भुन्टी भाग- १६० [ Bhunti Epi-160 ] II Asha Khadka II Sukumaya II May 02/2023

Поділитися
Вставка
  • Опубліковано 1 тра 2023
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
    Concept Written\ Direction\Production by Asha [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Binod Shrestha, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Yoseph Sewak, Padam Rai, Anita Tamrakar, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • Розваги

КОМЕНТАРІ • 2,1 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  Рік тому +1006

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.65M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Рік тому +436

    भुन्टी सिरियललाई नेपालको न,१ सिरियल मान्ने को को हुनुहुन्छ यता हाजिर हुम 😍
    👇

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Рік тому +221

    भुन्टी सिरियल भाग 1 देखि अहिलेसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 😍
    👇

  • @rusbinasunar1586
    @rusbinasunar1586 Рік тому +2

    अरु त तेस्तै हो भुन्टिले बिहे गर्या देख्दा मलाइ नि बिहे गर्न मन लायो तर केटा नै छैनन र पो 😆😢 मार्यो 🤣😅

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Рік тому +9

    एकदमै राम्रो कथा भुन्टिको बैभाहिक जीवन शुखमय रहोस् है । बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Рік тому +393

    भुन्टी र भूपेन्द्र सरको विवाह भएकोमा को को खुसी हुनुहुन्छ यता हाजिर हुम
    😍
    👇

  • @EpsKoreanepal3
    @EpsKoreanepal3 Рік тому +122

    🙏यस सिरियल नियमित रूपमा हेर्नु हुने जति यता हाजिर हुम त ❤❤

  • @user-cq4se2vg4g
    @user-cq4se2vg4g Рік тому +6

    भुन्टी सीरीयल हेरेर सारै खुसी लायो धेरै राम्रो सीरीयल 🙏👍👍👍👌👌👌🇳🇵🇳🇵मुंबई महाराष्ट्र बाट।हेरेको छु

  • @Natra422
    @Natra422 Рік тому +6

    शूभकामना सारै महत्वपूर्ण सिरियल प्रसारण जतीहेरेपनी मनैनभरीने ❤❤

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Рік тому +217

    कान्छी र सागर सरको जोडी नछुटोस चाहाने म जस्तै को-को हुनुहुन्छ 😍
    👇

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +52

    अती राम्रो कहानी को लागी आशा जी तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा बिबाह काे शुभ कामना गर्दछु। भुन्टी, सुकु माया दुवै जना लाई।आज अली समय छोटो भएजस्तो लाग्यो ।🎉🎉🎉🎉

  • @nathmukti8625
    @nathmukti8625 Рік тому +5

    भुपेन्द्र जीको बोल्ने शैली कति मिठो ❣️❣️❣️

  • @gangalama9401
    @gangalama9401 Рік тому +1

    ठिक 😂😂गरियाे सुकुमाया ले 😅😅👍️👍️

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +294

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Bhunti) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Bhunti) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +44

    भुन्टी सिरियल परिवार प्रर्ति हार्दिक बधाई तथा देश बिदेशमा रहनु भएका आमा बुवा दाजु भाई दिदी बहिनीहरुलाइ सुखशान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏 म छिट्टै music video मा आउने छु /आशा छ सबैले मलाई शाथ सपोर्ट दिनु हुन्छ ☑️☑️☑️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Sheralima
    @Sheralima Рік тому +5

    अब छिट्टै छोरा छोरी देख्न पाइयोस् भगवान यि 3 जोडीको ❤🎉 congratulations 🎉3 couple ❤️😊

  • @jeetajeeta6051
    @jeetajeeta6051 Рік тому +3

    बिचरा बेहुला को दुबै जोडिलाइ बैवाहिक जिवनको शुभकामना छ

  • @ramilakhadaka
    @ramilakhadaka Рік тому +53

    My favourite siriyal bhunti ♥️ best of luck All tem 🙏♥️ missing bhunti dd 🙏❤️😘
    👇

