КОМЕНТАРІ •

  • @rbmediaofficial
    @rbmediaofficial 2 місяці тому +113

    नमस्कार आजभोलि हजुर हरु लाई छुच्ची सासू सिरेल कस्तो लाग्दै छ। हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला है। यदि हजुर हरु लाई भिडियो मन परेरमा १/१ सियर पनि गरिदिनु होला। धन्यवाद ।

    • @Krishnakc211
      @Krishnakc211 2 місяці тому

      ससुराले त्यो जेठी बुहारी कुट्ने छोरीलाई गाला फुट्ने गरी हान्न सक्नु पर्छ 😮कस्तो लाचार ससुरा थुक्क

    • @apsarabaral4505
      @apsarabaral4505 2 місяці тому +17

      अब त अति भयो यो सिरियल हेर्न पनि मन लाग्न छोड्यो मलाई त। जेठी बुहारीले दुःख पाएको देख्दा

    • @santoshkarki4675
      @santoshkarki4675 2 місяці тому +7

      जेठी बुहारी अलि कडा भएर निक्लनु पर्यो है नत्र हेरिन्न सबैलाई तह लाउने गरी

    • @UrmilaRai-iz5yl
      @UrmilaRai-iz5yl 2 місяці тому +8

      अब याे सिरियल नहेर्ने खालि जेठि बुहारीले मात्र दुःख पाएकाे

    • @BimalagurungRai
      @BimalagurungRai 2 місяці тому +1

      Pabitralai hepeko man pareko xain

  • @sumitradhakal3493
    @sumitradhakal3493 2 місяці тому +45

    अब यो सिरियलमा अामा छोरिले दुख पाएको हेर्न मन छ जतिबेला पनि बुहारीलाई नराम्रो गरने हेर्न पनि मन नलाग्ने

  • @sanjayshresthasanjayshrest3292
    @sanjayshresthasanjayshrest3292 2 місяці тому +51

    यस्ता जाबो सिरियल कसले हेर्छ अब त अति भयो जेथिलाई यो सिरियल आज फता हेर्दिन म

  • @BharatBohara-nx4yc
    @BharatBohara-nx4yc 2 місяці тому +95

    यो छुच्ची सासु सिरीयलको गिता देबीको आमाछोरीलाई 2081सालमा आएको बाढीमा हात खुट्टा बाधेर बगाउनु पर्छ।भन्ने जति यता हाजिर हुम त।

    • @sitaramroka224
      @sitaramroka224 2 місяці тому

      😀😀😀😀😀😀😀

    • @nirmalabaram8240
      @nirmalabaram8240 2 місяці тому

      😂😂😂😂

    • @karunamagar3385
      @karunamagar3385 2 місяці тому

      😂😂

    • @sarmilachetri9354
      @sarmilachetri9354 2 місяці тому

      के कमेन्ट गरेकोहोला यउटा सिरेल मा यक्टिङ मा सम्मान गर्नु पर्नि मा उनी हरुको नि मन हो तेस्तो सत्रुर लाईनि सोच्नु पाप हो कसैको मन नदुखाउनु होला🙏🙏

    • @veerubahadur2723
      @veerubahadur2723 2 місяці тому

      Hihihihi ho hai😊

  • @asmitapaudel8803
    @asmitapaudel8803 2 місяці тому +183

    अब यो सिरियल हेर्दिन है खाली जेठि बुहारीलाई मात्र दुख दिनि😢

    • @AachalBhujel
      @AachalBhujel 2 місяці тому +1

      Ummm teita vnya jahile jethi le mtra dukh paune are Ab jheti pni kada hunu prx yo siriyl ma

    • @SantaPariyar-uf6ts
      @SantaPariyar-uf6ts 2 місяці тому +3

      shai ho ma pani herdina yesto jabo sirel khali jethi matra roko roi

    • @MenukaTamang-lp9id
      @MenukaTamang-lp9id 2 місяці тому

      ho bhanya hai jo sojho x usailai hepeko dekhaux malai ni hernai man lagna xadyo aba ta aba jethi buhari le sukha pauna parx bhanne ko ko hunuhunx sathi haru❤❤

    • @meenamoktan5830
      @meenamoktan5830 2 місяці тому

      Ho bhanko jaile pani jathi lai matrai dhuka dhenxa

    • @haritamang4138
      @haritamang4138 2 місяці тому

      Ma pani herdna. Wakka lagni xee. Khali Jethi buhari lai matra kati sojo dekhako ho yo Natak ma. Aba herda herdai Wakka lagisakyo. Unfollow garera herdna aba dekhi

