पुष्पकमल यति लचकता अपनाएर दौरा सुरुवाल तथा पृथ्वीनारायणको जन्मजयन्ती मा बिदा (दिनसक्ने)अवस्थासम्म पुग्नसक्ने अनुमान कल्पमा बाहिरको कुरा थियो। चिनियाँ नाका आकस्मिक रुपमा खुल्नु बि आर आई सम्झौताको छलफलको लागी चिनियाँ टोली तुरुन्त नेपाल आउनु पक्कै पनि नियमित होईन्। राष्ट्रिय एकता दिवसको बिदाको निर्णयको खुल्ला दिलले स्वागत छ।
म आदरणीय रास्ट्रब्यक्ति भरत दाहाल सर ज्यु को बिस्लेसर्न नियमित न छुट्टाईकन सुन्ने ब्याक्ति हु । धेरै कुरा रास्ट्र अन्त- रास्ट्र घटना बुज्ने मौका मिल्यो । हार्दिक- हार्दिक आभारि सर । हाल:- यु य ई, दुबैइ बाट 30/12/022
भरत सर काे यथार्थ विश्लेषण हुन्छ र हिमाल टिभीले सधैं राम्रो राम्रो ब्यक्ति हरु मात्र ल्याउनु हुन्छ र म प्रत्यक कार्यक्रम नछुटाई हेर्छु यस्तै बिद्वान हरु सधैं ल्याउनु हाेस है प्रदिप सर !
सहि हाे भरत जि, हाम्रा बुढा नेता हरु सिमन्ट र ईट्टा या ढुङ्गा हुन तर डकर्मी शक्तिशाली देशहरु हुन , बनाउछन् अाफ्नाे अनुकुल भएन भने भत्काउछन्। तर नयां नेता हरु ज्यामी काे रुपमा अाएपनि स्वागतयोग्य छ कारण केही सुधार किनकि सिमेन्ट , ईट्टार ढुङ्गा भन्दा त ज्यामी उपलब्धि मान्नु पर्छ। भरत जि सलाम छ मेराे मन कै कुरा मेडियामा अायाे।
भरत सर को आज सम्म को अन्तरबार्ता हेर्दा आज त्यति निराशाजनक देखिएन। अब बोल्ने मात्र होइन सर फिल्ड मा आउन पर्यो हामि नेपालि परिवर्तन चाहान्छौ। अब रबि ग्यानेन्द्र र गगन हरुले नि यो देश बनाएन उनिहरुलाइ त्यो बातावरण मिलेन भने झन कसरि बन्छ त हाम्रो देश ।देश लुटेका छन सबै दल मिलेर थाहा छ तर ह्वात्तै सबैलाइ जेल कोच्न कि सैनिक सासन लगाउनु पर्यो । यि युवा हरु सङ्ग जोडिने कोसिस गर्नुस छलफल गर्नुस बुझ्नुस के छ यिन्का चाहाना यिन्का पछाडि को छ बुझ्नुस सके सहयोग गर्नुस । सबै लाइ उहि ड्याङ मा राखेर हेर्दा पनि भएन नि सर ।यस्तै ताल हुदै गयो भने तपाइ सङ्ग पनि हामिलाइ बिश्वास हट्दै जान्छ।
हजुर्ले भने जस्तो कति, कुन कुन समतमा, कतिन्जेल सकारात्मक हुने ?? कति नारा घन्किये, कति धोका पाईसक्यो यिनले भनेका प्राय कुरा हरु यथार्थपरक नै हुन्छन । बुझाई आआफ्नो
यो भरत दाहालको आँखा नै दुसित छ ,परजिवि मानसिक्ताबाट ग्रसित,जेमा पनि बिदेशिको हात देख्छ, यस्को त्रिमुल पार्टि कुन देशबाट परिचालित रहेछ ?यो पनि भनिदिए हुन्थ्यो नि ,यस्ता पनि बिस्लेसक!
