Nepali Sermon Series | किन परमेश्‍वर आखिरी दिनहरूमा आत्मिक रूपमा नभई देहधारण गरेर आउनहुन्छ?

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • Nepali Sermon Series: Seeking True Faith | किन परमेश्‍वर आखिरी दिनहरूमा आत्मिक रूपमा नभई देहधारण गरेर आउनहुन्छ?
    आखिरी दिनहरूमा, देहमा हुनुभएका सर्वशक्तिमान परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ र परमेश्‍वरको घरदेखि सुरु गरेर न्यायको कार्य गरिरहनुभएको छ। उहाँले विपत्तिहरू आउनुअघि विजयीहरूको दल बनाउने काम पूरा गर्नुभएको छ। सर्वशक्तिमान परमेश्‍वरको राज्यको सुसमाचार संसारको हरेक देशमा पुगेको छ र धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको आवाज सुनिरहेका छन् र सर्वशक्तिमान परमेश्‍वरतर्फ आइरहेका छन्। त्यसो भए तापनि, धार्मिक संसारभित्रका धेरै मानिसहरू प्रभु देहमा फर्किआउनुभएको छ अनि उहाँ देखा पर्नुभएको छ र काम गरिरहनुभएको छ भन्ने कुरा फिटिक्कै विश्‍वास गर्दैनन्। प्रभु येशू पुनरूत्थान हुनुभएपछि चालिस दिनसम्म आत्मिक रूपमा देखापर्नुभएको छ, त्यसलै उहाँ पक्कै पनि आत्मिक रूपमा नै फर्किआउनुहुन्छ भनेर तिनीहरू विश्‍वास गर्छन्। किन सर्वशक्तिमान परमेश्‍वर आत्मामा नभई देहधारी मानिसको पुत्रको रूपमा देखा पर्नुहुनेथियो? धेरैले सर्वशक्तिमान परमेश्‍वर आत्मिक रूपमा हुनुहुन्न तर देहधारी मानिसको पुत्र हुनुहुन्छ भन्ने तथ्यको आधारमा उहाँलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरूले मुक्तिदाता स्वयंद्वारा हुने एकमात्र मुक्तिको मौका गुमाइरहेका छन्, जसको लागि तिनीहरूले सदाभरि पछुताउनुपर्नेछ। त्यसोभए, किन परमेश्‍वर आखिरी दिनहरूमा काम गर्न आत्मामा देखा पर्नुभएको छैन तर मानिसको पुत्रको रूपमा देह हुनुभएको छ? साँचो विश्‍वासको खोजी-को यस प्रकरणमा, हामी यसबारे सँगै खोजी गर्न सक्छौ र परमेश्‍वरको कार्यबारे अझ धेरै सिक्न सक्छौं।
    कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको UA-cam च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।

КОМЕНТАРІ • 7