  • @suryaranabhat6646
    @suryaranabhat6646 2 місяці тому +20

    🐃छुच्चि सासुलाई जेठा छोरा बुहारीको आँसुले चौरासी जुनिसम्म सुख,शान्ती,राम्रो कहिल्यै हुने छैन तर अन्तिममा ती नै जेठाजेठीले पालनपोषण गरी मोर्ने बेलामा पानी खुवाउनु पर्नेछ। त्यो घरमा पातकी,पाखन्डी,राक्षस पापीहरु छुच्ची बुढी,माइली बुहारी,कान्छी बुहारी र छोरी हुन्🐀ती सबैले त्यस्तै व्यवहार गरी रहे आफुले खनेको खाडलमा कहिल्यै निस्कन नसक्ने गरि छिटै ती आफै जाकिने छन्👍️

  • @GangaKoinch-h5h
    @GangaKoinch-h5h 2 місяці тому +17

    म पनि हेर्दिन बिचरि जेठीलाई कस्ताेरी कुटेकी

  • @kopilapaudyal7348
    @kopilapaudyal7348 2 місяці тому +19

    जेठीलाई धेरै हेला गरि छुच्ची सासुले कहि नभएकी

  • @Realme-uy5sd
    @Realme-uy5sd 2 місяці тому +54

    यो सासू ले धेरै दुख पाएकाे हेर्नू मन छ

  • @SaruDallakoti-p7k
    @SaruDallakoti-p7k 2 місяці тому +6

    अस्ति सम्म त राम्रो लाग्थ्यो यो सिरियल अब त हेर्न मन लाग्न छोड्यो घरमा नबसेर माइती आएर बुहारी कुट्ने जतिबेला नि जेठि बुहारीलाई मात्र हेप्नु यो राम्रो भएन 😢

  • @devikashrestha7738
    @devikashrestha7738 2 місяці тому +26

    जो सोझो उस्कै मुखमा घोचो भनेको यहीँ हो रहेछ बिचरी जेठी बुहारीलाई कती दुःख 😢

    • @ritathapamagar1459
      @ritathapamagar1459 2 місяці тому

      यस्तै गर्छ आझै गाउ तिर जो म आफै ले भोगेको छु. त्यस्तै कथा मा उतरेको हो बुझ्ने कोसिस गर्नु पर्छ हुनता जो ले भोग्छ उसाइ लाई था हुन्छ😢

    • @SabitriShrestha-ms2sq
      @SabitriShrestha-ms2sq 2 місяці тому

      😂😂

  • @nishalamichhane5540
    @nishalamichhane5540 2 місяці тому +6

    जेठि बुहारी ले मात्र दुख पाकिछन मलाई त यो छोरी ले दुख पाको हेर्नी मन छ

  • @GaneshLimbu-c8x
    @GaneshLimbu-c8x 2 місяці тому +4

    मान्छे भएर धेरै भन्दा धेरै सिधा हुनुको परिमान गितादेबिको जेठी सासू जस्तै हुनुपर्छ

  • @SoniyaGurung-t5n
    @SoniyaGurung-t5n 2 місяці тому +3

    येस्तो नि आमाजु दिदि हुन्छ थु बिचरा जेठी बुहारी लाई कति दुख दिएको 😭😭😭😭😭येस्तो नि सिरियल हुन्छ 😬😬😬😵😵🤕जेठी बुहारी कति राम्री 😘😘😘😘

  • @prakashxetri5469
    @prakashxetri5469 2 місяці тому +4

    छुच्ची सासु सिरियल हेरने सम्पुर्ण दर्सक हरू यत तिर हाजिर हुनुस् 😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @shivasunuwar2881
    @shivasunuwar2881 2 місяці тому +2

    जेठि बुहारी कडा हुनु पर्छ छुच्ची सासुलाइ तहा लाउनु परो😢😢😢😢

  • @SagarTumbapoSubba
    @SagarTumbapoSubba 2 місяці тому +2

    राम्रो लागेन यो सिरियल 😢😢 जेठी लाई मात्र हेप्छ 😢

  • @AnuThapa-n6u
    @AnuThapa-n6u 2 місяці тому +6

    यो सासु लाई र अामाजु लाई धेरै दुखपाकाे हेर्नु छ सुराेचाहि बुढिकाे फरियामा लुकेर बसनु

