मदनकृष्ण श्रेष्ठ भन्छन् - 'हरिवंश सयमा सय नै हुन्, म शून्य मात्र हुँ' | त्यहि भएर त हामी हजार भयौं । Madan Krishna & Sarana Shrestha in TOUGH talk with Dil Bhusan Pathak ua-cam.com/video/McdSBH1xEy8/v-deo.htmlsi=iYRj-grH5eN1Y9Cl
याे अन्तर्वार्ता सुनेपछि मदन सरलाई भेट्न मन लाग्याे एकैछिनकाे लागि मात्र भएपनि। विभिन्न शारिरिक समस्यालाई पार गर्दै खुशिसाथ अघि बढिरहनुभएकाे देख्दा खुशि लाग्याे।अनि हामी सानाे छँदा झनै जाेस र फुर्तिका साथ हँसाउने मदनकृष्ण हरिबङ्शहरूलाई फेरि त्यहि सानाे म भएर हेर्न मनलाग्याे 😔😔। करिब दशबर्ष भयाे हाेला वहाँलाई अन्नपुर्ण न्युराे हस्पिटलमा पार्किन्सन्सकाे अप्रेसन गर्दा नर्सिङ ड्युटि गर्ने क्रममा डिलक्स वार्डमा भेट भएकाे थियाे। साेच्ने गर्थेँ बरिष्ठहरूले बरिष्ठ (दम्भ भरिएकाे) व्यवहार नै देखाउँछन हाेला तर अहँ वहाँ त मैले कल्पना गरेभन्दा ठिक बिपरित हुनुहुँदाे रहेछ। सालिन, भलाद्मि, रमाइलाे अनि निकैनै साधारण।काेहिकसैकाे आँखामा राख्दा पनि नबिझाउने। अप्रेसन सकिएकाे केही घण्टापछि सर के खानुहुन्छ खान दिनुहाेस भनेर वहाँकाे परिवारलाई भन्दा म.म. खान्छु भनेकाे सम्झिरहन्छु। सरलाई सु- स्वास्थ्य तथा दिर्घायुकाे कामना गर्दछु 💙💛💜
अहा कति राम्रो संवाद!मदनकृष्ण श्रेष्ठको सुस्वास्थ्य र दिर्घायूको शुभकामना।वहाँको छोरी कति सपोर्टिभ हुनुहुदोरहेछ।असल बुबाको असल छोरी।सधैं साथ रहिरहोस् कामना गर्छु।❤❤❤
सरल स्वभाव,नम्र बोली उच्च ब्यक्तितत्व।उहाँले जिवनमा गर्नु भएको कार्य,भोगाई श्रीमती गुमाउनुको पीडा।तर पनिकती सकारात्मक भावना, ब्यवहार।यो अन्तर्वार्ता हेर्दा,मैले मेरो बुवालाई सम्झीए।मृत्यु एक धुर्ब सत्य यो।यस्लाई मान्नै पर्ने।त्यो बाबजुद सह्मालिएर जिउनै पर्ने।😢😢😢😢😢❤❤❤
To dear legend Sir Madan ❤️🙏🙏, every time when I hear arabau manchhe haru ma , I can’t hold my tears back .Bhagwan ko kripa dristi sada satha ma rahos, praying for your good health 🙏🙏
मेराे बाबाको याद आयो। जब बाबा छोरीको केही देख्छु। म धेरै चोटि रुने गर्छु। साएद मेरो बाबा अहिलेसम्म हुनु भएको भए म लगायत मेरो माईती कति खुशी हुन्थे होला।
धेरैले धेरैलाइ बा भन्छन मेरो परिवार भन्दा बाहिर मैले मनैदेखि बा भन्ने मदन बा मात्र हुनुहुन्छ अनि मनै देखि दाइ भन्ने राजेश दाई र हरिवंश दाइ हुनुहुन्छ ❤❤❤🙏
Sarana, I loved all you said - how you chose singing/music to make your dad happy and coming to Nepal to take care of your mom ❤❤As a daughter myself living in US, I was able to connect and relate so much with your story. Admire your love for parents! PS- we were in same class in high school in Galaxy public school 😊
मेरो एक जना बुझकी छोरी छिन् उनि मेरो मुटु जत्तिकै प्यारो लाग्छ र ज्वाइँ पनि भलाद्मी हुनुहुन्छ । म एकल बुबा भएकोले मेरो पनि बुढेसकालमा छोरीसँग यही आशा राखेको छु।
