रामकुमार नेपाली आफ्नै पन्चेबाज टिम लिएर इन्द्रेणीमा । स्व. झलकमानको झल्को दिलाए ।Ram Kumar Nepali HD

Поділитися
Вставка
  • Опубліковано 30 січ 2025

КОМЕНТАРІ • 184

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 роки тому +12

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @KrishnaReule
    @KrishnaReule 2 роки тому +1

    प्रीय कलाकार मेरो प्यारो भाइ रामकुमार नेपाली इन्द्रेणीमा आउदा कति रमाइलो आहा।

  • @anishkarki7368
    @anishkarki7368 2 роки тому +4

    रामेछाप को बन्चेबाजा टोलि आज इन्द्रेणी मा देख्दा खुसी लाग्यो अति राम्रो

  • @shivakc6328
    @shivakc6328 2 роки тому

    हाम्रो रामेछाप को सान हाम्रो गाउको 1 पहिचान keep it up रामकुमार दाइ❤❤❤

  • @manigurung1469
    @manigurung1469 2 роки тому +5

    राम कुमार भाईको कलालाई सलाम छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @kamalmanandhar4542
    @kamalmanandhar4542 2 роки тому

    आहा! रामकुमार दाजुलाई इन्द्रेणीमा हेर्न खोजेको धेरै पहिला देखि आज पूरा भयो सार्है खुसी लाग्यो

  • @kbthapa2045
    @kbthapa2045 2 роки тому +3

    रामकुमार लाई ईन्द्रणिकाे अाजिवन कलाकार भएकाे हेर्ने मन छ यसमा कृष्ण कडेल दाईकाे भुमिका राम्रो हुनु पर्याे यस्तो बहुमुखी प्रतिभालाई अवसर दिनुपर्छ भन्ने मेराे अाग्रह !

  • @udaymagar7147
    @udaymagar7147 2 роки тому +6

    हाम्रो रामेछपको सान हाम्रो परिचान खुशी लाग्यो राम कुमार दाइ 🙏🙏🙏

  • @subashbharati601
    @subashbharati601 2 роки тому +1

    म यस्तो माहोल देख्दा नजिकै बाट हेरेझै भय आहा रामकुमार दादा सलाम छ !पन्चेबाजा टिम्🙏कस्तो रमाइलो आहै आहै..........🙏

  • @clovevange4432
    @clovevange4432 2 роки тому

    बालदिवसमा बालबालिकालाई मनाेरन्जन गराउने इन्द्रेणी अनि रामेछाप पञ्चेवाजा धन्यवाद का पात्रहरू हुन, जय हाेस💟💟💟💟

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +10

    लोकप्रिय कलाकार राम कुमार जी लगायत पूरै टिम लाइ सम्मान छ, आफ्नै मौलिक संगित आफ्नै संस्कार आफ्नै संस्कृती इन्द्रेणी मा हेर्न आयका भोली का भबिस्य भाई बैनी बिध्यार्थी हरु को सन्देस भयो, जय इन्द्रेणी, जय इन्द्रेणी ।

  • @naren-ns7665
    @naren-ns7665 2 роки тому +2

    धेरै समय पछी देख्न पाइयो राम कुमार नेपाली लाई यस्तो आफ्नो देश को सस्कृत र कल्चर लाई बचाइ राख्नु हजुर लाई यो भन्दा अगाडि जाने बातो खुल्ला होस सदैब

  • @rambk3652
    @rambk3652 2 роки тому

    अाहा!
    मलाई त मेरै बिवाहा गरेको दिनको याद अायाे
    याे बाजा सुनेर।
    सिन्धुलीको र राामेछापकाे बाजा 100% मेलखान्छ।
    अनगिन्ती शुभकामना छ रामकुमारलाई💐💐

  • @rajumagar870
    @rajumagar870 2 роки тому +1

    धेरै बर्स पछि आफ्नो जिल्लको सहनाइ को धुन सुन्न पाइयो खुसी लाग्यो राम कुमार भान्जा

