सबैलाइ नमस्ते हजुर 🙏 कमला घिमिरे, सुमन परियार, किसन सिजापती, मानसिङ खडका र युबास श्रेष्ठको भिडियो संगालो प्रस्तुत गरेका छौ, अन्तिम सम्म हेरेर कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नुहोला है कस्को दोहोरी मन पर्यो कमेन्ट गर्नुहोस है मन परे सेयेर गरिदिनुस है र जुन रोधी घरलाइ Subscribe गर्न नभुल्नुहोला है त हजुर 🙏 सबैको समय सुभ रहोस 🙏😊
मलाई मनपर्ने दोहोरी गायक सुमन अनि बाल गायिका बहिनी कमला बिचको यो दोहोरी साह्रै राम्रो छ मनै छोयो कमला वाईयाद कमेन्ट पछाडी लाग्ने होईन यसरी नै आफ्नो प्रतिभा लाई अझै राम्रो बनाउदै जानु नेपाल कै एक असल प्रतिभा भाको दोहोरी गायिका बन्नु मेरो शुभकामना........
कमला घिमिरे को स्वार यति धेरै राम्रो रहेछ र पो बिवादमा ल्याएको रहेछ। गरि खान नदिने समाज कस्तो हो हाम्रो??भेलु बाजे हरु जस्तो चल्छन तर असली कला भएकालाई चल्न दिदैनन
अत्यन्तै दमदार प्रस्तुति सुमन जि र कमला नानुको....अब १० लाख 2 पनि ल्याउनु पर्यो क्या....यथार्थ घटना र समसामयिक बिषय बस्तुमा आधारित चेतनामूलक गित पनि थियोे त्यो गित ।।
सारै मन छुने गित गउनु भाछ धेरै धेरै सुभकामना छ दुबैलाइ यति राम्रो गित गाउनु भाछ किन बिभाध गरेकाे हाेला सुमन भाइले त साना ठुला जस्जा सग गाउदा पनि कति राम्रो गाउनु हुन्छ मलाइ त धेरै मनपर्छ बधाई छ कमला सुमन भाइलाइ
हाम्रो समाजमा अलि चर्चा पायो र चल्यो भने खुट्टा तान्ने धेरै हुन्छन्।आजको गित पनि एक्दम मन पर्यो।भाई सुमन र नानू कमलाको शब्द र स्वरले शिखर चुमोस पहिलाको भगमा चेतनाको कमिले बिबादमा आयो।गित अति सन्देस मुलक थियो। हावामा के को माफी,माफी माग्नु जरुरी देल्ह्दिन मैले,ढुक्क भएर हाम्रो समाजमा पचने गित संगीत स्वर दिनुस ल👍️🙏
म गाेपिनि कप्रौला काे त्रर्फबाट नमस्कार छ हजुरहरुुु सम्पूर्ण टिम लाई🙏❤️मुहार बाट हाँसो कहिल्यै🌷 नहटोस,मन बाट माया कहिल्यै नटुटोस,सरल अनि मनै छुने उत्कृष्ट अभिनय🌷लाई उच्च समान साथ
Kamala nanu ko dohori suru dekhi herne gareko thiye jaba solti bazar dohorima suman bhai sanga gauda jun bibad aayo tyo bela ma sarai dukhi vayeko thiye thahi bela dekhi suman bhai ko dohori sunna thaleko aba ta dinma aktal sunna napaye khana nakhayeko jasto hunchu.jai geet jai sangeet.
सबैलाइ नमस्ते हजुर 🙏
कमला घिमिरे, सुमन परियार, किसन सिजापती, मानसिङ खडका र युबास श्रेष्ठको भिडियो संगालो प्रस्तुत गरेका छौ, अन्तिम सम्म हेरेर कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नुहोला है कस्को दोहोरी मन पर्यो कमेन्ट गर्नुहोस है मन परे सेयेर गरिदिनुस है र जुन रोधी घरलाइ Subscribe गर्न नभुल्नुहोला है त हजुर 🙏 सबैको समय सुभ रहोस 🙏😊
Ñ
कमला बहिनिको गाउने जोडि, किसन सिजापति, सुमन परियार, सँग मिलेको देखछु,
Very nice song
@@sumanparajuli4318 क़चॹ0ड
8
आहा कति मिठो स्वर कमला र सुमन जिको।गित ,कला जतापनि मोडिन सक्छ त्यसमा बिरोध नगरौ।
Yes 👍
Songs of.
कमलाछाेेरी लगायत, सबैकलाकार लाई धन्नेबात
मलाई मनपर्ने दोहोरी गायक सुमन अनि बाल गायिका बहिनी कमला बिचको यो दोहोरी साह्रै राम्रो छ मनै छोयो कमला वाईयाद कमेन्ट पछाडी लाग्ने होईन यसरी नै आफ्नो प्रतिभा लाई अझै राम्रो बनाउदै जानु नेपाल कै एक असल प्रतिभा भाको दोहोरी गायिका बन्नु मेरो शुभकामना........
