Putali Bhurubhuru - Pashupati Sharma • Sunita Magar • Tilak Oli • Chiranjibi • Renuka• New Teej Song
Вставка
- Опубліковано 7 вер 2024
- Presenting new Nepali teej song Putali Bhurubhuru by Pashupati Sharma & Sunita Magar penned & composed by Tilak Oli featuring Chiranjibi Dangi & Renuka Khadka only on Tilak Oli's official UA-cam channel.
Tilak Oli Presents:- New Nepali Teej Song 2080
|| Putali Bhurubhuru पुतली भुरुभुरु ||
#pashupatisharma
#sunitamagar
#tilakoli
#newteejsong
#nepalisong
#teejsong
-----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Pashupati Sharma @PashupatiSharma
Sunita Magar
♬ Lyrics | Music:-
Tilak Oli @TilakOliOfficial
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Recordist:-
Sagar Bajurali
Gobinda Parajuli
♬ Studio:-
Malashree
♬ Audio | Video:-
Tilak Oli Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Direction:-
Nishan Baniya
🎬 Choreographer:-
Amar Sunar
🎬 Cast:-
Chiranjibi Dangi
Renuka Khadka
🎥 Cinematographer:-
Prakash Khadka & Team
🎬 Edit | Color | GFX:-
Sujan Koirala @SujanKoirala
Art Cine Studio Pvt. Ltd.
🎬 Make Up Artist:-
Ronisha Adhikari
🎬 IT Support:-
Rajendra Aryal
🎬 Post Production:-
Panas Films Production @PanasFilms
9860043480
🎬 Special Thanks:-
Manjit Pahadi
Chandra Oli
Khem Oli
Sagar Oli
Chandra Joshi
Man GC
Studio Malashree
© Tilak Oli Official, 2023
---------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Ti...
Facebook:- tinyurl.com/Ti...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Tilak Oli. Embedding to a website is allowed.
मेरो लय, शब्दमा लोकप्रिय लोक गायक पशुपति शर्मा र सुनिता मगरको आवाज, चिरन्जिबी डाँगी र रेनुका खड्काको नृत्यसहित नयाँ तीज गीत "पुतली भुरुभुरु" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो , सल्लाह सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
जेन्ता पर्यो सिदा अन्टी हरु फिदा wow 😜🙈 Congratulations 👏👏 All them. Best up luck tilak dai 🤞🤟🤍🥰🥰
सबै टिम लाई बधाई छ यश गित को पखैमा थिय सुन्न पाहियो खुसी लायो..धेरै राम्रो छ है🙏🙏
Nice sir सफलता को शुभकामना सर हजुरलाई ❤❤❤❤
Derai ramro lageyo geet hjr ko ni voice vha jhan maja aahuteyo ma hjr ko big fan ma binako gauma dhekhi safaltako suvakamana 🎉❤❤❤🎉🎉🎉
Best of luck badda ♥️♥️
आज गायिका बहिनी को इन्टरभ्यु सुनेर यता गित सुन्न आय निकै मिठो गित रहेछ।👌👌❤️❤️🇳🇵🇳🇵🌹🌹
Hajur ma pni
मपनी
Hajur ma pani
Ma pani
Same
एउटा संघर्षरत नव गायिकालाइ साथ दिनुभयकाेमा पशुपति शर्मा दाजु र तिलक वलि सरलाइ धेरै धेरै धन्यवाद ! अागामि दिनमा पनि सफलताकाे शुभकामना !❤️🙏
wow..खरो मिडिया मा गायिका दिदिको interview हेरेर फेरि हेर्न आएको म।
म पनि
Ma pani sem
Umm ma pali
म पनि सेम हो
Ma pani natra thaha nai thiyena ramro xa safalta ko subhakamana
गाईका दिदिको काम देखेर सारै दुख लाग्यो लौन पसुपति दाजु यि दिदि लाई एउटा राम्रो काम लगाईदिनुस
interview herda aasu aayo bt geet daami voice