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 Рік тому +66

    नेपाल कै सबै भन्दा राम्रो सिरियल भुन्टी ,कान्छी समाजकाे यथार्थ घट्ना लाई चित्रण गरिए सिरियल सन्देश मुल्क छ कथा लेख्ने आशा खड्का ,सागर सर प्रती उच्च समान्न छ र भुन्टी , कान्छी सिरियल का सबै कलाकार लाई मनै देखि विशेष धन्यवाद लाखौं लाख शुभकामना ❤❤❤बिरानो मुलुक इराक बाट हेर्ने गर्छु 🙏🙏🙏🙏🙏🙏🙏

  • @ramkumarkuikel14
    @ramkumarkuikel14 Рік тому +11

    सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏म एक्लै अघि बढ्ने छैन!हामी हातमा हात मिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौँ!❤

    • @ramkumarkuikel14
      @ramkumarkuikel14 Рік тому

      🙏🙏

    • @kamalasapkota3574
      @kamalasapkota3574 Рік тому

      य रवि सर लाई नि यो भुन्टी सिरियल हेर्ने फुर्सद भयछ कमेन्ट गर्नु भयको देख्दा खुसि लाग्यो पक्कै नि हामी सबैको साथ र सपोट छ रबि सर हजुरलाइ र यो भुन्टिको सम्पुन्न टिमलाइ यो सिरियल हेरेर आफ्नो बचपनमै भयको बिहेको याद आयो 🙏❤️😊

    • @sureshshrestha-gb1tc
      @sureshshrestha-gb1tc Рік тому

      ​@@ramkumarkuikel14on mqw,😮 maiopkhmphv

  • @BishAl.578
    @BishAl.578 Рік тому +7

    कती राम्रो सिरयल सबै तिम लाई धेरै प्रगती को कामना ❤❤❤

  • @balkumari2097
    @balkumari2097 Рік тому +10

    आप सब मेरे बुआ के लिए प्रार्थना करें क्योंकि वह चाहती है। कि उनका ternsfer गोमो से हटिया करना चाहिए है कृपया आप उनके लिए प्रार्थना करें आमीन आमीन आमीन आमीन😘🙌😘

  • @ramilakhadaka
    @ramilakhadaka Рік тому +60

    My favourite siriyal 🙏❤️
    👇

  • @devakirimal1513
    @devakirimal1513 Рік тому +1

    भुन्टिमा भुन्टि बच्चपनै भयेकाे दर्साऊन खाेज्नुभयेकाे रहेछ बिबाहा गर्दा म्याचाेट हुन जरुरिछ भन्ने देखाईयाै म्याचाेट भयेपछि बिबाहा गर्नुपर्ने दर्साऊनु भयेकाेमा धन्येबाद छ मेराे बिबाहा ११ बर्समा भयेकाे थियाे बेहुलाचै २५ क्रस भयेकाेले मलाई बैसाककाे धुपमा जाडाेले काँपेझै काँपिरहे पाैसकाे जाडाेमा डरले ऊखरमाऊलाे गर्मिलेझै पसिना छुटेकाे याद अायाे तर भुन्टिकाे श्रीमानचै बुझकि देखेर र मायालु देखेर सारै खुसि लाग्याे पुरै टिमलाई बधाईछ सारै राम्राेछ येस्तै राम्राे गरि कान्छि पनि ल्याईदिनु हाेला कान्छि चै अलि दिक्कलाग्दाे भये प्रियाले र जुनेले गरेर

  • @samjhanaruchal2799
    @samjhanaruchal2799 Рік тому +2

    आहा!!!कति यथार्थपन छ भुन्टी सिरियल्मा अनि कति सुन्दर अभिनय सबैको।उत्कृष्ट सिरियल कान्छी अनि भुन्टी आहा!!!भुन्टी र भुपेन्द्रको जोडि
    अनि टोकले र पुर्णिामाको जोडि कति सुन्दर!❤❤

  • @jygshort2011
    @jygshort2011 Рік тому +5

    Happy celebration bhonti Suku Maya ji congratulation happy celebration very good
    ♥😘🙌🙌🌹🌹🌹💐💐💐