Sabaiko Git Yekdam ramro xa👍👍👌👌😍😍🙏🙏🙏🙏
Suman Kamala sunita baini all team ko Ekdam ramro cha good luck
कमला घिमिरे को स्वार यति धेरै राम्रो रहेछ र पो बिवादमा ल्याएको रहेछ। गरि खान नदिने समाज कस्तो हो हाम्रो??भेलु बाजे हरु जस्तो चल्छन तर असली कला भएकालाई चल्न दिदैनन
सारै मिठो मन छुने दोहोरी
सारै राम्रो दोहोरी किसन भाइ र कमला बहिनीलाई अग्रिम शुभकामना।
😮😅
सुमन भाई र कमला बैनिकाे दाेहाेरिले तहलका पिटाे 👌👌👍️👍️
दामी छ कमला बहिनी को स्वर
अत्यन्तै दमदार प्रस्तुति सुमन जि र कमला नानुको....अब १० लाख 2 पनि ल्याउनु पर्यो क्या....यथार्थ घटना र समसामयिक बिषय बस्तुमा आधारित चेतनामूलक गित पनि थियोे त्यो गित ।।
ह आफू हाँसी रुवाउने हरु लाइ फेरि भेटे भोके बाज हरुलाई अति नै मार्मिक शब्द
कमला मान्सिङ काे दाेहिरि पनि धेरै मार्मिक छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏🌹🌹🌹💘💘💘💘💘
आज धेरै दिन पछि कमला र किसन काे गित सुन पायौं धेरै सुपर छ 🙏🌹🙏🌹
@@hemanepal3755❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😮😮😮😮😮😮😮😮😮😮😮😮😮
वाउ बेटा हार खायो बेटा। हो। छोरि ले भगवान् हो छोरि माछे
रुदै रुदै जान्छु मेलामा यो एक्दम heart touching song xa suru dekhi antim samma aashu rokiyena mero
आहा कति मिठो सङ 👍️👍️👍️💪💪💪💪💪💪💪👍️👍️👍️👍️हामी सपोत
शुभकामना छ कमला लाई👍️👍️🌹🌹
शुभकामना छोरी ❤️❤️❤️
सारै मन पर ने गा एक किसन भाई
Yesari nai aagadi batnu kamla and suman dai hami sathma xau
Good bunu ekdamal ramro x
Kamala. nani ra kishan ko dohori sarai man parchha, dubai jana lai bhabiyako suvaksmana
अरे वाउ वाउ कति राम्रो गित
सारै मन छुने गित गउनु भाछ धेरै धेरै सुभकामना छ दुबैलाइ यति राम्रो गित गाउनु भाछ किन बिभाध गरेकाे हाेला सुमन भाइले त साना ठुला जस्जा सग गाउदा पनि कति राम्रो गाउनु हुन्छ मलाइ त धेरै मनपर्छ बधाई छ कमला सुमन भाइलाइ
Supper dohari bunu kamala ujhall bhaviseko kamana nanu
Ghenheueuyw
कमला बहिनी मलाई मनपर्ने, बाल गायिका / सानो छदा देखि उहाँको गितहेर्दा हेर्दै ठुलि भईन, प्रतिभाको खानि ,
सारै राम्रो छ दुबई जान लाई सदैव एक साथ देख्न पाउ कमला र सुमन जि लाई
wow sarai ramailo dohori kirsan. and kamala ko mito voice myanmar. bata big fan jay nepal
यो दोहरी मलाइ रेल लायो है माया बसेको रैछ जस्तो
Suman ko dhori ek damai ramro xa
मानसिङ भाई र कमला बुनुको गीतले म धेरै रोए 😭😭 रूदै रूदै जान्छु मेलामा,सपनीमा नआउ है एआमा भुल्न गाह्रो भाको बेलामा ।,,,
राम्राे छ
Dhannebad kamalldhirmire shadeehasirahnu hola
खतरा पो भयोत पा❤❤😮
मन छुने गित कति मिठो स्वोर हो कमला नानु र बाबु को सफलताको शुभकामना छ है सबै टिम लाई ❤❤❤❤
Kamala baini taw ramro git gauni baini ho love you baini
खुट्टा टान्ने को लागि एक विशेष गित
आहा कति राम्रो अभिनय
Kmala ra suman ko sor ani get sarai ramro lagyo 👍🏻👍🏻👍🏻❤️❤️❤️🇮🇳 mu wast Sikkim bat
मिठोगित सबैलाई शुभकामना
गित सुन्दा दिनभर को थकाइ मेटाउने
धेरै धेरै धन्यवाद दुबै लाई।
आहा उत्कृष्ट लाइभ दोहोरि कमला बहिनी र सुमन जिको सफलताको सुभकामना ❤️
।
Very nice song🎶🎤 suman paryr 🎶🎶
Suman sir dami m Hajur ko big fan ❤❤❤❤ kamla bunu 👍👍
सारै मन पर्ने कमला र सुमन काे गित सफलताको शुभकामना सम्पूर्ण लाई म कुबेत बाट हेर्दै छु 🙏🌹🙏💓💖
अलि नयाँ नयाँ दिनु होलानी त कमला घिमिरे ज्यु कृपया यहाँ को साच्चिकै राम्रो मानिन्छ त मिस