We can learn so many things from this interview...best wishes for upcoming new song...Kati xito interview sakyo one hr ko vaye pani,100 hrs vaye Ni sunirahun lagne
Yesto mahan kalakar hamro desh ko vhanera chinu pauda ekdum garba lagxa ayle ko jawana advance ra modern vayo 90s,70s era ma hami nepali ko UA-cam, TikTok,all in one show vhane kai nai waha (MAHA) jodi hunu hunthiyo❤❤❤ i really respect and love them both waha ko swasta drigayo ko kamana🙏🙏🙏garda xu hami sampurna nepali ko asish waha haru lai a ❤❤❤❤
🙏💞आखामा राख्दा पनि नबिझाउने मान्छे, जति तारिफ गरे पनि कमि नै हुन्छ हामी जस्तो मान्छेले, मदन दाइको जय होस् 💞🙏 Ambar Rajak, Mobile Aerospace Engineering, 2100 Aerospace Dr., Mobile AL, USA
Sachi vannu parda 1 hours ko interview kati bela sakiyo th vyenn voice sunda ni aanda lagnee .jati bela aafno misses ko kura aauxa samjhiyer bhabuk huda man kasto nramro layer aaune😢 bhagwan ni kasto nisturi hune hoiii 😢😢😢 be strong madan baba ❤❤
प्रस्तुतिहरू हेर्दा-हेर्दै कुन बेला नयनहरू रसाऐ र भित्र-भित्रैं विलिन भए पत्तै भएन् ! वरिष्ठँ कलाकार "मह" को "म" मा दीर्घायु तथा स्वस्थ्यलाभको कामना साथैं वहाँको छोरीमा पनि उँज्वल भबिष्यको कामना सहित दीवांङ्गत "म" का धर्मपत्नीमा शान्तीको कामना गर्दै हाँर्दिक श्रद्धासुमन अर्पण र कार्यक्रम प्रस्तोताँ ज्यूँलाई पनि धन्यवाद सहित सम्पूर्णमा नमस्कार w/❤ fr. 🇭🇰 SAR. 🙏
Arabau. Amche haru ma maro najarma sri Madan krishna jeu sabai ko man jitne kalakar hunu huncha jasto lagcha baba chori ko judi super❤❤.lots of love Maha jodi
मदनकृष्ण श्रेष्ठ भन्छन् -
'हरिवंश सयमा सय नै हुन्, म शून्य मात्र हुँ' | त्यहि भएर त हामी हजार भयौं ।
Madan Krishna & Sarana Shrestha in TOUGH talk with Dil Bhusan Pathak
ua-cam.com/video/McdSBH1xEy8/v-deo.htmlsi=iYRj-grH5eN1Y9Cl
क्या आनन्द ले सुनें ध्यान अन्त कतै जाँदै गएन किन कि मदन दाई कै गितको भाषामा भन्नुपर्दा~~अरबौं कलाकार हरुमा मह जोडी एक मनपर्ने मान्छे ♥️♥️🙏🙏
आहा!साह्रै आनन्द आयो,बेला बेलामा आँखा रसायो,मुटु भाक्कानियो। मदन दाईको सुस्व्वस्थ्य र दिर्घजिवनको कामना 🙏धन्यवाद कार्यक्रम प्रस्तोता दिल भुसन ज्यु🙏
एक घण्टाको यो अन्तर्वार्ता ले धेरै रुवायो😢Hart touching 😢
गर्व लाग्छ जब वहाँहरु जस्तो ब्यक्तित्वको मनको भावना सुन्न पाइन्छ 😍❤
सन्सार मा हजार बर्ष बाच्नु पर्छ जस्तो लाग्ने ब्यक्ति भनेर सोधे 'मह' भनि दिन्छु!❤❤❤
म पनि
याे अन्तर्वार्ता सुनेपछि मदन सरलाई भेट्न मन लाग्याे एकैछिनकाे लागि मात्र भएपनि। विभिन्न शारिरिक समस्यालाई पार गर्दै खुशिसाथ अघि बढिरहनुभएकाे देख्दा खुशि लाग्याे।अनि हामी सानाे छँदा झनै जाेस र फुर्तिका साथ हँसाउने मदनकृष्ण हरिबङ्शहरूलाई फेरि त्यहि सानाे म भएर हेर्न मनलाग्याे 😔😔।