भरत सर नमस्कार हजुरको सबै शब्द हरू अति राम्रो योग्य छ बतमान सरकार मा बस्ने सबै कुसी मालिकहरूले कान खोलेर सुनेर भोलीको दिनमा काय सफलताको कामना गनअति जरुरी छ यो सरकार कसैको नोकर चाकर नबनोस धन्यवाद पदम पौडेल झापली
के गर्नुपर्छ ? के गर्न पर्थ्यो? के गरे चाहिँ सहि हुन्छ त? यहाँहरुले नेतृत्व लिय ठिक हुने हो कि? या यस्तै विश्लेषण गर्दै आफ्नो पेशा नै यहीँ बानाउने हो त? अब यो हैन यो यो गरे पछि ठिक हुन्छ भनेर भन्न पनि सक्नु पर्छ कि? मायाले संसार त थाम्दैन होला???
वर्तमानमा जे जस्तो भए पनि नेपालको लागी सकारात्मक मान्नु पर्छ। दुबै पक्षको बाध्यता र स्वार्थ विच अनि प्रचण्डलाई सकारात्मक सन्देश दिन उस्लाई प्रधानमंत्री हुनै पर्ने भएको हुंदा वर्तमान अवस्था आएको मान्नु पर्छ। अर्को, पारिवारिकमा धर्मपत्नीको आत्मासन्तोष, दिवंगत छोराको आत्माशान्तीकालागी राम्रो काम गर्न पनि हो। यति बेला नकारात्मक नसोचौं।
प्रदिप भाई राजनितिक बहस मात्रै नभई हाम्रो देशको अर्थतन्त्र बारेमा पनि सम्बन्धित स्वतन्त्र विज्ञहरुलाई डाकेर छलफल गराउनुस।किनकी डरलाग्दो संकेतको रुपमा लिन सकिन्छ नेपाल सरकारको प्रथम त्रैमासिक आयव्यय रिपोर्ट अनुसार ४६दशमलव ८३ अर्ब बजेट डेफिसिट देखिन्छ।रेमिटान्स ओरालो अवस्थामा, उद्योगहरुले उत्पादनमा कमि गर्नु,बित्तिय संस्थाहरुमा र बजारमा तरलता अभाव बढ्नु,नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नितीमा ब्याजदर वृद्धि गर्न बाध्य हुनु, बेरोजगारी बढ्नु यी सबै अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने तथ्यहरु होइनन र?
नेपाल काे भूराजनीतिक अबस्था हेरेर नै बि .पी. काेइराला ले राष्ट्रिये मेलमिलाप काे नीति लियेर स्वदेश फर्केका थिये येसै सर्न्दर्भ लाई लियेर बि.पी. ले भनेका थिये कि " राष्ट्रियेता काे सर्न्दर्भमा राजा काे गर्दन र मेराे गर्दन एउटै हाे "
बिचार र सिद्धान्त बिनाको राजनितीक दल र अालु उस्तै उस्तै हाे । अालु जुनसुकै चिजमा मिसाएर तरकारी बनाउन सकिन्छ। त्यस कारण यस्ता दलहरुकाे अस्तित्व टिकाउ हुदैन निश्चित समयमा बिलाएर जान सक्छ।
वामपन्थी विकास हेर्न बंगाल र बिहार लाई हेरे भइहाल्छ। यस्तो चीज गर्न लाई प्रचण्डले किन मरिहत्ते गरेर प्रधानमन्त्री हुनु पर्यो, जनता बाट हारेपछि पनि, कस्तो वामपन्थी विकास गर्न खोजेको हो, यस्ले??df
Very Good analysis of international & Nepali politics Nepal is better of being non aligned Nation.Stay away from WESTERNERS they will do anything to get what they want
China, Russia, Iran ra North Korea bhane ko aafno country ko "Dharma" ra " Sanskrit" ma aadik chan thei bhayera dherai dhani Chan ra pravav cha, hami le Pani yehai follow garnu parcha in present globalization world.
Kasaile desh ko lagi k hi garchu bhanera aaune lai ta sath po dinu parcha sath dina sakdaina bhane chu garda ramro timi le chai desh ko lagi k garyo hami lai dekhau waiyat kuro
Bharat sir Desh bacauna Nepali janata aba ke garena paryo sabai milna paryo Desh bacauna Raja lau Desh bacauna Raja lau sir aandolan garera nepal banau na sabai Jana ek thau ma aauxu paryo
It is pity that so called maoists are compelled to lick what they had spat at the outset of ganatantra however it is good to note that Prithwi Narayan Shah has been acknowledged as the father of the nation.
