राई जाती एक परिचय बृत्तचित्र, An introduction of Rai Jati ( Documentary)
Вставка
- Опубліковано 4 січ 2025
- नेपालमा सुचिकृत ५९ आदीवासी जनजाती मध्ये एक आदीवासी जनजाती हुन । यसका थाथ थलो, ऐतिहासीक पृष्ठभुमी तथा हालमा यसको अवस्थाको साथै यसको जीवन पद्धति तथा संस्कारहरुका यहाँ हेर्न सक्नु हुनेछ ।
हाम्रो यस च्यानलमा अब बिस्तारै हामीले बिभिन्न आदीवासी जनजातीहरुको परिचयात्मक बृक्तचित्रहरु राख्न गै रहेका छौ । यसमा अहिलेका यी बृक्तचित्रहरु बनाउन हामीलाई आदीवासी जनजाती प्रतिष्ठानको आर्थीक तथा सम्बन्धित जातीय संस्थाले ब्यवस्थापनमा सहयोग पुर्याएको थियो । लगभग ८, १० बर्ष अधिनै निर्मीत यी बृक्तचित्रहरु नेपाल टेलिभिजनबाट पनि प्रसारण भै सकेका छन । हामीलाई यस्तै बृक्तचित्र सम्भव भए सम्म सबै आदीवासी जनजातीहरुको बनाउने योजना गरेकाछौ । तर यसकालागी हाम्रो आफ्नो श्रोतले सम्भव नहुने हुँदा साझेदारी रुपमा काम गर्ने योजना बनाएका छौ । जस अनुसार हामी संग उपकरण, सम्पादन स्टुडियो तथा जनसक्तीहरु छन । यसमा कोहि इच्छुक ब्यक्ती तथा संस्थाहरुले ति बाहेकको अन्य खर्च र स्थानिय ब्यवस्थापनको काम गरि दिए मात्र पनि हामी सम्भव भए सम्म सबै आदीवासी जनजातीहरुको परिचयात्मक बृक्तचित्र तयार गर्ने सोचमा छौ । उहिले उहिले गाउँघर तिर चौतारा बनाए जस्तै यो काम नयाँ ढंगको सृजनात्मक काम हुनेछ । कसैले इच्छाउनु भएमा बिस्तृत जानकारीका लागी इन्बक्समा हामीलाई जानकारी दिन सक्नु हुनेछ । धन्यवाद ।
Find Us on Facebook
/ rajan.rai.752
On Twiter
/ rajanrai2072
धन्यवाद । यसरी नै हरेक विशेष राई थरहरुको भाषा, संस्कृती, रहनसहनलाई समेटेर छुट्टाछुट्टै dakumentri बनाउन पाए झन राम्रो हुने थियो ।
राई हुनुमा गर्भ छ।
सबै सस्कार स्कृतिको कुरा बुझ्न पाइयो तर मरि सकेको बर्ष दिनमा गरिने सस्कार पनि समाबेस गरि दिनु भएको भए अझ बुझ्न मौका पाईन्थ्यो।
सबै किरातिहरुले एक पटक हेर्नू पर्ने वृतचित्र बनेको छ।
Hamile herna nahune hora sir??
Nepali kirat jatiko saskrti sabaile sawT cha
@@ujwalkhanal3114
it
AaaaaaAaaaaaaaaaaaaaaaaaaaAaaaAaaaaaaaaAaaaaa@@Kamal-ti1kl
धेरै धेरै राम्रो छ राइहरुको थोरै भए पनि परिचय हेर्नू वा बुज्नु पाए धन्यवाद
यहाहरुलाई
धेरै राम्रो राई किराँत हरु को सस्कार धर्म भासा को बारे आझै अरु पनि बनाउदै जानु होला जय किराँत
राम्रो कुरा।यसैगरी हाम्रो भासा सस्कार सस्कृती लाई संरक्षण गर्नु पर्दछ।👍️👍️❤️❤️🙏🙏
Thank you for very useful information about Kirat Rai jati. We r very proud of our culture.
