КОМЕНТАРІ •

  • @mogoljasmeen
    @mogoljasmeen 6 днів тому +2

    Jay bholenath 🕉

  • @MUEMAhaingRai
    @MUEMAhaingRai 6 днів тому

    Ati ramro la geu guru le khera pathai binuna

  • @shrijanaadhikari606
    @shrijanaadhikari606 5 днів тому

    धन्यवाद गुरुदेव 🙏🍎

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk 2 місяці тому +2

    अति राम्रो लाग्यो,गुरु! जय होस गुरुको!!

  • @yagyathapa377
    @yagyathapa377 7 місяців тому +5

    Good news

  • @15daembarshresth
    @15daembarshresth 10 днів тому

    यो भिडियो बाट सुन्दा पनि हुन्छ गुरु

  • @nokhiramoli3665
    @nokhiramoli3665 7 місяців тому +5

    गुरू देब नमस्कार ।जय भगवती काली । गुरू स्क्रिन मा ठुला अक्षरमा लेखेर राखि दिनुस्ना गुरू देब।कुबेत बाट

  • @dhanamayasharmabasel3657
    @dhanamayasharmabasel3657 7 місяців тому +2

    Naman guru

  • @NanuGurung-vt1po
    @NanuGurung-vt1po Місяць тому

    धन्यबाद गुरु

  • @user-mj4rp7zn9j
    @user-mj4rp7zn9j 5 місяців тому +1

    धन्नेबद्🙏

  • @madhavkhadka4875
    @madhavkhadka4875 3 місяці тому

    धन्यबाद

  • @buddhilalshrestha7255
    @buddhilalshrestha7255 6 місяців тому

    राम्रो सल्लाह

  • @dipsonsharma9580
    @dipsonsharma9580 4 місяці тому

    Guru jii.🙏

  • @dipsonsharma9580
    @dipsonsharma9580 3 місяці тому

    Guru jii.🙏🙏🙏🙏🙏🙏

  • @madhavkhadka4875
    @madhavkhadka4875 3 місяці тому

    जयहाे राम्राेछ🙏🙏

  • @Tekkarki98
    @Tekkarki98 4 місяці тому

    Nice

  • @KlydylskFulfupd
    @KlydylskFulfupd 3 місяці тому

    ❤❤

  • @user-ef6no9dh9h
    @user-ef6no9dh9h 5 місяців тому

    Thanku guru jii🙏🙏🙏

  • @user-nj5gt1dp3n
    @user-nj5gt1dp3n 3 місяці тому

    गुरुजी अ।फुले अाफनो फुकन मिलछ

  • @himmatrawal2530
    @himmatrawal2530 Місяць тому

    Guru namaste mero ni pinash le sarhai satayo k suner matrai niko hunx guru

  • @dolrajbhusal17
    @dolrajbhusal17 7 місяців тому +3

    Ok❤

  • @nandarishichaulagain1857
    @nandarishichaulagain1857 2 місяці тому

    Gurugi aaphule aaphailai phukta biram niko hunxa wa hudaina.

  • @kamalkhatri1353
    @kamalkhatri1353 3 місяці тому +3

    लेखेर फोटो हल्नुहोला सुनेर सम्भब भयन

  • @user-in9dq4ev9i
    @user-in9dq4ev9i 25 днів тому

    लेखेर छाेनुस गुरूजि

  • @user-mk1us5po7v
    @user-mk1us5po7v 3 місяці тому

    Purako vaya paxit

  • @user-in9dq4ev9i
    @user-in9dq4ev9i 25 днів тому

    गुरु मेराे पनि पिनास चयकाेछ केही गरेपनि निकाेई हुदाईन हजुर

  • @user-mk1us5po7v
    @user-mk1us5po7v Місяць тому

    Harauxt

  • @user-mk1us5po7v
    @user-mk1us5po7v Місяць тому

    Jati puranoni harauxt

  • @Remosh123
    @Remosh123 2 місяці тому

    Pinas le garo banayo ma japan bata lau guru ji help garnu paro hajur

  • @maheshdeuja1062
    @maheshdeuja1062 5 місяців тому

    yo mantra aafule aafai lai tauko ma hat rakhera fukda kam gerxa hola ta?