Politics is not about licking or not licking it is doing what suits which party- if you have even an iota of love for your country you show what have you done and not necessarily what others should do or not do problem is nationalism has been wrongly interpreted in history - just because you are born in Korea u do not become. Korean national you become a Korean only if you prove your worth for the Mahto that feeds you clothes you and stands for you- Are a Nepali or an Indian .
@@ManiKumar-ht1cf It is not about suiting or not suiting, they do it for their petty selfishness. What interpretation are you talking about, the one in which they bombed their own country at the behest of Gandhi congress of India or the one when they sold a large part of Nepal to the then East India Company? Of course Nepalese people are ready to give everything for their country if needed so am I. What good is this present government is going to do that other governments did not do in the past? What I meant is none of our current politicians have an iota of what is called moral courage to lead the country piously. I would be the happiest person if this government provides what people are asking for but they never did in the past and I doubt they will this time around.
Maoists are heading towards extinction in Nepal and desperately trying to stay afloat. Regarding declaring PNS birthday as National unity day, it seems fair to me. He took the lead on geographical unification and shielded off missionary conversion keeping local custom and culture intact
Uraaine ma Americ ko eutai Zelensky le etro dhwans machyo. Afnai desh lai dhulo pitho banayao ra lakhon janata lai pani shararanrthi banayo. Hamro desh ma ta testo Zelensky haru thuprai chhan. Congress ta jhan Zelensky harule bhariyeko chha. Ukraine ko esto halat dekhra hamra yi murkha neta haru lai chet ayena hola. 500 million dollars khana oaunchha bhanera mukh aan garera baseka chhan. America le Arun Kumar Subedi jasto lai pani par rashtra mamila ko sallhkar banayera tansi diyo. Desh ko bijog chha.
Sahi ho. China le tei vaera naka asti kholeka chan. Chin le madat garla. India ko biswas chadai chaina. Peuso ta ho paschima ho. Mero desh baliyo huncha aba🇳🇵
हजुरहरुको राष्ट्रप्रतिको प्रेम, अमुल्य प्रतिक्रिया र सुझावका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
तपाईं को मुल्यांकन को प्रेमी हु
यदि यस्तै हुने हो भने नेपालीको बेहाल हुनेछ।
भरतसर को राजनितिक बिस्लेसण नेपाली राजनिती सङ मिल्दोजुल्दो छ् !नेपाली लाई सतहमा ल्याउन भरतसर जस्ता बिज्ञय को आवसयकता छ
पुष्पकमल यति लचकता अपनाएर दौरा सुरुवाल तथा पृथ्वीनारायणको जन्मजयन्ती मा बिदा (दिनसक्ने)अवस्थासम्म पुग्नसक्ने अनुमान कल्पमा बाहिरको कुरा थियो। चिनियाँ नाका आकस्मिक रुपमा खुल्नु बि आर आई सम्झौताको छलफलको लागी चिनियाँ टोली तुरुन्त नेपाल आउनु पक्कै पनि नियमित होईन्। राष्ट्रिय एकता दिवसको बिदाको निर्णयको खुल्ला दिलले स्वागत छ।
Good
म आदरणीय रास्ट्रब्यक्ति भरत दाहाल सर ज्यु को
बिस्लेसर्न नियमित न छुट्टाईकन सुन्ने ब्याक्ति हु ।
धेरै कुरा रास्ट्र अन्त- रास्ट्र घटना बुज्ने मौका मिल्यो ।
हार्दिक- हार्दिक आभारि सर ।
हाल:- यु य ई, दुबैइ बाट
30/12/022
यथार्थ विश्लेषण भरतसरको !!
भरत सर काे यथार्थ विश्लेषण हुन्छ
र हिमाल टिभीले सधैं राम्रो राम्रो
ब्यक्ति हरु मात्र ल्याउनु हुन्छ र
म प्रत्यक कार्यक्रम नछुटाई हेर्छु
यस्तै बिद्वान हरु सधैं ल्याउनु हाेस
है प्रदिप सर !
