Aalap live Dohori आज म गरीब छु By Resham Nirdosh Vs Kalika Roka Music Jhalak Sangeetam

Поділитися
Вставка
  • Опубліковано 28 лис 2024

КОМЕНТАРІ • 433

  • @devilal2096
    @devilal2096 4 роки тому +76

    रेशम सर लाइ चाडै इन्द्रेणी मा देख्न पाइयोस् सफलता को शुभकामना 🙏👨‍🎤👩‍🎤

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 4 роки тому +2

    जता गएर जुन च्यानल खोलेर हेरे पनि जुन भाका पनि मीठो र मार्मिक शब्द हरु रेशम भाई😘😘😘

  • @bhagawankhatri
    @bhagawankhatri 4 роки тому +33

    Image लोक star ले चिन्न नसकेको एउटा अर्गानिक स्वर... बागलुङ जिल्ला गलकोटको सान रेशम निर्दोष नमन |

    • @TheKunwarchhetri
      @TheKunwarchhetri 4 роки тому

      Image lok star ko nirney galt thiyo eti ramro organic gedauni resham nirdos bhai

    • @anjanarana6279
      @anjanarana6279 4 роки тому

      Dharai ramro

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 роки тому +33

    यहि दिनको पर्खाइमा थिए। रेशम निर्दोष दाइको फ्यान जति यता हाजिर हुम!!बाकी हेरेर प्रतिक्रिया दिनेछु।

  • @himanshkhadka8648
    @himanshkhadka8648 4 роки тому +18

    नेपाली मौलिक गितको महारथी आदरणीय दाइ झलक संगीतम लाई सफलताको शुभकामना, साथै रेशम निर्दोष र कालिका रोका लाई शुभकामना !

  • @krishnapoudel6228
    @krishnapoudel6228 4 роки тому +43

    जुन भाका मा गाए पनि रेसम को दोहोरी गित दम दार र ओझ पुर्ण हुने गर्छ !दुबै लाई धन्यवाद !

  • @achyutaryal1656
    @achyutaryal1656 4 роки тому +16

    Ati nai ramro रेसम निर्दोस को कला र गलाको जति बर्णन् गरे पनि पुग्दैन।सफलताको शुभकामना।

  • @barud60pm70
    @barud60pm70 4 роки тому +14

    रेशम निर्दोष always best सब्द को खानि organic dohori कलिका दिदी लगएत सबै लाई धन्धेबद्🤗😍😍

  • @tilakbaramle
    @tilakbaramle 4 роки тому +27

    रेशम निर्दोश अब लोक दोहोरी को राजा नै हो। सारै मिठो स्वर अनि मिठो शब्द छनौट, कहिल्यै मन भरिदैन सुनेर..आशा छ अझै चर्चित हुने लोभमा असभ्य अपाच्य छादा शब्द प्रयोग हुने छैन।सधै यस्तै राम्रा गीतहरु सुन्न पाइयोस् शुभकामना ।

  • @baralshiva2476
    @baralshiva2476 4 роки тому +9

    गरिबि को बेदनाले भरिईयको गित रेशम निर्दोष र कालिका रोक्का मगरको गित सारै मन पर्यो मलाई सलाम छ हजुरहरु लाई🙏🙏👏👍️👌

  • @samundrapariyar3457
    @samundrapariyar3457 4 роки тому +1

    Lastai man parxa❤️ yo git malai matra ho ki arulai pani ho sathiharu thanks alap studo bises resham ani kali sislai 🙏🙏🙏all teams

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 4 роки тому +44

    *रमेश दाई को ठुलो फ्यान माध्य म पनि हो है, अरु को को हुनु हुन्छ*

  • @lokendrareule8652
    @lokendrareule8652 4 роки тому +8

    रमेश निर्दाेष जन्मे कै लाेक दाेहाेरिकाे लागि हाे रमेश भाइ असिम बधाई छ... चिजा सँग काे एपिसाेड पनि हेर्ने मन छ

  • @चुलबुलेकान्छो

    रेस्सम भाइ र आसा बैनिको आवाज मा पनि सुन्न पाय हुनिथियो आलप मा लोक चौतारी।

  • @gyantamang9911
    @gyantamang9911 4 роки тому +1

    पुरुष कलाकार को स्वर निकै राम्रो लाग्यो।तर महिला कलाकार ले धेरै शब्दमा अलमलिएको सुनिन्छ, पहिले गाएको शब्द फेरी दोहोर्याउँदा हरेक पल्ट भुलिनुभएको छ।यस्लाइ सुधार गर्नुस् ल कालिका जि।बाँकी त सबै राम्रो छ।सधैं तपाईंहरू को उन्नती र प्रगती होस् मेरो सुभ कामना।

