Priya Timro - Prakash Timilsina ft. Sabin Shrestha

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • Priya Timro - Prakash Timilsina ft. Sabin Shrestha
    Song Title: Priya Timro
    Singer: Prakash Timilsina
    Lyrics: Prakash KC
    Music: Rajan Raj Shiwakoti
    Artists: Sabin / Richa
    Editor: Prajjwal Shrestha
    Cinematography: Bidur Pandey
    Director: Prasanna
    Official Facebook Page: RebelEnt...
    Property of:
    Rebel Entertainment Pvt. Ltd.
    Putalisadak-31, Kathmandu
    Any kind of misuse or piracy attempt will be taken down immediately without notice.
    #NepaliSong

КОМЕНТАРІ • 625

  • @sagarchhetry1945
    @sagarchhetry1945 Місяць тому +373

    प्रकाश जि को निधनको खबर सुनेर आउनेहरु मित्रहरु हाजिर गर्नुत यता।🙏😭❤️

  • @pradipmagar3109
    @pradipmagar3109 Місяць тому +235

    अत्यन्तै दुखद खबर : हामी सबैको प्रिय गायक Prakash Timilshina दाईको निधनले सार्है मर्माहित तुल्यायो। हार्दिक भावपूर्ण श्रदाञ्जली। 😥😥

  • @mayagharti6830
    @mayagharti6830 Місяць тому +88

    के मरे पछि नै सबैको प्यारो हुने होर 😢
    कुनै बेला थियो यो song सुनेर खुसी हुने गर्थे आज। तर खुसी छैन 😢 😭😭

    • @rozinakarki2436
      @rozinakarki2436 Місяць тому +2

      Ho sachi yo geet dherai old is gold ho khasma mare paxi sap le sodho raixa

  • @NetaGuharu
    @NetaGuharu Місяць тому +88

    हार्दिक श्रद्धाञ्जली दाई तपाईको जादुमय स्वर सधै मिस गर्नेछौं बैकुण्ठ बास होस😢

  • @warishali1262
    @warishali1262 Місяць тому +39

    थाहा थिएन यति मिठो गीत गाउने गायकले जति लोकप्रियता पाउनु पर्ने थियो त्यति पाएका रैनछन...हार्दिक श्रद्धाञ्जली

  • @mishanthapa1063
    @mishanthapa1063 Місяць тому +69

    मृत्यु पछिनै सबैको प्यारो भैने रहिछ 😢😢

  • @Raaj3178
    @Raaj3178 3 роки тому +87

    कमसेकम 2 करोड views हुनु पर्ने हो यति मिठो गीत मा तर यहा यस्तै छन् हेर्ने आँखाहरू।

    • @WonderRave
      @WonderRave 3 роки тому +4

      Tyo samaya ma youtube trend thiyena ahile chahi purano trend sundainan.

    • @Raaj3178
      @Raaj3178 3 роки тому

      @@WonderRave हेर्ने आँखा यसको मतलव, सुन्ने कला, भनेको के।

    • @ManjuLimbu-p5t
      @ManjuLimbu-p5t 4 місяці тому +1

      One of My Most favorite Song ❤❤❤❤❤❤

    • @mayagharti6830
      @mayagharti6830 Місяць тому +2

      abw hunx ...kin ki uha hamro samu hunu hunnw. mare pxi nai saboi le chinxon😢

    • @Gameplay33060
      @Gameplay33060 Місяць тому

      Rajes payel jasto boka harko geet matra chalx yaha 😢

  • @Enter-TENx
    @Enter-TENx Місяць тому +11

    लोकप्रिय गायक प्रकाश तिमल्सिना यसपटक America Got Talent AGT जाने तयारीमा हुनुहुन्थ्यो र आफ्नो आँखाको उपचार गरेर यो रंगीन संसार हेर्ने उहाँको ठूलो सपना थियो तर दुःखद घटना........😢
    उहाँको सिर्जना सधैं अमर रहनेछन् ❤❤❤

