अहो लाफा ! “फुल खस्यो” हजुरले पो गाउनु भएको गीत रहेछ, हजुरको यो ब्लग हेरेपछि पहिले सोचेको थिए हजुरको यो भिडिओ को पृष्ठभुमिमा बजीरहेको गीत अरुको गीत होला सर्वाधिकार मुद्दा लाग्न सकिन्छ, फेरी सोचे हजुरले किन यसो गर्नु भयो होला, युट्युबमा गएर फेरी यो गीत खोजे अनि पो थाहा पाए यो त यहाँले नै गाउनु भएको हजुरकै पो गीत रहेछ, मिठो गीत छ, पहिले पनि धेरै सुन्थे म l 🙏
तपाईंको wife ले केही नराम्रो काम गरेकाे छ कि...कहिले भिडियो मा आउदैन र आउन पनि मान्दैन ....नत्र त अरु हरुकाे जस्तो family vlog हरु बनाएकाे भए कति राम्रो हुन्थ्यो...यसरी गुमनाम भएर बस्नु राम्रो हुदैन..
Eti samma suvachintak kamaunu vako budha paunu ठूलो vagge ho vauju kina ho esto daiko vlog ma nadekhinuko कारण chaiyo हामी suvachintak lai aba vuwan dai euta vlog vauju ko intervew aaunu paryo heram kati vews जाने raixa
बाल सधै यस तरिका ले काट्नु होला। दामी देखिनु भएछ भुवन भाई 👌 Please, enjoy your family out hajur ❤🙏
झोर्ले सेवारो 🙏
बिस्तारै बिस्तारै भाउजू देखाउदै हुनुहुन्छ है सर हजुरले ✌️
सबैको आ-आफ्नु स्ताइल हुन्छ नयाँ नयाँ youtube खोलेको साथीहरूले एक आपसमा सपोत गरौ है
भाउजू किन क्यामेरामा देखिन चाहानु हुन्न??
अहो लाफा ! “फुल खस्यो” हजुरले पो गाउनु भएको गीत रहेछ, हजुरको यो ब्लग हेरेपछि पहिले सोचेको थिए हजुरको यो भिडिओ को पृष्ठभुमिमा बजीरहेको गीत अरुको गीत होला सर्वाधिकार मुद्दा लाग्न सकिन्छ, फेरी सोचे हजुरले किन यसो गर्नु भयो होला, युट्युबमा गएर फेरी यो गीत खोजे अनि पो थाहा पाए यो त यहाँले नै गाउनु भएको हजुरकै पो गीत रहेछ, मिठो गीत छ, पहिले पनि धेरै सुन्थे म l 🙏
छुस छुस सबैको भिडियो खिच्ने भुवन ले बुढीलाई मनाउन सकेन 😂😂😂😂
Very nice sir ❤
गाउँ को अर्गानिक भिडियो कहिले आउने हो दाजु
तपाईंको wife ले केही नराम्रो काम गरेकाे छ कि...कहिले भिडियो मा आउदैन र आउन पनि मान्दैन ....नत्र त अरु हरुकाे जस्तो family vlog हरु बनाएकाे भए कति राम्रो हुन्थ्यो...यसरी गुमनाम भएर बस्नु राम्रो हुदैन..
😢😮😅😅
Wiw Beautiful family Bhuwan Babu ❤❤
Very nice family and nanu haru❤
Very nice family ❤
Damiiii
❤Namaskar 🙏bhuwan sir im from Pyuthan
❤❤❤😊
Enjoy 😊😍
Nice 👍
Nice❤❤
Vauju kina hora camera ma aaona nkhojne thik lagena.
Nic family❤❤❤❤
❤
namaste Bhuwan ji
Namaste vauju❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Aashar lagyo bhuban sir bimala sali sang hijo nakhelni
👍️👍️👍️
𝓝𝓲𝓲𝓲𝓒𝓮 𝓿𝓵𝓸𝓰𝓼 ❤️🎉
Bhaiju Darsn Ani Aama aaramai hunu hunx hola hai , ?
Nose famly
Enjoy jatni lafa ktm ma👍👍👍
Eti samma suvachintak kamaunu vako budha paunu ठूलो vagge ho vauju kina ho esto daiko vlog ma nadekhinuko कारण chaiyo हामी suvachintak lai aba vuwan dai euta vlog vauju ko intervew aaunu paryo heram kati vews जाने raixa
Yaspali chai auta xoro banayr janu hai boro nanini thuli vaisakeki xi nani ko shathini chahiyo hainr
Katinai ramri jasto sahn xixixi 😢😢😢😢😢😢😢😢
Lau vena aba asare dhan ropne belama ktm tira po
होनित अरु लाई मात्र देखाउने ❤😂😂😂😂😂