सहरीया बुहारी- २९ | Sahariya Buhari Episode- 29 | कथा बुहारीकाे | New Nepali Sentimental Serial
Вставка
- Опубліковано 26 вер 2024
- sanjibini entertainment present- सहरीया बुहारी- २९ | Sahariya Buhari Episode- 29 | कथा बुहारीकाे | New Nepali Sentimental Serial June 13th 2024 - 2080 Nepali Sad Serial or Movie and Video Sahariya Buhari Part 29 New Nepali Sad Serial or short Movie and Teli Serial Buhariko Katha Jharana BC
Director:- Santosh Paudel
Story:- Santosh Paudel
Colour:- anil bista pyuthani
Camera:- Ganesh Babu BK
Edit:- Santosh Paudel
Pradusor:- Santosh Paudel
Poster- Anil Bistha Pyuthani
Artists:- Ganesh Babu BK, Tara Kc, Santosh Paudel, Ritika Aryal, Sita Karki, Jharana BC, Kamala KC, Sunil Thapa, Gyanu Bohora, Bharat Thapa, Tika Paudel, Ramsaran Shrestha, Laxmi Shrestha, Pramod Paudel, Ranjita Tamang, Abhinav Chauhan, Binod Karki, Sarita Chhetri, Prakash Roka, Arun Kumar Giri, Bhuwan K Pokharel, Tulasha Dangi
Post Pro. & Marketing:-
Sanjibini Online TV Pvt. Ltd. +9779808074106
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
UA-cam chanal #sanjibini
www.youtube.co....
Don't Forget To Subscribe
Website:- Www.sanjibinionline.com
जय गित जय सङ्गीत।
मलाई जुनू र धनेको कलेज लाइफ हेर्ने मन छ।हुनसक्छ भने यो ईच्छा पुराइदिनु हुन्छ भन्ने आशा गर्दछु।धन्यवाद।
सरिया बुहारि सिरियल धेरै धेरै राम्रो छ बसन्ते भाइ लाइ धेरै धेरै धन्यवाद छ ❤️❤️🥰🥰🙏🙏
❤❤❤
यो बुडि लाई कलेठिक पार्छ 😢😢😢
सुरुमा त ठिक ठिकै थियो अहिले त झन झन राम्रो हुँदै गाको छ।
❤❤❤❤❤❤❤जाड❤❤❤❤काे❤❤❤अाइटिङ❤❤❤❤❤राम्रो ❤❤❤❤छ❤❤❤❤❤यस्तै ❤त❤गरछनि❤🎉🎉🎉🎉🎉🎉❤जाडे हरु❤❤ले❤❤🎉🎉🎉🎉🎉❤😂😂😂😂😂❤❤❤❤
छि यो सिरेल हेर्दा पनि अल्छि लागेर आउछ निन्द्रा लाग्यो
😢
यो बसन्तको बिचार सबै मा होस
😊😮😢 TV
Basnte lai salutxa ❤❤❤❤ basantelai Kati saro dukha dinxan yo sirelma chai bidi Aaimailai thig lagena ramro xaina buwarilai dherai hela garxa
Dhanelai virbata khasaldinu hoi basante sir
यो बुडिको कुरा सुन्दा मलाई त सारै रिस उठछ
Malai pane
Dherai ramro x siriyal like u ritu
Aam xorako hosa kahile aaune hol bicha ❤❤❤❤
वाउ ग्यानु कति मिठो कुरा गर्नु भयो ❤❤❤❤
कठै कठ ❤
❤❤❤❤❤❤
कति अबुज आईमाई योबुडि जुनू को सासु राम राम,
बसन्ते🙏🙏❤️❤️
Aaja KO video dherai Ramro x Ra ritu aba yo dai laai Ghar mai thjni rakha ani basanta Ra vauju lai satha dinu aamako Kura nasunnu la nani