  • @freenepalisong7279
    @freenepalisong7279 4 роки тому +30

    हे.. कठै दिनमा देख्छु सपनी .....
    बोक्न खोजे गरुङयो छपनी.....
    तिमी देखि टाढा टाढा जान्छु बरु म ......
    अाज म गरिब छु सबले हेला गर्छन ...कुनै बेला भेटहोला धुम्तिहरुमा......

  • @RoshanSinghOfficial
    @RoshanSinghOfficial 4 роки тому

    कसम म यति भाबुक भय यो दोहोरी सुन्दा बधाई छ रेसम दाई

  • @rabidangi8291
    @rabidangi8291 4 роки тому +1

    रेशम निर्दोष को जादुमय स्वर अनि शब्द छ्नोट सारै उत्कृष्ट छ सारै मन आन्न्दित भयो कालिका दिदी अनि दुबैलाइ सलाम छ

  • @hirathapa4966
    @hirathapa4966 4 роки тому +7

    मिठो सोरका धनी दुबै जना धेरै राम्रो गीत सुन्न पाइयो प्रगती हुँदै जाओस शुभकामना !!!!!!!!

  • @sitapoudel3542
    @sitapoudel3542 4 роки тому +2

    मनका कुरा खोल्दा नि खोलदेनौ
    के भो भनछू,बोल्दा नि बोल्देनौ 😭😭

  • @bipnakshetri1666
    @bipnakshetri1666 4 роки тому +16

    रुन पनि सकिन खुलेर
    लाइछु माया हैसियत भुलेर ❤️❤️❤️❤️❤️

  • @लछुमानसुनार
    @लछुमानसुनार 4 роки тому +72

    ल आउनुस बरै रेसम निर्दोष को big fyn हरु 😘😍😍अर्को चोती राजु परियार दाइ र टीका दिदी लाई ल्याउनु होला झलक सर धन्यवाद 😘😍😍😘

  • @aashaale8801
    @aashaale8801 4 роки тому +2

    Haina arko junimata mero vai banera aau hai kati ramro geet gauna janeko ho

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 4 роки тому

    ज्यादूमइ स्वर भाको रेशम निर्दोस जीको फ्यान यता दाखिल हौत👌

  • @balkrishnarasali1903
    @balkrishnarasali1903 4 роки тому +1

    wow बल्ला सोर को धनी धनी को दोहोरी मा भेत भहेछ धेरै राम्रो गीत मलाई एक्दम मन पर्ने सोर रेसम निर्दोश र कालीका रोका सुप्प्पर भोईस अनि आफ्नै चेली सोलिना लाई नि देख्ना पाइयो खुशी लायो

  • @bk.unity696
    @bk.unity696 Рік тому

    रेशम निर्दोष वास्तब मा धेरै सम्मान योग्य लोक दोहोरी गायक हुनु हुन्छ,🙏❤️ उहाँ को स्वर अझ शब्द ,,हरु त यति मार्मिक हुन्छन् मन छुने,, सलाम छ ❤️❤️

  • @nanugurung9320
    @nanugurung9320 4 роки тому +1

    रेशम दाइ मलाई पनि हजुरले जस्तै गित गाउन सिकाईसियो न 🙏😘😘😘

  • @rikeshmndr1633
    @rikeshmndr1633 4 роки тому +36

    क्या दमदार शब्द छ है रेसम सरको"रुन पनि सकिन खुलेर, लाईछु माया हैसियत भुलेर"तिमिदेखी टाढा टाढा जान्छु बरु म.............

    • @rimamalla9366
      @rimamalla9366 4 роки тому

      Tehi ta... resamko aabaj ra sabdama ati mithas ra maulik xa sahrai man xunxa

    • @Bimalakc-do6nj
      @Bimalakc-do6nj 4 роки тому

      aaha kati.raamro

  • @premsoni9744
    @premsoni9744 4 роки тому +8

    मेरो आत्मीय मित्र झलक सर को अनि आलाप स्टुडियो लाई माया गर्ने यता हाजिर हुम्त

    • @namirajtamang6491
      @namirajtamang6491 4 роки тому

      राम्रो छ , खुसि लाग्यो !!!