  • @Reejanmalla
    @Reejanmalla Місяць тому +8

    प्रकाश दाइको निधन सुनेर आउने मित्रहरू यता हाजिर अनि उबेलाको जबनामा टुक टुकी फोनमा यो सँग सुन्नेहरू यतै😢😢😢

  • @ramadanali3292
    @ramadanali3292 Місяць тому +27

    म मुस्लिम भएता पनि नेपाली सोङ्ग माँ मैले धेरै पटक रिपट् गरि² सुन्ने गित येही हो..तर आज बियाड न्युस् सुन्नु पर्यो..हार्दिक सर्दान्जली..
    हजूर ले गरेको स्यानो ठुलो पाप को माफी होस् बैकुण्ठ माँ बास होस्

  • @ShabdaGhar_शब्दघर
    @ShabdaGhar_शब्दघर Місяць тому +16

    उहाको मृत्यु पछि खोजेर सुन्नु हुने कोको हुनुहुन्छ?

  • @mayagharti6830
    @mayagharti6830 Місяць тому +20

    हाम्रो लागि सधैं हाम्रो मन मस्तिस्त मा रहनु हुने छ ..😢😢

  • @hellonepal6921
    @hellonepal6921 Місяць тому +8

    आज भन्दा 9-10वर्ष पहिला यो गित धेरै सुनियो तर आज निक्कै दुखी बनाएको छ यस गितका गायक प्रकाश तिमिल्सिना को निधन को खवरले भाव पुर्ण श्रदान्जली 😢

  • @jhorleprinters6565
    @jhorleprinters6565 2 місяці тому +18

    पहिला पहिला कति राम्रो गित बन्थ्यो सुनिरहु जस्तो अहिले धेरै छाडा हुन लागेको छ

  • @manudahalmusic
    @manudahalmusic Місяць тому +24

    Bad news legendary singer Prakash timalsina no more😢😢🙏🙏🙏🥺🥺🥺🥺🥺

  • @roshandahal2016
    @roshandahal2016 Місяць тому +7

    हार्दिक श्रदान्जली, सुनसरी प्रकाशपुर मा जन्मिएर मोरङ लेटाङमा हुर्किएका गायक प्रकाश तिमल्सिना..." प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ". यो गीत सायद भुल्न सकिँदैन होला, जब हातमा 2009 तिर चाईनिज नोकिया फोन किनेको थिए तब सुरुमा यही गीत हालेको थिए, त्यसपछी डम्बर नेपालीको " तर अन्तिम पल्ट भेट्न आउ" हजारौं गीत फोनमा राखियो तर यि २ ओटा गीतलाई भुल्न सकिँदैन होला...

  • @tankramgiri9106
    @tankramgiri9106 Місяць тому +7

    सबै भन्दा बढी सुनेको गित थियो तर आज अप्रिय खबर पछी सुन्दै छु।

  • @lokpoonma6552
    @lokpoonma6552 Місяць тому +3

    कुनै बेला मा यो गीत मेरो मोबाइल को song palylist मा नम्बर 1 मा हुन्थ्यो र आज सम्म पनि यो गीत उत्तिकै मन पर्छ😢 rest in paradise my fav singer😢😢😢

  • @mukundjoshi4387
    @mukundjoshi4387 Місяць тому +2

    One of the highly underrated singers! भावपूर्ण श्रद्धान्जली प्रकाश तिमल्सिना !

  • @rajusubedi2483
    @rajusubedi2483 4 місяці тому +6

    Wao maile sano dekhi suneko gert aja vetaye, thanks God 😊 🙏

  • @YugalDev-z2g
    @YugalDev-z2g 2 місяці тому +7

    Nepali music industry ko Ekdamai chamkilo hira jasle Nepali music industry lai nai chamkilo banaunu vako xa! The very Talented Singer Prakash Timalsina. The powerful voice in Nepali Music Industry!! Hats off to you!! Great respect for you!! God bless u sir!!❤❤❤

