सिरु र मिरु को भेटघाट सारै रमाइलो हुँदै रैछ जङ्गलमा कुखुराको मासु देखि लिएर बारीमा भैसिको खुट्टा अनि घरमा बुङ्गुरको मासु खादै खुब मीठो अनि दुबैजनाको जिन्दगीमा नबिर्सने सम्झना रहने भयो है 🙏❤️😊
दुई बहिनीलाई मनै देखी धन्यबाद छ सबै मासु खाएनी सके सम्म यो बङगुरको सुँगुरको मासु चै नखाने कोसिस गर्नु मिरा बहिनी हुन त मन नदुखाउनु आ आफ्नो ईछा हो हाम्रो पिता पुर्खाले नखाको नखानु कुलले सहन्दैन हाम्रो गुरुङ चलनमा❤❤❤
यो सिरु र मिरु दुइजनालाइ दरो पाप लाग्ने भो हामिलाइ देखाइ देखाइ खाने । हाम्रो नि कस्तो मनमा खाने चाहाना र मुखमा पानी नै निकाल्ने गरि देखाउने ।friendship rocks
Mira solteni hajur ramri hunuhunxa....!!!! Bihan 8 baaje samma hoina ali chadai uthanus ani exercise garnus hajur ko lagi dherai ramro hunxa...hajur kahile pani bibadit hunu bhaneko herna napau❤❤❤.....!!!!! yahi nai xa mero chahana hai.thank you and god bless you mira solteni❤❤❤.....!!!
Dami chha sugurko masu pakai, Nepal ka mulbasi ra biswa ko dherai manis harule manparaune masu ho sugurko masu, herdai mitho chha jasto chha bhutuwa khadai piudai mojmoja garnu hola. Have a good day.
Wow really lovely video, Dialogue: जनमा अर्कै ले दिन्छ, बुद्दी बिबेक अरूले दिन्छ, कर्म काे फल काम अरूले दिन्छ, इजेत इमान स्वार्थ अरूले लिन्छ, मरन अरूको हातमा हुन्छ, आखिर घमण्ड र लोब लालाच के का लागी ? सिरु,, मिरू दुई का मर्मिक लाईफ स्टाइल, dialogue कस्तो लाग्यो ? इन्जोई 👋
@@jagatprasadghale9286 आफ्नो शरीर अनि देउ पितृले सहे सम्म खानु पर्छ खानेलाई घृणा पनि गर्नु हुदैन । हासी मजाकको लागि कमेन्टमा आउने कुराहरुलाइ हामी कसैले पनि सिरियस्ली लिन पनि हुदैन। हाम्रो नि घरमा बाबा आमा हरुले रागा भैसिको मासु खानु हुदैन हामिले खाए पनि घर बाहिर नै बनाएर खाने हो त्यस्मा अन्याथा कोहि कसैले नमाने हामी त्यति कै दिल खुश हजुर।
मिरा र शिरु दिदिबहिनी काे माया अमर रहुन् ❤❤❤फेरि,फेरि यस्तै माैलिक अर्गानिक भिडियो हेर्नू पाउन धन्यवाद 👍️👍️👍️
लौ है धेरै बधाई छ ! शीरु र मीरा नानीको आजको भान्सा औधी राम्रो लाग्यो, मीरा नानीलाई नि सुंगुरको मासु खान निक्कै मन पर्नेरहेछ |
हैट मिरू र सिरूको खानपानले भर्खरै खाना खाएर बस्दा पनि भोक पो लागेर आयो 💕
दुई जना काे गफ खत्रा लायाे गुरुङनि र मगरनि दिदिबहिनी काे ❤❤❤❤❤
सिरु र मिरु को भेटघाट सारै रमाइलो हुँदै रैछ जङ्गलमा कुखुराको मासु देखि लिएर बारीमा भैसिको खुट्टा अनि घरमा बुङ्गुरको मासु खादै खुब मीठो अनि दुबैजनाको जिन्दगीमा नबिर्सने सम्झना रहने भयो है 🙏❤️😊
दुई बहिनीलाई मनै देखी धन्यबाद छ सबै मासु खाएनी सके सम्म यो बङगुरको सुँगुरको मासु चै नखाने कोसिस गर्नु मिरा बहिनी हुन त मन नदुखाउनु आ आफ्नो ईछा हो हाम्रो पिता पुर्खाले नखाको नखानु कुलले सहन्दैन हाम्रो गुरुङ चलनमा❤❤❤
ल ल रमाइलो भएछ विशेष गरेर सुङ्गुरको कान राम्रो हुन्छ अर्को पल्ट बङ्गुरको कान फ्राइ गरेर खाने कोशिस गर्नुहोला खोइ त तिनपाने छैन त ?