  • @umeshbishokarma3836
    @umeshbishokarma3836 Рік тому +7

    भुन्टी र टोकले को बिहे भाकोमा खुसी हुने कोको हुनुहुन्छ यता लाईक गर्नुहोस् है अझै सफलता सुभकामना छ सबै टिमलाई ❤❤❤❤❤❤❤

  • @punampaudel9935
    @punampaudel9935 Рік тому +6

    My favourite serial ♥️♥️♥️♥️vunti kanxi sukumaya serialka sampurna timilai badhai sa♥️♥️♥️♥️👩‍❤️‍👩🙏🙏🙏

  • @sargeee4493
    @sargeee4493 Рік тому +1

    Vunti vag 1 Dekhi naxutai here ko xa akdam ramro xa dherai ramro❤❤❤❤❤

  • @user-vy7wq5is8x
    @user-vy7wq5is8x Рік тому +32

    Bhunti serial no. 1 serial vani jati aata hajir hum😘

  • @gangalama9401
    @gangalama9401 Рік тому +1

    असा बहिनी सलाम छ तिमी लाई कति राम्रो अभिनय 😂❤❤😂😂😅❤❤🎉🎉👍️👍️

  • @Somiyasubbalimbu
    @Somiyasubbalimbu 9 місяців тому +1

    म पनि हो बाग १ देखि १६० ❤हेने🎉🎉🎉

  • @jhilkevlog0114
    @jhilkevlog0114 Рік тому +6

    जसले मेरो कमेन्ट पढदैहुनुहुनछ उहाँ र उहाँको परिवारलाई भगवानले कल्याण गरुन 🕉️🇳🇵👍👏🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @BhabeshKainee-xd8dx
    @BhabeshKainee-xd8dx Рік тому +59

    My favourite serial❤❤❤ kanchhi and Bhunti❤❤❤

    • @RamKrishnasewaRam-yp8rh
      @RamKrishnasewaRam-yp8rh Рік тому +2

      my favourite sirial bunti and kanchhi

    • @msmklang1972
      @msmklang1972 Рік тому +2

      ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😮😮😮😮😮😮😮😮😊😊😊😊😊😊😊😊😊😊😊😂😂😂😂😂😂😂😂😂😂😂😢😢😢😢😢😢😢😢😢😢😢😅😅😅😅😅😅😅😅😅😅😅❤❤

  • @abjanathabhandari6180
    @abjanathabhandari6180 Рік тому +2

    My favourite shreal lost of love you shreal ❤❤❤

  • @HarkaSampangDharan
    @HarkaSampangDharan Рік тому

    देश नेता प्रधानमत्री पार्टी राष्ट्रपतिले बनाउँदैन जनताले नै देशको विकास गर्ने हो त्येसैले सबैले श्रमदान गरौँ देशको बिकाश गरौं जया श्रमदान जया नेपाल

  • @pabisinjali6915
    @pabisinjali6915 Рік тому +7

    भुन्ती भाग १ देखि १६० सम्म नछुताई हेर्नू हुने को को हुनु हुन्छ हाजिर हुनु त्😘😘😘

  • @L_Bohara_Offical
    @L_Bohara_Offical Рік тому +827

    भुन्टी भाग १ देखि नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर गरम है ❤❤❤

  • @harirana8338
    @harirana8338 Рік тому +13

    My favorite serial vunti, kanchi ❤lost of love ❤❤

  • @sanjitadhikari6337
    @sanjitadhikari6337 Рік тому +2

    हजुर्हरुको कलालाई मान्नै पर्छ। यो सेरिअल यक्दमै राम्रो छ ।हाम्ले सबै भाग हेरिरहेका हुन्छौं ।🙏🙏🙏🙏🙏🙏💙❤️💘💖💕

  • @Namilaraj
    @Namilaraj Рік тому +8

    उशाजि तपाईंको सिरियल एक दम राम्रो छ म मलयसिया बात सुरु देखि हेरिराखेकोछु धनेबाद❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Sanjipsunar39
    @Sanjipsunar39 Рік тому +10

