आजको यतिको प्रदर्शन पछिको हार स्विकार्न गाह्रो भयो मलाई, विकल्प छैन भारतको खेलाडीहरुको सेवा सुबिधाको अगाडी नेपाली खेलाडीहरुले फाडो खाएर खेलेको हो त्यसको लागि उच्च सम्मान छ नेपाली चेलीहरु प्रती हार्दिक बधाई !! 😍😍😍 यो खेल प्रती केही त लगानी गर्नुस मेयर साप
नेपाली खेलाडी प्रती गर्ब छ जित हार खेल मा अबस्य हुन्छ तर यहाँ बैनी हरु ले धेरै कोसिस गर्नु भयको हो, छ तर आफ्नो साहस, हिम्मत र बिस्सुवास कहिले न हार्नु होला यहाँ हरु को साथ मा म लगयत सम्पुर्ण नेपाली हुने छन जय नेपाल आमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आजको हारको जिम्मा रंगशाला मा भएका दर्शक हरु ले लिनुपर्छ खेलाडी ले राम्रो खेलेको थियो 😡 पांचौं सेटमा सर्वाधिक हुटिङ चाहिन्थ्यो यहाँ त समर्थक नै होपलेस भए। दर्शक हरु घाँस खने जतका हौसला दिन नसक्ने मुर्ति हरु परेछन् आज😡
@@AjayMaharjan-po4qc bro backup k xa Nepal ma ,Ali practical hunu na . Without salary khellne cheli lai samman garnu ho hariyo hamilai ni dukha xa but without well organized infrastructure , training as well as friendly match with strong side but tapai ko intense lai manxu . Reality yattinai ho support haru aaja 20/100 matra thiyo full crowd le cheer gareko vaya bababl hunthyo .
@@AjayMaharjan-po4qc India ranking ma Nepal bhanda dherai Mathi Cha they don't need hooting Nepal afnai home ma crowd dead bhayera herirako thyo last set ma cub board ko chaanoi udne gari karunu parthyo 😆
खेलाडीहरुलाइ उच्च सम्मान अनि मेयर ज्युलाई पनि❤❤❤एउटा राम्रो कभर्डहलको आवश्यकता रहेको छ?यस्मा काठमाडौ महानगरपालिका सहित नेपाली सरकारको ध्यानाकर्षण रहोस?अन्तर्राष्ट्रिय खेल आयोजना हुँदा हाम्रो देशको बेइज्जत नहोस् 🙏🙏🙏
हार भनेकाे हार नै हाे त्यो खेलाडीलाई मात्र थाहा हुन्छ , जे हाेस् हाम्रो खेलाडीहरूले राम्रो खेलेका हुन् , राम्रो खेल्दा खेल्दै पनि हाम्रो हार भयाे ठिकै छ next time yo vanda ramro khelnu hola.. shuvakamana xa
खेलको अन्तिम सम्म पुगेपछि कि हार कि जित त हुनेनै हो,तर अन्तिम सम्म खेल्न पुग्नु भनेको जित नै हो,golden trofy को महत्त्वपूर्ण आफ्नो ठाउमा छ तर हाम्री खेलाडीहरुले हामी दर्शकको हिराको मन जित्नु भको छ यसमै खुसी हुनुपर्छ,जय नेपाल जय नारी🎉🎉
हाम्रो चेलिहरु हेर्दा त ⚽ फटाउलान् जस्तो छन त हो 😂😂 ठिकै छ खेल हो हार र जित भैहाल्छ दुख मान्नु पर्दैन। तर भारतको मुटु चाहिँ दरो हल्लियको छ। आगामी दिनमा होसै उडाउनु पर्छ ल best of luck Nepali volleyball team ♥️🎉👏🎉♥️🎉♥️🎉♥️🎉♥️🎉♥️