बंगुरको मासु मेरो सबैभन्दा मनपर्ने परिकार हो। मलाई यसको स्वाद अत्यन्तै प्रिय लाग्छ।🐖😍
यो सिरु र मिरु दुइजनालाइ दरो पाप लाग्ने भो हामिलाइ देखाइ देखाइ खाने । हाम्रो नि कस्तो मनमा खाने चाहाना र मुखमा पानी नै निकाल्ने गरि देखाउने ।friendship rocks
हजुरहरको जिन्दगी सारौ रमाइलो रहेछ 🎉🏃♂️💝
❤❤wau very good ilik good 😊😊😊😊😊😊😊
ल सारै रमाइलो लाग्यो २जना को कुरा कहनिर बुङ्गर को खुवाइ❤❤❤❤
गुरुङनी र मगरनीको दोस्ती सारै राम्रो जमेको छ, भिडियो पनि निकै रमाईलो लाग्यो। यसरी नै संधै हाँसिखुशी देख्नपाउँ। Happy New year both of you.❤
येसरी अरुको मुख मा पानी आउने गरि मासु पकाउदै देखाउदै खान त भयेनानी चेली हरु😢😢😢
खानु पर्छीनी, फेरी 2 जनाको भिडियो हेर्न पाइयो मज्जा आयो.खुवाई मिरा र सिरुको सारै राम्रो.
तपाईहरुको रोचक भिडीयो अती सुन्दर राम्रो छ
Yehi din Ko aasha thiyo magarni Ra guru ni ko bhet ko Pura bhayo very good I liked it dd haru umer chai bhandina hai❤❤❤❤ magar ko jwai
हाम्रो मिरा बहिनी र शिरु बहिनीले खाको देखेर मलाई नि खनखम लाग्यो बहिनी बहिनीहरू
मगर्नी नानी को खुवाई पनि मीटो रहेछ है
खायो" खान्छ क्वाप" क्वाप, क्वाप क्वाप.. चुव्वाछे दरो गएछ!मीरा ज्यु😂😂❤
Mero favorite parikaar sungur ko masu ra raayo saag ♥️♥️✌️
कतिपय गुरुङहरुले सुगुरको मासु खादैनन् हैन मीरा जी?परर भुटेर ३ पानेसँग बढो!गज्जब हुन्छ नि।😀🤭🙏
Kati mithho gari khanu bhako. Love❤❤❤from Delhi .