Ramaro xa ❤
हजुर हरु ले यो comment लाई लाइक गर्नू भयाे ❣️भनि हजुर हरु को बुबा आमा काे आयु लामो होस् 🙏भनि भगवान् संग प्राथना गर्दछु। 🙏
😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
🎉 44:49
The
Wa|@|a|4@r|a|errs rear tea|'😮nnnnnn😊@@sushilsinjali4623
❤❤❤❤❤❤😂
याेबुडि काेमुखमा ढुङ्गा ले हान्नपराे है बुडाबा❤❤❤❤
😢😮Xe😊😊h
🎉🎉🎉🎉🎉🎉🎉
Hjurko Siriyyyrr Herda Asta Samantiko Hela Priaayo Vnne Jsta Sojho Byati Hruko Mirtu Smett Hunx Tesko Jimmewori Htaune Grnn Did❤
धेरै गन्थन खाल्को सिरियल हेर्न बोर लाग्दो
भाग 1 देखि 28 भाग सम्म हाजिर छु
मलाइ सारै मन पर्छ ❤🎉😢🎉❤
🎉🎉🎉
Nice❤️❤️👏
नमस्ते नमस्कार सपुर्ण दर्शक महानु भाबहरूमा म कलाकार गणेश बाबु बिक (धने) सिरियल कस्तो लाग्दै छ त मनमा लागेको कमेन्ट गर्नुस हैत ❤❤
comment garda rausi ta khanu vako xain ni
Ramro xa hjr la ta natike garako matri ho
जुनुले बेला बेला बसन्ते लाई नोकर र आफु लाई मालिक बानाई राको मन परेन
Q1lqq❤ Drq VCR CT la islp@@dambarthapa5731
Congratulations Ganesh dada miss u alot
जुनु बस्न्ते जुनु ले किन नबुजेको तो जदेया पोइ लाई छाडि दिनु पर्ने तर के गर्नु पोइ भन्ने को पोइ हो
सबैभन्दा,आमा,नखरमाैलि,घर,
भाडामैलाे,वनाउने,
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम
शारिका राणाॅ होनी
Moayqalmpreqxbnaurewhx
😊😊😊😅😅😅😅😮😮😮😢😢😢😢🎉🎉🎉😂😂😂😂😂❤❤❤❤❤❤❤ 5:11 5:11
1❤❤❤❤❤❤❤5fa52@@punamkc9517
46846@@punamkc9517 ❤...0p3
सिरेलहो तहि पनि यस्तो जराय शीत बसना भन्दा बसान्ते शीत भागेहुनि
❤
👌👌👌👌
गाला फुट्ने गरि हान्ने जस्ति बुढि
याे बुढि र धनेलाइ सुधार केन्द्र मा हाल
के का नाटक गर्नु पर्यो घोसे बुहारि तेस्तो बुद्दिजिबि बसन्तेलाइ भन्न पाए पछि मन परि पछि आएर सरि यो भएन घोसे बुहारिको रोल खेलेकि आइमाइ अनि सुन बसन्ते र धनेको बाउ जस्तो मान्छे खोजेर पनि पाउदिनस अनि बसन्तेलाइ धेरै दुख र चोट दिइस तँ यो धर्तिको बोझ होस बसन्ते जस्तो महान मान्छेको कुरा बुझिनस तँ पापि होस
यस्तो पनि आमा हुन्छन् र ।
कस्तो अचम्म को आईमाई छे सासु भनौदी बुडी
तरतेराे छाेराेत केमरथिस छिआमार बसनते काे बिहेहुनछकि केहाेछि
राखिस राडि नौ महिना यस्ता पाउन भन्दा कोखै बाजो हुन पर्ने बरु
My favourite serial ❤🎉🎉🎉❤
सारै नराम्रो लायो अब त
Basa the sanga bihe gare dukhama satha pawxau pardeshma DUI janale Jovan bitaye ramro hola
Bichara basnt Sahar jau to junela xoddiu