  • @prakashsingh8741
    @prakashsingh8741 Місяць тому +2

    एक समय थियो यो गीत क्यासेटमा घुमाइ घुमाइ कैंयौ पटक सुनिन्थ्यो तर मन भरिदैन थियो❤ आज उहि पृय गायकको अल्पायुमा निधन भएको छ उहाँप्रति भाबपुर्ण श्रद्दाञ्जली 😢 😢 😢 😢 😢 😢 😢 😢 😢 😢 😢

  • @drtimsina523
    @drtimsina523 Місяць тому +2

    यति मिठो सुमधुर स्वर का धनी गाएक लाई । युवा अबस्था छोटो समयमै हामीले यो सन्सार बाट गुमायौ । हार्दिक श्रद्धाञ्जली बैकुण्ठ बास होस प्रकाश भाई

  • @handeerceldiehardfan7919
    @handeerceldiehardfan7919 Місяць тому

    Dherai dukha lago yrr jivan kei rainaxa😢😢 nepal le nachineko gayak, hardik shraddhanjali 😊

  • @narayanneupane5855
    @narayanneupane5855 3 роки тому +12

    2:30 देखि 2:56 सम्मको काटेर दामी रिङटोन बन्दो रहेछ।।।।

  • @nirmalabasnet1419
    @nirmalabasnet1419 Місяць тому +2

    यो गीत जत्ति सुनेपछि अघाउँदिन म।
    बच्चा बेलादेखि अहिले सम्म पनि उस्तै आनन्द आउने गीत।
    हार्दिक श्रद्धाञ्जली 🌸🙏💔

  • @khemrajoli9268
    @khemrajoli9268 Місяць тому +3

    यो गीत धेरै सुन्थे तर आजको उहाँको मिर्तु को खबरले एकदमै दुखित बनायो उहाँ प्रति हार्दिक श्रदान्जली😢😢

  • @BandhuPaudel
    @BandhuPaudel Місяць тому

    मैले पछिल्लो समय कता जानू भयो होला भनेर धेरै पटक इन्टरभिउ खोज्ने प्रयास गरे कतै देखिन,, सारै नराम्रो लाग्यो,, प्रकाश सर को आत्मा ले शान्ती पाओस 🙏🙏🙏😪😪😪

  • @kamalapanta7045
    @kamalapanta7045 Місяць тому +8

    स्वर्गमा बास मिलाेस।।😢😢 मलाई एकदमै मनपर्ने गायक र यो गीत

  • @BihaniMusic
    @BihaniMusic Місяць тому +1

    गित चलेका तर नाम नचलेका दृष्टि बिहिन गायक प्रकाश भावपुर्ण श्र'द्धा'ञ्ज'ली । मैले त धेरै पहिलेदेखि चिनेको हुँ। धेरैले मरेपछि मात्र चिने दुख लायो

  • @sapnakshetrii37
    @sapnakshetrii37 29 днів тому

    चिन्न ढिलो भयो दाजु 😢हर्पल सुनिरहेका गीत😢को गायक कार ह्जुर हुनु हुदो रहेछ ।भाबपुर्ण शरन्दजली 🙏

  • @utsavghimire8438
    @utsavghimire8438 3 роки тому +6

    Kati xito time gayo tha ni vayana sano ma mamaghar huda suneko geet aaila sunda childhood yaad aauxa 😊😊😊fav sabin shrestha

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr Місяць тому +3

    गाएक दाजु बितिसकेपछि सुन्ने साथीहरूले मात्र लाइक गर्नु होला ।। एक सम्झना-स्वरुप ।। भावपुर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु 🙏🙏🙏😢😢😢😢🇳🇵🇳🇵🇳🇵💖💖💖एक चम्किलो तारा बनी चम्किरहनु .................