  • @ManikaBiswakarma-pyuthani
    @ManikaBiswakarma-pyuthani 2 місяці тому +1

    अब त यो सिरियल हेर्न मनै लागेन खाली जेथी लाई दुख मात्त्र दिन्छ मनै परेन मलाई त 😢😢😢

  • @SabitaGurung-wt9zs
    @SabitaGurung-wt9zs 2 місяці тому +2

    छोरी को कुरा सुनेर घर बिगार्ने बा आमा लाई यस्तै हुनु पर्छ

  • @thapamagaramrika
    @thapamagaramrika 2 місяці тому +2

    अर्काको घरमा गइसकेको छोरीचेलीले माईति भाँड्न र भाउजूबुहारीमाथी हात हाल्न पाइँदैन र अधिकार पनि छैन यस्तो सीधासाधा जेठी बुहारीलाई आमाछोरी लागेर यस्तरी दुःख दिन पाइँदैन ससुरा बुवा धेरै सोझो हुनुहुँदोरहेछ गीतादेबीको आमाछोरीले दुःख पाएको हेर्न मन छ 🙏😥

  • @SharmilaGurung-kz3eu
    @SharmilaGurung-kz3eu 2 місяці тому +2

    सासु ले धेरै दुख पायको हेर्नमन छ

  • @Bairagiofficel
    @Bairagiofficel 2 місяці тому +8

    ठिक गरि यार माईलिले

  • @lilaramoli4845
    @lilaramoli4845 2 місяці тому +1

    यो सीता देबी र छोरीलाई चेन्ज गरेर अर्को जना राखौ
    र जेठी बुहारीलाई किन यति धेरै दुःख देको कहिले पनि खुशी हुन नपाउने देउता जस्तो बुहारी लाइ अतेचार भयो यो कमेन्ट लाइ मध्धे नजर गर्दै शिरेल अगाडि जावोस नत्र दर्शक ले छोड्ने निशित छ मेरो भनाइ यहिहो यस्मा सहमत कोको हुनुहुन्छ आउनु होस

  • @hiroshanibhandari6380
    @hiroshanibhandari6380 2 місяці тому +1

    म याे सिरियल हेर्दिन खालि साेझि जेठि बुहारीलाई मात्रै हेप्ने याे अर्काकाे घर गयर नि माइतिमा हक जमाउने लाई ठुलाे सजाय हाेस🎉

  • @LaxmiRai-c2n
    @LaxmiRai-c2n 2 місяці тому +2

    छुच्ची सासू एकदम राम्रो अनि कथा बस्तु अनुसार सासू आमाजु र जेठानी लाई जिउँदै आगो लाउँ जस्तै छ है हजुर 🤗

  • @AnsumanThapa-z2g
    @AnsumanThapa-z2g 2 місяці тому +1

    यस्तो नन्दा अमाजु भएको घरमा भाउजु बुहारिले कहिले सुख पाउदैन मलाई त यिनिहरु आमा छोरिले दुख पाको हेर्न मन छ

  • @sunitathapamagar3043
    @sunitathapamagar3043 2 місяці тому +2

    साेझाेको जमाना ठीक xain hey vagwan tyo jethi ko दुःखको दिन mtr कति हेर्न अब सिरियल हेर्न मन लग्न xodeu आमजु dd मर्न नसक्नु कति रिस उठेको😮

  • @DilpaSunari
    @DilpaSunari 2 місяці тому +7

    Ma ni herdena aba yo siriyl khali jethilai mattarai hela gareko herne tw😭😭😭😭

  • @muskankhatunkhatun-gf6gk
    @muskankhatunkhatun-gf6gk 2 місяці тому +7

    Jethi laae dherai hela gareka chhan yo chai alli chittah bujhena.. aru sabai thik xa.

  • @DachhekiSherpa-io5nn
    @DachhekiSherpa-io5nn 2 місяці тому +1

    छुच्ची सासु को सिरेल हेर्दिन नहेर्नु है साथी हरुले नि😢😢😢

  • @ArunBk-q9r
    @ArunBk-q9r 2 місяці тому

    ❤❤❤❤❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 місяці тому +2

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @dhurbarajdevkota9450
    @dhurbarajdevkota9450 2 місяці тому

    कस्तो राक्षस नि सासू रहेछ त्याे जेठि बुहारीलाई गरेको व्यावहारले माइलि र कान्छी काे व्यावहार ठिक छ ।जस्तालाइ तस्तै ढिढाेलाई निस्तै भनेको यहि हाे 😂😂😂😂