  • @rekhapoudel4832
    @rekhapoudel4832 4 роки тому +1

    आदर्निय झलक दाजुलाई धन्यवाद आलाप छ र त आर्गानिक दोहोरी छ । साथै रेशम दादा कालीका दिदि लगायत सम्पूर्णमा सफलता को शुभकामना 😍😍😍💐💐💐

  • @ranapragatikiran8512
    @ranapragatikiran8512 4 роки тому +15

    अर्गानिक लोक दोहोरी सुन्न आलाप दोहोरीमा झरौ है मित्रहरु अनि रेसम निर्दोस र कालिका रोका जिको अर्गानिन टिपिकल स्वरको कुरै नगरौ

  • @eshurana5548
    @eshurana5548 4 роки тому

    जुन भाका पनि धेरै राम्रो मिलाएर गाउनु हुन्छ रेशम सर ले भ्वाइस नै राम्रो छ नेपालिको मनै जित्ने ### रेशम सरको ल दुबै जनालाइ बधाइ छ ..........ल

  • @bhagawankhatri
    @bhagawankhatri 4 роки тому

    सबैलाई लठ्ठ गराउने अर्गानिक स्वर छ रेशम निर्दोष को। ऐलेको युवा पुस्तामा सबै भन्दा पृथक् स्वर को धनि निर्दोष प्रति उच्च सम्मान्।

  • @sitasherchan8577
    @sitasherchan8577 4 роки тому +1

    नमस्कार म युके बाट हेरिरहेकोछु मलाई लोक दोहोरी असाधै मन पर्छ तेसैमा रेशम निर्दोस भाइको ठुलो फ्यान पनि हु हेन्शोम भाइको मिठो मुस्कान झन मिठो शोर जत्ती सुनेपनी अझै सुनौ सुनौ लाग्ने कुनै सङ सस्ताले युके मा बोलाएनी हुन्थ्यो उमेर ले ३ बिसा मा लाग्दापनी लोका दोहोरी एक्दम मन पर्छ !!!

  • @kopilarajendra1195
    @kopilarajendra1195 4 роки тому +2

    वाहा रेशम जी र कालीका जी आज त खत्रा दोहरी सुनाऊनु भयो अरूलाई जस्तोसुकै लागोश मलाई त मनपर्यो

  • @yamsingh5399
    @yamsingh5399 4 роки тому

    रेशमको जस्तो स्वर र शब्द कसैको छैन। मलाई सारै राम्रो लाउछ उहाको गित धन्यवाद

  • @bishwachhetri1430
    @bishwachhetri1430 3 роки тому +1

    हे... रुना पनी पाछैन खुलेर
    लाइछु माया हैसियत भुलेर👉👉 तिमिदेखि टाढा टाढा 🤣🤣🤣🤣

  • @tulsikhatri5033
    @tulsikhatri5033 4 роки тому +2

    जति गित गाउनु हुन्छ मार्मिक गाउँ घर बन पाखा सुने जस्तो लाग्छ मन रुन्छ अझै सफलता प्राप्त मिलोस् रेशम निर्दोश दाजु लाइ

  • @तेजीन्द्रतेज-प9स

    निकै मार्मिक सब्द मन छोयी रेशन भाइ अनि कालिका दिदी लाई सफलताको शुभकामना छ 😘😘😘😍😍😍😍😍

  • @pabitraacharya8971
    @pabitraacharya8971 4 роки тому +1

    Aati nyi ramro lagyo hajur haru sabyi li dhanbat xa

  • @nabinnabin7810
    @nabinnabin7810 4 роки тому

    रमेश सर को लाइफ दोहोरी जति हेर्यो उति हेर्न मन लाग्छ़़़....