  • @megharajraya196
    @megharajraya196 2 роки тому +4

    धेरै नेपालीले नेपाल बिर्सीऐपनि यो कला बाजाहरूको धुनले उसको मुटुमा छुने छ जय देश

  • @kishanban4037
    @kishanban4037 2 роки тому

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रामकुमार नेपाली सर जय भगवान्

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 2 роки тому +3

    वा मेरो जिल्ला बासि कलाकारलाई सलुट छ सधैं सफलताको शुभकामना छ ।

  • @dineshbhandari7253
    @dineshbhandari7253 2 роки тому +5

    रामेछापको शान दाजु राम कुमार दाजु

  • @Om-qq3gq
    @Om-qq3gq 2 роки тому +2

    आज धेरै खुसी लाग्यो धेरै समय पछि राम कुमार जी लाई देख्दा ।
    गजब को आवाज छ हजुर को ।

  • @devendarnal1965
    @devendarnal1965 2 роки тому

    हाम्रो नेपाली मौलिक बाजा कति राम्रो छ। सबैले सम्मान गरिदिनु होला।💐🙏🙏

  • @bhimsunar123
    @bhimsunar123 2 роки тому +3

    बहु प्रतिभासालि रामकुमार भाइ को प्रतिभा जति सुने सुनिरहु लाग्ने असाध्यै मन पार्‍यो ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому +4

    रामकुमार भाइको कला र प्रस्तुतिलाई हार्दिक सलाम

  • @naturesound10
    @naturesound10 2 роки тому

    अति नै मिठो आवाज़को धनी रामकुमार नेपाली(गोथे) लाई इंद्रेणीमा देखेर अति ख़ुशी लाग्यो बहुत प्रतिभाको धनी रामकुमार नेपालीले नेपालको संस्कृति जोगाऊँन गर्नु भएको योगदानको सम्मान गरी इंद्रेणीको आजीवन सदस्य बनाईयोस भन्न चहनचु। सहमत हुने साथीहरुलाई मेरो चयनलमा स्वागत छ ❤️🙏जय गीत जय संगीत❤जय इंद्रेणी ❤️🙏

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 2 роки тому

    अल इन्देर्निमा उपस्थित हुनु भयेको मानु भाबलाइ मेरो नमस्ते

  • @khumraj5858
    @khumraj5858 2 роки тому +1

    बाल दिबसको ढिलै भए पनि सम्पुर्ण बाल बालिका हरुमा शुभकामना

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 роки тому +33

    बाल दिवस मा नाच्दै छौ है हामी बालिका हरु 🙏🙏

    • @naranaryal5124
      @naranaryal5124 2 роки тому

      नानू नमस्कार 🙏❤️👍️💕

    • @dipakkhanal1438
      @dipakkhanal1438 2 роки тому

      होइन हाे नानु धेरै दिन पछि देख्दोई छु त

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 роки тому +5

    नेपाली कला र सस्कृती लाई जिबन्त बनाइ राख्न यश परिवार जाती ले खेलेको भुमिका लाई मेरो घृदय देखि नमन गर्न चाहान्छु🙏🙏🙏

  • @deepaksunar7738
    @deepaksunar7738 2 роки тому

    जय इन्द्रेणी,
    जय कृष्ण कँडेल दाई अनि टीम

  • @khumraj5858
    @khumraj5858 2 роки тому

    बाल देखी वृद्ध सबैजना रमाउने एक मात्र कार्यक्रम इन्द्रेणी लाई सबैले माया गरौं

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 роки тому +2

    बल्ल मैले खोजेको प्यारो गायक रामकुमार नेपाली

  • @gopalgc4408
    @gopalgc4408 2 роки тому +1

    राम कुमार सर हजुर पनि महानै व्यक्ति हो कसम सलाम छ हजुरलाई

  • @belkumarisunar690
    @belkumarisunar690 2 роки тому +3

    Wao Ramkumar vai Indreni ma dekhne rahar pura vo jaye Indreni jaye Krishna dada ♥ ❤ 🎶 💖

