Easy Go Electric Cycle Price in Nepal II Panc Nepal II Jankari Kendra
Вставка
- Опубліковано 4 лют 2025
- सम्पर्क नं. : 9803469300 , 9811001877
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#e_cycle
#e_cycle_in_nepal
#electric_cycle_in_nepal
#cycle_in_nepal
#jankari_kendra
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस जानकारी केन्द्र यूट्युव च्यानलमा अपलोड गरिएका वस्तु तथा सेवाको वारेमा स्वम आफैले पनि चेकजाँच गरेर मात्र कारोबार गर्नुहुन अनुरोध गर्दछौ II
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702
एक वर्ष पछित सर्भिसिङ्ग पनि free छैन ,बिग्रिएर हैरान भइने रहेछ।यी बेकारका छन् 40,000 सम्म मूल्य उचित होला
ईन्डिया को कीट नरमल साईकलमा फिट गरेयाे भने 40 हजारमा बन्ने रछ टिकाउ पनि हुनेरछ
यो भिडीयो चै फ्यट्टै भएन ई बाईकको मुल्य सोधेको छ जवाफ ब्याट्री मा लगेर कुरा टुँगायो
Very good information
❤❤❤
नया को सुरु वाद को सपोट गरम सबैले
मुल्ले कहिलै भन्दैनन
पहाडी क्षेत्रमा चाल्छ कि चल्दैन कति उकालोमा चाल्छ ।
Hub motor kit pahinchha sir
खै के भनेको हो अफर रे दाम बिन को अफर
भएन है भएन यो भिडियो । हेड्लाईन अर्कै भन्ने कुरा अर्कै गर्नै ।अपुरो ।।।।
मूल्य कति हाे हजुर
Kati ho price
Speed kati can??
Dam ta banu namil ne Hora.....?
बर्दिया जिल्लामा यसको सोरुम काहाँ छ
Electric cycle price katti ho sir
बिना मुल्य काे अफ्फर रे के काे अफ्फर हाे।याे बिज्ञापन चित्तबुझ्दो लागेन?
मुल्ये कति हाे हजुर भिडियाेमा
Price kti hola
मु्ल्यको उल्लेख नै भएन।
🎉🎉
प्रोपाइटर र टुबे पत्रुकार उस्तै रहेछ। मुजि न मूल्य सोध्छ न मूल्य बताउछ। थुक्क मुजि लुटिखाने भाढो ।
K aara na para ko video yar
Na khichai thik xa na ta detail ma xa
Yo mula jankari Kendra ko jun video here pani adhuro hunxa
Baru nam adhiro Kendra rakhnu
25000 ma thik xa
5000 ko saman dekhayra 10000 ko offerr kasari
👍😂😂😅
Yi sab mafiya hun garib lai lutna aaka hun
Mulya khoi hawa vdo banayr hunx
Mulya khoe ta