  • @janakmajhi6119
    @janakmajhi6119 Місяць тому +2

    प्रकाश जि सङ्ग पहिलो मेरो भेट भैरहवा को गैत्म बुद्ध एरपोट मा भएको थियो त्रर ऊहाले मलाइ सुनाएको गित अझै मन मा ताजै छ हजुर को गित सङगिता मा दिएको योग्दान अमुल्य छ ।। हार्दिक श्रद्धाञ्जली प्रकाश सर अल बिदा 😭😭😭😭😭😭😭😭

  • @shaileshthapa8256
    @shaileshthapa8256 3 роки тому +18

    Love this song since 10 years ago when I heard this song on CD 💿 video of my sister marriage ❤️

  • @nirajanadhikari5997
    @nirajanadhikari5997 Місяць тому +4

    मृत्युपछि सबैको प्रीय हुने रहेछन् ।
    तर यो गीत निकै मन पर्थ्यो ।

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 Місяць тому +2

    दुःखद खबर!!!!!! यति सुमधुर गीतका गायक प्रकाश तिमल्सिना प्रति हार्दीक श्रदान्जली।

  • @ameerkc5033
    @ameerkc5033 Місяць тому +2

    आज मैले यो गीत गुनगुनाउन सकिन😢
    मन भारी भो
    हार्दिक श्रद्धाञ्जली प्रकाश जि😢

  • @smritysharma8665
    @smritysharma8665 Місяць тому +2

    अत्यन्तै दु:खद खबर 😢😢हार्दिक श्रद्धाञ्जली प्रकाश सर😢😢

  • @Bhupee57
    @Bhupee57 Місяць тому +4

    Rest in peace 😢 प्रकाश तिमल्सिना दाइ 😢के सुन्दैछु छु बिहान बिहानै म यो 😭

  • @tpsuneel8113
    @tpsuneel8113 Місяць тому +3

    हार्दिक श्रद्धान्जली लेजन्ड यो गीत मलाइ मन पर्ने मध्ये एकमा पर्थ्यो😢

  • @comedystorebyom8829
    @comedystorebyom8829 Місяць тому +1

    😭😭😭😭 मेरो जीवन को पहिलो चोटी सुनेको अनि मन परको song जति खेर मेरो। मोबाइल बेट्री वला थियो अनि त्यसको पछाडि कावर नै थिएन रबर ले बाँधेर चलाउँथे 😢😢

  • @seeyathapa2916
    @seeyathapa2916 Місяць тому

    School Jada ready Huda TV ma sunintiyo yo song tiyo din Haru ni kya din tiyo yar miss you bro.!!😔😔😔

  • @SushmaThami
    @SushmaThami Місяць тому +1

    हार्दिक श्रदान्जली 😢😢दाई हजुर

  • @amarmagar9106
    @amarmagar9106 Місяць тому +1

    बैकुण्ठमा बास होस सुरिलो स्वरका धनी प्रकाश तिमिल्सिना😭😢

  • @sh0vpun704
    @sh0vpun704 3 роки тому +12

    i Love this song old is gold 🤗

  • @Pradeep__Lama
    @Pradeep__Lama Місяць тому +1

    यस गितका सर्जक सु प्रसिध्द गायक 'Prakash Timalsina' ज्यु को अल्पायुमै असामयिक निधन को खबरले निकै दुख लाग्यो 😢 #Rest_In_Peace #PrakashTimalsina
    यहाको गित संगीत हरु सधै नेपाल नेपालीको मन मनमा गुन्जि रहनेछ ...

  • @santoshkhanal5480
    @santoshkhanal5480 Місяць тому

    कुनै समय यो गीत सुनेर कति धेरै आनन्द महसुस गरिन्थ्यो तर यति मिठो आवाज हजुरको भनेर थाहा थिएन प्रकाश दाई आज थाहा भयो तर तपाईं हामी सामु रहनु भएन हजुरको जादूमय आवाजको गीत सुनेर सम्झिने छु 😢😢😢

  • @Jdjdjdj-ux4nb
    @Jdjdjdj-ux4nb Місяць тому

    सारै मार्मिक गित छ यो हाम्रो पालाको गित❤❤❤

  • @JothiLmcn
    @JothiLmcn Місяць тому

    उहाँको भोइस मेरो एकदम फेभरेट हो।😢😢😢

  • @bikalpasubedi7707
    @bikalpasubedi7707 Місяць тому +2

    Yo geet ta pahilei suneko tara aaja dai ko swor rahexa balla tha vayo.Rest in peace dai ♥️