Well played ladies .. I used to watch volleyball but I haven't watched how our ladies plays.. Impressed with your talent .. You can do better .. Future is up and bright .. Despite of lack of facilities, you have made us proud.. From now on I will watch your games closely as well .. I am added to the list of your spectator.. Win or lose .no problem.. You played with all your heart.. You will gain more experience and exposure with times. Keep working hard .. Hard work will definitely pay .. And a request to concerned institutions whoever it is Governmental or private sector to invest in our volleyball. Only emotional support wont work .. To win titles , proper infrastructures and facilities should be provided .. Thank you ladies making my day ❤.. One love One Nation ❤ amid crisis and choas.. Jay Nepal 🇳🇵🇳🇵
यो अभियान चलाऔं पूरै नेपालमा १)प्रमुख कार्यकारी राष्ट्रपति हुने २)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्रीको चूनाब र स्थानीय चूनाब मात्र गराउने एकैपल्टमा।भएका २२ ओटा मन्त्रालयमा राष्ट्रपतिले नियुक्त गर्ने।बॉकि रहेका संसद,प्रदेश संसद र प्रदेश पूरै खारेज गर्ने ३)गणतन्त्र र लोकतन्त्र(Republic/Democracy)दूई पार्टी मात्र रहने।अर्कों तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत ख़ारिज भई सदैव दूईटा पार्टी मात्र क़ायम रहने कानून
खेल हो हार जित त हुन्छ नै ,, जे जस्तो भए पनि कोशिस भने अत्यधिक धेरै नै देखिन्थ्यो हाम्रा खेलाडीहरुमा! उच्च सम्मान छ र जित्नै पर्ने गेममा नेपालले हार स्विकार्दै अब आउने दिनहरुमा अझै बलियो खम्बा बनेर अगाडि बढ्नु अग्रिम शुभकामना छ !! 🙏🇳🇵❤️
राम्रो खेल्नु भयो फेरि पनि एक चोटि धन्यवाद । यसरि राम्रो खेल्दा खेल्दै पनि जित्न सकिएन खेल हो हार्जित भैहाल्छ नै तर पनि खेलाडि नतिजा प्रति को असन्तुस्टि र भाबुक हुदा सबै खेल प्रेमि भबुक भएको छौ well pleyed 🎉🎉
❤❤❤❤❤❤❤❤❤जितमा मात्र हौसला दिने होइन हारमा पनि हौसला दिने काम गर्नु राम्रो हो आगामी दिनको लागि राम्रो हुन सक्छ।र नेपाल सरकारले खेलाडी हरुको लागि राम्रो ब्यबस्था दिनु पर्यो।।।।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Financially herdinu paryo brother Balen rocks bainee harulai 😢😢😢 Love and prayers from Pokhara brother Balen rocks and haamro female volleyball team 🙏 ❤️
So much thank to Balen and Sunita for being there to support these ladies and helping to build confident. These ladies have given their 100%, played well every single match and played hard. They deserves such recognition for their hard work. They are really a true champion for us. Not the score or trophee!!
सलाम छ तपाईंहरूलाई हारजित हुन्छ खेलमा केहि छैन तर नेपाली खेलाडीको अबस्था यो सरकारले कहिले बुजेना जुन भारात हरेक सुख सुबिधा सम्पन्न भएको 64 स्थानमा रहेको खेलाडीहरू यतिको टक्कर दिनुनै जित हो
Mayer Balen ji & Upa Mayer le Team,s ka Khiladi Nani haru lai Bhetnu janu Bhaye ko ma Dherai Dherai Badai & Namaste Netaa ya Tholo Manish haru le Bhetda Sport,s khilne ko Man khosi khosi hune cha. ❤❣👍👍🙏🙏👍👍❣❤ Hone cha.
