सरकारले खटाएको गर्छुः कुलमान । तुइनले सडक र संसद तात्यो। एमालेमा बिचित्र। POWER NEWS
Вставка
- Опубліковано 2 сер 2021
- सरकारले खटाएको गर्छुः कुलमान । तुइनले सडक र संसद तात्यो। एमालेमा बिचित्र। POWER NEWS
PRESENTER: TEK NARAYAN BHATTARAI
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews - Розваги
कुलमान घिसिङलाई जसरी हुन्छ फेरि विद्युत प्राबिधिकरणको निर्देश बनाउ नै पर्छ ।।
जय कुलमान,, यदि राम्राे काम गर्दै गएमा गठवन्धन सरकारलाई समर्थन,,,
Voli yehi gathbandan sarkaar le kulman ko mukh bata MCC thik xa vanna lagaauxa .
जनताको चाहाना हो राम्रो काम गर्ने कुलमान प्राधिकरण भए जस्तै अख्तियार प्रमुखमा प्रेम सन्जेल बनाउनु पर्छ ।
कुलमान लाई पुर्ण नियुक्ति गरियोस्
कुलमान घिसिङलाई विद्युतको कार्याकारीमा भन्दा पनि देशको प्रधानमन्त्री मा नियुक्ति गरे कसोहोला ? मेरो राय ।
Congratulations for kulman sir come back 🎉🎊👏👏👏
jay kulman ghishing
Mcc ko kura clear kura garna vannu na kulman lai
कुलमानलाइ नियुक्ती गरेमा गठबन्धनलाइ मेरो जीवनभर समर्थन रहनेछ!!
देवा ले फसाउँछ कुल मान लाइ एमसि मा
कुलमान आए welcome छ तर mcc को जग बलियो नबनोस । होसियार ।
कुलमान दाईलाई पूर्ण स्वागत सहित शुभकामना ।
हामी जनतालाई बधाई छ।
गठबन्धन सरकारलाई हार्दिक धन्यवाद !
कुलमानलाई चिन्न नसक्ने ओलि "बा" लाई Bye Bye 🙏
एकदम
@@nirajanadhikari387🎈🎈🎈 🎈you 🎂🎈
Oli❤️❤️❤️🙏🇳🇵
सेरे जि ले अहिले सम्म मे राम्राे काम गरेछ सुनेन
अब कुलमानलाई पनि कत्ताबाट फसाउने तयारी गर्दैछ कुलमान जिउ आफै सचेत रहनु अनि सचेत जनताले वाहालाई सचेत गराउन अनुएओध छ
कुलमान सर को बिद्धुत प्राधिकरणमा नियुक्त भएको आवाज सुन्नकै लागि पूरा कार्यक्रम हेरियो यार तर सुन्न पाइन छिटोभन्दा छिटो कुलमान सर को बिद्धुत प्राधिकरणमा नियुक्ति भएको सुन्न पाम
Ma Pani🙏
जय होस
देउवा ले एउटा निकै राम्रो काम गर्नु लागेको यो ठुलो सफलता हुने छ है???
Bina Kunai sworth lyauxa ni! Tyo pani deuba le , janata ko hero bata MCC thik xa vanna lagaauna lidai xa kinaki janata le kulman ko kura pattyauxan.
one of the best presenter and program of NEPAL
we'll com back king kulman sir
कुल्मान् लाई स्वागत छ झाक्री लाई बाई बाई
जय कुलमान चाडो नियुक्ति गरियोस्
कुलमान घिसिङ जिन्दावाद देउवा सरकार जय नेपाल
Wa oou supap kushi lagyo kulman sir aaune khabarle
कुलमान आउनु राम्रो हो जनताको लागि तर कुलमान देखाएर mcc pass गर्ने योजना हुन सक्छ देउबाको ।
महेस बस्नेतले देउवा सरकारलाई भनेको कुरा नि बर्तमान केपी सरकारको यथार्थ हो
जय कुलमाङ्ग घिसिङ जि ❤️❤️
good news...
thank you sere...
Welcome back 🙏kulman ji 🙏
महेस जिकाे भनाई यकदम ठिक हाे झाकरिकाे सम्पति पनि छानबिन गर्नुपर्याे
जय कुलमान घिसिङ
महेस बस्नेतले आफ्नो पालाको सबौ भुलेर हो या लाज पचाएको हो।अच्चम सरकारमा हुँदा महेस बस्नेतको यस्तो जनपक्षीय शब्द कता गएको थियो स्मरण होस।
best of luck kulman ji❤️❤️❤️❤️
Good news
सहि गनु भो
कुलमान घिसिङ्ग लाई बिधुत प्राबिधिक कर्मचारी को प्रमुख पदमा नियुक्त गर्ने निर्णय सराहनीय छ तर यहाँ जनताको ध्यान केन्द्रित गरेर एमसीसी पास गर्ने दुस्साहस चैँ नगर्नु शेरे बहादुर देउवा लें ??
Kina ? E desdrohi haru le Bina swortha tetikai lyauxa raamro manxe laai vanne thaanu hunxa ki k ho?
