आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महाेत्सव २०८०

Поділитися
Вставка
  • Опубліковано 19 бер 2024
  • चितवन जिल्लाकाे भरतपुर महानगरपालिका वडा नं. १ मा रहेकाे नारायणाी नदी किनारमा प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महाेत्सव २०८० अायाेजना हुँदैछ । जनजातीहरूकाे संस्कृति, भेषभुषा, खाना, संस्कारलाइ प्रत्यक्ष रूपमा नियाल्न सकिने कार्यक्रममा सबैकाे साथ र समर्थनकाे अाशा गरिएकाे छ ।
    जय जनजाती, जय नेपाल, जय नेपाली
    Video credit: Santa Kumar Chaudhary #primebroadcastingmedia

КОМЕНТАРІ • 1