राउटे वृषबहादुरको २१ बर्षको उमेरमा मृ*त्यु | यस्तो छ कारण, घट्दै जनसंख्या | Raute Birkhe |
Вставка
- Опубліковано 17 жов 2024
- राउटे वृषबहादुरको २१ बर्षको उमेरमा मृ*त्यु | यस्तो छ कारण, घट्दै जनसंख्या |
#karnalimedia #raute #rautepeopleinnepal #rautebirkhe #surkhet
लोपोन्मुख राउटे समुदायका २२ वर्षका युवक वृषबहादुर शाहीको मृत्यु भएको छ । ६ महिना अघिबाट बिरामी शाहीलाई भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएको थियो । अस्पतालमा चेक गर्दा उनलाई डाक्टरले सरूवा टिबी भएको बताएका थिए ।
उनको कलेजो, मुटुमा पनि धेरै क्षति पुगिसकेकोले उपचार हुन नसक्ने भनेपछि अस्पतालले डिस्चार्ज गरिदिएको थियो । डिस्चार्जपछि बसोबास भएको ठाउँ दैलेखको गुराँस गाउँपालिका-१ सिमेसाल फर्किंदै गर्दा सुर्खेतको कल्यान काँधमा बुधबार राति ९ बजेतिर मृत्यु भएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार सुरूमा राउटेले उपचार गर्न ल्याउन दिएनन् । धेरै प्रयास गर्दा पनि उनलाई समयमा अस्पताल ल्याउन नसकिएको उनले बताए । अन्तिममा बिरामीले आमाबुवाले नमाने पनि मलाई उपचारका लागि लैजानुस् भन्दा अस्पताल ल्याएको उनको भनाइ छ ।
मृतक राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १ सय ३४ मा झरेको छ ।
😢😢😢भाइ राम्रो थियो सबै कुरा बुझने भएको थियो दुखद 😢😢😢
Bichara sabai Vanda batho thiyo 😢😢 rip babu sorgama bas hos
यो भाई मुखिया बन्ने पक्का थियो र केहि परिबर्तन देखेको थिए अकाल मै निधन भए छ
विद्या चापागाईं संग फेरि आउँदा १ क्वाटर ल्याइदिनु भनेको याद छ अनि क्वार्टर त police ले पनि खान्छ त भन्ने याद छ
यो राउटे लाइ तत्काल निस्चित बस्ति ठाउ निस्चित गरेर उचित ब्याबस्था गरेर उच्च शिक्षाको ब्याबस्था गर्नु परो साथै यिनि हरु आशा मुखि बनाएर भाषा उचारण लय सिकाएर अरु समाज मा घुल मिल बनाउनु पर्यो 😀😀नत्र यिनि हरु सकिने रछ
Kasto ramro thiyo birkhe raute
Br 😢kasto Ali manchhe jastai vayera basnuni how Kati sojo hunchan
काम नसिकाएर पैसा बाडेर रक्सी कान सिकायो यो सरकारले। फाटाहा हरुले पाढाउ शिक्षा सिकाउ फाटाहा हरु।😢 सम्झनालाइ पत्रुकारहरुले बिजोग बनायो बलिपारेर।
भबिष्यकाे मुखिया हुनेवाला भाइ, अरुकाे तुलनामा धेरै बुझ्ने भैसकेकाे थियाे, सितन बिनाकाे रक्सिले खत्तम भाे ।
अब बाँकी रहेको सबै राउटेलाई सरकारले गरि खाने जग्गा दिएर सबैलाई बसोबासको खानाको उपचारको बन्दोबस्तसँग राख्नपर्छ बालबच्चाहरूलाई पढाउनु पनि पर्छ।
Ohh my god sad news
बिचार कति माया लागदो भराई अउदा राक्सि लिएर आउनु है राक्सि त ल्याउनु मिल्दैन दिव्या चापागाई
ले भन्दा कुवाटर लिएर आउनु कुवाटर त पुलिस ले त खान्छ मैले काठमाडौ मा देखेको भन्थे अहिले बिचारा
खाउ खाउ लाउ लाउ उमेर अकल मा ज्यान घुमाउवु पर्यौ
Rest in peace birkhe Vai I miss you
बि बि साईन्स भन्छ राउते समुदये सोचे को छ हामी हाम्रो पुष्ता जस्तै गरी बस्छु र तैभेष मा हिड्द छौ तर त्यो हुदै ना यो प्राक्रीतीक को नियाम हो नियाम अनुसार हामी पनि बदल्नु मात्र हामी सफल हुन्छ राउते समु दाये येदी आफु लाई बदल्नु सकेना भने येक दुई पुषत पछि सबै लोब हुन्छ सबै हराउछ
सुनेर धेरै दु:ख लाग्यो।
😢rip
😢😢😢😢😢😢
हैन यिनिहरुको लागि सरकारले केही त गर न हामी संग सरकारी जमीन छ त्यहीँ जमीनमा व्यवस्थापन गरेर राखी दे सरकार नत्र भबिस्यमा यिनिहरु किताबको पानामा मात्रै सिमित हुन समय नआउला भन्न सकिन्न ?