  • @pratiksundas4423
    @pratiksundas4423 3 роки тому +13

    2021 still love this song❤❤❤

  • @prakashgautam7329
    @prakashgautam7329 Місяць тому +2

    हार्दिक श्रद्धाञ्जली!! गायक प्रकाश तिमिल्सिना।

  • @bhumikabhattarai8240
    @bhumikabhattarai8240 3 роки тому +3

    YO GEET le kunai dinko mitho palko yad dilaux mero manko manchhele mo ko ringtone rakhnubhayako thiyo yahi geet sunnalai pani uhalai phone hanirana man lagtho

  • @aadityapaudyal45
    @aadityapaudyal45 Місяць тому +1

    Yeah sabai swarthi Chan hajur vako Bela lasailai wastai xainaw xoderaw Gaye paxi aanshu bagayeraw k garnu....HAMRO geet Sangeet Ka sarjak harulaii yesto Huda bahoot bahoot man dukhne raichhaa...Rest in peace daju😢😭🙏

  • @bishu2348
    @bishu2348 Місяць тому +2

    बच्चा बेला सुनेको गित फेरि याद गराइदिनु भो 😢😢 Rip Legend ❤

  • @durgashrestha1521
    @durgashrestha1521 Місяць тому

    I feel nostalgic when i listen this song and have some good childhood memories to remember but unfortunately prakash timilsina ji is no more with us. Rest in peace prakash ji yeti mitho geet chadera janu vayo. You’ll always be missed.

  • @ramalama4191
    @ramalama4191 Місяць тому

    Yo geet sanga Mero xuttai connection xa. Mero Teenage days ko love story yaad garauxa. There will always be a special place in my heart for this song .❤️

  • @Sagar-hv3vv
    @Sagar-hv3vv Місяць тому +1

    जिउदो हुदा सम्म कसैले वास्ता गरेनन मरेसी कदर !, यस्तै छ सन्सार😢😢

  • @dipendrapoudel6745
    @dipendrapoudel6745 Місяць тому +1

    आज यो गीत सुनेर तिमीलाई श्रद्धाञ्जली दिँदै छु । हार्दिक श्रद्धाञ्जली !!!

  • @jibandeuti1417
    @jibandeuti1417 Місяць тому

    प्रकाश जिको निधनको खबरले अत्यन्तै भाबुक बनायो विनम्र श्रद्धाञ्जली हजुरको आत्मालाई शान्तिका साथ स्वर्गमा बास मिलोस 🙏🙏😓😓

  • @ShusmitaRokaya
    @ShusmitaRokaya Місяць тому

    यति मिठो गित करोडौं पुग्नुपर्ने हो
    यस्तो गित काहा चल्छ र यो नेपाल मा 😢 rest in place 😢😢

  • @singerabhi
    @singerabhi Місяць тому +1

    संगै बसेर पनि गाइम तपाईको गीत दाई 😢😢 एउटा काम दाईभाई मिलेर गर्ने बाचा अधुरो रह्यो नि दाई 😢😢 स्वर्गमा बास होस दाई

  • @bimalagc9638
    @bimalagc9638 Місяць тому

    हार्दिक श्रदान्जली उहाँले यो सन्सार छोडेर गयपनि हाम्रो मन मा सधैं बस्नु हुने छ....

  • @YugalDev-z2g
    @YugalDev-z2g Місяць тому +2

    Nepali Music Industry le Kati thulo talent gumayeko xa vanne hekka aajavolika so called viral singer harule gayeko geet haru sunda mahasus hunxa!! Tara k garnu Prakash Timalsina The Power House The Legend The Super Talented Singer lai pani aba wohako mrityu paxi matra sabaile chinxan ani mahasus garxan wohako yogdanlai manxele!! Euta drishtibihin byakti vayra pani aafno Galalai yo hadsamma nikharera yeti mitho yeti blockbuster songs haru dida pani wohako jun uchai hunuparne ho tyo wohale paunu nai vayna!! Aba ta yo sansarbatai Tadha vaisanku vo aba Sahanubhuti janayra k garnu!! Bas yo khabar sunera bixipta hunu siwaye aba k nai garna sakinxa ra!! Rest In Peace Legend!! 😢😢😢😢😢