  • @AashikaDeuba
    @AashikaDeuba 2 місяці тому

    My favourite serial ♥️♥️

  • @chitrakhatiwada232
    @chitrakhatiwada232 2 місяці тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalamagar2862
    @kamalamagar2862 2 місяці тому

    ❤❤❤❤❤🎉🎉

  • @SNSbrothers17171
    @SNSbrothers17171 2 місяці тому

    यो सिरियल अलि हेर्न लाएक हुनु पर्यो

  • @RasmitaPaneru
    @RasmitaPaneru 2 місяці тому

    😢😢😢😢😢😢papini haru aaba ma Pani herdina yo serial😢😢

  • @ShirjuParajuli
    @ShirjuParajuli 2 місяці тому

    Ramro xa serial tara jethi buhariko chai sarai maya lagyo

  • @ManjuShrestha-m2o
    @ManjuShrestha-m2o 2 місяці тому

    अब यो सिरियल हेर्दिन जेठि बुहारीलाई मात्र दुख हुनेरहेछ ❤❤

  • @BishnuBohara-i2t
    @BishnuBohara-i2t 2 місяці тому

    जाे,साेजाे,उसकाे,मुखमा,घाेचाे,भनेकाे,यनै,हाे😢😢😢😢😢😢😢

  • @mayasapkota7854
    @mayasapkota7854 2 місяці тому

    ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @GaneshLaut
    @GaneshLaut 2 місяці тому

    ठिक भयाे

  • @laxmirana9169
    @laxmirana9169 2 місяці тому

    ठिक भयो यो बुढ़ी लाई खुब बौला थी। अब मजा आयो।

  • @smarikarai9841
    @smarikarai9841 2 місяці тому

    सुरु देखि नै हेर्दै आए तर जेठि बुहारी लाई सरै हेला भ्यो 😢😢😢😢

  • @Balen2079
    @Balen2079 2 місяці тому +5

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉

    • @bipsan123
      @bipsan123 2 місяці тому

      के खुसी हुनुहो यस्ता सिरेल पनि राम्रो हुन्छ र खाली जेठी बुहारिले मात्र दुख पायको कति हेर्नू अब देखित यो सिरेल नै नहेर्ने हो

  • @Loka-e2b
    @Loka-e2b 2 місяці тому

    Sasu riippp

  • @TaraBhujel-m5h
    @TaraBhujel-m5h 2 місяці тому

    जो।सोजो।उसलाइ।हेप्ने।यो।सिरियल।हेर्दिन।अब।मचै

  • @BikasKhatewoda
    @BikasKhatewoda 2 місяці тому

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @सफलताकोसाथी
    @सफलताकोसाथी 2 місяці тому +5

    एक ले अर्को support गरी अगाडि बढौँ !❤❤❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 2 місяці тому +1