  • @sureshbhandari3423
    @sureshbhandari3423 Рік тому

    राम कुमार भाइ धन्यवाद हाम्रेा रामेछापकेा पञ्चे बाजाकेा जगेर्ना गर्नु भयकेामा

  • @kishanban4037
    @kishanban4037 2 роки тому

    रामकुमार नेपाली लगायत सबै काे पञ्चेबाजा राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ हामाे माैलिक बाजा पनि हाे मेरो सम्मान छ सबै नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @acharyagopal3448
    @acharyagopal3448 2 роки тому

    सेबार सन्देश मनाेरन्जन ईन्द्रेणी भने काे ऐही हाे अाज ईन्द्रेणी हुनाले ऐस्ता ऐस्ता कारेक्रम हेर्न पायकाे छ जाेरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई सलाम छ कृष्ण कडेल दाइ लाई

  • @ishworithapa713
    @ishworithapa713 2 роки тому +5

    इन्द्रेणी मा सारै रमाइलो भयो आज रामकुमार जी हजुरको कला दामी छ सबैलाई मुरी मुरी धन्यवाद

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +3

    WOW- WOW- WOW- WOW - WOW
    SO WONDERFUL INDRENI PROGRAM.
    Lovely hosting Krishna Ji Ji Ji Ji Ji.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @sonamshahi6667
    @sonamshahi6667 2 роки тому +1

    Wowwowowowow babal ramailo lagyo badhai xa all team lai Jay indreni salam xa all team lai

  • @pritamregmi940
    @pritamregmi940 2 роки тому

    बल्ल पालो आयछ राम कुमार नेपाली को 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @ramkrishna5651
    @ramkrishna5651 2 роки тому +2

    वाउ वाउ
    जय इन्द्रेणी जय नेपाल जय संस्कृति

  • @durgathami
    @durgathami 2 роки тому

    thanku ram kumar nepali and endreni team malai aja katakata janta gayako yad dilayo

  • @paraskhadka9103
    @paraskhadka9103 Рік тому

    अतिनै राम्रो जति सुने पनि कहिले न अगाउने

  • @debindratiwari8477
    @debindratiwari8477 2 роки тому

    Ram Kumar dai ani hajur ko time lai salute xa jay jay Nepal jay indrine❤❤🙏🙏

  • @rishikoirala430
    @rishikoirala430 2 роки тому +2

    धेरै राम्रो लाग्यो आजको कार्यक्रम

  • @dipenbhattrai9167
    @dipenbhattrai9167 2 роки тому

    Waw उत्कृष्ट कार्यक्रम उत्कृष्ट प्रस्तुती एकदमै रमाइलो साथमा नाँच पञ्चेबाजा सहित 🙏👏👏🎵 एकदमै रमाइलो 👏👏👏👏👏👏🎈🎈🙏❤️🔊🎵🎶🎼

  • @maharanirajan3938
    @maharanirajan3938 2 роки тому +2

    Eo din ko lagi dherai waiting gareko thieo maile... one of my febrite singer ramkumar ❣❣ god bless you wise you all the best

  • @arkchetan
    @arkchetan 2 роки тому +7

    बाल दिवसको शुभकामना । शिक्षा स्वस्थ र अधिकार त आफ्नो ठाउँमा छदैछ सुरक्षा र सतर्कता अपानाउनुस कुनै पनि बालबालिकाले दु:ख भोग्न नपरोस। सन्दर्भ अपहरणको