  • @Gaurav-vo8cm
    @Gaurav-vo8cm Місяць тому

    Hardik sarjandali dai❤❤❤

  • @The-Steering-Wheel
    @The-Steering-Wheel Місяць тому +1

    Rest in peace, dear Prakash Timalsina. 🌹
    Your voice was a melody that touched our souls, a soothing comfort in our chaotic world. It’s hard to believe you’ve left us so soon, leaving behind an emptiness that words can’t fill. You’ve returned home too quickly, and the silence where your voice once was feels overwhelming.
    In this life, we all must journey back to our true home, but your departure feels like a beautiful song cut short. The world is a little dimmer without you here, but we know you’re now at peace, embraced by the divine.
    You may be gone, but your music, your spirit, will forever remain in our hearts. Rest peacefully, dear Prakash. Until we meet again. ❤😢

  • @surajpashi6932
    @surajpashi6932 Місяць тому

    mitho git🎉🎉🎉 Rip Prakash timelsina😢😢😢

  • @ashishrayamajhi3134
    @ashishrayamajhi3134 Місяць тому +1

    हार्दिक श्रद्धांजलि गायक प्रकाश तिमिल्सिना ॥

  • @mayamajhi5755
    @mayamajhi5755 Місяць тому +2

    थिऐ प्रेमी र मिम्रो स्वोरको आज एकाएक बिहानै तिम्रो निधनको खबरले दु:ख मनमा पुर्‍यायो यस्तो लाग्योकी सधैको मेरो रातको निद्रको साथी टाढा भऐ झै 😭 हार्दिक भावुक श्राद्धञ्जली 💐🙏❤️

  • @Trysubediblognepal3518
    @Trysubediblognepal3518 Місяць тому

    Semmm ❤❤❤ love this song

  • @r.kshahi800
    @r.kshahi800 Місяць тому

    एकचोटी होइन दुईचोटि होइन।यो गीत सुनेर दिन कट थियाे।। हार्दिक श्रद्धाञ्जली 😢

  • @AashishGahatraj-d9v
    @AashishGahatraj-d9v Місяць тому

    After listening this song 😢I am Missing my childhood teenager days !Rest in peace Prakash Timilshina Dai 😢

  • @AshishPariyar64
    @AshishPariyar64 Місяць тому

    Sanai bela dekhi gairahane geet ho yo mero.
    fav song ho ajhai pani suniraa hunthye tara aaj bad news sunnu paryo 😢😢😢 हार्दिक श्रद्धाञ्जली 🙏 🙏

  • @selenophile9388
    @selenophile9388 Місяць тому +1

    Childhood favorite song daju 🤍 rest in peace daju 😿🙌

  • @ourvoice235
    @ourvoice235 4 роки тому +5

    always miss you and love this songs prakash bro

  • @AreenaTamang
    @AreenaTamang Місяць тому

    यो गीति सुन्दा आँखा बाट आँसु आयो यस्त मिठो गित गाउँने मान्छे के भयो यस्तो😢😢😢रिप

  • @renucr7207
    @renucr7207 Місяць тому

    Rest in peace...you will be remembered. Thanks for this masterpiece song.