करिब दशबर्ष भयाे हाेला वहाँलाई अन्नपुर्ण न्युराे हस्पिटलमा पार्किन्सन्सकाे अप्रेसन गर्दा नर्सिङ ड्युटि गर्ने क्रममा डिलक्स वार्डमा भेट भएकाे थियाे। साेच्ने गर्थेँ बरिष्ठहरूले बरिष्ठ (दम्भ भरिएकाे) व्यवहार नै देखाउँछन हाेला तर अहँ वहाँ त मैले कल्पना गरेभन्दा ठिक बिपरित हुनुहुँदाे रहेछ। सालिन, भलाद्मि, रमाइलाे अनि निकैनै साधारण।काेहिकसैकाे आँखामा राख्दा पनि नबिझाउने। अप्रेसन सकिएकाे केही घण्टापछि सर के खानुहुन्छ खान दिनुहाेस भनेर वहाँकाे परिवारलाई भन्दा म.म. खान्छु भनेकाे सम्झिरहन्छु।
सरलाई सु- स्वास्थ्य तथा दिर्घायुकाे कामना गर्दछु 💙💛💜
तपाई सधै सुखि खुशी रहनुश बाबू छोरी नै ❤❤🎉🎉
Koti koti naman Madan dai and thank u so much for this beautiful enterview respected Dilbhushan pathak ji ❤️❤️🙏🙏
अहा कति राम्रो संवाद!मदनकृष्ण श्रेष्ठको सुस्वास्थ्य र दिर्घायूको शुभकामना।वहाँको छोरी कति सपोर्टिभ हुनुहुदोरहेछ।असल बुबाको असल छोरी।सधैं साथ रहिरहोस् कामना गर्छु।❤❤❤
आँखा रसायो,मुटु भाक्कानियो मदन दाईको सुस्व्वस्थ्य को कामना
Libarty of nepal ❤❤❤❤masaal hun maha dai haru. ❤❤ jasari nai jogaunu parcha uwaharu lai❤❤❤
नमस्कार साहित्यिक नमन मदन गुरु 🙏🙏 उहाँ हरु जस्तो सकारात्मक सोच को धनी व्यक्तित्वहरू को जीवनी सुन्दा कति आनन्द आउने
येदि मेरो आयु कसैलाई दिन मिल्ने भए म खुशीसाथ मह लाई दिन्थे ❤❤❤
पसुपतीनाथ ले सधै रछा गरून् हजुर र हजुरको परिवारलाई ❤❤
मदन दाइ लाइ सलाम छ्। हाम्रो लिभिङ लीजेन्द्।
कार्यक्रम प्रस्तोता तथा अथिति हाम्रा लागि प्रेरणाका स्रोत !
सायद कुनै पनि सिन skip नगरिकन हेरियको कार्यक्रम ,धेरै मन पर्यो ।।।
सरल स्वभाव,नम्र बोली उच्च ब्यक्तितत्व।उहाँले जिवनमा गर्नु भएको कार्य,भोगाई श्रीमती गुमाउनुको पीडा।तर पनिकती सकारात्मक भावना, ब्यवहार।यो अन्तर्वार्ता हेर्दा,मैले मेरो बुवालाई सम्झीए।मृत्यु एक धुर्ब सत्य यो।यस्लाई मान्नै पर्ने।त्यो बाबजुद सह्मालिएर जिउनै पर्ने।😢😢😢😢😢❤❤❤
To dear legend Sir Madan ❤️🙏🙏, every time when I hear arabau manchhe haru ma , I can’t hold my tears back .Bhagwan ko kripa dristi sada satha ma rahos, praying for your good health 🙏🙏
मेराे बाबाको याद आयो। जब बाबा छोरीको केही देख्छु। म धेरै चोटि रुने गर्छु। साएद मेरो बाबा अहिलेसम्म हुनु भएको भए म लगायत मेरो माईती कति खुशी हुन्थे होला।
मदन कृष्ण श्रेष्ठ सर जियु लाई नमन गर्दछु जय गोरखकाली माता नमन गर्दछु
चल्नको लागि मात्र हैन मन मुटुमा बस्नको लागि हो कलाकारिता भन्ने कुरा उहाँ जस्तो अग्रज कालाकार बाट सिक्न जरूरि छ अहिलेको पुस्ताले।🤗🤗🤗🤗
When I see Madan Krishna sir , I am so proud , feel blessed and always tear come .. !
