Malai Pani (yo raat ko jun ma) - Preezol Nepali (lyrics)

Поділитися
Вставка
  • Опубліковано 23 сер 2024
  • Malai Pani (yo raat ko jun ma) - Preezol Nepali (lyrics)
    credit:
    Song: Malai Pani
    Singer: Preezol Nepali
    official video: • Preezol Nepali - Malai...
    To reuse our video (with proper credit) please massage us on Instagram.
    for copyright issues/music inquiry
    Follow/Massage us: / man_sa3797
    Lyrics: Malai Pani (yo raatko junma)
    मलाई पनि खुशी संग
    रम्न मन छ
    नि मलाई पनि रमाएर
    जिउनु मन छ नि
    (तर मन पोलिराछ, दिल जलिराछ
    के भो आजभोलि) × 2
    मलाई पनि खुशीसंग
    रम्न मन छ नि
    मलाई पनि रमाएर
    जिउनु मन छ नि
    जब रात बढ्दै जान्छ
    तिमी मलाई जिउनु नभन
    बरु एक्लै छाडिदेउ
    मलाई जूनसंग रुन
    जब मन मेरो रुन्छ
    तिमी मलाई हाँस्नु नभन
    बरु एकान्तमा छाडिदेउ
    मेरो मनसंग रुन
    (तर मन पोलिराछ, दिल जलिराछ
    के भो आजभोलि)× 2
    यो रातको जूनमा
    म आफ्नै धुनमा
    चढि छतमा एक्लो छु
    हाँसेको दिनलाई खोताली हेर्दा
    कम्तिमा एक वर्ष भो
    आज पनि रुन खोज्छु
    आँसू भने आछैन
    भित्र सुक्यो जस्तो लाग्छ
    खै मलाई थाछैन
    प्रश्न धेरै गरिसके उत्तर तर पाछैन
    हाँस्न प्रयास गर्दा गर्दै हाँसो पनि हाँस्दैन
    मनले बोल्छ, मनले सुन्छ, मनले बुझ्छ, मन नै रुन्छ
    मनको कुरा मनलाई थाहा छ
    मनको पिडा मनलाई छुरा
    (तर मन पोलिराछ, दिल जलिराछ
    के भो आजभोलि) × 2
    #yoraatkojunma #preezolnepali #malaipani #lyrics #mansa
    Note 📝: we don't have our channel monetized. So, we are not generating revenue in this video, we just promoting song and artist, Thank You.

КОМЕНТАРІ • 90