कति राम्री सुन्दरी स्मिता आहा बोली पनि कति मीठो शब्द चयन तेस्तै कति ज्ञानि गायिका को त कुरै नगरौ भ्वास मा ब्याटल राउण्ड देखिनै धेरै भन्दा धेरै ठूलो शुभचिन्तक भाको मान्छे परे म शधै भरी दर्शक रहने छु🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘👩👧👩👧🙏🙏🙏
Kati meetho boli ani kati asal bichar..hasilo mijaaz sacchhai 32 gunle yukta hunu huncha ...tapaiko sangitik jiwan fastayera jaos yahi suvkaamna cha ❤🙏
तपाईं मेरो एकदम मन पर्ने एक सुन्दरी गायिका हुनुहुन्छ।मैले सोचेको थिइन कि स्मिता जि यति चाडै नै आउट हुनुहोला भन्ने भोइस अफ नेपाल को एक फाइनलिस्ट हुनुहुनेछ र म पनि भोट गरौंला भनेर तर अफसोच त्यो हुन सकेन तर पनि केही छैन स्मिता जि तपाईंले सारा नेपाली को मन जित्न सफल हुनु भएको छ दु:ख नमान्नुस अगाडि निरन्तर बढनुस साङ्गितिक यात्राको सफल जिबन को हार्दिक शुभकामना व्यक्त गर्दछु।🙏🙏🇳🇵🇳🇵
महागायक राजेश पायल राई भै दियको भय स्मिता लाई आउट गर्ने थिइन ,, तर राजेश पायल राईले पनि सक्दो बचाउन खोजेको थियो सकेन गलत कहाँ भयो भने स्मिता लाई अन्तिममा गित गाउन लाउनु पर्थ्यो जे होस् यो संसारमा जितेर पनि हारेको मान्छे हुन्छ र हारेर पनि जितेको मान्छे हुन्छ प्रयास गर्दै जानु होस् एक न एक दिन तपाईं पनि नेपालको ठूलो गायिका बन्नु हुने छ शुभकामना छ ,,,
She was our school captian back in 2016 ... She was really nice to us ..and mentored us in many things . To stand on stage and face audience she helped me . Really grateful she is doing great in life❤
Hi singer SMITA PRADHAN JEE HAMRO NEPALI CHELI sada suva hos jun soche ko harek staps ma safalta milos , KARAN TAPAI JASTO HAREK KURAKO GYAN HUNE CHELI HARU KAMAI HOLA, TRA K GARNE AFUTA ALIK XITO BHAYEXA ? HAMRO SMITA CHELI PAUNE BYAKTI BHAGYAMANI THANNU PARXA, ❤❤❤
बहिनी या नानी को प्राय सबै कुरा हरु ठिक अनि सहि नै लाग्यो! बोली पिच्छे लजाऊ स्वभाभ अनि मिजासिलो लाग्यो! धेरै राम्रो अनि मिठो अन्तरबार्ता विश्व जि को मिठो मिठो प्रश्न, गित हेरेको छुइन किनकि भोट ले जित्ने भएको शो भएको ले खासै हेर्न छाडेको छु र अब रेकर्ड भाको गित नै सुन्न पर्ला! विचार राम्रो लाग्यो तर थाहा भएन धोका कहाँ भो! बोल्ने सैली मा आफ्नो ठाउँ भएर होला म लाई मो भन्दा पनि मिठै सुनेको छ र सानो सुझाब यति अग्रसर र कठिनाई पार गरि रहदा सबै कुरा भाग्य लाई मात्रै पनि छोड्नु हुदैन कि कर्म प्रति पनि बिश्वाश राख्नु होला, यो संसार मा कर्म न गरि केहि हुने वाला चै छैन भन्ने बुझ्न जरुरी छ! सफल भविष्य को सुभकामना 🙏👏👍❤️
आमा, बुवा, आफ्नो femily लाइ respect अनि impotent गर्ने ले आफ्नो जिवन साथी लाइ धेरै माया इज्जत दिन्छ भन्ने हुँदोरहेनछ। मैले पनि यस्तै सोचेको थिएँ र पाएको पनि थिए तर सोचेको जस्तो बिल्कुल नहुने रहेछ। त्यस्तो झनै भित्र भित्रै नजानिँदो तरिकाले जे पनि गर्न सक्ने हुदोरहेछ, मैले भोगेको कुरा यो ।
voice मा कता कता आफनो साईडको र अलिकति जातलाई केही कोचले हेरेको वा सपोट गरेको जस्तो गन्द आयो तर सबै कोचलाई भनेको चाहि होइन किन कि स्मिता जस्तो गायिका र यी राम्रो स्वार भएकोलाई निकाल्नु सारै ठिक लागेन तर हामरो नेपालमा यसतै हो।स्मिता जि लाई आगामी दिन को शुभकामना।