  • @sureshrai2093
    @sureshrai2093 Місяць тому

    shaniya bat guru,yuriko kaya hos

  • @omthapa7157
    @omthapa7157 2 місяці тому

    यो भएन

  • @shahabahadurale3541
    @shahabahadurale3541 3 місяці тому

    गुरु कस्को श्रद्धा गर्दै हो

  • @bipluvmgr8626
    @bipluvmgr8626 7 місяців тому +1

    Guru hajur lai vetya RW pinas ko upachar garna mildaina?

  • @karkeesimran3887
    @karkeesimran3887 2 місяці тому

    ❤❤❤Guruji mero buwa ni tauko dhukhera sarai hunu hunxa maile hjrli what's app ma sms gareko xu

  • @yagyathapa377
    @yagyathapa377 7 місяців тому +18

    लेखेर छाेडनुसन ।

    • @bhanubhaktapoudel
      @bhanubhaktapoudel 4 місяці тому +3

      ****पिनासको मन्त्र*****
      अनीरुद्र पाँडे भनी नाम भएका
      थिए कोही पाटनय नगरमा बसेका
      अनीरुद्रजीका जसै गाउँनेरै
      बसेका रहेछन त्यहाँ सर्प धेरै,
      अनैकौ सर्पका त्यहाँ सर्पका फुल थिए अनीरुद्रजीका वस्तुले कुल्चिदिए
      विलाप् गर्न लागे सबै सर्प जाति
      उठ्यो रिस तिनको अनीरुद्रमाथि ।
      दिउ बिस गोरस पिइ मर्छ खाइ
      भनि सर्पले मत गरेछन रिसाई
      गए सर्पहरु पुगे गोठछ जहाँ
      बिषै छोडिदिए दहि ठेकिमाहाँ
      सबै प्राणी गोरस पीइ मर्न लागे
      दही चिउरा लिई अनीरुद्र भागे
      पुगे वाणगंगा अति दुःख पाइ
      तयार हुन लागे नुहाउनलाई
      त्यहाँ क्यामुनाका रुखैका खुटीमा
      दही ठेकि भुन्डयाई गए ति नदीमा
      अनीरुद्रजीका पछि साँप गएछन्
      विषै छोडनलाई दहीमा पसेछन्
      जाहाँन मारि आयौं दहीका विषैले
      अनीरुद्र पाँडे पनि मर्छ अहिले
      भनीमत गरेछन रिसाई सबैले
      दहि चोर्न लाग्दा त चन्डाल जसुले
      सुनि सब नछोइ अनीरुद्र जाहाँ
      सरासर वहाँ गैई सुनाएछन त्यहाँ
      जसुले भनेको कुरा मानि आए
      दहि ठेकि आगो फुकि खुप तताए
      भने सापहरुले अनीरुद्र छेउ
      कसुर माफ राखि शरण आज लेउ
      अनीरुद्र भन्छन म बाचा बधाई
      यिनै साक्षि राखि म छोड्छु तँलाई
      यसै गर्न लागिस भने फेरी मेरो
      उछितो जगाई दिनेछु म तेरो
      खबरदारि साक्षि पिनासका कथाको
      जसु वाणगंगा अनीरुद्र आगो
      रुखै क्यामुनाको छ साक्षि गुहाई
      पिनासको ज्वरो समेत भयो दुर्दुहाई
      तीनै फेर चड्की बजाएर गन्नू
      दोहोलो दोहोलो दोहोलो त भन्नू।
      पिनाशको लोकोपचार बिधि !!
      यो पाठ गरेमा वा यहि मन्त्रले फुकेमा
      पिनाश सन्चो हुने लोक विश्वास रहेको छ!

    • @NiraTati-ob2dz
      @NiraTati-ob2dz 3 дні тому

      ​​@@bhanubhaktapoudelyo mantra siddhi nagari Prayog garda hunxa ki hudaina vani dinus na mero Bhai lai pinas le sarai satayo😢😢 Ani Kati choti vannu parxa yo mantra..

  • @anarajpandey2724
    @anarajpandey2724 12 днів тому

    .