    छुच्ची सासु सिरिएललाई माया गर्नुहुने कोको हुनुहुन्छ❤❤

  • @lalitathapa2552
    @lalitathapa2552 2 місяці тому +1

    यो जेठि बुहारी कती रोको हो के बरै बोल्न पनि नसक्ने 😢हेर्न पनि मन लागेन

  • @kritinakarki6789
    @kritinakarki6789 2 місяці тому

    कस्तो , छोराहरु हो यो । आफ्नो आमा बाबु भन्दा पनि धन सम्पत्ति प्यारो।

  • @nanimayashrestha1182
    @nanimayashrestha1182 2 місяці тому

    फिलिम पनि यस्तो हुन्छ जाे राम्रो उहि चाहिलेकुटाइ खानु परने

  • @SarojShrestha-s4u
    @SarojShrestha-s4u 2 місяці тому

    ❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉

  • @kalpanapaudel-fb4ir
    @kalpanapaudel-fb4ir 2 місяці тому

    😊❤❤❤❤

  • @BirataShahi
    @BirataShahi 2 місяці тому +6

    छि यो त अति भयो के 😡😠 जहिले पनि जेठी दिदिले‌ मात्र दु .ख पाऊने छि❤❤

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 2 місяці тому

    अब सासुले दुख पाउनु पछ🎉🎉🎉

  • @kusumkhanal5370
    @kusumkhanal5370 2 місяці тому

    जहिले जेठि लाई मात्र हेला गरेको हेर्दिन अब 😢😢😢

  • @babyaahan8429
    @babyaahan8429 2 місяці тому

    Babu kasto babu yo ta ati bho😢😢😢😢

  • @RituRitugurung-q6y
    @RituRitugurung-q6y 2 місяці тому

    जेठी लाई धेरै हेला गर्नै छुच्ची सासु छि पछि तेही जेठी लेनै पाल्नुपर्छ होला

  • @SagarTumbapoSubba
    @SagarTumbapoSubba 2 місяці тому

    सासु र चोरी ले चाहिँ धेरै भन्दा धेरै दुःख पाएको हेर्न पौ गत हप्ता देखि

  • @THOKARMINA-km3eg
    @THOKARMINA-km3eg 2 місяці тому

    Hoho sabai le naherum yo sireal

  • @RekhaBishwokarma-je5bz
    @RekhaBishwokarma-je5bz 2 місяці тому

    छोराबुहारी ले सुखनपाऊनेभय योसिरेल भन्द गरे हुन्छ

  • @balmayaborathoki6034
    @balmayaborathoki6034 2 місяці тому

    होईन यो मुखबांगे सासुले केसारो हेपेकोहोर जैलेसुकै हातहाल्छ त जेठी बुहारि लाई रिसउठने हेलाको फेला पर्लानी बांगे👊👊 पछी दुखपाउने भयो

  • @bahdur472
    @bahdur472 2 місяці тому

    यस्ता सिरियल हेरे र टाईम बिताउनु छैन
    माहा झुर हैट भाक्क

  • @RanjuBarma
    @RanjuBarma 2 місяці тому

    Aba jethi Buhari lai gita devi le maya garnu parxa😊

  • @tirthathapa7189
    @tirthathapa7189 2 місяці тому

    good

  • @videogameing5755
    @videogameing5755 2 місяці тому

    Sasulai rw aamajulai yeutai khsdal khanera purdeu

  • @sanuthapa1231
    @sanuthapa1231 2 місяці тому +1

    जो सोजो उस्को मुख मा घोचो सक्छ्स भने कान्छी बुहारी लाई तेसरी पिटेर देखान त 😢😢😢😢

    • @shreyagurung7590
      @shreyagurung7590 2 місяці тому

      kanxi buhari lai ta sakepo pitxe budiya le

  • @dipaktaimag6815
    @dipaktaimag6815 2 місяці тому

    धेरै राम्रो छ❤

  • @pemalakibhutia3329
    @pemalakibhutia3329 2 місяці тому

    😭😭😭

  • @bimalabudhathoki7253
    @bimalabudhathoki7253 2 місяці тому

    अरुलाइ नसक्ने जल्ले पनि सोझोलाइ नै हेप्नुपर्ने यो चाहिँ अति भो

  • @LeemfungMa
    @LeemfungMa 2 місяці тому

    होइन जेठी बुहारीलाई मात्र कति दुख दिनु सकेको अरु बुहारी पनि छ त त्यो सासुले दुःख पाउनु पर्छ छिटो अनि मात्र राम्रो हुन्छ 😡🙏🙏🙏

  • @ritathapamagar1459
    @ritathapamagar1459 2 місяці тому

    लास्ता मा जोलै गर्छ हेला तेसैको फेला पर्छ मान्छे हारु भन्ने कुरा समेतियोस यो कथा मा

  • @umakarki384
    @umakarki384 2 місяці тому

    😂ma xu

  • @sarumagar-pukuli
    @sarumagar-pukuli 2 місяці тому

    आखिर घर बेबहार सम्हाल्ने भनेकै जेठो बाठो ले हो र काम लाग्ने पनि

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 2 місяці тому

    जेठी बुहारीको पाप लाग्छ म अहिले मलेसियाबाट हेरदैन्छु

  • @krishthapa297
    @krishthapa297 2 місяці тому

    त्यो गैरी खेत माइला र माइलीलाई झुक्काएर जेठीको नाममा हुनु परो

  • @amritaniroula8888
    @amritaniroula8888 2 місяці тому

    मलाई त मन पर्छ ब्यबहारिक छ राम्रो छ ❤

  • @BijuGhale-h4y
    @BijuGhale-h4y 2 місяці тому

    हेर्नै मान लगेन अब कहिले भुज्छौ त जेठी को कुरा

  • @NirjalaaMagar
    @NirjalaaMagar 2 місяці тому

    मलाई त यो serial ‌‌हेर्न मन नै लागेन
    जहिले जेठि लाइ नै हेला गरेको छ 😢😢😢

  • @Dolmagole-jd8ze
    @Dolmagole-jd8ze 2 місяці тому

    अब यो सिरेल हेर्नु मन नै लागेन मलाई त जति बेल पनि जेठी बुहारीले मात्र दुःख पाको छ कति रोको होला जेठी बुहारी आँसु नैं सकियो होला 😢 यो सिरेल हेरियो भने मलाई नै रुनु मन लाग्छ कुनै दिन मैले पनि बोगेको छ यो दिन हरु 😢😢😢