यो बुडी को होस छैन जस्तो लाग्यो भरत दाई 🙏🙏🙏🙏🙏
छ नि हजुर कति कुरा कथाले मागे पछी न चाहाहे पनि दिनु पर्छ हो त्यो नै कला हो नि सर।
@@Bharatthapa6244 हो दाजु 🙏🙏🙏
😂😂😂
यो चोथाले आमा र नियत खराब भको छोरालाई देखेर मलाई त सुधार केन्द्रमा लगेर राखे हुन्छ जस्तो लाग्यो ।
अरुको घरको बाईरका लाई कुरा काटन के खाचे हुनापरनि
Papi budi yasko mokhma kira paros
Yo aimai kati boleko
म त 1 देखि 29 सम्म हेरेर अझ हेर्ने प्रतिक्षामा छु
❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉
धने ले जाड न खायेको हेरने मन छ❤❤
लहैबसन्ते बलगर केकेहाे❤❤❤
याेबुडिकाे थुतुनाेसुगुर काे जस्ताे तैबुडि जान बस्नते सगछिछि याेआमा भनाउदि कापाेई बार ओटाछन जस्ताेछ❤❤
Ramro xa ❤❤❤❤
छाेरासग आमानै वसन्त बुहारिकाे के कुरा❤
आमा छाेरा यस्ताे बिक्री ती नदेदाउनु गाउँ टाेलका युवा बिग्रीनी भय एउटा बुहारीलाई माया ममता कसरी दिनु पर्ट भनेर सन्देश दिनु पर्छ
सहरीया बुहारीको सिरेल्ता कतिखेर आउला जस्तोलाग्छ हुजुर्हरु सम्पूर्णलाई सफाल्ताको धेरैधेरै सुभकामना ❤️❤️❤️🙏🙏🙏🙏
धन्यवाद हजुर ।
Gobinda
❤❤❤❤❤❤❤❤🎉🎉🎉😢😢
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
याे आमा भनाउदि कस्ति अलक्ष्छिनि हाे क्या
शाचैहाे याे अामा छाेरा लाइत पागल खानामा लगेर हालि देहुनछ कशम पागल हाे याे अामा छाेरात अनी याे जुनुले ताे बशतेलाइ किन तेसताे भनेकाे हाेला कती सयाेग गरिराछ तेहि बश्तलाइ गालि किन गरेकाे याे जुनुले अनि याे भरत काका कती पानि मरुया हाे जती बाेलछे बुडि तेती बजाउनु नि ताे मुखमा याे अामा छाेरालाईत देखनै सकतिन मत 👍️👍️👍️👍️
आमा र छोरा पापी बिचरा बुहारी
यिनिहरुका आमा छोराले धोका पाउनु पर्छ र सबैजनाले छोडेर गयपछी मात्रै यो बुढी रुदै बस्तै गरेको हेर्न मन छ
Talai junu Tero to poi bhanudole ramro garne Bhai kasto gardihos poi moro bhaner same Ra mait ja
Aru sab thik xa tara you aama jadini vo boliko
देश बिदेशमा रहनुहुने सम्पुर्ण भगवानरूपी दर्शकमा म कलाकार भरत थापा (ससुरा बुबा ) को तर्फबाट नमन गर्न चाहान्छु , हजुरहरु लाई हाम्रो प्रयस के कस्तो लाग्दै छ प्रतिक्रिया दिनुहोला अनि माया पनि गर्नुहोला है ,धन्यवाद ।
Yo tapaiko budilai 2 jhapat hannu paryo hjr mahila over vako malai fitikkai man pardain vaneko
Ekpatak ti budilai ghar bata nikalera xodpatra dinxu banne dhamki dinu paryo sasura ba
Yosasule.ta.guhu.khaera.hidehunx
ठिक िठिक ससुरा बा को कुरा