अहिलेको समयमा लोप हुँदै गइरहेको हाम्रो परम्परा पुन:पहिला जस्तै जीबित बनाउनलाई अगाडि बढौ सम्पुर्ण किरात राई परिवार
For a Raini born,bred and living far away from Nepal ,this documentary made me know my culture and heritage better.Thanks to Rajen Rai jiu.
Sewane👍🙏♥️💜💚💙
Appreciate you interest in our roots and culture!
Q
Sewaro,sabai kirati haru le hernu parne hami haru ko samaj ra sanskriti ko bare ma jankari dinu bhayko ma sabai kirati sajjan haru lai dherai 2 hardik dhanyabad.Jaynepal
Sir hamro rai kalchar ra sanskiriti haru ko bujnu paiyo very nice
Ek choti hami tamang ko pnni dekhai dinuhos jai Nepal
dherai ramro lagyo dakumentry ko lagi dhnybaad ra ajhai dherai thaithap gari ajhai dakumentry baniyos bhnne kamanako sath.
Nice documentary of rai community.....watching from Kathmandu nepal.....🇳🇵🙏🙏🙏🇳🇵
जानकारी को लागी धेरैधेरै धन्यवाद ह्जुरहरुलाइ
Yo Rai ko Nirtye Nanch lai “Chandi Nirte” hoina “Sakela Nirte” Vaninxa hai yo Sabda Change Out and change Garnu paryo not “Chandi” Yo Bahun le Rakheko Ho
Thank you for This Documentary About Kirant
This is awesome 👏
Shakela Naach Chandi Purnima Kai Din Manaincha !! Devi Bhaneko Bahun Chhetri Ko Matrai haina, Sabai Ko ho !! Devi Lai Samman garau !!
राम्रो छ
अरु अगाडी बढ्दै जानू होला !
Sampurna Rai harule puja garnuhosh jay mongol Vhannu noxodnu hosh jay mongol
Thank you so much mangsebung sewa sthall prachar prasar sang sangstha haru lai ..
धेरै कुरा हरु ठाँउ जाती अनुसार फरक छन । मैले देखेको भोगेको भन्दा फरक छन यहा भयेको कुरा हरु।।।।जति थरी जात तेति नै भाषा र संस्कार भएकालेे होला येस्तो भिन्नता भएको ।।।
जस्ले video बनाउनु भयो विशेष धन्यवाद उहाँलाई
Thanks you sirs for introducing Rai jati culture.What a fantastic civilized culture.
बुझेर घुमेर राईकाे संस्कार खाेज्याै गाेत्र चाहिँ विवाद छ बाहुनहरुले राखेकाे भनिन्छ गाउँ जहाँ किराती राईहरुकाे बस्ति छ यहाँ गएर खाेज्नृ राम्रो हुन्छ शहरबजारमा खास पाइन्दै।
राई जाति को गोत्र भन्नु सरासर गलत हो! गोत्र भन्ने कुरा आयातित कुरा/धारणा हो, अनि आदिवासी मा लागु हुदैन!(खस हरु मा पनि यो धारणा पछि हालिएको हो)
राई जाति हजारौ बर्स देखी नेपाल को पूर्वी पहाड का रैथाने हुन! मानव शास्त्री र समाज शास्त्री हरु (डोर बहादुर बिस्ट , सुनिती कुमार चटर्जी हरु) अनुसार मध्य पहाडी भुभाग हुदै आसाम,बर्मा तिर बाट हजारौ बर्स अघि छिरेका हुन!