  • @LachhumanUpadhya
    @LachhumanUpadhya 2 місяці тому

    Yas

  • @samjhanadahal4889
    @samjhanadahal4889 2 місяці тому

    कस्ति पापीनि सासु र नन्द भ याहि कुरा सबै लाइ थाहा पाउनुपर्छ र कारबाही हुनुपर्छ म मोरङ जिल्लाबाट हेरदै छु😢 सारै दुःख लाग्यो सधै हेरछु तर कमेन्ट गरन सकिन आज त झन रिस उठ्यो अनि कमेन्ट गरेको

  • @karishmabhandari-w6e
    @karishmabhandari-w6e 2 місяці тому

    Thika pari

  • @Hx10ffx
    @Hx10ffx 2 місяці тому

    Ab gairi khet jethi buharilai dinu parxa aru sabai sawarthi xan budi mau

  • @Sirjanashrestha-dp4qi
    @Sirjanashrestha-dp4qi 2 місяці тому

    Yo aamaju lai yasko vai aayar taha launu parxa😢😢😢😂 bichara jedhu

  • @AasaMaya-zw4wy
    @AasaMaya-zw4wy 2 місяці тому

    🙏🙏🙏🙏🙏💘💘💘😭

  • @kumarbasel7285
    @kumarbasel7285 2 місяці тому

    Nice

  • @LaxmiSunar-p8q
    @LaxmiSunar-p8q 2 місяці тому +1

    आफू ले घरमा नन्द सासू लाई राम्रो गरेको कर माईतमा गयर भाऊजु बूहारि लाई कूट्ने

  • @SupriyaTamang-w1v
    @SupriyaTamang-w1v 2 місяці тому

    Yasto sirel ta herna man lagena nabanau 😢😢😢jeti

  • @manishghimire5138
    @manishghimire5138 2 місяці тому

    पापिनी सासु अमाजु छि

  • @PartimaLimbu-r3o
    @PartimaLimbu-r3o 2 місяці тому

    You sirilma jitilai hepni Nanda Ra shasulai AK Kai Chen bani deako Herne man xa jiti le

  • @Manisha-mp2eb
    @Manisha-mp2eb 2 місяці тому

    यस्तो नि हुन्छ सिरेल जेठि लाई मात्र दुख देनि आब हेर्दिन यो सिरेल 😢😢😂

  • @nishapokhrel6893
    @nishapokhrel6893 2 місяці тому

    अब बाट नहेर्नी जो सोजो तेसैलाई मात्रै हेपेको देखाउने के अति नै आजकलको समय मा यसरी कोस्ले सहेर बस्छ हो अति के

  • @Artyourself-h7n
    @Artyourself-h7n 2 місяці тому

    अब देखि नहेर्ने हो सारो जेठी बुहारी लाई हेला भयो अनि तियो आमाजु भनाउदो र तियो सासुलाई अलि माइली बुहारी र कान्छी बुहारी ले तह लाउनु परो

  • @raiapardipchamling8540
    @raiapardipchamling8540 16 днів тому

    हना जेठी लाई कती साह्रै हेपे को हौं जहिले पनि दुखी बनाई देने सासू ले

  • @anjanasimkhada
    @anjanasimkhada 2 місяці тому

    हेर्नु हुनत याे एउटा सिरियल मात्रै हाे याे सिरियल काे नाटक हाे तर किन किन मलाई याे सिरियल देखि रिस् उठिराछ जेठि बुहारी लाई न बुजेर अनि भए नभए कुरा लगाएर हानेकाे र भनेकाे वचन सुन्दा मलाई रिस् उठ्यो अनि मलाई मन परेन अब देखि छुच्ची सासू काे सिरियल आयछ भने जेठि बुहारी लाई माया गर्नेकाे देख्न पाउ हैन भने तपाईं काे सिरियल हेर्ने मान्छे थाेरै हुन्छन् र अब मेराे परिचय मेराे नाम अन्जना तिमिल्सिना हाे मेराे घर चाहिँ कालिकोट हाे मैले कति माया गरेर यस्तो दुर्गम ठाउँ बाट हेर्दै छु तपाईं भने झन् रिस् उठ्ने रचना रचेर ल्याउनु हुन्छ हल्का ना राम्रो रचना रचन्नुन 😢❤