यो बिर्खे भाइ सङग जाजरकोट मा सङगै फोतो खिचेको थिए मैले भाइ तिम्रो आत्मा ले स्वोर्ग्मा बास पाओस😢😢
हार्दिक श्रद्धांजलि
मुत्यु भयकेा हेाईन मारीयकेा हेा?? रक्सी खुवायर मारीयकेा हेा!!! राउटे मास्ने परीयेाजना अनुसार नेपालमा NGO हरु सक्रीय छन!!
बिचरा 😪😪😪 अनि सम्झनाको पनि बच्चा छ भन्छन् त के हो बिचरी कुन पापीले त्यस्तो गरेछ त्यो बच्चालाई न्याय दिनुपर्यो
Bichara Babu 🙏🙏🙏🙏🙏🌹🌹🌹
Rip 😭😭😭
हार्दिक श्रद्धाञ्जली भाइ
Rip
यो ठकुरीहरु कहिले जङ्गल पसेछन हो
Bichara bhaie 😢😢
Hardik sardanjali babu 😭
Oho
यहि बेला यो बाबू बिमारी छ जस्तो रहेछ,सरकारले अब ध्यान जाओस राउटे हरुको लागि
😓
सरकारले ब्रस किनिदिए दात माझ्छु भन्ने भाई यिनै होइनन् ?
😢😢😢😢
Hardik shradhanjali 😭
Yini haru raksi jyada piune rahex
Ramro
K khalko manis ho hajur
Sabi vanda batho theo yo bhai sari maya lageo bhai attma le santi payos
Hardik shranjali
Marihalxa ni ,sabailai raksi leuna laune ,paisa magne raksi kinne khane ,Ani jimdagima mitho Khana masala tel haleko Khana pako xaina,Testo sarir Le kaha jpt pachauna sakxa ta,rog lagyo maryo hola
Swarga Bas Hos🙏🇳🇵🙏😭
Bichara vae😢😢😢😢😢😢😢😢😢😢
Bichara kalilo umerma dherai raksi khayera ho😢khana najane paxi alpayumai jyan gayo....
time ma uapachar vaye niko hunthyo hola.. rest in peace 🙏💔😢
Rest in peace
Yo Vai tyo samudaya ma alik Bolna sakne Batho tiyo khatam vaa xa rip 😢😭
Bechara birkhey
R.i.p😢😢
Yini sabai raute Butwal Ko wad no 1 ma aayera 2 mahina base ta yini badar yeuta rahannan hola hairan paryo badarle
Birkhe parti hardik sardanjali
🙏
😢😢rip
दु:खद😢😢😢😢😢
😭😭😭😭😭
Rest in peace 💐💐💐
rauteaharu bachhai dekhi rakhsi ra jaad besu khane raixan ani hudaina ta tv .Hardik shradanjali
Rip Vai
Rip😢😢
😢😢😢
yo dekda ra Sunda nepal sarkaar lai ra dhukhi gareeb lai thagera khany haru lai thukna man lagxa..😢
bicharra yo bhai biteyxa R.I.P god bless you
😭😭😭😭😭😭
Uaha haru lai pani basne ghar banaidida sarkarle euta thau dinu pareyo 🙏🙏
😂😂😂😂😂😂😢😢😢😢
R.I.P
Rip bhai
Rip ❤
😢😢😢😢😂😂😂😂
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
बेलानकुबेला बच्चादेखिनै रक्सि जांडखानेगर्दारहेछन अनि कसरी जिवनलामाेहाेस्त
Rip.
Bichara birkha batho thiy rip
Bichra 😢😢
I just say can you help his family or only you make clip for public because I am not see never you help them just thinking about where is our culture……..! ??????
When u come in media frm low ground , media le hype garcha for views, n this is the result
yo mula patrakar le jhukkyaaidyo mbl futyo bhanera
रिप
O
Npl government le yo raute haru lai basti baslera rakhdine bebasta gari dida better hunthyo.yo mirtak vaiko dress shop heru ta aile am nepali le lagune lugama sajiko dikhna sakinxa.ruteharulai ghar ma basnu porxa vane janachetana jagune kary grnu pory tyo rute bastima uniharu lai sachetanta mulk sip ra education sikadai laijane karma chari khatuna pory. janawar le ta manish bata dherai kura sikxa vane yineharu pani ta hami jastai manxeharu hun.hardik sardanjali raute vai lai.🕯
Rip
Rip😢😢
Rest In Peace
😢😢😢😢
Rip bhai
Rip vai
Rip
Rip
Rip
Rip
Rip
Rip😢
Rest in peace
Rip😢
rip
Rip😢
Rip
Rip
Rip bhai
Rip😢
Rest in peace
Rip