धेरैले धेरैलाइ बा भन्छन मेरो परिवार भन्दा बाहिर मैले मनैदेखि बा भन्ने मदन बा मात्र हुनुहुन्छ अनि मनै देखि दाइ भन्ने राजेश दाई र हरिवंश दाइ हुनुहुन्छ ❤❤❤🙏
आहा ❤❤
हार्दिक नमन आदरणीय दाजु🙏🙏
Too much energetic person. Huge respect and salute to legend Madan Krishna Shrestha jyu 🙏Sarana di also fabulous and gorgeous 🙏❤️❤️❤️
"मह"बाँचेको युगको साक्षी हुन पाउनु पनि गर्वको कुरा हो,यी दुई हस्तिहरूको चिरायु होस्।❤❤
अति नै महत्वपूर्ण अन्तर्वार्ता मन छुने❤
आहा कस्तो आनन्द दायी पल 🙏😍
फुलको आंखामा फूलै संसार after 53 mnt नमन
I all ways love your show but this one is one of the best show for me much respect to madan sir and her daughter 🙏🙏🙏
Just wow dilbhusan ji.
Such a powerful episode 😍 tears rolling down 😢
Old is gold Aba ko new generation le Ama baba ko kura sunne kam xora xori hola.
Thanks Madan dai.
Watching from Scotland uk
Sarana, I loved all you said - how you chose singing/music to make your dad happy and coming to Nepal to take care of your mom ❤❤As a daughter myself living in US, I was able to connect and relate so much with your story. Admire your love for parents!
PS- we were in same class in high school in Galaxy public school 😊
Big salute to two legends
And thanks a lot ruby joshi narendra Kansakar and all their prime time actors ❤🙌
Hajur haruko jay jay hos
Hajarau barsha aayu hos
Ati sundar program. Dhanyavaad. Madan dai ra Hari dai lai ek saat yastai antarwarta ma dekhna pau.
Such a wholesome interview. Long live Madan Sir. Thankyou for everything sir.
मेरो एक जना बुझकी छोरी छिन् उनि मेरो मुटु जत्तिकै प्यारो लाग्छ र ज्वाइँ पनि भलाद्मी हुनुहुन्छ । म एकल बुबा भएकोले मेरो पनि बुढेसकालमा छोरीसँग यही आशा राखेको छु।
Good interview 🙏🙏🇳🇵🇳🇵
आज धेरै रुए मन हलुङ भयो जिन्दगी भन्नू यस्तै रैछ
well orcastred, beautifuly designed immortal interview .
जय जय होस्।
दिल दाजु आज मन थाम्न नसकिने कार्यक्रम ❤❤
We can learn so many things from this interview...best wishes for upcoming new song...Kati xito interview sakyo one hr ko vaye pani,100 hrs vaye Ni sunirahun lagne
Thank you for EVERYTHING SIR
प्रश्न : फ्याट्ट भगवान अगाडि देखे के
माग्नुहुन्छ ?
उत्तर : श्रीमती फर्काईदेउ ।
यो शब्द सुन्ने बित्तिकै आँसु झरेको पत्तै
पाइन ।
Wowwwww... Sooooo nice interview. Hearttouching.....
सन्सारमा एक मात्र ब्यक्तीत्व हजारौं हजार बर्ष सम्म बाचुन जस्तो लाग्ने मह जोडि 🙏🙏🙏🙏
मह जोडिलाइ हजार बर्ष पछाडी को पुस्ताले हेर्न पाउन ! भगवान सङ्ग प्राथाना छ मेरो!😘
huge salute to legendary artist madan krishna sir👏👏🙏🙏🙏❤️❤️❤️❤️❤️
❤Dil bhusan sir
यो शताब्दीकै नेपाल रत्न पाउन सुयोग्य पात्रहरु महजोडी।
उच्च सम्मान छ लेजेन्द मदन दाइ 🙏🙏🇳🇵🇳🇵❤️❤️🌹🌹
Yesto mahan kalakar hamro desh ko vhanera chinu pauda ekdum garba lagxa ayle ko jawana advance ra modern vayo 90s,70s era ma hami nepali ko UA-cam, TikTok,all in one show vhane kai nai waha (MAHA) jodi hunu hunthiyo❤❤❤ i really respect and love them both waha ko swasta drigayo ko kamana🙏🙏🙏garda xu hami sampurna nepali ko asish waha haru lai a ❤❤❤❤
कति मीठो अन्तरबार्ता ,अहा!