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +1

    सबैलाई नमस्कार छ 🙏🙏🙏
    बाल दिवसको सबैलाई हार्दिक बधाई तथा शुभकामना छ।
    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई बधाई शुभकामना ,धन्यवाद छ ।।
    अाहा राम कुमार नेपाली जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो छ,साथै रामेछाप पंन्चे बाजा टिमलाई बधाई ,शुभकामना छ।सम्पूर्ण स्कुलबाट अाउनु हुने शिक्षक ,शिक्षिका ,बालबालिकाहरुलाई पनि शुभकामना छ।शिक्षा दीक्षा साथै बालबालिकालाई अाफ्नो संस्कार ,संस्कृति ,राष्ट्र प्रती माया ,सचेत भए र काम गर्नुपर्छ ,भन्ने कुरा र नैतिकता ,अनुशान ,मानवता,इमानदारी सबैभन्दा ठूलो हतियार हाे ।भन्ने चेतना हुनुपर्छ ।।
    जय इन्द्रेणी ,निकै रमाइलो भएको छ।❤️❤️❤️

  • @parbatibaniya2265
    @parbatibaniya2265 2 роки тому +1

    आहा सबै बालबालिका हरुलाई बाल दिवसको शुभकामना

  • @hariparshad5643
    @hariparshad5643 2 роки тому +5

    जय इन्द्रेणी ौ बढिया कलाकार रामकुमार नेपाली

  • @onlinetv3648
    @onlinetv3648 2 роки тому

    कति राम्रो हाम्रो सस्कृती !!

  • @navinchand42
    @navinchand42 2 роки тому +1

    Ram Kumar is the best best folk singer .indrayani is lovely chainal Krishna Bhai live long he is the super person.i love this programme.

  • @lxkhati3976
    @lxkhati3976 2 роки тому +2

    Namska hjur haruma ma laxman khati

  • @aashuhimeshthakuri5485
    @aashuhimeshthakuri5485 2 роки тому +5

    अति रमाइलो 🎀💐💐❤️🙏🙏🙏🙏🙏

  • @somnepali9159
    @somnepali9159 2 роки тому +5

    Wow ramkumar dai🙏🙏🙏🙏🙏🧡💛🧡

  • @naranaryal5124
    @naranaryal5124 2 роки тому +2

    सम्पुर्ण नानी बाबू हरु लाई बाल दीवश को शुभकामना ।जय नेपाल 🙏❤️👍️🌷

  • @bibasnaran8240
    @bibasnaran8240 2 роки тому +2

    आहा आहा प्रभु मन छोयो खुसी लाग्यो🙏🙏🙏🙏💃🕺💃🕺

  • @dharadionline5389
    @dharadionline5389 2 роки тому +4

    आहा,
    कस्तो राम्रो😍

  • @dineshkarki9166
    @dineshkarki9166 2 роки тому +1

    रामेछापको गौरव रमकुमार नेपाली जय गित जय संगीत

  • @laxmibaruwal7654
    @laxmibaruwal7654 4 місяці тому

    Congratulation aalll panchebaja group

  • @dorlungeli7788
    @dorlungeli7788 2 місяці тому

    Good ram kumar sir afno sanskrity jogai rakheko xa

  • @gomabhandari5993
    @gomabhandari5993 2 роки тому +3

    पन्चे बाजाको तालमा इन्द्रेणीको स्टुडियो कति घन्कियो नाचु नाचु लाग्ने ओहो नचाउँ भने पनि खुट्टा बुरुक्क हुन्छ तर के गर्नु सबै कुरा आफ्नो स्वास्थ्य रहेछ त्यसैले आफ्नो राम्रो ख्याल राख्नु होला 👏👏👏♥️♥️♥️

    • @baralrabina9185
      @baralrabina9185 2 роки тому

      मन छाेयाेयाेगितले

  • @goreuperkoti8003
    @goreuperkoti8003 2 роки тому +1

    ram kumar nepali mero sulut cha jya indreni 🙏🙏🙏

  • @ramkumarnepali2182
    @ramkumarnepali2182 2 роки тому +28

    नमस्कार 🙏🙏म तपाईं हरु ले नै माया गरेर यहाँ सम्म आइपुगेको कलाकार राम कुमार नेपाली 😍इन्द्रेणी मा जाने सपना अनि रामेछाप को पन्चेंबाजा सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनि आमा बुवा लगायत सम्पुर्ण मेरा भगवान हरु मा देखाउने धोको पूरा भएको छ धेरै धेरै धन्यवाद 🙏दिन दुखि का भगवान कृष्ण कडेल दाजु लाई ❤️कस्तो लाग्छ सल्लाह सुझाब दिनु होला।।🙏🙏