2 Jana ko Jodi ta amazing ❤
राम्रो छ भीडियो मेरो पनि prok एकदमै febret हो धरै मन पर्छ
गुर्सिनी र मगर्निको रमाइलो
Aaha kya dammi vutuwa hajur 🙏🇳🇵🇳🇵👌👌👌👌👍😁😁🤣🤣💪💪❤️❤️❤️❤️ jhorle hajur 🙏🙏
सुङ्गुर मासु खुब मज्जाले खानु भयो मगर्नी र गुरुङ्नी ले 😍😍मेरो मुख मात्रै बिग्र्यो अब भात कसरी खाउ होला मोह 🙉🙉🙉
रमाइलो लाग्यो , हजुर को भिडियो हेरेर ।
आज मुडअफ भाथ्यो मैयाहरु को गफ सुनेर फे्स भय 😅😅😅
अहोनी हतेरी मातोक्न सक्ने भयो इ दुई गोर्खाली चेलिहरुले सुगुर र रागाको मासु जति सबै🤣🤣🤣🤣🤣
छेरेर मर्छ्न है मगर्नि र गुरुङ्नि 😅😅😅😅😅😜😜😜😝👌
मीरा दिदी गोठ जंगल गाको भिडियो राख्नु न मलाई धेरै मन पर्छ। हजुर जंगल को भिडियो राख्दा।❤❤
रमाइलो भिडियो ❤❤❤
Jhalli vaneko ramailo manxe Haru nai ho jhalli jhalli Mira siru❤❤
स्वादिष्ट खाना ! मुख नै रसायो ङोल्स्यो 😅😅
कति मिठो गरेर खानु भको मलाई नि खानु मन लाग्यो 🤤🤤
च्वाचे को मासु त सारै मिठो पो हुन्छ त मुख नै रसायो त हो गाठे मिरा😂😂😂😂
Katti ramailo organic vedio wow
मिठो पकाऊनु हुदोरहेछ👍😋 राम्रो लाग्यो👍 दाम्मी👍❤🎉
Kati mittho hola hae yo masu ❤❤😋😋 2 jana sisters laie nae miss you so mucha❤❤❤❤❤
wow mukh bata paani ayo mero ❤❤😅😅nikai din vayo ta gurung ra magar ko jodi naxutiyeko❤❤❤😀😍😍💞💞💞💞watching from saudi
My God वाकस्या देखेर मुख बाट पानी रसायो !के गर्ने मुस्लिमको देशमा पाउँदैन!enjoyed yourself 👍️👍️👍️
Hai 🤗🤗🤗 gurunle 😊😅😅sugur khadaina 😂❤❤❤❤😊😊😊😊
मिरा सारै राम्री❤❤
गफ रमाइलो लागो
Wooow💯 Delicious😋😋🥩 pork🐖🥩 😋😋 # Many Many happy new year🎊🎉🎇 🎂🌹😘
Khanu khanu tanna khanu milera agi badnu hola beast off meera ❤❤❤❤❤❤❤❤❤
Wou kati mitho vyo hola hai 🥀💗💐🙏❤️🌸🌺🌹
मिरा बैनी सिरु बैनी नमस्कार छ गाउँको अरगाईनिक वाउ खुसी जिबन
Wow looks delicious 😋 with 2 famous Vloggers 🎉🎉sister
वाउ ,,,,,,Organic चेलिहरुको Organic काम, बोलिभाषा अनि खानपिन ।
गोर्खा को अर्गानिक दीदी बहिनि हरु खुसि लाग्यो ।
Mero fabaret sungurko masu ❤❤❤❤❤
दुई जनाको कुरा कहानी रमाईलो हुन्छ😂❤❤❤
दामी छ 🎉🎉🎉🎉😢🎉🎉🎉😢😢😢😢
मगर्नी सग गयर एक्लै एक्लै खाने डोजर मिरा जि
मिरा 143😅❤❤❤❤सिरुलाई झोर्ले है😅
म जस्तै जागरिलो रहेछ यार टाउको मात्रै नुहाउने 😂😂😂👍️👍️👍️👍️
wow Nice ❤❤❤
Wow kasto motho gari khanu vo meroni mukh rasayo ❤❤
नयाँ बर्ष को शुभकामना 🎉🎉🎉
Nice cooking ❤❤❤❤
Wow kati mitho yammi😋😋😋🇳🇵❤️❤️🇳🇵🇳🇵💐
Mira solteni hajur ramri hunuhunxa....!!!! Bihan 8 baaje samma hoina ali chadai uthanus ani exercise garnus hajur ko lagi dherai ramro hunxa...hajur kahile pani bibadit hunu bhaneko herna napau❤❤❤.....!!!!! yahi nai xa mero chahana hai.thank you and god bless you mira solteni❤❤❤.....!!!
Nice Jodi siru di ra minu ❤❤🎉 fere Pani agami din ma Naya vlog banaunu hola from Singapore now Mero Ghar ni gorkha nai ho
कती मिठो होला ❤❤
Meera ji tapaiko hasai Sarai ramro lagxa 👍❤️
मुख बाट पानी आयो❤❤❤
Dami chha sugurko masu pakai, Nepal ka mulbasi ra biswa ko dherai manis harule manparaune masu ho sugurko masu, herdai mitho chha jasto chha bhutuwa khadai piudai mojmoja garnu hola. Have a good day.
