पवित्र आत्माको बप्तिस्मा/भरपूरीको अनुभव गर्न नसक्नुका कारणहरू। Why some don't experience the H. S.?

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • पवित्र आत्माको बप्तिस्मा या भरपूरीको अनुभव गर्न नसक्नाका सम्भावित कारणहरू मध्य ५ वटा यस प्रकार छन्;
    १) सही आत्मिक अगुवाको कमी।
    २) सही शिक्षाको कमी।
    ३) पवित्र आत्माको लागि तिर्खाको कमी।
    ४) जीवनमा पवित्रताको कमी।
    ५) परमेश्वरको वचनमा विश्वासको कमी।
    -----------
    जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ।
    Expect good things in life because our expectations have the habit of becoming reality.
    Teaching ministry of Rev. Dr. Bhojraj Bhatta
    drbhojrajbhatta
    drbrbhatta
    www.medium.com/@bhojraj

КОМЕНТАРІ • 34

  • @gracylama6741
    @gracylama6741 Місяць тому +1

    Praise the Lord ❤

  • @harkadhojrai5252
    @harkadhojrai5252 Місяць тому +1

    Amen amen 🙏

  • @kumarkusule901
    @kumarkusule901 Місяць тому +1

    yes amen

  • @krishnarai384
    @krishnarai384 Місяць тому +1

    Thank you so much sir, so clear and simple to understand. God bless you.

  • @lalitrai3011
    @lalitrai3011 Місяць тому +1

    धन्यवाद गुरु बा! यो कुरो कस्ले बताइदिने भन्ने थियो। किनभने आज इसाइत्व भित्र पबित्र आत्माको शिक्षा नभएरै भाड्भैलो भैरहेको छ! साथै पबित्र आत्माको उद्धेश्य बाट मण्डली हरु धेरै टाढा छन।

  • @user-so4lx6vx8m
    @user-so4lx6vx8m 4 дні тому

    TV❤❤❤❤

  • @galaxygalay2646
    @galaxygalay2646 Місяць тому

    Amen hallelujah dinajirel

  • @user-cd9el1du9q
    @user-cd9el1du9q Місяць тому +3

    ❤❤❤❤❤❤🎉🎉🎉 hallelujah 🙏🙏🙏🙏🙏 praise the Lord ❤❤❤❤❤

  • @deepakshrestha3820
    @deepakshrestha3820 Місяць тому +1

    ❤❤❤

  • @subashsitling9850
    @subashsitling9850 6 днів тому

    I bjeesed thank you

  • @user-wm7nz2ib8e
    @user-wm7nz2ib8e Місяць тому +1

    Amen 🙏 Amen 🙏 Amen 🙏

  • @rajeshranabhat8010
    @rajeshranabhat8010 Місяць тому +1

    Amen glory be to God in the name of lord Jesus Christ God bless you and your ministry of my dear respected sir Bhojraj Bhatta Glory be to God 🙏♥️ Amen thank God jai mashi have good day

  • @lokendrasunuwar7020
    @lokendrasunuwar7020 Місяць тому +1

    Amen Amen Amen❤❤❤❤❤❤

  • @anarai2306
    @anarai2306 Місяць тому +1

    Praise the Lord🙏❤

  • @manojchrist7324
    @manojchrist7324 Місяць тому +1

    Very true and very needed message for churches nowdays thank you Ps jiu 🙏

  • @user-tc2ic4zm7e
    @user-tc2ic4zm7e Місяць тому +1

    Amen 🙏

  • @jackiepun78
    @jackiepun78 Місяць тому +1

    Amen. God bless you Pastor jyu.

  • @ezekielthapaa2689
    @ezekielthapaa2689 Місяць тому +1

    아멘

  • @joelghimirey6325
    @joelghimirey6325 Місяць тому

    पास्टर ज्यु हजूर ले दिनु भए को सिक्षा सरल र सौ प्रतिसत सठिक छ साथै बाइबलीया छ l

  • @SujataraiSujata-z5e
    @SujataraiSujata-z5e Місяць тому +1

    Amen❤

  • @zordanthapa8177
    @zordanthapa8177 Місяць тому +1

    Blessed message.i want this in my church.