👉️ सुनिता जि को कथाले मन छोयो 😢😢❤️❤️
👉️ सफलताको शुभकामना यो गितलाई❤️❤️🙏🙏🙏🙏
सेम हजुर
Sunita magar is best voice.👍️👌🎶
सफलताको शुभकामना बैनिलइ
सफलता को शुभकामन छ दिदी को स्वर मिठो छ अगाडि बढ्दै जानु होला ❤
मिठो गीत सबै टिमलाई सफलताको शुभकामना 🎉❤️🌷🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂❤❤❤❤
गायिका दिदिको interview हेरेर यता आको ।संघर्ष गर्न कहिले नछाड्नु काम सानो ठूलो हुदैन । सफलताको शुभकामना
Same
Same
सुनिता बहिनिको अन्तरबार्ता हेर्दा बहिनीले गरेको संग्रस गीत संगीत प्रतिको लगाबले यक दिन अबस्य सफलताको सिखरमा पुराउने छ अगाडि बढदै जानू शुभकामना ❤️❤️❤️❤️
सुनिता मगरको आबाजमा दम छ, सुमघुर स्वर सफलताको धेरै धेरै शुभकामना सुनिता मगरलाई ❤❤❤❤
नमस्कार म यसै गीतको नव गायिका सुनिता मगर हजुर हरुलाई हाम्रो तिज गीत पुतलि भुरुभुरु कस्तो लाग्छ सुनेर हेरेर सल्लाह सुझाव दिन नभुल्नु होला धन्यवाद जय गीत जय संगीत 🙏🎤🎤
Maile Facebook ma Add garna khojeko ‘ek mahina vo hernu pani bhayana no problem congratulations mis
सङ्गै रोधिमा गाउने साथिको गीत सुन्न पाइयो सुनिता मगर मिस यु
Congratulations Sunita 🎉 best'of luck 🤞🏾🤞🏾
गजब लाग्यो साथी यस्तै धेरै गित हरु हेर्न र सुन्न पाउ 😍😍😊😊
दामी लाग्यो बबाल सुभ कामना छ
गीत धेरै राम्रो छ सम्पुर्ण टिमलाई बधाई तथा सफलता को हार्दिक शुभकामना 👍️
स्वर धेरै राम्रो छ सुनिता दिदि आउदो दिनहरुमा अझ अगाडि बढनु होला 🎉 धेरै मेहनति हुनुहुदो रहेछ ❤❤❤❤
सलाम छ सुनिता जी लाई। सारै राम्रो मीठो स्वर।❤❤
बहिनीको स्वर अतिनै मीठो छ ।अँझै प्रगति हुदै जाओस् शुभकामना छ।।❤❤❤
अति मिठो प्रस्तुती सफलताको शुभकामना सम्पूर्ण मा 👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
Big fan of pashupati sharma daju❤❤
उच्च सम्मान अनि सल्युट गाईका दिदी सुनिता मगर को साहस हिम्मत अनि पौरख प्रती ❤❤❤❤
सुनिता बहिनी को voice सारै राम्रो आगामी दिन प्रगति को कामना गर्दै नेपाल मा तहल्का पित्नु होला ।
अति नै मिठो शब्द र लय भएको गितको प्रगति होस्।यहि कामना छ❤❤💃💃🇳🇵🇳🇵🇳🇵
कति राम्रो हो रैछ गीत
सुनीता बैनी तिम्रो हरेक पाईलाले सफल्ताको शिखर चुमोस यहि
छ तिमी लाई यो गीत्को अनि यो
तीज को लाखौ लाख शुभकामना
बैनी तिम्रो interview देखे अनि
गीत खोजेर हेरे गीत धेरै राम्रो छ
best of luck 👍️👍️👍️
ज्यान त पराे सिदा
अान्टिहरु फिदा
Tik tok मा हेरर UA-cam मा अाउने म जस्तै कति जना 😊
नमस्कार हाम्रो नया काम पुतलि भुरुभुरु कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला धन्यवाद
यकदमै राम्राे छ मैले 5/6 चाेटि हेर्दा नि मन भरियन सफलताकाे सुभ कामना अल टिमलाई
नमस्कार म यहि गित को मोडेल चिरञ्जीवी डागी चर्चित गायक तिलक ओली को शब्द सङ्गीत र बहुचर्चित गायक पशुपति शर्मा र गाइका सुनिता मगर को स्वर मा रहेको हाम्रो नयाँ तिज गित( पुतली भुरु भुरु ) रेनुका खड्का र मेरो अभिनय मा रहेको यो गित लाई भगवान रुपि दर्सक स्रोता ले धेरै भन्दा धेरै माया गरिद्नु हुने छ भन्ने पुर्ण आसा गरेको छु ❤🙏
Congratulations bhatij❤❤
Congratulations bhatij❤❤❤
Congratulations dada chiranjibi dangi❤️❤️
ल अब देश खाने भयो सर बधाइ छ
Thank u ❤❤
यस पाळी को तीज यो गीत ले खानी भयो!!!!! अती मीठो सफलता को शुभ कामना !!!!!!