Nepal played really very well today proud of these girls ❤❤ meanwhile some minor mistake during fourth set resulted nepal loss far from championship trophy 🎉🎉 🇳🇵🇳🇵
बालेन सर ले ती कर्मचारीहरुले लुट्ने पैसा(भ्रष्टचार गर्ने) जम्मा गरि चेलीहरुलाई कभर्ड हल बनाई दिए हामी दुखी दर्शक खुशी हुने थियाै चेलीहरुले गेम हारे पनि।
मेयर ज्यूको सबै भन्दा राम्रो पक्ष नै यही हो जितमा मात्र होइन हारमा पनि हौसला दिनु एकदम राम्रो काम❤
Haar ma hausala diyo bhanera sadhai hari nai rakhxan,paila ni hareko ho Aile ni haryo..
kun desh le khelya yettiko game
Mahinako talab 5000 khayera
@@mahendradangi1277 Club le dinxa salary
बालेन सरको जय होस् हाम्रो भए होस् नभए नहोस् ❤❤
@@ghanshyamkhatri6429 🙏❤️❤️
😆😆 kuro😂
आजको यतिको प्रदर्शन पछिको हार स्विकार्न गाह्रो भयो मलाई, विकल्प छैन भारतको खेलाडीहरुको सेवा सुबिधाको अगाडी नेपाली खेलाडीहरुले फाडो खाएर खेलेको हो त्यसको लागि उच्च सम्मान छ नेपाली चेलीहरु प्रती हार्दिक बधाई !! 😍😍😍 यो खेल प्रती केही त लगानी गर्नुस मेयर साप
नेपाली खेलाडी प्रती गर्ब छ जित हार खेल मा अबस्य हुन्छ तर यहाँ बैनी हरु ले धेरै कोसिस गर्नु भयको हो, छ तर आफ्नो साहस, हिम्मत र बिस्सुवास कहिले न हार्नु होला
यहाँ हरु को साथ मा म लगयत
सम्पुर्ण नेपाली हुने छन
जय नेपाल आमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आजको हारको जिम्मा रंगशाला मा भएका दर्शक हरु ले लिनुपर्छ खेलाडी ले राम्रो खेलेको थियो
😡 पांचौं सेटमा सर्वाधिक हुटिङ चाहिन्थ्यो यहाँ त समर्थक नै होपलेस भए। दर्शक हरु घाँस खने जतका हौसला दिन नसक्ने मुर्ति हरु परेछन् आज😡
सहि भन्नुभयो सुनसान भएर बस्छन यार झन घासहरु
Umm k point nikale matra hutting garxan Testo ni support hunxa natra aaja hutting le nai game jitinthyo .k garne
Ramro Khelne Lai ghanta ko hutting chaixa ,India Lai ta hutting thena ta bt jityo...nepali player r looser in all kind of game....
@@AjayMaharjan-po4qc bro backup k xa Nepal ma ,Ali practical hunu na . Without salary khellne cheli lai samman garnu ho hariyo hamilai ni dukha xa but without well organized infrastructure , training as well as friendly match with strong side but tapai ko intense lai manxu . Reality yattinai ho support haru aaja 20/100 matra thiyo full crowd le cheer gareko vaya bababl hunthyo .
@@AjayMaharjan-po4qc India ranking ma Nepal bhanda dherai Mathi Cha they don't need hooting Nepal afnai home ma crowd dead bhayera herirako thyo last set ma cub board ko chaanoi udne gari karunu parthyo 😆
खेलाडीहरुलाइ उच्च सम्मान अनि मेयर ज्युलाई पनि❤❤❤एउटा राम्रो कभर्डहलको आवश्यकता रहेको छ?यस्मा काठमाडौ महानगरपालिका सहित नेपाली सरकारको ध्यानाकर्षण रहोस?अन्तर्राष्ट्रिय खेल आयोजना हुँदा हाम्रो देशको बेइज्जत नहोस् 🙏🙏🙏
Balen and Sunita Dangol's presence and words will surely boost their morale in coming days. All the best team Nepal.