  • @footballgoal1313
    @footballgoal1313 5 місяців тому

    Tapaile fukera niko pardina milxa guru if milxa vane please tapaiko contact number ra location dinuna

    • @adhyatma_jyotish
      @adhyatma_jyotish 5 місяців тому

      9821502108

    • @melishathapa3403
      @melishathapa3403 2 місяці тому

      ​@@adhyatma_jyotishphn batw hunx kinai guru g??? Plz bhandinu pareo dherai garow vako cha malai

  • @komlama2306
    @komlama2306 4 місяці тому

    लेखेर पठठनु होला हामी लाई लेखना गरो हुदो रहेछ

    • @bhanubhaktapoudel
      @bhanubhaktapoudel 4 місяці тому +1

      ****पिनासको मन्त्र*****
      अनीरुद्र पाँडे भनी नाम भएका
      थिए कोही पाटनय नगरमा बसेका
      अनीरुद्रजीका जसै गाउँनेरै
      बसेका रहेछन त्यहाँ सर्प धेरै,
      अनैकौ सर्पका त्यहाँ सर्पका फुल थिए अनीरुद्रजीका वस्तुले कुल्चिदिए
      विलाप् गर्न लागे सबै सर्प जाति
      उठ्यो रिस तिनको अनीरुद्रमाथि ।
      दिउ बिस गोरस पिइ मर्छ खाइ
      भनि सर्पले मत गरेछन रिसाई
      गए सर्पहरु पुगे गोठछ जहाँ
      बिषै छोडिदिए दहि ठेकिमाहाँ
      सबै प्राणी गोरस पीइ मर्न लागे
      दही चिउरा लिई अनीरुद्र भागे
      पुगे वाणगंगा अति दुःख पाइ
      तयार हुन लागे नुहाउनलाई
      त्यहाँ क्यामुनाका रुखैका खुटीमा
      दही ठेकि भुन्डयाई गए ति नदीमा
      अनीरुद्रजीका पछि साँप गएछन्
      विषै छोडनलाई दहीमा पसेछन्
      जाहाँन मारि आयौं दहीका विषैले
      अनीरुद्र पाँडे पनि मर्छ अहिले
      भनीमत गरेछन रिसाई सबैले
      दहि चोर्न लाग्दा त चन्डाल जसुले
      सुनि सब नछोइ अनीरुद्र जाहाँ
      सरासर वहाँ गैई सुनाएछन त्यहाँ
      जसुले भनेको कुरा मानि आए
      दहि ठेकि आगो फुकि खुप तताए
      भने सापहरुले अनीरुद्र छेउ
      कसुर माफ राखि शरण आज लेउ
      अनीरुद्र भन्छन म बाचा बधाई
      यिनै साक्षि राखि म छोड्छु तँलाई
      यसै गर्न लागिस भने फेरी मेरो
      उछितो जगाई दिनेछु म तेरो
      खबरदारि साक्षि पिनासका कथाको
      जसु वाणगंगा अनीरुद्र आगो
      रुखै क्यामुनाको छ साक्षि गुहाई
      पिनासको ज्वरो समेत भयो दुर्दुहाई
      तीनै फेर चड्की बजाएर गन्नू
      दोहोलो दोहोलो दोहोलो त भन्नू।
      पिनाशको लोकोपचार बिधि !!
      यो पाठ गरेमा वा यहि मन्त्रले फुकेमा
      पिनाश सन्चो हुने लोक विश्वास रहेको छ!

  • @ramlama2773
    @ramlama2773 11 днів тому

    पिनास को स्रस्ठी त माता पार्बती ले गर्नु भयको हो रेत कनी रूद्रको सन्तान मार्न गाईको थुनमा जानु भयको रे त

  • @harikalagm219
    @harikalagm219 2 місяці тому

    Lekhera xodnuna guru

  • @AnnoyedMarineShark-nc9bn
    @AnnoyedMarineShark-nc9bn 3 місяці тому

    H😢😢

  • @NagenTamang-tx4vj
    @NagenTamang-tx4vj 3 місяці тому

    Hawa kura garnu laj lagdaina