सुनिता मगर को खरो मिडियामा इन्टरब्यु हेरेर यता अाउने जति हाजिर हुनु✔️😘😘😘
ma pani ho hai
नमस्कार🙏
म एस गित कि मोडल रेनुका खड्का यो साल को नया तिज गित आज यहाहरुको सामु सर्बजनिक गरेका छौ सधाको जस्तै यहाहरुले मेरो यो गितलाई पनि अत्यन्तै मन पराईदिनुहुने छ भन्ने आशा राखेको छु ॥ भिडियो लाई पुरा हेरेर कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला धन्यबाद॥🤗
congratulations hai❤❤
❤❤❤❤❤❤
अब मार्केट मा पुतली भुरुभुरु
धेरै राम्रो लागो गाइका को ईन्टरबीउ हेरेर हेर्न आको चित्त बुजो हजुर्💃💃💃💃💃💃💃💃💃💃💃💃💃
यो गीत को कोलाई मन पर्यो ?🙏👍️
पशुपति शर्मा र तिलक ओलि को ठुलो फ्यान हु यस्पालिको सुपर song
सुनिता मगर को लगानी बनेको गित स्वर साह्रै मिठो छ ❤❤❤❤
यस बर्षकै सर्बोत्कृट तीज गीत आएछ , तेसमाथी पशुपति दाइ को आवाज मा
Best of luck whole entire team
गित सरै राम्रो र अहिले को समय सान्दर्भिक छ बधाइ छ सम्पुर्ण टिम लाइ छिटै करोड क्लब मा पुगोस सफलता को शुभकामना ❤🙏
जति हेरेनि हेरिरन मन लाग्ने गित सारै मन पर्यो शुभकामना पशुपति शर्मा लगायत सम्पुर्ण टिमलाई
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला ❤❤🙏🙏
तपाइहरुलाई हाम्रो टिमले गरेको काम कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस ❤🙏🙏
❤❤❤
चाहेर पनि बिर्सन नसकिने।
सुनिता मगर बहिनीको सारै मिठो सुरिलो स्वर छ। उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
सुनिता मगर दिदी को जिन्दगीको संघर्ष गित प्रतिको माया मोह बुझेर हेर्न आउनु हुने सम्पुर्ण मा धन्यवाद ❤
Ma Pani Sunita dede KO interview herer aako git ta paila dakhi nai ramro lagthyo
अहिले सम्म को तिज गित मध्य सबैभन्दा उतकृिष्ट गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना
जो जस्ले यो कमेन्ट पढ्दै हुनु हन्छ ।😱हे भगवान् उनिहरुको मेहनतको सफलता दिनुस् हिम्मत राख्नुस् तपाईहरु एकदिन सफलताको शिखर चढनुहुनेछ ।🙏🏻ॐ❤
फेरि एकपटक यो तिज गितले नेपाल खानी भयो
सफलताको सुभकामना🙏❤️🌷🌹🎈💘🎊🎉🎁
सुनिता बैनिको आवाज सारै राम्रो छ ओहाको प्रगती हुँदै जावस आगामी दिनहरुमा पनि झनै राम्रा गितहरु सुन्न पाइयोस् ❤❤
पशुपति शर्मा को गित आय पछि बल्ल तिज आय जस्तो लाग्छ सुपर @@ सफलता को शुभकामना सबै टिम लाई ।।@@
गीतको लय र शब्द राम्रो छ, गीत भनेको यत्तिको हुनु पर्छ। सर्जक लाई धन्यवाद। अहिलेको तीजको कार्यक्रमहरुमा सबै भन्दा बढी बज्ने गीत हुनेछ।