  • @freenepalisong7279
    @freenepalisong7279 4 роки тому +7

    हे यहि दिन देख्न हो माया लायको
    बिर्सेउ बाचा कसम हरु खायको
    हे रुन सम्म पाछैन खुलेर
    लाईछु माया हईसियद भुलेर
    हे किन छोड्छउ अलपत्र पारेर
    जान्छु भन्छु जाउ मलाई मारेर
    हे कस्तो कुरा बुझदिनउ भनेर
    बुझ सानू बुझ कारि बनेर
    हे बरु तयार छु बाटो मोडनलाई
    यक्छि पनि सक्दिन छोडनलाई

  • @senpaiedits3143
    @senpaiedits3143 4 роки тому

    अत्यन्त मार्मिक छ दोहोरी शब्द शब्दमा केलाएर हेर्दा त म पनि भाबुक भए

  • @baldevmalla213
    @baldevmalla213 4 роки тому +2

    जब दोहोरिको शब्दहरुले मन मुटु छुदैन त्यो दोहोरी हुदैन तर यहाँ प्रत्येक सवाल जवाफमा रेशम निर्दोषको अर्गानिक स्वरमा मुटुछुने श्ब्दहरुले भरियको दोहोरी साचिकै दोहोरि बनेको छ!

  • @mayabk7881
    @mayabk7881 4 роки тому +1

    Wow very best song

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 4 роки тому +1

    सफलताको हार्दिक मंगलमय शुभकामना

  • @krishnakarki2389
    @krishnakarki2389 4 роки тому +2

    "रुनसम्म पाछैन खुलेर
    लाइछु माया हैसियत भुलेर"😭😭😭

  • @TheKunwarchhetri
    @TheKunwarchhetri 4 роки тому +1

    Chita bujo yo geet le kina ki ma 7 barsa ko huda buba bitnu bho teskaran sabaile hella garte hami Baglung chhadera gulmi gako thim yaad fari aayo fari tai din sarai aasu jharchhan mera yo geet sunera

  • @gomayathapa7153
    @gomayathapa7153 4 роки тому +1

    Katti su madhur sword hola damdar dohori tapai duitailai dherai dherai badhai xa sabai ko manmutuma bashirakhnu laaa..

  • @reedamchhetri682
    @reedamchhetri682 4 роки тому +1

    kya man nei ruhauni dohori mero aafnei bastawik ziwan ma mel khani geet dherei dhanyebaad resham nirdosh ,kalika rokaha ani sathiharu ani bisesh dhanyebaad jhalak sangaatam ra aalap studio m hjurko dherei thulo sathi dherei man pareko rodhighar ho mero ani resham nirdosh ko ta ghan thulo fan ho m

  • @साहित्यप्रेमीबहकिनेमनको

    Yar yo Resham bhanne gayek ko voice kati mitho ho jun geet ma Pani ramro suninxa mata fan Bhaye salute Garxu Resham lai

  • @devmagar4724
    @devmagar4724 4 роки тому +1

    Lok star ले चिन्न नसकेनी रेसम अहिलेको सुपर गायक हुनुहुन्छ ✌✌✌ लोक star जितेका मान्छे हरु कहाँ होलान् के गर्दै होलान् ?😀😀😀😀 कलिला दिदी रेसम को दुबैजनाको voice अर्गानिक छ दुबै जनालाई यसैगरी सधै देख्न पाइयोस् जय लोक जय संगीत

  • @bojkumarichhetri8380
    @bojkumarichhetri8380 4 роки тому +2

    निर्दोष भाईले गाएको जुन गित पनि मार्मिक हुन्छन्

  • @sajjanranamagar6121
    @sajjanranamagar6121 4 роки тому +1

    Wowoow ramesh dada ko sor ATI mitho

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 роки тому +1

    अहिले यो समयमा रेशम निर्दोष जी ले पुरै यौटुब भराउनु भयो

  • @alamruck4712
    @alamruck4712 4 роки тому

    कस्तो मनै रुवाउने शब्दहरु अाको हो रेशम निर्दोष स्वर उस्तै ब्यस्तता को बाब्जुत पनि समय निकालेर सुन्ने गर्छ प्रत्यक कार्यक्रम

  • @kisanthapa8161
    @kisanthapa8161 4 роки тому +6

    अती मार्मिक गित धन्यबाद आलाप दोहिरी साथै गायक गायिका सबैलाई👋👋👋👏👏👏😍😍❤️❤️❤️

  • @manbahadur2228
    @manbahadur2228 4 роки тому +1

    Resham dai Ani kalika didi kin yeti man xune git matar gaunu hunx kahile t khusi hune pani gaununa ho