huge respect ❤
🙏💞आखामा राख्दा पनि नबिझाउने मान्छे, जति तारिफ गरे पनि कमि नै हुन्छ हामी जस्तो मान्छेले, मदन दाइको जय होस् 💞🙏 Ambar Rajak, Mobile Aerospace Engineering, 2100 Aerospace Dr., Mobile AL, USA
Sachi vannu parda 1 hours ko interview kati bela sakiyo th vyenn voice sunda ni aanda lagnee .jati bela aafno misses ko kura aauxa samjhiyer bhabuk huda man kasto nramro layer aaune😢 bhagwan ni kasto nisturi hune hoiii 😢😢😢 be strong madan baba ❤❤
wowowow❤❤❤
adarsha jodi...sacha mahapurush haru maha....maha ko ma ko interview...so great lagyo
प्रस्तुतिहरू हेर्दा-हेर्दै कुन बेला नयनहरू रसाऐ र भित्र-भित्रैं विलिन भए पत्तै भएन् ! वरिष्ठँ कलाकार "मह" को "म" मा दीर्घायु तथा स्वस्थ्यलाभको कामना साथैं वहाँको छोरीमा पनि उँज्वल भबिष्यको कामना सहित दीवांङ्गत "म" का धर्मपत्नीमा शान्तीको कामना गर्दै हाँर्दिक श्रद्धासुमन अर्पण र कार्यक्रम प्रस्तोताँ ज्यूँलाई पनि धन्यवाद सहित सम्पूर्णमा नमस्कार w/❤ fr. 🇭🇰 SAR. 🙏
Madan dai ko yeuta film herereko thiye ads ko picter hereko thiye dai my fibreates
Aahaa ❤
मदन दाइ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सुपर हिट
Living ledgent. ❤❤❤❤❤ hug respect for maha jodi.
Big salute to respected Madan Krishna Shrestha ❤️🙏🙏🙏
It’s just so sad to see a legend getting old day by day 🙏🙏🙏
सुन्दा पनि कानमा एऊटा छुट्टै आनन्द आऊने ,आमाको मृत्यु लाई ध्रुबसत्य हो भनि अक्सेप्ट गर्नु,मृत्यु पछि पनि बारम्बार आमाको फोनमा फोन गरे(कसम अॅासु आयो)
उच्च सम्मान महजोडी ❤❤
सदा नमन छ मदन ज्यु!😘😘😘
Arabau. Amche haru ma maro najarma sri Madan krishna jeu sabai ko man jitne kalakar hunu huncha jasto lagcha baba chori ko judi super❤❤.lots of love Maha jodi
Tapaiharu tinai jana lai sadhubaad❤❤❤
love you madan dai❤❤❤❤
Respect both ❤❤❤❤❤❤❤
wow wow wow❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Madan Krishna ko xori brilliant ❤❤
Golden heart with zero heters🤗
I love one and one thing is such a precious word sentence, God to ask is my wife back.❤❤
Good jop
New York City USA
Wow
Madan sir lai sunera kaile thakidaina yar god bless you legend
टाई लाउँदैमा पत्रकार विद्वान् हाेइँदैन ।
Nepali kalakar xetra ko sagarmatha hunuhunxa Madan Krishna shresth ba🙏🙏🙏🙏
Suni rakhna paye huni jasto kurakani♥️
❤❤❤❤Mh
I need a friend like madankrishna❤❤❤ most respected jodi madnkrisna haribansha❤️❤️ mitrata ko parivasa nai madankrisna haribansha❤️❤️
❤❤❤❤❤
Sabai Nepali ko dhudhuki stha❤❤❤❤❤
निशब्द छु म
हार्दिक नमन छ बरिस्ठ कलाकार 🙏🙏🙏🙏
I couldn't watch it without crying😢
great madan dai ani chhori
Mero body ko part diyera Madan dai bachnu hunxa vane laijau Mero body part haru
Madan dai Lai thick gardeu
🙏😍
🙏🙏🙏
❤❤
Madan sir he is super hero
❤❤❤❤❤🙏🙏
madan krishna love u❤