Miss you smita pradhan januhuthyo thaha xa tpi poila noi king rajesh payal rai sangh doit git gaunuvako rahex tehi vayer jogauda jogaudoi bibat hunx vaner sayed yesto vako ho❤❤❤❤❤
मलाई सबैभन्दा मनपर्ने गायिका या प्रतियोगी स्मिता प्रधान सफल सांगेतिक जीवनको शुभकामना ।
मान्छे जस्तो सुन्दरी उस्तै मीठो स्वर,उस्तै बोली अनि अत्यन्तै राम्रो सोच । सांगितिक यात्रामा सधै सफल्ताको शिखर चुमी रहनु आशीर्वाद छ स्मिता चेलीलाई ❤❤❤❤
विश्व लिम्बुको पोड कास्ट,,यति चादै आउनु पाउनु नै सुखद कुरा हो,,स्मिता जि,,,,❤❤❤
Big question ? हो भन्दा क्या गजब लाग्यो मुटुमै लाग्यो ❤ beautiful thought
कति राम्री सुन्दरी स्मिता आहा बोली पनि कति मीठो शब्द चयन तेस्तै कति ज्ञानि गायिका को त कुरै नगरौ भ्वास मा ब्याटल राउण्ड देखिनै धेरै भन्दा धेरै ठूलो शुभचिन्तक भाको मान्छे परे म शधै भरी दर्शक रहने छु🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘👩👧👩👧🙏🙏🙏
❤❤❤
We all miss you smita pradhan sister ❤We wish for your bright future 😊
जस्तो राम्री मान्छे,जस्तो मीठो स्वर त्यस्तै बिचार पनि कति राम्रो स्मिता दिदिको❤️
नेपाल मै बस्नु पर्छ ईस्मीता जी तपाई को म ठुलो पन्खा हो
What a talented woman kasto fluent Nepali bolnu hune beauty with brain n voice 😊😊❤❤
My favorite singer🎤Smita Pradhanjyu❤keep up the good work👍🏾
Kati meetho boli ani kati asal bichar..hasilo mijaaz sacchhai 32 gunle yukta hunu huncha ...tapaiko sangitik jiwan fastayera jaos yahi suvkaamna cha ❤🙏
One of the finest contestant of the voice of Nepal season 5 keep singing ❤❤
तपाईं मेरो एकदम मन पर्ने एक सुन्दरी गायिका हुनुहुन्छ।मैले सोचेको थिइन कि स्मिता जि यति चाडै नै आउट हुनुहोला भन्ने भोइस अफ नेपाल को एक फाइनलिस्ट हुनुहुनेछ र म पनि भोट गरौंला भनेर तर अफसोच त्यो हुन सकेन तर पनि केही छैन स्मिता जि तपाईंले सारा नेपाली को मन जित्न सफल हुनु भएको छ दु:ख नमान्नुस अगाडि निरन्तर बढनुस साङ्गितिक यात्राको सफल जिबन को हार्दिक शुभकामना व्यक्त गर्दछु।🙏🙏🇳🇵🇳🇵
सफल साङ्गितिक जिवनको शुभकामना ❤❤❤🙏🙏🙏❤️💝
महागायक राजेश पायल राई भै दियको भय स्मिता लाई आउट गर्ने थिइन ,, तर राजेश पायल राईले पनि सक्दो बचाउन खोजेको थियो सकेन गलत कहाँ भयो भने स्मिता लाई अन्तिममा गित गाउन लाउनु पर्थ्यो जे होस् यो संसारमा जितेर पनि हारेको मान्छे हुन्छ र हारेर पनि जितेको मान्छे हुन्छ प्रयास गर्दै जानु होस् एक न एक दिन तपाईं पनि नेपालको ठूलो गायिका बन्नु हुने छ शुभकामना छ ,,,
Smita pradhan
मलाई एकदमै मनपर्ने गायिका ।
उहाँको साँगितिक यात्रा उज्ज्वल, अनन्त सम्म अबिरल बगिरहोस् यही कामना छ । ❤️❤️
Bishwa Dai Smita bainiko bichar Sarai RAMRO lagyo malai. Manxe ta jhanai ramri Tara 1uta farak raixa uha vagyama ma mehenat ma Biswas garxu🙏🙏🙏❤❤❤
Wow she is from kalimpong❤
The Voice Season-5 को प्रतिष्पर्दि अर्थात सुमधुर आवाजकि धनी लोकप्रिय गायिका #Smita pradhan ज्युलाई मन पराउने जति यता हाजिर हौ
मलाई एकदमै मन पर्ने दिदि smita so beautiful voice❤❤❤good luck
कति मीठो स्वर,राम्री नि उस्तै❤
smita live मा लानु पर्ने थियो किङ दाजुले❤
आजको सम्बाद कस्तो रमाइलो र ज्ञान बर्दक थियो तेस्को लागि धन्यबाद biswa सर लाई l
She was our school captian back in 2016 ...