    भुन्टी सिरियलको पर्खौमा रहनु भएको सम्पूर्ण साथीहरुलाई नमस्कार ❤️❤️ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️❤️

  • @meribhujel7066
    @meribhujel7066 Рік тому +1

    आज को भाग चाहिँ सारै राम्रो लाग्यो

  • @manojpawar3819
    @manojpawar3819 Рік тому +2

    Praise the Lord Jai Masih ki Thank Jesus Christ Amen 💞 Hallelujah Prabhu yeshu Masih आपका महिमा हो आमीन ✝️🛐💞💕

  • @balkumari2097
    @balkumari2097 Рік тому +13

    Hallelujah yes ameeeeeen yes Amen hallelujah thank you very much sister ji Best serial ji ♥♥♥😘😘😘🙌🙌🙌

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +8

    सबै को मन मुटुमा बस्न सफल हल्का रमाइलो सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई टक्र्याउँदछु/🙏🙏🙏🇳🇵🇳🇵

  • @sangikali1898
    @sangikali1898 Рік тому

    कति मायालु bhunti ,अनि भुपेन्द्र जि ,आफ्नो अतित ताजा ताजा भयो

  • @jasmatiyakha
    @jasmatiyakha 10 місяців тому

    मलाई bhunti serial सरै
    manparcha 🍑🍑😍😚❤️🌎️❤️❤️

  • @santoshiboharaofficial
    @santoshiboharaofficial Рік тому +24

    मलाई सबैभन्दा बढी मन पर्ने सिरियल ❤ आहा! सबैमा उच्च सम्मान 🙏

  • @debakiranamagar4718
    @debakiranamagar4718 Рік тому +1

    ❤️❤️❤️❣️

  • @manishnepal4012
    @manishnepal4012 Рік тому +1

    Ma ho vunti 1 Delhi naxutayar herne❤❤❤❤

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 Рік тому

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ

  • @user-wh2tx8bf1z
    @user-wh2tx8bf1z Рік тому

    सम्नाछ हजुर आसा जि लैइ यति देरेइ भुमिका निपौदा अनि बिनोद जि ले पनि राम्रो सग निपाकोमा अनि सगर त खोइ हुन्त यति खेरको राम्रो रयछ उहा सगर त केमर तिर बिजि भ्यरहोल अनि आमा बाबा ह्जहजुर सबैइलाइ सम्म्म्मान छु यो तिम्लैइ मेरो मन देखि सम्मन छ हैइ

  • @parbatidhakal5901
    @parbatidhakal5901 Рік тому +93

    Bhunti and kanchhi is our ❤
    Our heart is increasing day by day to see this serial❤😚🤗

    • @kamalamalla
      @kamalamalla Рік тому +1

      बृहारि

    • @iu3t
      @iu3t 8 місяців тому

      ❤❤

  • @freefireshort8105
    @freefireshort8105 Рік тому +14

    Thank you very much sister ji Best serial ji 👍✨✨✨
    🎉😊👏😁👏😃🎉
    Congratulations!

  • @mahendrashahi5305
    @mahendrashahi5305 Рік тому +1

    कान्छि र भुन्टि सिरियलको के कुरा गर्ने यो दुइ सिरियल नेपालको एक नम्बर सिरियल हो❤❤❤❤❤❤सबैलाइ सुभकामना🎉🎉🎉आज तिन वटा बिहे देख्न पाइयो है 🎉🎉🎉

  • @BinaGurung-ub4on
    @BinaGurung-ub4on Рік тому +1

    सारै दामी लाग्यो ❤❤

  • @jygshort2011
    @jygshort2011 Рік тому +7

    Congratulations sister ji Best serial ji dhanyawad prabhu ji yes ameeeeeeeen ji 👩💬Cool💫
    👚👏💥
    👖
    👠👠