विशिष्ट राजनैतिक विश्लेषक भरत सरको विश्लेषण अत्यन्तै सान्दर्भिक छ ।
सहि हाे भरत जि, हाम्रा बुढा नेता हरु सिमन्ट र ईट्टा या ढुङ्गा हुन तर डकर्मी शक्तिशाली देशहरु हुन , बनाउछन् अाफ्नाे अनुकुल भएन भने भत्काउछन्। तर नयां नेता हरु ज्यामी काे रुपमा अाएपनि स्वागतयोग्य छ कारण केही सुधार किनकि सिमेन्ट , ईट्टार ढुङ्गा भन्दा त ज्यामी उपलब्धि मान्नु पर्छ। भरत जि सलाम छ मेराे मन कै कुरा मेडियामा अायाे।
भरत सर को आज सम्म को अन्तरबार्ता हेर्दा आज त्यति निराशाजनक देखिएन। अब बोल्ने मात्र होइन सर फिल्ड मा आउन पर्यो हामि नेपालि परिवर्तन चाहान्छौ। अब रबि ग्यानेन्द्र र गगन हरुले नि यो देश बनाएन उनिहरुलाइ त्यो बातावरण मिलेन भने झन कसरि बन्छ त हाम्रो देश ।देश लुटेका छन सबै दल मिलेर थाहा छ तर ह्वात्तै सबैलाइ जेल कोच्न कि सैनिक सासन लगाउनु पर्यो । यि युवा हरु सङ्ग जोडिने कोसिस गर्नुस छलफल गर्नुस बुझ्नुस के छ यिन्का चाहाना यिन्का पछाडि को छ बुझ्नुस सके सहयोग गर्नुस । सबै लाइ उहि ड्याङ मा राखेर हेर्दा पनि भएन नि सर ।यस्तै ताल हुदै गयो भने तपाइ सङ्ग पनि हामिलाइ बिश्वास हट्दै जान्छ।
अत्यन्तै गहिरो रोचक विश्लेषण सन्देश
भरत सर जे होस सकारात्मक सोचौ साथ दिउ सबै मिलौ । केही गर्दैन केही हुन्न नभनौ । चाह्यो भने एक्जना ले नै धेरै काम गर्न सक्छ नि ।
Negative man
Bakbas
हजुर्ले भने जस्तो कति, कुन कुन समतमा, कतिन्जेल सकारात्मक हुने ??
कति नारा घन्किये, कति धोका पाईसक्यो
यिनले भनेका प्राय कुरा हरु यथार्थपरक नै हुन्छन ।
बुझाई आआफ्नो
यिनको नजर नै दोषी छ। जे भएपनि बिदेशी र नकारात्मक मात्रै देख्छ। 😝
अति राम्रो बिश्लेषण ।
यो भरत दाहालको आँखा नै दुसित छ ,परजिवि मानसिक्ताबाट ग्रसित,जेमा पनि बिदेशिको हात देख्छ, यस्को त्रिमुल पार्टि कुन देशबाट परिचालित रहेछ ?यो पनि भनिदिए हुन्थ्यो नि ,यस्ता पनि बिस्लेसक!
प्रेम सर लाई र बिशलेसक भरत सरलाई नया बरष को शुभकामनासहित स्वागत।
कति राम्रो विश्लेषण।।
Hajurko analysis 100% sahi ho. Ma hajur ko bechar pratee naman gardachu.
जसले जे भने पनि चूरो कूरो यही हो,राम्रो विश्लेषण गर्ने मान्छे भेटायकोमा खूसी छू❤
अत्यन्तै गहन अनि गहिरो विश्लेषण संदेश
भरत सर नमस्कार हजुरको सबै शब्द हरू अति राम्रो योग्य छ बतमान सरकार मा बस्ने सबै कुसी मालिकहरूले कान खोलेर सुनेर भोलीको दिनमा काय सफलताको कामना गनअति जरुरी छ यो सरकार कसैको नोकर चाकर नबनोस धन्यवाद पदम पौडेल झापली
के गर्नुपर्छ ? के गर्न पर्थ्यो? के गरे चाहिँ सहि हुन्छ त? यहाँहरुले नेतृत्व लिय ठिक हुने हो कि? या यस्तै विश्लेषण गर्दै आफ्नो पेशा नै यहीँ बानाउने हो त? अब यो हैन यो यो गरे पछि ठिक हुन्छ भनेर भन्न पनि सक्नु पर्छ कि? मायाले संसार त थाम्दैन होला???