Khotang Media sahi ho yo gotra vannu vayena ani rai haru aadibasi ho purbi pahadiko raithane ho katai bata aako aako hoin
हाम्रो राई लिम्बु हरुको paxa नै goत्र होला
हो राई को गोत्र हुदैन। हाम्रो पस्चीम कर्णाली सुदुरपश्चिम र केही गण्डकीका डुम्रा जाती (कामी दमाई सार्की बादि गन्धर्व) मा पनि कुनै गोत्र हुदैन। किरात को मुल थलो पुर्व हो भने डुम्राहरु को मुल थलो पश्चिम नेपाल हो । पश्चिम नेपालको रैथाने आदिवासी हो डुम्रा जाती। जस्को आफ्नै भेस भुसा भाषा धर्म नाचगान चाडबाड पर्व हुन्छ ।
@@mespangrai5240 llll
Nice Video 👍👍Thanks 🙏 0:06 Ajhai Pani Rai Jati ko Thar Pachha Ko Barema Estai Aru video Banauna Hun Anurodh Gardachhu❤❤❤❤❤❤
Thanks for documentry _ Gagan Rai kizom Busty Darjeeling
राम्रोछ,अझ,अति राम्रोबनाउ मुध्योम जाजौ।
Very insightful. Thank you Rajan jui. Pl. come up with more such meaningful and factual documentary.
अलि इतिहास् अध्ययन् गर्नु पर्यो है । तिब्बत र दक्षिणबाट आएको के प्रमाण छ ? किरातहरु त्रेता युगदेखि नेपाल (उपत्यका) मा रहेको इतिहास् छ ।
Human evolution started from Africa
हाम्रा किराती सस्कार र
सस्कृति रीति रिवाज देखाई सुनाई
गरीदिनु भयेकोमा धेरै धेरै धन्याबाद
हाँम्रो मुड़ूमहाँग रीति अरूपणि सूनाई दिनुहोला किरती 🎉❤
Kati simpal tar kati ramro rai culture ❤
जानकारीको लागी धन्यवाद
We need to preserve Rai culture.
Keep it up
गर्व लाग्छ किराँत हुनुमा
Ho ta Malae pani
🙂🙂🙂
proud to BE RAI 👌👍👍👌
Sarai ramro lagyo dherai kuraharu sikna paye hamro sanskriti hamro aina ho...sabaile bachayera rakhaw
Thank you sir its a quiet helpful to understand our culture 🙏🙏
We need to preserve Rai culture 🧫🧫🧫🧫🧫🧫🧫 keep it up
I remember attending maang Pooja when I was kid and still remember it as a good remember ani ajai mero kopa(grand dad) le Pooja garnu bhako.
Proud to be a Rai.
राई हुनुमा म लाई गरभछ सधाई अासिरि बात दिउन सुनिमा पारुहाङ मा यनबर ले
i proud to be a rai.
Rai Is King💞
Nope, rai is not king. It's king's mantri (senate).
@@madhyakumarachep401 is Rai general category?
please keep continue
Dherai dherai dhanyabadh xa sir..tara chandi vanindaina sakela ho hai...
राई जाति को गोत्र भन्नु सरासर गलत हो! गोत्र भन्ने कुरा आयातित कुरा/धारणा हो, अनि आदिवासी मा लागु हुदैन!(खस हरु मा पनि यो धारणा पछि हालिएको हो)
राई जाति हजारौ बर्स देखी नेपाल को पूर्वी पहाड का रैथाने हुन! मानव शास्त्री र समाज शास्त्री हरु (डोर बहादुर बिस्ट , सुनिती कुमार चटर्जी हरु) अनुसार मध्य पहाडी भुभाग हुदै आसाम,बर्मा तिर बाट हजारौ बर्स अघि छिरेका हुन!
Sahi kuro ho
आमाको कुरा सुनेर सारै खुसी लागो सुनौ सुनौ लागो हौ
Dherai utkrista !
derai ramro chha
malai ni garvalagxa ki kirati ko kokhabata jannma hunuma. .....Jay kirati....
Very good culture sir.it is good work to introduce their culture from your UA-cam platform.