सम्पूर्णमा म रितु को नमस्कार हाम्रो सिरियल आइसकेको छ सबै जना ले हेरेर कस्तो लाग्छ भन्नू होला आगामी दिन हरु मा पनि हजुर हरु को माया र साथ को अपेक्षा राख्दै सबै माझ शेयर गर्नु होला भन्न चाहान्छु धन्यवाद
धेरै राम्रो छ रितु बहिनि ❤❤
अति लामो भयो यो रक्सी naatak अल्लि फरक अनि छोटकरी म ल्याउदा राम्रो हुन्थ्यो हेर्दा हेर्दै यक्कै नास को दिक्क लाग्ने
It's g😊😊
@aishwary😊😊😊ashahi3742
😮l@@aishwaryashahi3742😂😊
Mńć
😢😢😢😢
बिचारा बसनतो😢😢😢😢😢😢😢😢😢😢😮😮😮😮😮😮
ya boksi buri kho timro bichar
राम्रो ❤❤❤❤छ❤❤❤❤🎉🎉🎉❤❤😂😂😂🎉🎉🎉🎉❤❤❤❤
पापी नी सासु
❤❤❤❤❤❤❤❤
Naumaine budi kati xuchi vako hola
यो कुकुर नी पापी नि चोथाले बुढीको ठुतुनो पनि कति चलेको नत मान्छे राम्रो नत बानी राम्रो यस्ता पनि सिरियलमा खेल्ने
Yo dhane Ra dhaneko aama KO socha Kati ghatiya xa kahile sudharine Hun kya
Oyee budo dhane ko aama lai tahalauna ahile samma sakenau hai😊😊😊tyo pni aafnai budi🤗😆😆1/2 jhapu hanna sakena hai😂na marda teslai pni vaninxa🤗😆😆😆😆😆
27:18
me
Tula rari dha rhi Nak na Gara
म प्रकाश थापा हुँ सहरिया बुहारी सिरियल नछुटाइ हेर्ने यो सिरियलमा खेल्ने सबै कलाकार उक्तिकै महत्व पूर्ण हुनुहुन्छ (शुभ लाभ)
Ie
NEH
, पापिनी सासु❤❤
P
कतीपापिनी सासु।अपराधीनि
Gala ma 2chadakana hannu ni unkal.
यो गाँडे छुचुन्द्री बुडी चाईदो नचाहिदो आरोप लगाउँदै छे सासु भनौदी छुचि बुडी लाई जाड रक्सी चुरोट ख्वईदे रितु तेरि आमाँ बौलाई सक्की हो जडिया धने झुत्रे सासु भनौदी छुचि बुडी सासु आफ्नो औगात मा नौ नौ महिना कोखमा बोकेर जन्माय को भन्छे 🐕🐕 कुकुर्नि सासु भनौदी छुचि बुडी त्यो छोरिलाई चै कस्ले जन्माउने आमा कुन्चै हो बोल्ने तरिका नभयकी राछेस्नि छुचि सासु भनौदी छुचि बुडी अलिकति भनेनि बुद्दी छैन धने को कारणले गाँउमा भद्रगोल भैसक्यौ घर 🏠 जग्गाँको लालपुर्जा ले बैंक मा राखेर पैसा 💰 निकालि सकेको छ है सहरिया बुहारि य जुने तिहरमै जाउ आफ्नै हो बाउ आमा लाई भगवान हुन रितु र ससुरा बुवा धेरै नै राम्रो हुनुहुन्छ आमा चै र धने लाई चै मान्छे को गु आचि खुवा नु पर्छ ग्यानु बाटुलि राधा काका कति असल हुनुहुन्छ है यो सिर्यल मा तारिक लेख्ने गर्नुपर्छ हौ साथिहरु ❤🎉😂😊
भाग १ देखी २९ भाग सम्म न छुटाई हेर्नू हुने कोको हुनुहुन्छ..!🎉❤
Hamile
Hereko😢😢😢
कुटनै बसनते ताेगदालाई
yo budi lai aba aaune vagma dekhna naparos asko mukh dekhda yo siriel herne manai lagdaina kukurko puchchar jasti
कत्ति नराम्रो थुतुनो भाकि यो आमा पापीनी
❤❤❤❤❤❤
❤
👌👌👌👌
बसन्ते🙏🙏❤️❤️
Very nice ❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