बिश्वास काे मत अगाडी नै फेरी अर्को रणनीतिकाे खेल शुरू त हुदैन,जनतामा चेतनाभया जयहाेस। ,।
तपाइको गहकीलो बिचारको लागी धन्यवाद भरत जी !!!!!
वर्तमानमा जे जस्तो भए पनि नेपालको लागी सकारात्मक मान्नु पर्छ। दुबै पक्षको बाध्यता र स्वार्थ विच अनि प्रचण्डलाई सकारात्मक सन्देश दिन उस्लाई प्रधानमंत्री हुनै पर्ने भएको हुंदा वर्तमान अवस्था आएको मान्नु पर्छ।
अर्को, पारिवारिकमा धर्मपत्नीको आत्मासन्तोष, दिवंगत छोराको आत्माशान्तीकालागी राम्रो काम गर्न पनि हो। यति बेला नकारात्मक नसोचौं।
💯 Right ho Sir
सही सत्य हो धन्यवाद भारत दामाद 🙏♥️🇳🇵
याे अन्तरवार्ता लिने र दिनेकाे कुरा सुनेर १५ मिनेट हसेर मरे यार! नेपालमा बसेर गुला फर्काएर सुत्छ हेाला तर अमेरिका िसद्दियेा पेा भन्छ त गाठे 😂😂😂😂
Congratulation Dahal jue ra preadip jue best interview
प्रदिप भाई राजनितिक बहस मात्रै नभई हाम्रो देशको अर्थतन्त्र बारेमा पनि सम्बन्धित स्वतन्त्र विज्ञहरुलाई डाकेर छलफल गराउनुस।किनकी डरलाग्दो संकेतको रुपमा लिन सकिन्छ नेपाल सरकारको प्रथम त्रैमासिक आयव्यय रिपोर्ट अनुसार ४६दशमलव ८३ अर्ब बजेट डेफिसिट देखिन्छ।रेमिटान्स ओरालो अवस्थामा, उद्योगहरुले उत्पादनमा कमि गर्नु,बित्तिय संस्थाहरुमा र बजारमा तरलता अभाव बढ्नु,नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नितीमा ब्याजदर वृद्धि गर्न बाध्य हुनु, बेरोजगारी बढ्नु यी सबै अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने तथ्यहरु होइनन र?
अहिलेको राजनीति प्रचण्ड-वलि गठबन्धन "मरता तो क्या नहि करता" जस्तै।
गुड सर आफनो यामबुसमा आफै परनु ठिक हो। mR शेरे
Ekdam sahi bhannu bho
राम्रो विश्लेषण
Dhami jee you are actually great journalist your proposing side and passion is really really great . Thank you 💗💗💗💗💗💗
Excellent voice we have to unite against toxic people and systems 🐑🐑🐑👍👍👍💓💓💓
Sahi bislesan sir
100% person true; right mention bharat sir
भरत सर Nepal focused हुनु पर्ने।रातारात सुधार नेपालमा गर्नुपरेको छ।
यो लूटतन्त्रको अन्त्य र राजसंस्थाको पुनःस्थापन नै अबको विकल्प हो।
Great analysis !🙏🇳🇵
भरत सर प्रचण्ड प्रधानमन्त्री बन्दा , आर यश यश हावी हुने हाेईन र दिल्ली ले सिक्किमी करण काे कदम बडाउदैन र ?
यस पटक प्रचण्डको बाहेक अरू बिश्लेषण मात्र सहि होला, किन कि ? प्रचण्डले पश्चात्तापको मौका पाएको छ।
तपाईको गेस्त भरट भन्दा अरु कोहि भेतिन्न????