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 Рік тому +13

    Congratulations sister ji Best serial ji 💐💐💐💐💐💐♥♥♥😘😘😘🙌🙌🙌🙌🙌🙌🙌🔚♥♥♥🌹🌹🌹

  • @nepalnepal649
    @nepalnepal649 Рік тому

    अाशा जि त बेहुलि काे पैरन मात साेर्ग बाट झरेकि अपसरा जस्ति नै दृखिन्छे कति लक्कि युवति रहेछिन उस्काे सबै कुरा कमि छैन अनि तेत्ति धेरै मनले राेजेकाे युबा छन किन डराायेकि छुलुक छुलुक गर्छिन त भुन्टु त नपाउन जेल काँ भेटुँ काँ देखुँ भै रहन्ने भेटेसि छाति काम्ने 💋💋💋💋💋💋💋💋💋💋💋🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️ल बिनाेद जि र अाशा जि लाई सिर्याल मै भयेनि बैबाहिक जिबन काे धेरै धेरै शुभकामना कहिल्य पनि दुख कस्ट नहाेस सिर्याल काे नाम भुपेद्र जि र भुन्टु जि लाई सँधै साथ सपाेर्ट दिनेनै छौ माँया गरि राने छौ कला अझै अगाडि बडदै जाउस शुभकामना 2080 काे 🌺💋🙏🙏💋🌺💐👌✈️😉🙏😭🙏🙏🙏🙏✈️✈️🏵️👌💋💋💋💐💐🏵️👌👌💐🌺💋🙏🙏🌺💐

  • @manojpawar3819
    @manojpawar3819 Рік тому +4

    My favorite best serial ji 👍✨✨✨
    🎉😊👏😁👏😃🎉
    Congratulations!

  • @jygshort2011
    @jygshort2011 Рік тому +5

    👍✨✨✨
    🎉😊👏😁👏😃🎉
    Congratulations!

  • @negativekda0078
    @negativekda0078 Рік тому +1

    Hoina bhuntiko jodi kati suhako ho k mata herirahu matra lagyo

  • @shobhakhanal8253
    @shobhakhanal8253 Рік тому

    दाम्मी छ सीरीयल भुन्टी अबत पराई घर गयौं अबत बोल्नी शैली अली फरक हुन परो हैनर सधैं बाला पन को जस्तो बोल्ने गरेर हुन्न होला नी ल बधाई छ बैबाहिक जीवन को शुभ कामना अनी सम्पूर्ण भुन्टी टीम का परिवार हरु लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤❤😂

  • @BhabendraKarki-uw4tz
    @BhabendraKarki-uw4tz Рік тому +22

    Kanxi serial is the number 1 nepali serial ❤❤❤

  • @prathanarai
    @prathanarai Рік тому +3

    Wow 😮

  • @caflay
    @caflay Рік тому +1

    बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ ! कलाकार हरुको सम्मान गरौ 🙏

  • @yambahadurlimbu5985
    @yambahadurlimbu5985 Рік тому +7

    My favourite serial bhunti and kanchhi 🥰🥰😍❤️❤️🥰😍❤️❤️🥰

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 Рік тому +4

    Wow Kanchi Sukumar wow Sagar Gautam ji wow wow happy celebration congratulation cry baby very good thank you very much♥♥♥♥💐💐💐💐💐♥♥♥♥🌷🌷🌷🌷♥♥♥♥🌹🌹🌹🌹

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 Рік тому +5

    Jay Nepal namaskar Bunty ji Sukumar ji celebration congratulation very good very good
    💐♥💐♥🌷🌷🌷🌷😘🙌🙏