  • @Kumarkumar-ru8xs
    @Kumarkumar-ru8xs 4 роки тому +1

    रेसम भाईको सोर सारै राम्रो

  • @ramasramas2423
    @ramasramas2423 4 роки тому +1

    अति मन छाेयाे कति मिठाे भाका कति मिठाे शब्द

  • @takbsunar989
    @takbsunar989 4 роки тому

    हरेक शब्द हरु दमदार छन् त्यस्तै मिठाे सुमधुर अावाज

  • @serbahadurraimagar8413
    @serbahadurraimagar8413 3 роки тому

    रेसम सर हजुर को सोर चाहिँ अति नै राम्रो छ् है अनि दोहोरी पनि राम्रो छ सुर्खेत बाट म

  • @tulbahadur2186
    @tulbahadur2186 2 роки тому

    रेसम दाईर दिदी तपाई हरुको दोहरि सारहै राम्रो लागो तपाई लाई उतर उतर प्ररको सुभकामना K S A beat

  • @Gyanutilisar-lu1qz
    @Gyanutilisar-lu1qz Рік тому

    नमस्कार झलक दाइ धेरै लामो समयपछि ... हेर्ने मौका पाय दामि प्रस्तुति

  • @dxnking641
    @dxnking641 4 роки тому +4

    सार्है राम्रो छ धन्यवाद झलक सङगितम मामा लगाएत सम्पुर्ण कलाकारहरु लाई संमान छ!

  • @mohanbista3477
    @mohanbista3477 4 роки тому +2

    Wow super nice dore dany and pura team lahi

  • @priteimgurung1526
    @priteimgurung1526 4 роки тому +31

    रेसम सर को सच्चा फेन म

    • @rimamalla9366
      @rimamalla9366 4 роки тому +1

      MA pani.. ajhai ma ta xora Vanna ruchauxu

  • @KPKUSARI
    @KPKUSARI 4 роки тому +6

    आहा जति सुन्दा नि धित मरेन कति मिठो भाका,उत्कृष्ट शब्द चयन ,जादुमय स्वर ,उत्तिकै संगित !
    धन्यवाद आलाप दोहोरी परिवारलाइ यति मिठो दोहोरी बनाउनुभएकोमा ! साथै करोड करोड भिउज छिट्टै होस शुभकामना 🥰😍💐💐💐💐💐

  • @surajdc9155
    @surajdc9155 4 роки тому

    Wow dohari vane ko yasto hunu parxa badhai xa hjr haru lai

  • @sherthapa4189
    @sherthapa4189 4 роки тому +1

    बिस्नु खत्रीको जस्तै मिल्दो जुल्दो मीठो स्वरको धनि गायक

  • @torangurung8012
    @torangurung8012 4 роки тому +1

    अतिमिठाे स्वर साथै अनि अति मन छुने शब्दहरू दुबै जनालाई मेराे सलाम।

  • @zsen2438
    @zsen2438 4 роки тому +2

    आहा कति मिठो स्वर हो के स्वर को साथै गित पनि उस्तै छ एक डम मार्मिक गित दुबै को स्वर एक दम राम्रो छ धेरै धेरै धन्यवाद

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 4 роки тому +2

    दामी छ ह्जुर गीत हरुको प्रगती हुँदै जावस आलाप रेकर्डिङ बाट जे होस नया नया शब्द सांगेतिक कोसेली सुन्न पाइन्छ खुसी लाग्छ सात समुन्द्र् पारी बाट भए पनि धेरै सम्झेको छु

  • @kabirajsharma6426
    @kabirajsharma6426 4 роки тому +1

    रेशम र बिष्णु खत्री उस्तै लाग्यो कति राम्रो

  • @manulamkaha2889
    @manulamkaha2889 4 роки тому +5

    नमस्कार छ हजुर आलप दोहोरी समग्र परिवारलाइ र रेशम निर्दोश दाजुको एकदम मन छुने कारुनिक मर्म इस्पर्शी मनछुने हुन्छ एकदमै भावुक भए सारै राम्रो लायो उत्ताउलो पाराको भन्दानी फेरि यस्तै मर्म इस्पर्शी गितहरु सुन्न पाउ भनी अपिल गर्दछु र सम्पुर्न समग्र तिमलाइ अग्रीमशुभकामना छ🌹🌺🌻🌼🌷🌹🌻🌺🌼🌷