Prakritik Environmentalist is Kairati Dharma , what a prudential Life ! More you ferret out of it more enriched theirs !
great and good job.
वाचिपा चै मेरो बेस्ट हो!
😂👍️
Proud to be RAI❤ from Darjleeng
❤❤❤🎉🎉🎉😊😊😊wow
Thanks for the video😍😍
हजुरकाे याे जानकार मुलुक भिडियो हेरे सर हजुरलाई धन्यवाद मेराे घरतिर पनिलाई स्वागत गर्दछु।
सेवा
कस्तो झारे रैछ। कति धेरै बिज्ञापन हालेको होला। ठिक्क हाल्नुनी दिक्क नहुने गरि।
Thank you very much Rai ko barema batawnu vayo
Naisssssss ma. India ko hajur bodar parnea 4 / r , 5 ,n xhetr ho hajur ( g ) nawl parashi hajur malae shari ramro man paro hajur haru ko shnsh kirte 🙏🌹
पित्री थान वा तिन चुला कसरी राख्ने? जस्तै हाम्रो मुल घर भोजपुरमा छ र तिन चुला पनि त्यहि छ र म हाल झापामा बस्दै आएको छु। अब मैले त्यो चुला झापा ल्याउन सम्भव छ वा मैले अर्को चुला बनाउनु पर्छ?? Pls 🙏 भन्दिनु होला एडमिन ज्यु वा जो कोहि लाई थाहा छ।
Eakdami Ramro video Thank you
I am from Darjeeling Rai jati li 🙏🙏🙏
Dhotis aren't considered as kirati lol🤣🤣🤣🤣🤣
चण्डी नृत्य भन्नु भन्दा चै साकेला सिलि भनेको भए अझ राम्रो हुने थियो।
Good video
proud to be a RAI....
india bata kasari aaye? eetihash lai nai chakity parne gari yesary documentry nabanayeko ramro.
I am proud to be Rai
proud to be rai✊✊
Smriti Aathpahariya aathpariya haru kahile dekhi rai bhayo hau?
देवास राई भनेको पूर्वको किराँती राई होइनन यिनीहरुता दनुवार राई हुन् / देवास भन्ने दनुवारहरुको पर्ब हो येही पर्वलाई जातिमा हालै दनुवार हरुको एक अवसर बादी ग्रोउप ले सिर्जना गरेका छन् र पूर्वको किराँती राई हरुलाई भ्रममा पारेरा राई हरुको संघमा देवास राई भनेर दर्ता सम्मा गर्न पुगेका छन् तर यो भ्रम हो / देवास वा दनुवार हरुले कहिले पनि उधौली र उभौली या साकेला भन्ने नाच्दैनन यो त अबसर्बद्को खेल हो ताकी दनुवार भनेर हिन्ताबोद नहोस / हामी किराँती हरुलाई यो हुनु अपमान जनक कम हो/ किराँती हरुको धेरै इतिहासिक सम्मान छ भन्दैमा कमि दमै दनुवार सबैलाई किराँत राई मा समल गर्न सकिदैन यो त अपमान जनक कम हो / यिनी हरु दरै, बोटे र थारुको बंसा हुन् / थालमा खानेलाई थारु र दोनोम खानेलाई दनुवार भनेर भनिएको इतिहास छ/ पूर्वको राई किराँती र दनुवार राई मा अकस पाताल फरक छ जस्तै दनुवार हरुले सुँगुर खानु हुन्दैन तर बाख्रा खानु हुन्छ तर पूर्वको राई ले सुँगुर खानु हुन्छ बाख्रा खानु हुन्दैन./ दनुवार वा देवास राई को भाषा इन्डो-आर्यन भाषा अन्तर्गत पर्छ भने पूर्वको किराँती राई को भाषा तिबेतो-बर्मिस अन्तर्गत पर्दछ तसर्थ किराँती राई हरुले यी अबसरबादी दनुवार हरुको चाललाई बुझ्नु जरुरत छ./
thank u
Sahi ho
i am proud .because i am rai
proud raini :)
One of Raini cheated me ....i am Vishwakarma i proud to be vishwakarma..... But she is from Assam and i think i was came from Sikkim.... I want to meet her again just want to know the reason
I found he good hearted but she totally break me.... I lost trust also....