  • @BasnetNarayan-g8q
    @BasnetNarayan-g8q Місяць тому

    भावपुर्ण श्रद्धाञ्जली प्रकाश दाइ 😢

  • @prajinabhandari2349
    @prajinabhandari2349 Місяць тому +1

    Yo geet kun din ma lekhiyeko raixa gaiyeko raixa..😢😢😢 geet lekhne prakash kc ani git gaune prakash timilsina duitai ko death vayo😢😢 rest in peace😭😭😭

  • @dipuzs2.0
    @dipuzs2.0 Місяць тому +1

    अलबिदा प्रकाश जि 😢🙏

  • @sangitaGc-d3w
    @sangitaGc-d3w Місяць тому

    कस्तो दुखद यति राम्रो प्रतिभा भएर मृत्युपछि मात्र चिनियो😢😢😢😢

  • @Realmadridfan12342
    @Realmadridfan12342 Місяць тому

    Sarai dhukha lagyo yo khabar sunera .kunai bela sarai suntyo yo geet ...rip ...😥😥😥

  • @mannraja929
    @mannraja929 Місяць тому

    This song is my favourite. I am so sad hearing the news of the passing of dear Prakash Timalsina. He is one of the best singers in our country. RIP

  • @j.s.syoutubechanel6518
    @j.s.syoutubechanel6518 3 роки тому +4

    Old is gold best of songs

  • @sumitraghimire5992
    @sumitraghimire5992 Місяць тому

    हार्दिक श्रद्धान्जली!😭🙏❤️🇳🇵

  • @FOOTBALLMISUTA
    @FOOTBALLMISUTA Місяць тому

    यो गित त हाम्रो पाला को Top song हो । आज भोलि को बच्चा हरुलाइ के थाहा उ बेला गित । anyway हार्दिक श्रद्धाञ्जली

  • @BikashThapa-h6b
    @BikashThapa-h6b Місяць тому +1

    Yo gita maile 10 varsa suniake hola prakasa tialsina sir khanubha echa sahrai dukha lagyo uhamko atmale santi pa os khhile pani dukha nahos svargma basa hos

  • @romanmagar3709
    @romanmagar3709 Місяць тому

    feel break . हार्दिक श्रद्धाञ्जली 😢😢😢😢

  • @kishordahal9473
    @kishordahal9473 Місяць тому

    दुखद खबर सर्जकप्रति भावपुर्ण श्रद्धाञ्जली ।

  • @XYZ0733
    @XYZ0733 Місяць тому

    म कति अभागी एस्तो कर्णप्रीय गीत आज मात्र सुने पहिलो चोटि
    असाध्यै मन पर्यो गित तर यो गीतका गायक हामी माझ हुनुहुन्न उहालाइ हार्दिक श्रद्धाञ्जली

  • @sujanpoudel7017
    @sujanpoudel7017 Місяць тому +1

    Rip सधै अजर अमर रहने छन् हजुले दिएका गीत हामी माझ😢😢😢😢

  • @chandramantamang681
    @chandramantamang681 Місяць тому +1

    सन्जना मा सधै रहिरहोस तिमल्सिना Brother 😢😢😢

  • @aneetakc2629
    @aneetakc2629 3 роки тому +4

    Love this song♥♥

  • @bikashcheetri7452
    @bikashcheetri7452 Місяць тому

    हार्दिक श्रद्धाञ्जली तपाईं नरहे पनि यि आबाज तपाईंको‌ याद सदा सदा याद रही रहनेछ❤️ स्वर्गमा बास होस।

  • @madanbhattarai5745
    @madanbhattarai5745 Місяць тому

    सार्है दुख लागेको छ के गर्नु भाग्यको खेल😭😭हार्दिक श्रद्धाञ्जली!!

  • @OppoOppo-xl7gy
    @OppoOppo-xl7gy Місяць тому

    Love you song ❤😢 त्यो समयमा यो गानाले कतिको लप पारेको थियो म पनि एक मा पर्छु यता हाजिर हाै😮

  • @hsj683
    @hsj683 Місяць тому +1

    हार्दिक श्रद्धाञ्जली प्रकाश् ज्यु आत्मा लाई शान्ति मिलोश भगवान सग बिन्ती छ ! 😢😢

  • @sandeshpant50
    @sandeshpant50 Місяць тому

    दुखद खबर।। हार्दिक श्रद्धाञ्जली।। स्वर्ग मा बास होस् ।।

  • @KhemBam-y7n
    @KhemBam-y7n Місяць тому

    हार्दिक श्रध्दांजली प्रिय गायक प्रकाश तिमल्सिना😢