    • @jiwanbaraili3148
      @jiwanbaraili3148 2 роки тому

      हजुरले आफ्नो परिचयमा जिल्ला पनि खुलाउनु भए झन सान्दर्भिक हुन्थ्यो नि

    • @ambit2124
      @ambit2124 2 роки тому

      my favourite singer ram kumar ji!

    • @santoshkhadka8133
      @santoshkhadka8133 2 роки тому

      रामकुमार नेपाली ज्यु,म दोलखाको,तपाईं रामेछापको,,जबदेखि तपाइँ लाइ मैंले नेपाल लोक स्टारमा देखें,त्यहीँ बाटै जब तपाईं ले बर्षा सिलवाल बहिनी र घमेश दुलाल दाइ को अत्यन्तै मन छुने गित गाएर अझ लोकप्रियता कमाउनुभएको थियो,जसमा शब्द भाइ प्रकाश पुरी को थियो,हो त्यहीँ बाट नै म तपाईंको ठुलो फ्यान हुँदै आज मेलो बाबा भाग एक र दुई सम्म र अझ आज हेरेको इन्द्रेणी को प्रस्तुती ले म अझै नजिक भएको महसुस गरें ।एक्दमै राम्रो काम गर्नुभयो आफ्नो गाउँको ब्याण्ड लाई ल्याएर,,यसरी नै अगाडि बढ्दै जानुहोला!संगित भनेको साधना हो,गरिरहनु होला भन्दै नमात्तिकन अनि नआत्तिकन आफ्नो गित संगित यात्रा अगाडि बढाउनुहोला भन्दै शुभकामना ब्यक्त गर्दछु ।

    • @fullmaya8727
      @fullmaya8727 2 роки тому

      राम्कुमार जि तपाले पंचेबाजा तथा लोक दोरि मार्फत सुन्दर रामेछाप्को स्वभा बडाइदिनु भयकोमा स धन्ने वाद बेक्तगर्न चाहान्छौँ।

    • @sapanakhanal8764
      @sapanakhanal8764 2 роки тому

      Ttt

  • @rajmyanmar
    @rajmyanmar 2 роки тому +2

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्

  • @मिलनसुनाम-ज5प
    @मिलनसुनाम-ज5प 2 роки тому +2

    wow धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई

  • @durgarai6115
    @durgarai6115 2 роки тому +2

    Wooow Great 🙏🇳🇵♥️👍👌✌️

  • @lomanpariyar
    @lomanpariyar 2 роки тому +1

    आहा नेपाली लोक स्टार ले चिन्न नसकेको एक गायक जस्को अगाडी जस्तो गित पनि सरल हुन्छ्न

  • @rajukarki241
    @rajukarki241 2 роки тому

    Dami hamro ramechhap so nice 👍👍👍👍👍👍👍

  • @ajaydharnal5619
    @ajaydharnal5619 Рік тому

    ramro xa la badai xa ram kumar nepali vai

  • @hariacharya6034
    @hariacharya6034 2 роки тому +1

    धेरै धेरै बधाई छ

  • @pramilatimalsina917
    @pramilatimalsina917 2 роки тому +3

    बल्ल सही गायकको आगमन भयो

  • @dangibimal139
    @dangibimal139 2 роки тому

    Great 👍 ❤

  • @lalbahadursunar9924
    @lalbahadursunar9924 2 роки тому +6

    Jai indreni🙏🙏🙏

  • @jeetbahadurranabhat4268
    @jeetbahadurranabhat4268 2 роки тому +2

    सबै जानलाइ नम्सकार ।

  • @ramesh2055
    @ramesh2055 2 роки тому +5

    जय इन्द्रेणी //////

  • @rajanchhetri8466
    @rajanchhetri8466 2 роки тому

    इन्द्रेणि को सम्पुर्ण कार्यक्रम प्रसम्सनिय छ । Thank you so much को सट्टा धेरै धेरै धन्यवाद भन्दा अझ राम्रो हुन्छ कि जस्तो लग्यो मलाई । यो तुच्छ मनब को सुझाव सम्पुर्ण इन्द्रेणि समुह लाइ । गल्ती भय मफि चाहन्छु।