Congratulations and thank you for silver medal🎉👏🫶💯🕉️
हार भनेकाे हार नै हाे त्यो खेलाडीलाई मात्र थाहा हुन्छ , जे हाेस् हाम्रो खेलाडीहरूले राम्रो खेलेका हुन् , राम्रो खेल्दा खेल्दै पनि हाम्रो हार भयाे ठिकै छ next time yo vanda ramro khelnu hola.. shuvakamana xa
खेलको अन्तिम सम्म पुगेपछि कि हार कि जित त हुनेनै हो,तर अन्तिम सम्म खेल्न पुग्नु भनेको जित नै हो,golden trofy को महत्त्वपूर्ण आफ्नो ठाउमा छ तर हाम्री खेलाडीहरुले हामी दर्शकको हिराको मन जित्नु भको छ यसमै खुसी हुनुपर्छ,जय नेपाल जय नारी🎉🎉
हाम्रो चेलिहरु हेर्दा त ⚽ फटाउलान् जस्तो छन त हो 😂😂 ठिकै छ खेल हो हार र जित भैहाल्छ दुख मान्नु पर्दैन। तर भारतको मुटु चाहिँ दरो हल्लियको छ। आगामी दिनमा होसै उडाउनु पर्छ ल best of luck Nepali volleyball team ♥️🎉👏🎉♥️🎉♥️🎉♥️🎉♥️🎉♥️
you guys are awesome and I can tell next time you guys are the one & thank you guys for your hard work. jai nepal
Sabai jana lai congratulations 🎊 👏 💐
The best Mayor and Deputy Mayor in the history of KMC mayorship ! Awesome they are actually real people’s leaders !
Goog job nepali xoriharu game ho har jit hunxa yo game lae har mannubhudaina keep it up🇳🇵🇳🇵
Well played ladies ..
I used to watch volleyball but I haven't watched how our ladies plays..
Impressed with your talent .. You can do better ..
Future is up and bright ..
Despite of lack of facilities, you have made us proud..
From now on I will watch your games closely as well ..
I am added to the list of your spectator..
Win or lose .no problem..
You played with all your heart..
You will gain more experience and exposure with times.
Keep working hard ..
Hard work will definitely pay ..
And a request to concerned institutions whoever it is Governmental or private sector to invest in our volleyball.
Only emotional support wont work ..
To win titles , proper infrastructures and facilities should be provided ..
Thank you ladies making my day ❤..
One love One Nation ❤ amid crisis and choas..
Jay Nepal 🇳🇵🇳🇵
यो अभियान चलाऔं पूरै नेपालमा
१)प्रमुख कार्यकारी राष्ट्रपति हुने
२)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्रीको चूनाब र स्थानीय चूनाब मात्र गराउने एकैपल्टमा।भएका २२ ओटा मन्त्रालयमा राष्ट्रपतिले नियुक्त गर्ने।बॉकि रहेका संसद,प्रदेश संसद र प्रदेश पूरै खारेज गर्ने
३)गणतन्त्र र लोकतन्त्र(Republic/Democracy)दूई पार्टी मात्र रहने।अर्कों तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत ख़ारिज भई सदैव दूईटा पार्टी मात्र क़ायम रहने कानून
Thank you for 12 subscriber family ❤️🙏
USHA Miss Don't worry . Congratulations to TEAM NEPAL for winning , you guys are true Heroes👍👍👍👍👍👍👍👍👍👍👍👍🐱👤🐱👤
Go ahead team we whole Nepalese are with you team
Loads of love
Best player chai Saraswati Chaudhary❤❤❤❤❤👏👏👏👏💪💪💪💪💪 nai ho kasai lai kehi vannu xa???
Sarswati ra Usha❤
Well played guys ❤ hope we will win on coming days 🇳🇵
Thank u all volleyball Nationals team ❤❤❤❤
खेल हो हार जित त हुन्छ नै ,, जे जस्तो भए पनि कोशिस भने अत्यधिक धेरै नै देखिन्थ्यो हाम्रा खेलाडीहरुमा!