पोलेर चिसो चिसो भए पछि खानु पर्ने अति स्वादिष्ट हुन्छ
Wow mera sis mukh nai rasayo mero ta❤❤❤
दामी 🎉🎉🎉
गुरुङ नि लाई राईनी बनाउनु पर्ला जस्तो छ बङुर मनपर्दो रहेछ हेहेहे
Jhorle siru ji ani mira ji lai ❤
मलाई पनि सुगुर को मासु मन पर्छ तिमि लाई जस्तै❤❤❤❤🎉🎉🎉
Very nice organic video👍
यो कुरो मन पर्यो जुन चाड भएनी मासुचै खान पाउन पर्यो😅😅😅😅😅
Mero favourite masu ❤❤❤❤
फाउन्डेसन 😄😄😄😄😄😄😄😄😄😄😄😄😄
मलाइ पनि खान मन लागि सक्यो बाङ्गु को मासु ❤❤😂😂
Wow really lovely video,
Dialogue: जनमा अर्कै ले दिन्छ, बुद्दी बिबेक अरूले दिन्छ, कर्म काे फल काम अरूले दिन्छ, इजेत इमान स्वार्थ अरूले लिन्छ, मरन अरूको हातमा हुन्छ, आखिर घमण्ड र लोब लालाच के का लागी ? सिरु,, मिरू दुई का मर्मिक लाईफ स्टाइल, dialogue कस्तो लाग्यो ? इन्जोई 👋
Wow 👌 👏 😍 👍 🥰
Sungur ko maasuma palkeko limbuni tira dhalkeko waaoouuuu kati ramailo magar vs gurung ❤❤❤
Dami meat sanga testy with rice n chilly 😋 yummy mukhai rasoudo
Wow dami.
Magar gurung Duo ❤
Piyari didi haru🤤😋❤️💗🥰😘🙏
Grg rw mgr ko gaf chai Dami mildo raxa ❤❤
खानुपर्छ मिलेर❤❤❤❤
दुई जाना मासु लोभोर ❤❤😮😮😮
Nice Tarkari ❤❤❤❤
Happy new year , Very nice Video, .....Happy new year, ......🎉🎉🎉🎉🎉 , .....💗💗💗💞💞💞 Love you all....Siru Sister💞🎊
Dherai ramro vedeo pure
Wow Kati ramailo hau malai khanu man lagyo 🙏❤️❤️
अहो सोल्टिनी सुङ्गुरको मासु खाएर छेरपटी चल्दै बारपाक सम्म पुगे होला हो।
😅😅😅😅 ma Khana khadai xu yr😂😂😊
@ManishaMgr-k4e खाना त खानुस न हजुर मैले त्यही खाएको हो र भनेको कहाँ छु र माफ पाउ हजुर कान समातेर उठबस गरे 😀
😅😅😅😅😂
हामी गुरुड॰ घलेहरुलाई सहदैन,सिधै मुटुमा लाग्छ नी!
@@jagatprasadghale9286 आफ्नो शरीर अनि देउ पितृले सहे सम्म खानु पर्छ खानेलाई घृणा पनि गर्नु हुदैन । हासी मजाकको लागि कमेन्टमा आउने कुराहरुलाइ हामी कसैले पनि सिरियस्ली लिन पनि हुदैन। हाम्रो नि घरमा बाबा आमा हरुले रागा भैसिको मासु खानु हुदैन हामिले खाए पनि घर बाहिर नै बनाएर खाने हो त्यस्मा अन्याथा कोहि कसैले नमाने हामी त्यति कै दिल खुश हजुर।
मासु चै हुनुपर्यो अरु जे भए पनि😂😂सिस हरु को कुरा ले हसायो 😂
छेरपाटे लाग्छ है मीरा।
O soltini malai hucha hai.. waiting..😂😂😂😂
तिमी हरु दिदी बहिनी सङ्ग एक्दिन म पनि बसेर खानु छ है शिरु अनि मिरु हस बुनु हरु