Documentary ramro laagyo.
I am Harembus Kulung from West Sikkim
Dacumentary ko lagi dhanyabat tara yo rai haruko gotro vannu ani bharat r tribat bata aako bhanne galt x
,🙏😀👍यस,हाम्रो,राईहरू,को,र्चचा, 👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍
Proud to be rai
Rai ko chula kasari kun disama rakhda ramro hunxa??
Great job
किरात हरु भारत देखी हुदाई पसेको भन्नु अज्ञानता हो ।
Rai people are ancient indigenous people of east Nepal. However, some anthropologists believe Rai people migrated along midhills from north Burma via Assam
badhai Rai calculate
राई भारत र तिवतबाट चै कहिले अायो साथि भडियो बनाउदा अलि होस पुराएर बनाउ!
I love all rai
Harmo kirat vasa ko saskar bujhai dinu vo hjr hau lai derai Danybat 🤗
Rai(khambu,Mewahang) Limbu Sunuwar Aadi Sabai Kirantiho Kiranti Jatima Sano Thulo Jat hundaina Bhashale matra Farak jatjasto dekhiyko ho sabaile milera Aafno Saskirtiko Samraxanma lagau
I am Vishwakarma and proud to be vishwakarma and one of Rai girl given me dhoka .... I found her good hearted girl but i don't know why she did I love her because she told me she is poor and uneducated.... And if so any one tell me which religion Rai follows ... I think Rai are buddist am i right ?
@@surazkumar2265rai and limbu are not Buddhist we are natura worshipper
Malai mero jaat vanda desh ko besi Maya lagcha ..
intesting
राई जाती को गोत्र हुदैन । साम्ये त हुन्छ 😎कोसि र लासा गोत्र भन्ने हुदैन ।😎किन युट्युब हावा कुरा गर्नु ? 😠 गोत्र भनेको रिसि को नाम बाट सन्तान हौ भन्ने लाग्छ। कुनै ठाउबाट होईन । यो गोत्र भन्ने हुदैन
राई जाति को गोत्र भन्नु सरासर गलत हो! गोत्र भन्ने कुरा आयातित कुरा/धारणा हो, अनि आदिवासी मा लागु हुदैन!(खस हरु मा पनि यो धारणा पछि हालिएको हो)
राई जाति हजारौ बर्स देखी नेपाल को पूर्वी पहाड का रैथाने हुन! मानव शास्त्री र समाज शास्त्री हरु (डोर बहादुर बिस्ट , सुनिती कुमार चटर्जी हरु) अनुसार मध्य पहाडी भुभाग हुदै आसाम,बर्मा तिर बाट हजारौ बर्स अघि छिरेका हुन!