सदाबहार तीज गीत बनेछ बधाई छ तिलक सर लाइ
तिलक ओली दादा को नयाँ गीत सबै ले माया गर्दिनु होला🎉🎉🎉
अाहा निकै मन छुने खालको सारै मिठो गित सफलताको शुभकामाना❤❤❤❤❤👌👌👌👌👌👌
अत्यन्तै राम्रो लय ,शब्द संकलन अनि मन फुरुङ्ग रमाइलो छ ❤❤❤।
नेपाली लोक सङ्गीत मा तिलक वलि सर को सङ्गीत पृथक लाग्छ हरेक गित मा नया प्रतिभा लाई मौका दिनु हुन्छ यो गित मा हजुर कै स्वर पनि राम्रै हुन्थ्यो होला गित राम्रो लग्यो सफलता को शुभकामना
सफलता को शुभकामना सुनिता मगर लाई
Tilak oli is always king for teej song
सुनिता दिदि ले फेरि पनि येसरि नै राम्रो राम्रो गित गाएर आफुलाई पहिलाकै अबस्था मा पुगेको देख्न पाउ
सुनिता मगरलइ बिशेश धन्यवाद अनि बधाई । आगामी यात्रा सफल रहोस्।
मिठो गीत सबै टिमलाई सफलताको शुभकामना ❤❤❤
रेनुका दिदिको मिठो स्वर अनि मिठो शब्द धेरै धेरै सुभकामना रेनुका दिदि लाइ ❤❤
😂😂😂😂
आहा कति मिठो गीत तिलक ❤ सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤
स्वरकि धनी सुनिता मगरको फेरि पनि अर्को गीत ल्याउनु पर्यो ।उहाँको वास्तविक जीवन घट्ना एक्दमै सघ्रष पुण रहेछ
पोहर साल यक्दमै हिट भय को गित थियो
शब्द लय सबै यक्दमै राम्रो आगामी दिन हरु मा पनि यस्तै मिठा तिज गित हरु सुन्न पाईयोस्👌👌👌❤️❤️❤️🙏🙏
Wow!congratulations Tilak sir for your good creation of your Teej's song,So congratulations to both singers brother and sister.
Sunita magar nice voice ❤❤❤
Good song best of lock tilakoli ❤❤❤
मेरो रोजाइ मा परेको यस बर्ष को उत्कृष्ट तिज गित बधाई छ सम्पुर्ण युनिटलाई ।
सुनिता मगरको इन्टरभिउ हेरेर यता आको जती हाजिर गरम ❤
उत्कृष्ट गीत🙏❤️❣️
nice songs tilak sir
Congratulations Sunita didi voice dherai Mitho lagyo
अब एक महिना पछी हजुर सुखि भाको देख्न पाइयोस् सुनिता जि❤❤❤❤
Wow. लालिगुरस मिडिया मा गायिका दिदीलाई interview हेरेको थियो फेरि हेर्ना आइपुगे पुतली भुरुभुरु आगामी दिनमा पनि गायकी सुनिता दिदी को गीत सुन्न पाईन्छ भाने पुर्ण बिश्वास गरेको छु❤❤❤❤❤
Chiran jibi sir is best dance 😮😮❤❤
congratulations all team ..very nice song
My fav singer pashupati dai ❤❤❤
दामी छ तिजको गित सुनिता बहिनीको स्वर सारै राम्रो
अत्यन्तै उत्कृष्ट गीत अनि अभिनय । हाम्रो स्टाफ चिरञ्जीवी डागीको मोडलिङ झनै उत्कृष्ट !