Sadai Satya Bolnu Hunxa
Kasto ramro analysis. Sara Nepali janta lay bujhney garee bataiedinu vayo . Eak saccha Nepali ko choro. Salam.
नेपाल काे भूराजनीतिक अबस्था हेरेर नै बि .पी. काेइराला ले राष्ट्रिये मेलमिलाप काे नीति लियेर स्वदेश फर्केका थिये येसै सर्न्दर्भ लाई लियेर बि.पी. ले भनेका थिये कि " राष्ट्रियेता काे सर्न्दर्भमा राजा काे गर्दन र मेराे गर्दन एउटै हाे "
बिचार र सिद्धान्त बिनाको राजनितीक दल र अालु उस्तै उस्तै हाे । अालु जुनसुकै चिजमा मिसाएर तरकारी बनाउन सकिन्छ। त्यस कारण यस्ता दलहरुकाे अस्तित्व टिकाउ हुदैन निश्चित समयमा बिलाएर जान सक्छ।
होइन येसको काम चै केहो विश्लेषण गरेको भन्छ। येसलाइ किन बोलाउछ पत्रकार हरुले
ओलीले फेरी भूराजनीतिक वास्तविकता संझेछन्! विश्लेषण राम्रो छ, धन्यवाद!!!
Present information naman both of you🙏🙏🇳🇵🇳🇵🌺🌺🌺
यस्तै अल्छि, गफाडी र कोठे विद्वान् ले गर्दा देश बिग्रेको हो! यस्ता लाई कोर्रा हान्दै ढुङ्गा बोलाउनुपर्छ उत्तर कोरियाको जस्तो..जहिले नि नकारात्मक बोल्छ
तेरीमा डाका खाते बिदेशी बिउ गंदी नालिको किडा 🖕🖕मुजी rip
Hajur lai many many thanks Desh ko lagee bolnu bhaya ko ma jai nepal jai desh
bharat sir le sarai ramro bislesan garnu vayo yo bastabikta kura garnu vayo🙏🙏
Sahi lagyo
Super super bhart sar
Right 👍 analysis
अमेरिका को लागी ऊपयूकत जमिन नेपाल हो भने। सर के नेपाली जनता मरेर अमेरिकाको भलो गरनु। यो हुनै सकतैन। बरू जोहरू खैरेको भलो चाहानछन। तेसलाई पिसनै परछ
Good analysis.
सटिक विश्लेषण !!!
वामपन्थी विकास हेर्न बंगाल र बिहार लाई हेरे भइहाल्छ।
यस्तो चीज गर्न लाई प्रचण्डले किन मरिहत्ते गरेर प्रधानमन्त्री हुनु पर्यो, जनता बाट हारेपछि पनि,
कस्तो वामपन्थी विकास गर्न खोजेको हो, यस्ले??df
भरत दाहालको राजनीतिक विश्लेषण कैले पनि सकारात्मक सुन्न नपाउने भयो 😂😂😂 happy New Year 2023 .
सबैले। रबि र अरू युवा नेताहरूलाई साथ दिऊ र नेपाल बचाऔ ा
Let's follow him awake , aware real Gurkhali
श्रीलंका पाकिस्थान को भैसके अब पालो नेपाल को।।
भिर बाटो खस्ने गोरु लाई के भन्छ अरे??
बामे बाजे हरुको मार्क्स~माउ चालिसा पाट गरेर देशको दसा काट्दै न।
पछिमाले राम्रो सङ्ग थाहा छ रगतमा भयको मुल स्वभाव( आर्य= आर्य)
( मुल्बासी± मुल्भुमी= स्वर्ग)
Hjr ko program ma Bharat Dahal matr Ko interview hunx ki aruko pani linu hunx
Bharat dhal defense force ma hunu parne👍
👌👌👌👌good
How did he become a political analyst? By talking about America, Russia, China, and India. These countries are out of his knowledge.
Ramro bisleson rastra badi ko
प्रचण्डेको भाइ पनि कम खतरनाक छैन ।
Bharat sir 🙏🙏🙏🙏🙏🙏🙏
तिमी र दहाल एउटा पार्टी को मान्छे होकि क्या हो
👍️👍️Good 👌👌
नमस्कार
Rastrbadee analysis. Bharat Dahal jeu pratee naman.