यो वृत्तचित्र बनाउने प्रयासको सराहना गर्दछु । तर यसमा खम्बु (राई) माथिको तथ्यहरू राम्ररी राख्न सकेको छैन । गोत्र शब्द संस्कृत हो । गोत्र बुझाउने खम्बु शब्द पाछा हो । पाछालाई पनि वैज्ञानिक रूपले उपथरमा विभाजन गर्ने शब्द चाहिँ सामेत/सामेय हो । हामी दार्जिलिङेहरूको पक्षबाट यो प्रयासको लागि हार्दिक धन्यवाद चढाउँछौं। 🙏
Rai👌🙌
सेवान्ने, केही कुरा स्पष्ट छन, राई हरु को गोत्र हुदैन। सनातन वा हिन्दू जाति मा गोत्र हुन्छन किनभने गोत्र रिशि मुनि को संतान भनि लिईन्छ जस्तै कौडन्य, कश्यप मुनि आदि।. इतिहासकार बालचन्द्र शर्मा ज्युको' नेपालको ऐतिहासिक रुप रेखा' किरात अध्याय पन्ना नंबर 35 मा बुझ्नु पर्ने लेखेको छ।. भन्नु पर्दा राई हरुमा थर, पाछा, सामेत अनि किपट आदि को चलन साविकहो। केटि मागदा गोत्र को केही अस्तित्व देखिन्दैन। यो सबै शनै शनै हिन्दु विचारधारा को कंबल लादिएको हुन देखिन्छ। चिंता को विषय हो, षडयंत्र अवशेष हो। आलंनने।
यो सायद डोर बहादुर बिष्टको पिपुल अफ नेपालबाट लिइएको जस्तो लाग्छ । श्रोत गलत हुन सक्छ । यसरी बहस गर्दै सत्य तथ्य सम्म पुगीने हो । सुझावको लागी धन्यवाद ।
@@Chorusfilms राई जाति को गोत्र भन्नु सरासर गलत हो! गोत्र भन्ने कुरा आयातित कुरा/धारणा हो, अनि आदिवासी मा लागु हुदैन!(खस हरु मा पनि यो धारणा पछि हालिएको हो)
राई जाति हजारौ बर्स देखी नेपाल को पूर्वी पहाड का रैथाने हुन! मानव शास्त्री र समाज शास्त्री हरु (डोर बहादुर बिस्ट , सुनिती कुमार चटर्जी हरु) अनुसार मध्य पहाडी भुभाग हुदै आसाम,बर्मा तिर बाट हजारौ बर्स अघि छिरेका हुन!
राई जाति को गोत्र भन्नु सरासर गलत हो! गोत्र भन्ने कुरा आयातित कुरा/धारणा हो, अनि आदिवासी मा लागु हुदैन!(खस हरु मा पनि यो धारणा पछि हालिएको हो)
राई जाति हजारौ बर्स देखी नेपाल को पूर्वी पहाड का रैथाने हुन! मानव शास्त्री र समाज शास्त्री हरु (डोर बहादुर बिस्ट , सुनिती कुमार चटर्जी हरु) अनुसार मध्य पहाडी भुभाग हुदै आसाम,बर्मा तिर बाट हजारौ बर्स अघि छिरेका हुन!
deherai raro niyam xa raijatoko
यो बृतचित्र राम्रो लाग्यो तर एकजना चेलिले रक्सि पारेको सिनमा बाख्रा पालेको सिन देखिन्छ जुन अचम्म लाग्यो राईले बाख्रा पाल्छ र ? अनि खान्छ र ? हुन त राईहरु धेरैखाले हुन्छ ........
Good
Hami loroung rai ho tara popa le chula dhunga hateko theo ani bash ra ghungring ko 3tala ra katus ko sewla le banako xa ,salai pachi pitra garxaw kukra katey ra ,, mero maan ma chei chula dhunga ghar ma rakhnu thulo ichha xa rakda thik hola ki nai plz jo lai thaa xa vanidenu hola🙏.
राईहरुको गोत्रा हुदैन पाछा हुन्छ
पाछा-
पा-भनेको बाउ
छा- छोराछोरी
My mom belong to rai community she's thulung rai
🙏🙏🙏🙏🙏🙏
Proud to be raiii
Sakela , sakenwa , sakhewa : yastai namharu hunda hunda kina chandi?
MO pani Rai ho 😍😍from Darjeeling (India)
Rai ra limbu is great kirati tara hami sabai nepali hau kunai pani jaat thulo sano hudaina sabai jati ramro ra asal huncha ra ramro pani huncha hami nepali nai bahadur hunchau ki kaso ho
I am Vishwakarma and proud to be...
Hami naya pustha lai rai vanne matra thahunchha tra purkha haru ko ra aafno vhassh birsiyo