'जन्मभूमि' कथा अभ्यास (प्र.नं ८ देखि ११ सम्म) साथै बुँदा टिपाेेटकाे नियम उदाहरणसहित

Поділитися
Вставка

КОМЕНТАРІ • 13

  • @sumanshrestha226
    @sumanshrestha226 3 роки тому +3

    P4E ARMY LE TAPAI LAI SUPPORT XA🙏🙏🙏🙏

  • @ytchhetri4509
    @ytchhetri4509 3 роки тому +1

    🙏🙏🙏🙏🙏

  • @abhisekhchetry6609
    @abhisekhchetry6609 4 роки тому +1

    Beautiful explanation!
    Ekshin शब्द को शुद्ध लेखनी "एक छिन" हो कि "एक्षिण" हो किनकि "एक्षिण" शब्द त दुईटा शब्द "एक" र " क्षण" को मिश्रणले बनेको हैन र अर्थात
    " एक" + " क्षण" =" एक्षिण" एसरी नै "दक्षिण" शब्द को पनि उच्चारण गरिन्छ । "एक्षिण","दक्षिण" शब्दहरु जस्तै अंग्रेजीमा पनि एस्ता rhyming words(युग्म शब्द) धेरै छन जसरी boy, toy, joy अरु box, fox, ,paradox आदि तर प्रत्येक शब्दका अर्थ भिन्न छन।
    त्यसै गरी " एक्षिण " शब्दलाई कहिले काही साधरण बोल चालको भाषामा "एकै क्षण" वा "एकै छिन" पनि भनिन्छ तर लेख्यरूप कुन चै शब्दको सही हो । कृपया गरेर यो विषय स्पष्ट गर्दिनु होला ।

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому +1

      "एक" र "क्षण" दुवै तत्सम भए पनि "एक छिन" अपभ्रंश भएर तद्भभव शब्द बनेकाले मान्य नै छ ।

    • @abhisekhchetry6609
      @abhisekhchetry6609 4 роки тому

      @@agnikoirala6005 ठिकै भन्नु भयो तर मलाई लाग्छ कि "एक्षिण" अपभ्रंश शब्दले आफना दुवै तत्सम शब्द अर्थात उदगम शब्दहरुलाई इंगित गर्छ । मुख्य कुरा अझै यो हो कि "एक्षिण" शब्दलाई एउटै शब्दमा गाँठो बाधन सकिन्छ तर "एक छिन" शब्द लेख्दा यो शब्द फेरि फुटछ अर्थात आफना दुईटा तत्सम शब्दहरू जसरी नै विभाजित हुन्छ । कृपया गरेर तपाई यो विषयमा आफ्नो मंतव्य दिनु होला ।

  • @bishalshahi4614
    @bishalshahi4614 4 роки тому +1

    thanks sir

  • @bhagabatishah2009
    @bhagabatishah2009 4 роки тому +1

    Thank you sir🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @manirammagar1598
    @manirammagar1598 4 роки тому +1

    Thank you very much sir class 11 ko pani

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому +2

      कक्षा ११ का त धेरैअाेटा भिडियोहरू बनाएकाे छु, अरू पनि बनाउँदै जानेछु । व्याकरणका धेरै छन् । छिमेकी, हारजित, बहुला काजीकाे सपना, मेराे देश, मानुषी, `कान्छी, भट्टी र देश', `हर्कबहादुर' अादिका भिडियोहरू बनाइसकेकाे छु ।

    • @manirammagar1598
      @manirammagar1598 4 роки тому

      @@agnikoirala6005 tq sir