उच्च सम्मान छ र जित्नै पर्ने गेममा नेपालले हार स्विकार्दै अब आउने दिनहरुमा अझै बलियो खम्बा बनेर अगाडि बढ्नु अग्रिम शुभकामना छ !! 🙏🇳🇵❤️
नेपाली चेलिहरुले एकदमै राम्रो खेल पर्द्सन गरेका छन। यसलाई हार हैन जित भन्छु म।
राम्रो खेल्नु भयो फेरि पनि एक चोटि धन्यवाद । यसरि राम्रो खेल्दा खेल्दै पनि जित्न सकिएन खेल हो हार्जित भैहाल्छ नै तर पनि खेलाडि नतिजा प्रति को असन्तुस्टि र भाबुक हुदा सबै खेल प्रेमि भबुक भएको छौ well pleyed 🎉🎉
जय बालेन❤नेपाली भलिबल टिम लाई धेरै धेरै बधाई छ❤
अभिभावक भुमिका मेयर साहेब को ❤❤️❤️
कति कुसल छन नेपाली खेलाडी ❤️❤️
जनता र खेलाडी केही आश बालेनमाथि विश्वास छ.🇳🇵❤️🙏
खेल राम्रो खेलेको हो अँझै सुधार्न पर्ने ठाउँ हरु धेरै छन् आउने दिन लाई धेरै शुभकामन🎉
Dherai romro kheliko game ho har jet hunxa kehi xaina team Nepal💪❤️
जग्गा खोज्देउ बालेन जग्गा ।बजेट को आसा गरेको देखियन बरु त्यति।खाली जग्गा जग्गा मागेको सुनियो। तिम्रो कार्यकालमा अन्तर्राष्ट्रिय स्तरको भलिबल रंगशाला बनाउदेउ❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤जितमा मात्र हौसला दिने होइन हारमा पनि हौसला दिने काम गर्नु राम्रो हो आगामी दिनको लागि राम्रो हुन सक्छ।र नेपाल सरकारले खेलाडी हरुको लागि राम्रो ब्यबस्था दिनु पर्यो।।।।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤
dherai ramro xa cheli haru ajhai ramro gardai janu dherai ramro xa❤❤❤❤❤
बधाई छ नेपाली चेली हरु मा dont wory
सलाम छ मेयर बालेन अनि उपमेयर सुनिता ज्युप्रति
Balen ❤team नेपाल हामी सक्छौ गर्न सक्छौ
Wow ❤
Usha, you are a gem 💎 ♥️
He's the man 👨 🙌 👌
Love and prayers from Pokhara brother Balen rocks 🎉
🎉🎉
Congratulations Women’s volleyball team lai
Gare pani Tara sabai Nepali ko man Jiteko xa
❤❤❤
Financially herdinu paryo brother Balen rocks bainee harulai 😢😢😢
Love and prayers from Pokhara brother Balen rocks and haamro female volleyball team 🙏 ❤️
कम्तीमा नि 30 हजार मासिक तलबको हुन पर्यो आबो हौसला ले मात्र खान पुग्दैन 😢
yini haru ko 35 to 40 thousand xa monthly
So much thank to Balen and Sunita for being there to support these ladies and helping to build confident. These ladies have given their 100%, played well every single match and played hard. They deserves such recognition for their hard work. They are really a true champion for us. Not the score or trophee!!
बधाइ छ काठमाडौं मियेर बालेन शाह जियु
बालेन जि हाम्रो प्रधानमन्त्रि हो ❤❤❤
जय बालेन राम्रो खेलेको हो हार जित भैहाल्छ🙏🏻❤️
well played ...bright future..jai nepal
Congratulations for players & respect to balen shaha
Great post 😭👌👌🙏🙏🇳🇵🇳🇵🇳🇵
👏👏👏
खेलमा हार जीत हुन्छ अर्को चोटि कोसिस गर्नु हार लाई हार नसोच्नु एउटा शिक्षा सोच्नु अनि अर्को पटक अझ राम्रो गर्नु बधाई छ।
Well played 🎊🎊🎊🎊
good jub ❤😊
Well played our Sister ❤🎉 good job balen sir 👍️🙏
Well played Nepal women Team
Well played team nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤
Leadership motivation
Usha baini well played no worry
Love all of you baini haru
usha hjr mattra haina sabai darshak sabai nepali nirasha ma xa don't werry be strong ❤❤❤
सलाम छ तपाईंहरूलाई हारजित हुन्छ खेलमा केहि छैन तर नेपाली खेलाडीको अबस्था यो सरकारले कहिले बुजेना जुन भारात हरेक सुख सुबिधा सम्पन्न भएको 64 स्थानमा रहेको खेलाडीहरू यतिको टक्कर दिनुनै जित हो
Usa royeko dekhera mero pni aasu aayo 😢😢😢
Next time ko lagi sabai tayri hunu hola ❤❤❤❤
Best of luck 🎉🎉🎉🎉
Our girls are so impressive on the whole tournament but we can’t hold the golden medal!!! Don’t worry !! Be proud!!! We will win!!!!