धेरै धेरै शुभकामना छ छोरी कमला अति नै उत्कृष्ट प्रतिभा❤️❤️❤️❤️❤️❤️
Nice kamala nine
Sarai man paryo
मार्मिक शब्द
Good song kamala bainee suman vai
Nice lamala nani pargati gardai janu
आहा कति उतकृष्ट कला
भर्खरै अपलाेड भन्छ तर कता कता सुनिसके जस्तो पाे लाग्छ त ! जे हाेस् राम्राे छ ।
हाम्रो समाजमा अलि चर्चा पायो र चल्यो भने खुट्टा तान्ने धेरै हुन्छन्।आजको गित पनि एक्दम मन पर्यो।भाई सुमन र नानू कमलाको शब्द र स्वरले शिखर चुमोस पहिलाको भगमा चेतनाको कमिले बिबादमा आयो।गित अति सन्देस मुलक थियो। हावामा के को माफी,माफी माग्नु जरुरी देल्ह्दिन मैले,ढुक्क भएर हाम्रो समाजमा पचने गित संगीत स्वर दिनुस ल👍️🙏
sahi ho🙏🙏🙏
Wow Ramro xa
हजुर सर 🎉एक पटक रासिफल हेर्छु है सर नमस्कार हजुर
Git sarai ramro Ra marmikxa Tara, Yo sano umerma yesto premko git nagayeko bhaye jhan kati ramro honthyo hola??
कमलाले कति राम्रो टुक्का ले हान्न जानेको हाेलानि ।
Wow wow ♥️♥️♥️♥️ my favorite so sweet
सारै मिठो भाका मिठो स्वर मर्मस्पर्शी दोहोरी
Kamala nani ❤ safalta ko subh kamana
Very nice song sumanji
Wow nice dohori👍
हजुर त सानो छँदा देखि न फ्यान हुनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ हो त मिस कमला घिमिरे ज्यु
suman d ko voich ekdamai man parxa malai
कामलाको गित मन परंछ म यूके बाट हो
Wawa nice dohori
Super
Waau so beautiful sweet sis bhai
अतिनै मार्मिक गित को साथमा अग्रिम सुभ कामना
सबैमा🙏🙏🙏🕉️🕉️🕉️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵
Kamala sadhai yastai ramro geet jaunu na ramro kasailai ni n garnu n matnu dherai maya
Suman ra Kamala ko fan
निर्जला गुरुङ ले जुन मलाई मन नपर्ने छ तेहि नै पठाएको हुनाले उसलाई छोडेको छुं नानु कमला घिमिरे ज्यु
kishan is next raju pariyar
Nice song with beautiful vocal. I'm big fan of Suman dada n kamala bainee. Wish to meet one day.
Wow Dami song 🥰🥰
सुमन र बाबुछोरी बनेर गाएको विशेष राम्रो लाग्यो।
दुबै जना को मिठो दोहोरी गीत सफलताको शुभकामना 👌👌
Kiran bhujel kalimpong very nice
lov u kamala
म गाेपिनि कप्रौला काे त्रर्फबाट नमस्कार छ हजुरहरुुु सम्पूर्ण टिम लाई🙏❤️मुहार बाट हाँसो कहिल्यै🌷 नहटोस,मन बाट माया कहिल्यै नटुटोस,सरल अनि मनै छुने उत्कृष्ट अभिनय🌷लाई उच्च समान साथ
Wow wow Nice❤️❤️❤️🎉🎉
यो भन्दा नयाँ भिडियो छ भने पठाउनु होला है नानु
Kamala nanu ko dohori suru dekhi herne gareko thiye jaba solti bazar dohorima suman bhai sanga gauda jun bibad aayo tyo bela ma sarai dukhi vayeko thiye thahi bela dekhi suman bhai ko dohori sunna thaleko aba ta dinma aktal sunna napaye khana nakhayeko jasto hunchu.jai geet jai sangeet.
Kamlako kala ra shorlai samman chha . Bahinilai .
Thankyou Two lai❤S🎉k❤
So beautiful voice and song
Suman best 👌
Wawwwwwww babal x
wow so sweet dhohari
All our good acture sweet song
Beautiful 🌺
के अब हामि नेपाली ले 10 लाख र 18 बर्सा भनु नै नपाउनि भोको होत आब छोराछोरी उमेर भनुनि डराउनु पर्नि भो बिबाद मा पर्छ कि भनेर
अाहा कति मिठाे छ
गोरखाली ठिटा ले ठिक गर्छन् कि क्याहो त मिस
कमल तिमिलाइ जन्माउने बुव अामा धन्यहाै
😅Du in
Very very Good
Nice👌👌🙏
Kamalako shabda gajab
Aaha. Kati. Ramro. Prastuti. Kamala. Nani. Lagayat. All. Timko. Yasari. Nai. Aghi. Baddai. Janu. Saphaltako. Suvakamana