कुलमान घिसिङ हाई हाई हितेन्द्रलाई बाई बाई देउवा बाको जय होस नेपाली जनता जिन्दावाद राम्रो काम गरे दिन्छ साथ।🙏
कुलमान कुलमान्💪💪💪💪💞 देउवा सरकार प्रिय बन्ने लक्षण 🙏
देउबाले बिध्दुत प्रधिकरान मा कुलमानलाई देखाई Mcc पास गर्न खोजेको त होइना।
Yes we want kulman🙏🙏🙏
तत्काल हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमान घिसिङ्ग ज्युलाई पदभार सम्हाल्न निर्देशन दिन पर्यो नत्र उज्यालो नेपाल होईन अध्याँरो नेपाल हुन जान्छ
धन्यवाद छ टेक नारायण भट्टराई दाई र कुलमन घिसिङ लाई पुन नियुक्त काे बारेमा बाेलिदिनु भए जसरी भए पनि कुलमान घिसिङ चाहिन्छ बिधुत प्राधिकरण मा
Ramro kura garnu vayo
Good
Greatnews
well come back kulman 👍️
कुलमान त देउबाको ठाउँमा हुनु पर्ने हो
good decision I love sher b.
Ekdam ramro kaam naya sarkar ko
Com back kulman sir
धन्यवाद 🙏. नेता मन्त्रि हरूको आफ्नो आफ्नो तर्क ठिक छ.
बुढा नेताहरु लाई साइड लगाए र पार्टी लाई एक ढिक्का बनाएर लानु पर्छ।
kulaman sir jindabad
हात्ती आयो हात्ती आयो फुस्सा हो मन्त्रिपरिषद्मा गठन गर्न नसकेको आलोचना बाट बच्न देउवा को यो राजनीतिक रणनीति हुनसक्छ अहिले नै खुसी हुनुपर्ने कारण देखिँदैन
good badai xa
Kulman is the great man .welcome 🌹🌹🌹
Good decision Deuba sarkar getting back Kulman Ghising sir
ल अब चाहिँ पावर न्युज हप्तामा ५ दिन अाउने भएछ खुशी लाग्यो
के नेपाल मा कुल मान बाहेक अरु कोइ छ इ न 4 बर्ष को कुल मान को कार्य काल सम्म पनि अरुले केहि सिक्नुपर्ने हो तर िबडमना ५ चौ पल्ट सम्म पियम हुँदा त सिक्न नखोजी बस्ने छन यो देश मा
यो प्रश्नले त योगेश भट्टाराईले आफ्नै टाउकोमा आफैले हाने जस्तो लागिरहेको छ।
गर्छ भने शेरे बाजे ल गर्छ अब कुलमान लाई लिएरा लोड सेडिङ हटाए ।
असोज महिना भित्र कुन माध्यमबाट खोप लगाईसक्ने रैछ मेरो सरकारको ।।
हावाकुरा किन चिच्याउँदै हिड्छन हाम्रो देशका महानायकहरु
Yesto ramro kam gareta jun mantri aye pani hami kushi xau ni tq sere ba jay kul man sir
👌👌👌👌
👍👍👍🙏🙏🙏🌹🌹❤️❤️
Best program
news 24 च्यानल काग्रेस को हो तेसैले आफ्नो पुरा गर्दै छ
good ramkumari jee
Jaya kulman
Good evening teaknarayan sir From Doha Qatar Bat thanks again
शुभकार्यमा धिलाई नगरौत मन्त्री ज्यु हरु
Kulman ghising wlc
एमले होईनान यिनिहरू क्षपारोहरू हुन है
Please put time stamp on the description for each topic.
Kulman यस
Good Good Good Good Good Good. Kulman jyu
We need to kulman Ghising
No m c c thank you kulmin
We want Kulman Ghising
👌👌👌👍👍
अाेलि र नेपाललाई छाडेर अरुसबै मिलेर पार्टी चलाउन नसक्नेहाे?अरुसबै पानिमरुवा मात्रै हुनर???
Kulman sir jindabad🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰🥰
Kulman sir hajur yo padma najanus aba Rajnitima aaunu parxa sir
God is back
ओलि र माकुने बिना नै पार्टी च्ल्दैन?
badhai xa kulman sir lai
Kulman is best people in Nepal
मा कु ने भन्ने जन्तु गधा भन्दा तल्लो इस्तर को जनावर हो तेसैले गद्धार हरु लाई फासी को सजय हुनु पर्छ भन्ने जनता को माग हो
फिर कुलमान घिसिङ आउँदा ऊर्जा मन्त्रीको त हिमतै छन् कि आफ्नै बलबुतामा कार्य समालु कुलमान लाई इन्ट्रेस्ट चाहियो भन्यो भने विद्युतको विकासमा पछाडिएला
आफै आफैमा मान्य माननीय भनाभन गर्दै तपाईं होइन म पाई हुँदै गिद्ध्हरुको हुल हो लास माथी राजनिती गरिबिहरुबाट राजनिती एस्ताहरुलाई सोच्दा टुप्पिबाट धुंवा निस्किन्छ , माननीय थुक्क एस्ताहरु माननीय ! मिल्ने भए नि येस्तामाननियहरुलाई ....
Real hero 🤩🤩 in Nepal kulman sir
Jai kulman.
Good👍️ we want kulman ghising 🇳🇵❤️
झाक्री सहि मान्छे हो
jaya nepal kulman jiiii
🧐🧐🧐
Pampha bushal jindabad
कलास्टप भाको मान्छेलाई तेहिकलासमा फेरि भर्ना मान कि अपमान ? जे होस राम्रो कुरा हो कि यातायात कि बायुसेवा मा नियुक्ति भाको भय झन् राम्रो हुन्त्यो ।
Chor neta haru kam xaina
Kina chahinxa samsad bhawan ana thaha bho kamse kam janata ko kura ta garinxa
अब यो नेताहरू लाई भोट दिनेनै होइन हो युवालाई हो अबको भोट
Yo kulman lai leyarhh mcc pasa garnko lagi hoo lerauni no mcc
PM banaou nu paar xa kulman sir laii