  • @रेजिनाविश्वकर्मा

    रेशमकाे अावज सारै राम्रो लाग्छ

  • @yubthapamagar3805
    @yubthapamagar3805 4 роки тому

    वाउ सुन्दै मन छुने स्वर र शब्द धन्यवाद छ रेशम दाइ &कालिका दि लाई 😍😍😘😘😘😘

  • @rajusahrma2840
    @rajusahrma2840 4 роки тому +1

    बागलुङ जिल्ला कला र गला को धनी छ म पनि बाग्लुङ मा जन्मिदा पाउदा गर्व गर्छु बिशेष गरी कालिका रोका त मैरै घर तिर को सम्मान छ कालिका दिदी अनि रेसम दाइ लाइ

  • @gyantamang9911
    @gyantamang9911 4 роки тому +1

    वा बबाल लाग्यो यो दोहोरी।👌👌

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 4 роки тому

    Aaha ati metho geet

  • @nepalithapa9805
    @nepalithapa9805 4 роки тому +1

    Dami xa ni wow

  • @tilaramgharti698
    @tilaramgharti698 4 роки тому

    resham dada hajur ko geet dharai man parxa ani voice haru ni dharai ramro lagxa ajai dharai vanda dharai pargati mayro shubhakamana xa hajur lai diju ani dada

  • @lamarachana9684
    @lamarachana9684 4 роки тому +1

    Kalika dd ko geet khoji khoji sunxu ❤️👌❤️

  • @krishnadevkota2959
    @krishnadevkota2959 4 роки тому +1

    अाहाँ कति राम्रो भाइ को सोर साथै शब्द हरू

  • @hemrajsha1552
    @hemrajsha1552 4 роки тому +2

    Resam dirdosh auni ak dui barsam ma good presentation hunxa .keep it up . continue.

  • @TheKunwarchhetri
    @TheKunwarchhetri 4 роки тому

    Yo geet sune ra aasu nai jhariyo mero kina ki maile dharai gharibi bhoge ko thiye sisno ra makai ko pitha ko fado khayera dhari garib thiyo hami aaja yaad garai dinu bho dhanebad

  • @gurungambar2317
    @gurungambar2317 4 роки тому

    अती राम्रो सुन्दर दोहरी 👍️👍️👍️

  • @बुद्धभुमिकपिलवस्तु

    धेरै मीठो गित धन्यवाद रेशम जि एण्ड कालिका रोका ज्यु

  • @haripokhrel4808
    @haripokhrel4808 4 роки тому +1

    आज पाँचौ पटक हेर्दै छु यो भिडियो , रेशम दाजुको आवज र शब्द अत्यन्तै उत्कृष्ट छ।।

  • @prakashprajal7093
    @prakashprajal7093 4 роки тому +1

    Ab ko look sangeet ko chetra ma number 1 gayak hamro resham nirdosh g

  • @gunjamagar9269
    @gunjamagar9269 4 роки тому +1

    रेशमको फ्यान माता सरै मन पर्छ

  • @kingzer3676
    @kingzer3676 4 роки тому +1

    Dhari ramro

  • @sitaramrroka231
    @sitaramrroka231 4 роки тому +2

    Ati marmika xa ho gita Resham dajuko aawojma

  • @jeewanbudhachhetri2751
    @jeewanbudhachhetri2751 4 роки тому +7

    Resam dai ko sor sarai ramro chha malai sarai man parchha resham dai ko fn hajir hum ta yata

  • @ramukaka8912
    @ramukaka8912 4 роки тому

    कति राम्रो सबैलाई बधाई छ

  • @krishnabudhachhetri1745
    @krishnabudhachhetri1745 4 роки тому

    रेशम निर्दोस व्रो को फ्यान यता✋✋✋

  • @sandipgaming3941
    @sandipgaming3941 4 роки тому +1

    Sarri best xa.kalika.didi r rashem bhai ko dohori

  • @nitapunmagarrejina8888
    @nitapunmagarrejina8888 3 роки тому

    साहरै मन छोयो हजुरहरुको प्रस्तुतिले😢😢

  • @prembc6480
    @prembc6480 4 роки тому +4

    रेशम भाई को अावाज धेरै राम्रो छ लय पनि धेरै राम्रो छ

  • @gsqurem5317
    @gsqurem5317 4 роки тому +15

    कुनै ले सक्दैनन कसम लाइभ गाउन मै हु भन्दै इस्तेज मा उफ्रिने ले पनि रेसमले जति गाउन मलाइ एक्दैमै मन पर्च रेसमको सोर आज त मेरै बागलुङगे रहेचन दुबै जाना उहा