  • @basantmukhiya3793
    @basantmukhiya3793 Рік тому

    भाग १ देखि हेरनी म एक नम्बर मा परछु है

  • @ranjukandel7745
    @ranjukandel7745 Рік тому

    हेर्दा हेर्दै रुने मै मात्रै होला

  • @Bimlabajgain
    @Bimlabajgain Рік тому +14

    My favourite siriyel miss you vunti dd❤❤❤

  • @kINGSUMAN123
    @kINGSUMAN123 Рік тому +9

    My favourte serial bhunti kanchi ❤❤❤❤

  • @mrrbk9326
    @mrrbk9326 Рік тому +1

    Big fan bhunti mam ko😇

  • @kalabiswokarma
    @kalabiswokarma Рік тому +9

    My favorite serial bhuti n kanxi❤❤❤

  • @sonishaofficial
    @sonishaofficial Рік тому +6

    सबैलाई मन पर्ने सिरियल😮❤😊

  • @bhimpaneru-no1rv
    @bhimpaneru-no1rv 9 місяців тому +1

    My favorite serial is bhunti lots of love bhunti didi and bhupendra dai❤❤

  • @chandratamang2764
    @chandratamang2764 8 місяців тому

    बिचार कति माया लाक्दो गरेर बस्नु भयो नि हज्ञुर 🙏🏽🙏🏽😭😭🌷🌷🌷🇺🇸🇺🇸

  • @fhjhgghhfgh8394
    @fhjhgghhfgh8394 Рік тому +23

    My favourite serial 🌷🌷r💖💖💜💜👍👌👌🎉🕊️

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed Рік тому +9

    My favorite ❤️ sirel भुन्टी 🎉❤

  • @kalpanaale8186
    @kalpanaale8186 Рік тому +2

    sarai man parne serial bhunti ra kanxi❤❤❤❤❤

  • @haribahadurpalli3804
    @haribahadurpalli3804 Рік тому +1

    ma xu ni 1 dekhi herdai aaeko❤❤❤❤❤

  • @rukshanakhatiwada
    @rukshanakhatiwada Рік тому +7

    Bhunti serial atti nai ramro lagxa malai ani asha jii ko abhinaya sarai ramro hunxa keep it up 👍😘😘❣️❣️

  • @freefireshort8105
    @freefireshort8105 Рік тому +6

    My favorite best serial ji Dhanyavad Prabhu ji yes ameeeeeeeen ji 🎩
    😁
    👕👍Great!
    👖

  • @nelemarai404
    @nelemarai404 Рік тому +4

    Auti sundar serial 👌 dherai dherai Shubha Ashirvaad 🙌🙋

  • @shakuntalathapa3831
    @shakuntalathapa3831 Рік тому

    Bhuntiko jodi kati suhako ho tara bhuntile atti hasain 😀😀😀

  • @mitachhantyal270
    @mitachhantyal270 Рік тому +4

    धेरै माया पाएकी थिइन् उनले 😢

  • @laxmipaneru7738
    @laxmipaneru7738 Рік тому

    भुन्टि र कान्छि नेपालकाे १नम्बर सपरियल हाे।

  • @bishalxunar4777
    @bishalxunar4777 Рік тому +10

    My favorite serial kanchii and bhunti 💕💞❤️❤️

  • @kareenathakur01
    @kareenathakur01 Рік тому +19

    My favourite Nepali serial♥️

  • @Anusharai8891
    @Anusharai8891 Рік тому +17

    My favorite serial kanxi vunti ❤❤❤❤

  • @sunamiraja965
    @sunamiraja965 Рік тому +1

    my fevorate serial bhunti and kanxi hun aru kas kasko best ha yata hajir hum taw❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sangamprabin1330
    @sangamprabin1330 Рік тому +1

    सारै राम्रो लाग्यो।,🙏

  • @anjalibohara44
    @anjalibohara44 Рік тому +15

    My best siriyal bhunti and kanchhi❤️❤️❤️❤️❤️

  • @saritabhandari6126
    @saritabhandari6126 Рік тому +13

    favourite serial❤

  • @salamithapa9093
    @salamithapa9093 Рік тому

    ❤❤❤ mo ho sir 😂😂😂😂😂😂

  • @manishabhul4607
    @manishabhul4607 Рік тому +1

    ❤❤❤❤❤❤❤❤🎉

  • @jygshort2011
    @jygshort2011 Рік тому +13

    Wow happy celebration congratulation very good Nepal
    My favorite best serial ji ♥😘🙌👏

  • @susmib.m7053
    @susmib.m7053 Рік тому

    आहा कस्तो गाउँघरको झै बिहे भयो भुन्टिको मलाई त गाउँ कै याद आयो