  • @user-qh6no3rz8y
    @user-qh6no3rz8y Місяць тому +1

    अामेन ❤❤❤❤❤❤❤अामेन❤❤❤❤❤❤ अामेन ❤❤❤

  • @rocksalvation1925
    @rocksalvation1925 Місяць тому +2

    पास्टर ज्यु काे आजकेा वचन प्रचार कता कता लक्षित हाे कि जस्तो छ।

    • @lalitrai3011
      @lalitrai3011 Місяць тому

      म त बाइबल lलक्षित देख्छु त हजुर!!

  • @user-ru3xh3mi5b
    @user-ru3xh3mi5b Місяць тому

    Amen🙏✝️ 💐👑🙏🙏🛐🙏

  • @Yonjanjagatkumar
    @Yonjanjagatkumar Місяць тому +1

    अामेन

  • @asherrai7656
    @asherrai7656 Місяць тому +1

    ध्स्न्यबाद बिश्वासिहरुलाई सहयोग गर्ने बोझ लिनु भएको लागि। प्रयासरत रहनु होला। हामी अहिलेनै आत्मिक महासंग्राममा छौं।
    सहि हो गोठालोले जता चाह्न्छ बगाल त्यतै जानेछ। अब गोठालो चाहिँ महान गोठालो द्वारा खटाईएका छ्न भने पिताको इच्छा पूरा गर्नेछन।
    मलाई लागेको धेरै अनुबादित बाईबलहरुमा KJV शूद्द छ।
    पवित्र आत्माको बिषय गहन र नभइ नहुने हो तर पवित्र आत्माको नक्कल गर्ने बिरोघी आत्मा पनि मण्डलिहरुमा सकृय छ भन्ने पनि ख्याल गर्नु होला। त्यसैले पवित्र आत्माको नाममा देखा परेको सबै कामहरु प्रभुको आत्मा द्वाराका होइनन पनि। जागा रहौं र परिक्षामा नपरौं। डराएर पछि पनि नबसौं तर अघि बढौं।

  • @estherrai6435
    @estherrai6435 Місяць тому +1

    Jmc ps ba

  • @rocksalvation1925
    @rocksalvation1925 Місяць тому +3

    म आज बाट तपाईंको युटयुब बाट आेझेल हुने कि के गरने? जसरि पवित्र आत्मालाई पास्टर वा अगुवा वा कसैकाे पेवा जस्तो प्रस्तुत गरनु भाे अनाैठाेलाग्याे। उहाँ आफै परमेस्वर हुनुहुन्छ । युहन्ना १:१

    • @gurungchakra7546
      @gurungchakra7546 Місяць тому

      @@rocksalvation1925 जयमसिह हजुर, तपाईं हाम्रो अगुवा चाइ पबित्र आत्माको अभिषेक ले भरिएको अथवा पबित्रआत्माको अगुवाइमा सेवकाइ गर्ने हुनुपर्छ, भन्नुभएको हो, मेरो बुझाइमा चै!!

    • @lalitrai3011
      @lalitrai3011 Місяць тому

      पबित्रात्मा सबैको गुरु र अगुवा हुनुहुन्छ र मण्डली को हरेक अगुवा वहाँ को अधीन मा अगुवाइ हुनुपर्छ भन्ने कुरो पास्टर जु ले भन्नू हुँदै छ र यो बाईबल सम्मत छ।

    • @rocksalvation1925
      @rocksalvation1925 Місяць тому +1

      यहाँ सबै अभिषिक्त छन जसले येशुलाइ प्रभु भनेर अँगिकार गरेको छन। सबै सवै सँग पवित्र आत्मा हुनुहुन्छ। किनकि पबित्र आत्मा बिना कसैले येशुलाइ प्रभु भनेर स्विकार गरनै सक्दैन। मात्रै येशु जसद्वारा हाम्राे उद्दार भयाे उहाँ हाम्राे गुरु शिक्षक र असल गाेठालाे हुनहुन्छ।मानिसलाइ (सेवकलाइ आदर गरछाै तर आराधना चाहि हैन हेक्का रहाेस).अभिषेक काे झासा देखाएर मँडलि का साेझा बिस्वासिलाई गाेल गाेल घुमाउने भएन अबाइबलिय उटपटाङ भाषा काे स्कुलिङ गरने काम बन्द गराै।

  • @galaxygalay2646
    @galaxygalay2646 Місяць тому

    Amen hallelujah dinajirel