जय बालेन सर जय नेपालि भलिबल खेलादि चेलि
❤❤❤❤
Mayer Balen ji & Upa Mayer le
Team,s ka Khiladi Nani haru lai
Bhetnu janu Bhaye ko ma Dherai Dherai Badai & Namaste
Netaa ya Tholo Manish haru le
Bhetda Sport,s khilne ko Man khosi khosi hune cha.
❤❣👍👍🙏🙏👍👍❣❤
Hone cha.
Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Baler is best sport full sports ❤❤🇳🇵🇳🇵
Balen is unique mayor in our country ❤🎉
Our future PM❤❤❤
Next time abo good luck❤❤❤❤
❤❤❤yo dherai ramro khelho tarAatinupardaina arkopali hamlenai jitneho 🎉🎉🎉🎉🎉🎉 salamxa meyar sab ra kheladilai 💪💪💪💪💪💪💪💪💪
मौका र अवसर दिनु पर्छ हे सरकार
नेपाली चेली हरुले भनेर हैन गरेर देखाउँछन्
Good luck cban
Well played girls
नेपाल कै राज नेता बालेन शाह जय होस ❤।
बालेन शाह जस्तो सबै नेता हुने भए खेलाडीहरुको लागि पनि धेरै हुने थियो🙏🙏
well played.
जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन लाई अबको प्रधानमन्त्री भएको हेर्न सबैको चाहना छ।निडर हक्की जिउंदो बाघ हो मेयर बालेन।
सम्भव छ र्🤔
अब यिनिहरुलाइ ब्यायाम गराउनुपर्छ भएन शरिरको फिटनेस,भएन जम्प।😂
Sahi ho
Balen is balen ❣️👏🙏🏼
USHA Dont worry, win or lose its part of the game.well played chellies😍
Nepal played really very well today proud of these girls ❤❤ meanwhile some minor mistake during fourth set resulted nepal loss far from championship trophy 🎉🎉
🇳🇵🇳🇵
Don't cry usha di ❤
My Next President and Vice President .Jai Nepal.
जय बालेन 🙏🙏
भेट्नु भो खुशी लाग्यो तर तपाईले नै अब केही सोच्नुहोस।
Left ko side lucky rahexa tyohi vayera indiale jiteko best wishes our women team 🎉🎉🎉🎉💕💯💯
हात मिलाएर अल द बेस्ट मात्रै भनेर भएन। पूर्वाधारमा लगानी र म्याच एक्स्पोजरको लागि आफ्नो ठाउँबाट सक्ने पहल कदमी गरिदिऔ।
So sad 🥺
Great balen ❤❤❤❤❤
KP Oli पनौती भनेको त Balen पो पनौती भएर निस्कियो 😂😒
Jay Balen ❤ well played cheli❤❤ saraswoti chaudhary ko Fan vaya 🫶
बालेन सर ले ती कर्मचारीहरुले लुट्ने पैसा(भ्रष्टचार गर्ने) जम्मा गरि चेलीहरुलाई कभर्ड हल बनाई दिए हामी दुखी दर्शक खुशी हुने थियाै चेलीहरुले गेम हारे पनि।
Who is watching today❤🎉
M samman gardaxu Mero deshko volleyball kheladi baini harulai❤❤❤❤