राजेन्द्र लिङ्देनले भने: केपी ओली सरकार लोकतन्त्र विरोधी| KP Oli Vs Rajendra Lingden | Society Nepal

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • राजेन्द्र लिङ्देनले भने: केपी ओली सरकार लोकतन्त्र विरोधी| KP Oli Vs Rajendra Lingden | Society Nepal
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा जलपान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु सहभागी छन् ।
    कार्यक्रममा सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, परराष्ट्रमन्त्री आरजु राणा, नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सांसद र अन्य विभिन्न दलका नेताहरु सहभागी छन् । #societynepal #kpsharmaoli #rajendralingden #PrithibhiNarayanShah #nepalcommunistparty #kpoli

КОМЕНТАРІ • 1