Congratulations respected teacher chiranjibi dangi sir & all team 💐😘🎈
Wow nice song ❤️❤️🙏
❤🎉wow nice song🙏🙏
पहिले नै सुनेको तर आज interview सुनेर फेरि सुन्न आय दामी छ ।
मीत ज्यु को गित सधै दामी बनाउनु हुन्छ ।निकै राम्रो छमछम नाच्न मिल्ने बधाई अनि शुभकामना सम्पुर्ण टिमलाई
Beautiful song ❤️🤟congratulations to all the entire team of this project and Dang ko Saan Tikal oli ❤️❤️
congratulations chiranjibi dangi sir ❤all the best for upcoming days 🕉️your performance is just wow😊
.😢p
Congratulations chiranjibi sir and the entire team🤗❤
सुनिता बाहिनीको इन्टर भिउ हेरेर यता गित सुन्न आको आहा कति मिठो गित बधाई छ् सम्पूर्ण युनिट टिम लाई 🙏🙏
हाम्रो दाङको सान तिलक ओलि दाजु जय होस❤🎉🎉
Congratulations entire team🎉🎉
wow nice song ❤❤
Super song
ल धेरै राम्रो छ सुनिता दिदी अझै धेरै प्रर्गिको शुभ कामना ❤❤
गित धेरै राम्रो छ नव गायिका सुनिता मगरलाई सफलताको शुभकामना ।
नमस्कार म निर्देशक निसान बानिया,
हाम्रो टिमको काम " पुतलि भुरुभुरु" कस्तो लाग्छ कृपया हेरेर प्रतिकृया दिनुहोला, धन्यवाद
Very nice songs tilak oli sir❤❤❤
सुनिता बैनि लाई सफलता को शुभकामना best of luck ❤❤❤❤❤❤❤❤
लौ नयाँ बहिनी सहित पसुपति दाइ र तिलक भाईलाई बधाई छ र टेरेनि्ङ १ पर्न सफल होस
गीत चल्ने सिर्जना ले नै हो उदाहरण को लागि यो गीत बाट प्रष्ट छ! भिडियो गायन भन्दा पनि शब्द सङीत मिठो छ!
एकदमै राम्रो छ हाम्रा सरजक तिलक ओली को गीत अहिले सम्मकै सुपर hit लाग्छ मलाई त अनि गाएक पशुपति शर्मा हिटै हुनुहुन्छ है दुइटै सर्जक अनि सम्पूर्ण टीम लाई शुभकामना छ
जहिलेपनि सुन्नमन लाग्नेगित सफलताको शुभकामना सबैलाई
intervew हेरेर गित हेर्न आको साह्रै राम्रो लग्यो। शुभकामना सुनिता दिदी र सम्पुर्ण तिमलाई❤
सुनिता बैनीको एउटा अन्तर्वार्ता हेरें दुःख गरेर भएपनि गीत निकाल्नु भएको रहेछ आगामी सांगीतिक यात्रा अझ सफल बनोस् शुभकामना।
यति मिठो गीतको लागि तिलक वली लाई बधाई
अनि आफुले किन नगाएको हो।
Waw katti ramro sabai tim lai badhaichha❤❤🎉
यो पट्क हाम्रो दाङ हल्लिने भयो यो तिज गित ले❤️❤️❤️❤️❤️❤️
निकै राम्रो छ गीत सम्पुर्णलाई सफलता सुभकामना xettry
Ek damai ramro लाग्यो धेरै धेरै शुभकामना व्यक्त गर्दछु साथै अझै धेरै प्रगतिको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