Bhakimli Ponthoke Pun's Kul Puja 2023(भकिम्ली पोनठोके पुनहरुको कुल पुजा २०८० )

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024

КОМЕНТАРІ • 7

  • @punsanam1274
    @punsanam1274 4 місяці тому +1

    हाम्रो भकिम्ली राम्रो भकिम्ली नमस्ते सबै लाई❤🙏🙏

  • @devipun4579
    @devipun4579 4 місяці тому +1

    के हो पोनthoke पुन यसरी नबिर्नुस बसाई सराइ गरी पोन्थोके पुन भनेको जस्तो लाग्यो आफ्नो ओर्जिनल के पुन हो त्यो खोज्नु होला आफ्नो पुन भित्र थर के हो आफ्नो कुल पूज्दा आफ्नो भाइ हरु जम्मा हुन्छ होला मर्दा पर्दा मा आफ्नो भाइ हरु चाहिन्छन् कुन भाइ हरु हो तपाईं हरु पुन मात्र भनेर हुँदैन म यो पुन यो पुन भाइ हरु हो भनेर परिचय दिनु पर्छ

    • @sagarmathaboy
      @sagarmathaboy  4 місяці тому

      नमस्कार तथा धन्नेवात है हजुर कमेन्त को लागी हामी १२ पुस्ता अगादी पोनथोक बाट बसाइ सराइ गरी म्याग्दी को भकिम्ली भन्ने गाउँ मा हाम्रो साखा आउनु भएको हो र हामी सुत्पराइ वा (सुत्परे) पुन होउ पोनथोक को आस पास् मा सुत्परे पुनहरु ४ भाग मा बिभाजन हुनु भएको छ् १, दादा घरे २, मन्डली ३, मुख्खे र ४, चौतरे अनी हामी भकिम्ली बासी सुत्परे पुनहरु कुल पुजा गर्दा दादाघरे सुत्परे पुनहरु गरिन्छ।

    • @devipun4579
      @devipun4579 4 місяці тому

      @@sagarmathaboy sutpare पुन भाइ हरु हो sutpare पुन को गोत्र के हो सुटपरे तर मगर हरु को गोत्र बनाको छ नि सुतपरे गोत्र होइन

    • @sagarmathaboy
      @sagarmathaboy  4 місяці тому +1

      Sutpare hamile gotra mandainau hamro gotra beglai chha Sutpare bhaneko hami Pun haruko yeuta thar ho hajur ani tapai ke Pun hunu hunchhani.

    • @devipun4579
      @devipun4579 4 місяці тому +1

      @@sagarmathaboy पुन भित्र थर हो sutpare हाम्रो उत्पति sutpare पुन भनेर उत्पति भएको हो मगर होइन मगर पछि थाप्पिएको हो chochange पुन हो

    • @sagarmathaboy
      @sagarmathaboy  4 місяці тому

      Teso bhaye hajurpani Pun bhaneko magar haina bhannne pachhema hunu hunchha jasto chha haina