Very Good analysis of international & Nepali politics Nepal is better of being non aligned Nation.Stay away from WESTERNERS they will do anything to get what they want
China, Russia, Iran ra North Korea bhane ko aafno country ko "Dharma" ra " Sanskrit" ma aadik chan thei bhayera dherai dhani Chan ra pravav cha, hami le Pani yehai follow garnu parcha in present globalization world.
Jaile pani negative matra dekhnu huncha bharat ji
यथार्थ रसटिक बिष्लेषण ।
Yo Kura Sahi ho
Kasaile desh ko lagi k hi garchu bhanera aaune lai ta sath po dinu parcha sath dina sakdaina bhane chu garda ramro timi le chai desh ko lagi k garyo hami lai dekhau waiyat kuro
One of the best political critic
DAMDAR BISLESAN GARNUVAYO DHANNYABAAD DINCHU TAPAILAI!!!!
🕉️☮️🙏🏼🇳🇵
🤗🤗🤗👍👍👍💕💕💕
Bharat sir Desh bacauna Nepali janata aba ke garena paryo sabai milna paryo Desh bacauna Raja lau Desh bacauna Raja lau sir aandolan garera nepal banau na sabai Jana ek thau ma aauxu paryo
It is pity that so called maoists are compelled to lick what they had spat at the outset of ganatantra however it is good to note that Prithwi Narayan Shah has been acknowledged as the father of the nation.
Politics is not about licking or not licking it is doing what suits which party- if you have even an iota of love for your country you show what have you done and not necessarily what others should do or not do problem is nationalism has been wrongly interpreted in history - just because you are born in Korea u do not become. Korean national you become a Korean only if you prove your worth for the Mahto that feeds you clothes you and stands for you- Are a Nepali or an Indian .
@@ManiKumar-ht1cf It is not about suiting or not suiting, they do it for their petty selfishness. What interpretation are you talking about, the one in which they bombed their own country at the behest of Gandhi congress of India or the one when they sold a large part of Nepal to the then East India Company? Of course Nepalese people are ready to give everything for their country if needed so am I. What good is this present government is going to do that other governments did not do in the past? What I meant is none of our current politicians have an iota of what is called moral courage to lead the country piously. I would be the happiest person if this government provides what people are asking for but they never did in the past and I doubt they will this time around.
Maoists are heading towards extinction in Nepal and desperately trying to stay afloat. Regarding declaring PNS birthday as National unity day, it seems fair to me. He took the lead on geographical unification and shielded off missionary conversion keeping local custom and culture intact
@@bilanmali7081 so true
No conclusion in nepal politics
⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐
BRI marfat train leunu parchha. kinaki india ko yakadhar ra himalayan kapja garne rananiti bifal garnu parchha.
Uraaine ma Americ ko eutai Zelensky le etro dhwans machyo. Afnai desh lai dhulo pitho banayao ra lakhon janata lai pani shararanrthi banayo. Hamro desh ma ta testo Zelensky haru thuprai chhan. Congress ta jhan Zelensky harule bhariyeko chha. Ukraine ko esto halat dekhra hamra yi murkha neta haru lai chet ayena hola. 500 million dollars khana oaunchha bhanera mukh aan garera baseka chhan. America le Arun Kumar Subedi jasto lai pani par rashtra mamila ko sallhkar banayera tansi diyo. Desh ko bijog chha.
Sahi ho. China le tei vaera naka asti kholeka chan. Chin le madat garla. India ko biswas chadai chaina. Peuso ta ho paschima ho. Mero desh baliyo huncha aba🇳🇵
Sabai bahir ko Varma nai vannu hunxa 30 min ma satta samikaran change vayo sabai analyst fail vakai ho
Kp oli helped p rachanda, after helps prachand to oil.
Rajniti ka nautanki le janta lai pagal desh lai pagalkhana banaune pakka
Cha. Bidesh ka Bhajan mandali hun janta ko vote ko kunai katar chaina.
🇳🇵⚽️
Pit patrukar, prachanda vannu pani daraune.
Dhamisarkomanparnebhas