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 2 роки тому +1

    Asadai ramro lagyo aajako karikam sabaijanalai dane bat xa hi

  • @sumanruchal6600
    @sumanruchal6600 2 роки тому

    हाम्रो रामेछाप सुन्दर रामेछाप

  • @dinanathsapkota4813
    @dinanathsapkota4813 2 роки тому +1

    जय होस रामकुमार दाजु

  • @mkn75
    @mkn75 2 роки тому +1

    Ramkumar nepali is the beste popular kalakar

  • @amritbharati1839
    @amritbharati1839 2 роки тому +3

    नमस्कार म लोक तथा दोहोरि गायक अमृत भारती यो बिसेस episode मा म पनि जोडिएको छु।नेपाली कला संस्कृतिको संरक्षण गरौं प्रबर्द्धन गरौ।😊🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +4

    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @IndraNepali-u7x
    @IndraNepali-u7x 2 місяці тому

    हाम्राे पुख्राकाे सम्मान हजुर

  • @Prem_Pariyar
    @Prem_Pariyar 2 роки тому +1

    I love you Ramkumar sir

  • @upendrashrestha5546
    @upendrashrestha5546 2 роки тому +1

    Dherai ramro lagyo thanks

  • @rajkumarbhattrai2628
    @rajkumarbhattrai2628 2 роки тому +5

    wow ramkumar nepali

  • @satyalbinay10
    @satyalbinay10 2 роки тому +2

    Ram kumar dai 💙

  • @birkhabasnet5292
    @birkhabasnet5292 2 роки тому +1

    Badhai cha krishna sir ❤❤❤🙏🙏🙏

  • @karnagurung8005
    @karnagurung8005 2 роки тому +1

    sabaiko jaya hos inreni ram ji

  • @surajnirdosh2189
    @surajnirdosh2189 2 роки тому +2

    Darsan Namaste🙏🙏🙏🙏🙏krishna kadel daju🙏🙏🙏🙏🙏 indreni singo tem ma 🙏🙏🙏🙏🙏🙏🙏lagayeta ram kumar nepali daju ko all tem ma pani darsan Namaste🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 ani samman 🙏🙏🙏🙏🙏🙏 dherai maya ani sangeetik naman 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 salam xa mero 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @gitabudhatoki8003
    @gitabudhatoki8003 2 роки тому

    aaha dheri ramro xa all nice

  • @sabingautam5240
    @sabingautam5240 2 роки тому

    Ram Kumar dai ko jati gun Gaye pani kam chha. Kunai din uhanako gaunmai bhetne Rahar chha.

  • @kumalmahendra6292
    @kumalmahendra6292 2 роки тому +1

    बबाल प्रस्तुति

  • @harikummar5469
    @harikummar5469 2 роки тому

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @krishanthapa1761
    @krishanthapa1761 10 місяців тому

    राम्रो छ❤

  • @birdhojbirdhoj8674
    @birdhojbirdhoj8674 2 роки тому +1

    धेरै राम्रो

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 2 роки тому

    Wawawawa dami ram dai hajurko voice

  • @mohanthapa7092
    @mohanthapa7092 2 роки тому +2

    जय इन्द्रेणी

  • @kandelyech3243
    @kandelyech3243 2 роки тому

    Good evening everybody,
    Atyantai kala ra galaka dhani Ram kumar lai aja pahila patak dekhiyo indrenima
    Feri pani aaudai garnu hola Ram kumar ji la
    Jaya indreni