यो म्हनी मोन्लाम घेवामा अनिवार्य गाएर नाचिन्छ । गाएर नाच्ने बेला हातमा क्षेमी बाल्नु पर्छ । लामाले झ्याम्टा बुप्ज्याल र ढ्याङ्ग्रो ङ्ह पनि बजाउँछ । असाध्यै मार्मिक हुन्छ । यो मोन्लाम गाउने गायक र गायिकाहरुको स्वर र लय असाध्यै राम्रो लाग्यो । मोन्लाम लामो भएको हुनाले पुरुषले गाएपछि लगतै महिलाले गाएर बीचमा संगीत नराख्दा पनि हुन्छ कि जस्तो लाग्यो । संगीत पनि अन्य बाद्य बाधनको सट्टा लामाले बजाउने ङ्ह बुप्ज्याल र दुङलाई मिलाएर राखे अझ राम्रो हुन्छ कि जस्तो लाग्यो । नाच पनि एउटा घेवाको दृश्य पूरै खिचेर राख्दा वास्तविक फिल्म नै हुने देखिन्छ । अरु दृश्यहरु खासै यो मोन्लामसंग मिल्छ जस्तो लाग्दैन । यो मोन्लाम गाउने सबै कलाकारहरुलाई बधाई छ ।
Rasuwa Tamanag people have the best religious culture, tradition and dress. ❤❤
Always preserve this❤
Waw😊
Very nice bro...from South India
❤❤❤❤❤
Lasso Tasidele
Amazing proud to be tamang ❤☸️
Very very good mongol cultural 🙏🌾🌻⚘️👌
Wow very nice
Thank you so much
यो म्हनी मोन्लाम घेवामा अनिवार्य गाएर नाचिन्छ । गाएर नाच्ने बेला हातमा क्षेमी बाल्नु पर्छ । लामाले झ्याम्टा बुप्ज्याल र ढ्याङ्ग्रो ङ्ह पनि बजाउँछ । असाध्यै मार्मिक हुन्छ । यो मोन्लाम गाउने गायक र गायिकाहरुको स्वर र लय असाध्यै राम्रो लाग्यो । मोन्लाम लामो भएको हुनाले पुरुषले गाएपछि लगतै महिलाले गाएर बीचमा संगीत नराख्दा पनि हुन्छ कि जस्तो लाग्यो । संगीत पनि अन्य बाद्य बाधनको सट्टा लामाले बजाउने ङ्ह बुप्ज्याल र दुङलाई मिलाएर राखे अझ राम्रो हुन्छ कि जस्तो लाग्यो । नाच पनि एउटा घेवाको दृश्य पूरै खिचेर राख्दा वास्तविक फिल्म नै हुने देखिन्छ । अरु दृश्यहरु खासै यो मोन्लामसंग मिल्छ जस्तो लाग्दैन । यो मोन्लाम गाउने सबै कलाकारहरुलाई बधाई छ ।
मानी पूजा मोलाम nice 🎉😅🎉😅😅🎉😅😢😮❤🎉
❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Beautiful ❤
C😅
🙏🙏🙏❤️❤️❤️
Nice
mulbaasi mongol ko culture..
beautiful
please upload the tibetan script lyrics as well, brother :) Thujeche
Nice😂
8
Nice keep it up❤
!!!,य्र्कें!्!!
Q
🙏🙏🙏❤❤❤