяців тому +4

    Superb sir

  • @Sitadevi-c7t
    @Sitadevi-c7t 6 днів тому +1

    Excellent god beless to all tima jay marti vumi jay

  • @arjunbc5287
    @arjunbc5287 11 місяців тому +5

    Legend singer Ananda sir Sapana shree ma'am ❤️🙏❤️

  • @DeepakThapa-h4c
    @DeepakThapa-h4c 8 місяців тому +3

    पुरानो गित मा दम छ है

  • @safaladhungel2506
    @safaladhungel2506 11 місяців тому +1

    launa! kati mitho gaunu bhayo dubai le. especially sapana shree

  • @Bhupendrakc-q3d
    @Bhupendrakc-q3d 2 місяці тому +1

    Sowr Tara devi❤😊

  • @DayaYakkhaDewan
    @DayaYakkhaDewan Місяць тому +1

    अति राम्रो मिठो स्वर।

    • @anandakarkiofficial9451
      @anandakarkiofficial9451  Місяць тому

      धेरै धन्यवाद आफ्नो साथीभाइ इष्टमित्र सबैमा सेयर गरिदिनुहुन अनुरोध गर्दछु

  • @rudratraders3834
    @rudratraders3834 4 місяці тому +2

    nice song

  • @gomamahat5132
    @gomamahat5132 8 місяців тому +1

    Yo geetka sarjak lai naman 🙏🏻xa yo geet balya kal dekhi hal samman tyatikai karnapriya lagxa

  • @dhangurung9171
    @dhangurung9171 2 місяці тому +1

    good sugam sir swor samrat naryan gopal jiu euta git sangit ka maharathi hun🙏🙏🇳🇵🇳🇵🇳🇵🎤🎤🎤

  • @GaneshKC-l7z
    @GaneshKC-l7z 10 місяців тому +3

    माफ गर्नु होला अानन्द कार्कि सरले गाउनुभएको यो रिमिक्स यो गित नराम्रो भन्न खोजेको होईन,अन्नेथा नलिनु होला ।

  • @shivalamichhane7042
    @shivalamichhane7042 День тому +1

    Anand dai looking so young.............

  • @angitagurung8379
    @angitagurung8379 5 місяців тому +2

    dami ❤

  • @TikaSharma-bf7tx
    @TikaSharma-bf7tx 8 днів тому +2

    Download this song

  • @bhimaniraula5969
    @bhimaniraula5969 6 місяців тому +2

    Old is gold
    But I am confused why there is Pakistani flag in the background ?

  • @yamkarki2024
    @yamkarki2024 10 місяців тому +2

    सपना जि सिरेस हुनुपर्यो

  • @dillisijapati9850
    @dillisijapati9850 5 місяців тому +1

    Super voice thank both of you

  • @SunitaShreastha
    @SunitaShreastha 4 місяці тому +2

    wow

  • @RenuShrestha-p4f
    @RenuShrestha-p4f Місяць тому +1

    Aaha❤❤❤❤❤

  • @tarabantawarai4340
    @tarabantawarai4340 8 місяців тому +2

    कति मिठो गाना हजुर हरुलाइ शुभ कामाछ

  • @UrmilaShreatha
    @UrmilaShreatha 11 місяців тому +1

    पुरानो झलको आयो नी यो गितले त

  • @ReenuSingh-c5i
    @ReenuSingh-c5i 9 місяців тому +1

    Jb ma sayano thiya light hune thina bajai ko ghr jande holidays ma tba cha sabai dholki haru li r thapdi ko Sangeet le rati la ujiyalo garthin those were da days bhut ramro geet cha ma now 65 yrs old

  • @B.B.Gurung-fu5gk
    @B.B.Gurung-fu5gk 10 місяців тому

    Dami old is gold Hardik shradhanjali both of you Arunaji and Amberji

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 7 місяців тому

    जय नेपाल पिर लगेकोकेछु हो मो मलसियम छु 😮

  • @RoshanChettri-sc1ue
    @RoshanChettri-sc1ue Місяць тому +1

    My mother used sing this song when I was child now she is no longer with us miss you mom😢😢😢😢❤❤❤

  • @gibinadabhaktashresta1707
    @gibinadabhaktashresta1707 8 місяців тому +1

    आनन्द कार्की को हिन्दी गीत पनि कम छैन...

  • @SingrajGurung-d8g
    @SingrajGurung-d8g 11 місяців тому +1

    सदाबहार अजम्बरी मिठो शब्द अनान्दमय गीत

  • @SirjanaSirjana-mj7sx
    @SirjanaSirjana-mj7sx 5 місяців тому +1

    Mero Mutu❤❤❤

  • @puspabiswa7303
    @puspabiswa7303 8 місяців тому +1

    Beautiful song, really very touching song.

  • @dhurbarai9590
    @dhurbarai9590 8 місяців тому +1

    Awesome performance, this beautiful song brings me back to my lovely childhood days.

  • @KhimrajChanara-v6j
    @KhimrajChanara-v6j 6 днів тому +1

    Mero naryrne dada ko gana su maduur aausula vegeo india bata

  • @Goma-wm8ge
    @Goma-wm8ge 7 місяців тому

    Sapana shree is one of the best Nepali music industry ❤❤❤so awesome voice broth of you

  • @himalayabhusal3345
    @himalayabhusal3345 6 місяців тому +2

    Man chhune geet

  • @ramansapkota112
    @ramansapkota112 2 роки тому +5

    Sapana shree... voice is adorable; rare..

  • @shivaramkhatri9549
    @shivaramkhatri9549 8 місяців тому +2

    मन छुने गित

  • @nabinrai316
    @nabinrai316 7 місяців тому +1

    Wow wlakum Salam dd apnea bhahut achha gaya eh gana

  • @TheSyuchatar
    @TheSyuchatar 9 місяців тому +1

    यति , गती ,लय मिलेंको गीत सारै मीठो छ

  • @rbthapa2244
    @rbthapa2244 5 місяців тому +2

    Great sir

  • @crystalperfume9539
    @crystalperfume9539 11 місяців тому +1

    Namaste ananda dai

  • @rupeshraya7112
    @rupeshraya7112 2 місяці тому +1

    Shade.bahar.aamr.rhos.yo.git.gaune.gaayk.haru.kati.mitho..shabbat.haru

  • @sunitaagrawal898
    @sunitaagrawal898 8 місяців тому +1

    मलाई धेरै धेरै मन परने गित जति सुने पनि सुनु सुनु लागि रहने

  • @SHIVARAJACHARYA
    @SHIVARAJACHARYA 2 роки тому

    Aha kasto ramro purano yo git hajur haruko swar ma

  • @krishnathapa9171
    @krishnathapa9171 11 місяців тому +2

    Old is gold khushi lagyo

  • @AadiAnny
    @AadiAnny 8 днів тому +1

    This song heals me and energise me.