झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी चुरा फुटेसरी भयो चराहरु उडीगए चुरा फुटेसरी भयो चराहरु उडीगए हजार कोपिलाहरु नमुस्कुराउँदै झरे उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी विहान जो खुशी थियो जलेर साँझ भैसक्यो विहान जो खुशी थियो जलेर साँझ भैसक्यो भिजेको पात पातमा निशादको कथा थियो अधेँरी रात झैँ भयो विषाद मेरो जिन्दगी जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा जिवन बजर सरी भयो उराठ मेरो जिन्दगी निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
नेपाली सुगम सङ्गीतका हस्ती मस्ती र तपस्वी आदरणीय गुरु मित्र एन बी चाम्लिङ सर नमस्कार ! म जस्ता नेपाली आधुनिक सङ्गीतमा केही गर्न नसक्ने सङ्गीत मोहीलाई ट्र्याकमा यसो गुनगुनाउन अत्यन्तै सहज र सरल काराओके ट्र्याक सुन्न र गुनगुनाउन पाउँदा खुसी लाग्यो ! स्वरसम्राटप्रति हार्दिक श्रद्धा सुमन र नमन ! गीतका शब्दमा बिजन टाइप भएछ ! विजन जस्तो लाग्छ ! कि निर्जन बगर सरी भनेरै गाइएको छ कि छुट्याउन नसकेकोले यो छोटो टिप्पणी छोडेँ है गुरु !
नमस्कार हजूर ! हजूरको मा एउटा अनुरोध ! बच्चु कैलाश को गीत बिर्सन होइन हामि ले पिरती गासेको डेनी देंजोंग्पा को गीत मन छैन गाउँ छोडी जान कुमार सुब्बा को गीत हे फूल चुडेर लाने हो को काराओक लिरिक्स अपलोड गरि दिनोस न !
Aaha mitho geet ko trak 😍😍😍💞💞😍😍🙏🙏
हजुर धन्यवाद सर!
Wow dammmmmmmi dammmmmmmmi dammmmmmmi video dammmmmmmi
daai misss u
Thank you, miss you too bhaai.
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
चुरा फुटेसरी भयो चराहरु उडीगए
चुरा फुटेसरी भयो चराहरु उडीगए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी
विहान जो खुशी थियो जलेर साँझ भैसक्यो
विहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेको पात पातमा निशादको कथा थियो
अधेँरी रात झैँ भयो विषाद मेरो जिन्दगी
जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा
जिवन बजर सरी भयो उराठ मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
Hello friends thanks for nice content. Well done and always welcome.friends.🙏👍️🔔🇳🇵सबै साथीहरू मा एकमुस्ठ स्वागत छ।
धन्यवाद साथै सरलाई पनि सु-स्वागतम्🙏
Nice karaoke, Sir sambhv chha bhane Timile Pani ma jastai Maya diyera Hera yo geetko karaoke banai dinuhosna
धन्यवाद सर।
हजुर बिस्तारै बनाउने छु है।
Nice💕💕💕💕🎶🎶🎶provide me khushi chh ma aaja🎶🎶.....
❤️❤️🎵🎤🎶🎶❤️
Wow very nice and clear track.
Thank you so much sir.
Wow wow dammmmmmmmmmmmmmmi sarai man xune
Ti kaal jhai sangit hun puraaanaa git le man xunxa olf is gold
beautiful music daaai hajur tapaiko
Thank you so much Bhai.
Original vanda ramro. Next upload pani narayangopal kai please.
धन्यवाद।हवस् सर,अवस्य बनाउदै जानेछु।
thank you sir......
Sir plz🙏..."suselile basanta lai daku daku jasto" vanne song ko karaoke banaidinuna😊❤️
नेपाली सुगम सङ्गीतका हस्ती मस्ती र तपस्वी आदरणीय गुरु मित्र एन बी चाम्लिङ सर नमस्कार ! म जस्ता नेपाली आधुनिक सङ्गीतमा केही गर्न नसक्ने सङ्गीत मोहीलाई ट्र्याकमा यसो गुनगुनाउन अत्यन्तै सहज र सरल काराओके ट्र्याक सुन्न र गुनगुनाउन पाउँदा खुसी लाग्यो ! स्वरसम्राटप्रति हार्दिक श्रद्धा सुमन र नमन !
गीतका शब्दमा बिजन टाइप भएछ ! विजन जस्तो लाग्छ ! कि निर्जन बगर सरी भनेरै गाइएको छ कि छुट्याउन नसकेकोले यो छोटो टिप्पणी छोडेँ है गुरु !
प्रेरणादायी भाव प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद सर।
सर तपाईंलाई धेरै धेरै धन्यबाद अब चुमेर पाना भरि, चिनारी हाम्रो धेरै पुरानोको पनि ट्रयाक बनाउनु पर्यो सर
धन्यवाद।हवस् सर म ढिलो चाडो कुनै एउटा गितको Track अबस्य बनाउने छु।
Kunai sabda xaina daai
super baata ni upppper
धेरै धन्यवाद भाइ!
very nice music track.
Thank you so much.
Hajurko afnai creattion ho ki sir??
हजुर karaoke/track चाहिँ बनाएको हो सर।
So sweet karaoke, Clear track quality 👌🎼🤩
Thank you so much.
Wow nice track
Thank you so much.
नमस्कार हजूर !
हजूरको मा एउटा अनुरोध !
बच्चु कैलाश को गीत बिर्सन होइन हामि ले पिरती गासेको
डेनी देंजोंग्पा को गीत मन छैन गाउँ छोडी जान
कुमार सुब्बा को गीत हे फूल चुडेर लाने हो
को काराओक लिरिक्स अपलोड गरि दिनोस न !
नमस्कार हजुर।हुन्छ सर,म बिस्तारै बनाउदै जानेछु।
Daaai Namaskaar Namaskaar Namaskaar koti koti naman daaai
भाईलाई पनि कोटिकोटी नमस्कार है!
beautiful track.
Superb 🙏🏼👌👏
Thank you so much.
Lovely Music track.
Thank you so much.
Very nice sir
Thank you so much sir.
nice track.
Thank you so much.
Thank you for uploading thisVery beautiful track... 🙏❤️🙏
Thank you so much sir ❤️🙏
Well done sir. Keep it up. U will make many more singers in the future.
Thank you so much sir.
😥
😥😥
Jackson Donald Lopez Elizabeth Allen Donald
कति राम्रो music.
Thank you so much.