प्रोफेट बजेन्द्र सिंह मिनिस्ट्रीको बारेमा आफ्नो धारण राख्दै पत्रकार थोमस बोगटी

Поділитися
Вставка
  • Опубліковано 25 лис 2024

КОМЕНТАРІ • 12

  • @GopalKhuna
    @GopalKhuna 9 днів тому +3

    Jai mashi

  • @SalomiSalomiGurung-ds8jh
    @SalomiSalomiGurung-ds8jh 9 днів тому +1

    Amen amen

  • @KaluSherpa-qv8zz
    @KaluSherpa-qv8zz 9 днів тому +2

    God Bless you

  • @SalomiSalomiGurung-ds8jh
    @SalomiSalomiGurung-ds8jh 9 днів тому +1

    Ramro kura

  • @kamalarijal100
    @kamalarijal100 3 дні тому

    जानकारी दिएकोमा धेरै धेरै धन्यवाद।

  • @bijaymokatan3835
    @bijaymokatan3835 9 днів тому +1

    धेरै चित्तबुझ्दो गफ गर्नु भयो थोमस sir Jesus bless you.brother , i am watching from Dubai.

  • @RanBahadurgurunggurungRan
    @RanBahadurgurunggurungRan 9 днів тому +1

    Yes amen

  • @MiraTulachan
    @MiraTulachan 3 дні тому

    ❤amen amen

  • @samuyalsunuwar170
    @samuyalsunuwar170 3 дні тому

    Yo nepal vaneko badar, sugur ra bwaso basne thau rahex ki manchhe janme hola.

  • @TamangDAVbai33
    @TamangDAVbai33 9 днів тому +1

    जानकारी दिनु सही हो तर तपाइलाई कस्तो कुराको जानरी दिने,कस्तो कुराको जानकारी नदिने भन्ने त्यो कुराको राम्रो knowledge तपाइमा छैन भाइ बुझ्नु भयो ।त्यसैले तपाइको जानकारीले धेरै बिश्वासीहरुमा गलत भ्रम परेको छ ब्रो। त्यसैले पहीला राम्रोसंग बाइबल अध्यन गर्ने कोसिस गर्नुस। views को पछी नलागेर प्रभुको डरमा इमानदारी काम गर्नुस। बिस्वासीको जिवनमा खमीर मिसाउने काम तपाइले पनि गरीरहनु भएको छ भाइ। तपाइले बोलेअनुसार राम्रै जवाफ दिन सक्छु। तर तपाइजस्तो अन्धालाइ यो कुरा पच्दैन। भाइ राम्रो बाइबल पड्नुस, ख्रीष्टीयन मिडिया सान्सारीक मिडियाजस्तो हैन भाइ। तिम्रो लागि साधारण गल्ती होर हुन्छ तर प्रभुको नजरमा ठूलो गल्ती छ भाइ बुझौ। पहीलो कुरा तिमीलाई अगम्वक्ता केहो भन्ने कुराको राम्रो ज्ञान् नै छैन भाई बुझ्यौ। तिम्रो हरेक video मा कुनै बुद्दिका कुरा ,ज्ञान् का कुरा, आशिष् का कुरा पाइदैन। किन? किन कि तिमीलाई बाइबलिय ज्ञान् नै छैन

    • @bijaymokatan3835
      @bijaymokatan3835 9 днів тому +1

      @TamangDAbai33 ज्यु हजुरलाई पनि येस्तो सहि र गलत हो भन्ने , न्याय गर्ने न्यायाधीश होइनन् , न्यायाधीश प्रभु येशुमात्रै हुनुहुन्छ, सके माफ गर्नु नसके धेरै नबोल्नुस,रोमी २ (NNRV)
      १. यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि, केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ, त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्छौ।
      २. यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठीकसँग पर्छ भनेर हामी जान्दछौं।
      ३. ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्यही काम गर्छौ भने, के परमेश्वरको इन्साफबाट उम्कन्छु भन्ने तिमी ठान्छौ?
      ४. अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डोर्याउँछ भन्ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ?
      ५. तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो कठोर र अपश्चात्तापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारिरहेछौ।
      ६. किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ।
      ७. धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ।
      ८. तर झगड़ालु, सत्यको पालन नगर्ने, र दुष्टतामा हिँड्नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।
      ९. खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्ट र आपद् आइपर्नेछ, पहिले यहूदीमाथि र अन्यजातिहरूमाथि पनि।
      १०. तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्यजातिलाई पनि गौरव, इज्जत र शान्ति प्राप्त हुनेछ।
      ११. किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।
      १२. सबै जसले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्ट पनि हुनेछन्, र व्यवस्थामुनि रहेर पनि पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुनेछ।
      १३. किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामुन्ने धर्मी ठहरिँदैनन्, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्।
      १४. किनकि व्यवस्था नहुने अन्यजातिहरू स्वाभावैले व्यवस्थाअनुसारका काम गर्दछन् भने, तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन्।
      १५. व्यवस्थाले चाहेका कुराहरू आफ्ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन्, र तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्याउँछन्, र कहिले समर्थन गर्छन्।
      १६. यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा मानिसहरूका गुप्त कुराको इन्साफ गर्नुहुनेछ।
      १७. तर यदि तिमी यहूदी हुँ भनी व्यवस्थामा भर परेर परमेश्वरसँगको सम्बन्धमा घमण्ड गर्दछौ,
      १८. र उहाँको इच्छा जान्दछौ, र व्यवस्थाबाट सिकाइएका उत्तम कुराहरू मन्जूर गर्दछौ,
      १९. र यदि तिमीलाई यो निश्चय छ कि तिमी अन्धाको अगुवा हौ, अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ,
      २०. मूर्खहरूलाई सुधार्छौ, अपरिपक्वहरूलाई शिक्षा दिन्छौ, किनभने व्यवस्थामा नै सम्पूर्ण बुद्धि र सत्यता प्राप्त गरेका छौ--
      २१. यसरी जब तिमी अरूहरूलाई सिकाउँछौ, त के आफूलाई चाहिँ सिकाउँदैनौ? जब तिमी चोरीको विरुद्धमा प्रचार गर्छौ, के तिमी आफैचाहिँ चोरी गर्छौ?
      २२. तिमी, जसले व्यभिचार नगर भनी भन्छौ, के तिमी आफै व्यभिचार गर्छौ? तिमी, जो मूर्तिहरू घिनाउँछौ, के तिमी आफै मन्दिरहरू लुट्छौ?
      २३. तिमी, जो व्यवस्थामा घमण्ड गर्दछौ, के व्यवस्था उल्लङ्घन गरेर परमेश्वरको अनादर गर्छौ?
      २४. किनभने, लेखिएको छ, "अन्यजातिहरूका बीचमा परमेश्वरको नाउँ तिमीहरूद्वारा नै निन्दित भएको छ।"
      Get Agape App at agape.com.np/app