She was really nice to us ..and mentored us in many things .
To stand on stage and face audience she helped me .
Really grateful she is doing great in life❤
It a shame that she is out but she has the quality of a successful personality so let's wish her all the success.
@@wochyu1 indeed
@@wochyu1
Rajesh did mistake
Agree! however she still will excell due to her amazingly positive attitude@@swarajthapa5798
You have a wonderful voice my favourite contestant❤❤❤❤
Ekdamai frank nd positive clearly thinking vako manxe lots of lov❤
Wish you all the best ismita. I’m really dying for your voice. You are best singer in voice season 5.😍👏👌👍
जो मन पर्थ्यो उहि नै the voice of nepal मा नभएको कारनले अल्लि खल्लो भएको छ । #bestofluck
Smita Pradhan miss you and best of luck your future ❤
🎉🎉magic of voice smita pradhan and loyal
Nice🎉❤❤ beautiful singer 😍
Smita sis.🙏🙏रिदय देखि/ दुख लागेछ out भाकोमा/आगामी दिन्को सुभकाम्ना
कति राम्रो सोच बिचार भाकी ❤❤❤
स्मिता जी आजको कार्यक्रम साच्चिकै मनपर्यो ।
My favorite singer❤
My favourite singer Smita Pradhan ❤❤❤
It was my dream to see Smitha Pradhan's interview after all it came true 🙏🙏🙏🙏
Like you स्मिता प्रधाान ,, .. पुकुली
My favorite singer 💌 smita dee ❣
Lots of love ❤
सफल गाइका को स्थान मा देख्न पाइयोस !नानी नपाई कोक्रो. पनि उपाहर प्राप्त गर्नु भो !!! बधाई छ !
Best wishes for upcoming days sister🎶🎤🇳🇵
One of the best my favorite singer 🥀😍🎉
Big fan Smita Pradhan is the one of the my favourite talent forever 💓💖♥️🙏
शुभकामना भान्जीलाई आउँदो भविष्यको निम्ति मामा अनि सम्पूर्ण परिवारको तर्फबाट व्यक्त गर्दछु।
You are great sis so Rai is king with you 💕
Uchcha sanman🙏🙏 smita ju lai mitho swor ko dhwani ❤❤
मलाइ मन परेको voices ❤❤
Nice podcast biswa dai ❤❤ one of the best contestant in the voice of Nepal ❤❤ismita pradhan
Hi singer SMITA PRADHAN JEE HAMRO NEPALI CHELI sada suva hos jun soche ko harek staps ma safalta milos , KARAN TAPAI JASTO HAREK KURAKO GYAN HUNE CHELI HARU KAMAI HOLA, TRA K GARNE AFUTA ALIK XITO BHAYEXA ? HAMRO SMITA CHELI PAUNE BYAKTI BHAGYAMANI THANNU PARXA, ❤❤❤
Nice voice sisu my fev don't worry hai cute xa voice ..ma pani roko the hjur oute hund bas keep it up your Musil life
एकदमै राम्रो बिचर राम्रो कुरा गर्नु भयो ❤❤❤❤👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
Vocal राम्रो छ king को साथ छ अगाडि बढ्नुस❤❤❤
Kun King?
बहिनी या नानी को प्राय सबै कुरा हरु ठिक अनि सहि नै लाग्यो! बोली पिच्छे लजाऊ स्वभाभ अनि मिजासिलो लाग्यो! धेरै राम्रो अनि मिठो अन्तरबार्ता विश्व जि को मिठो मिठो प्रश्न, गित हेरेको छुइन किनकि भोट ले जित्ने भएको शो भएको ले खासै हेर्न छाडेको छु र अब रेकर्ड भाको गित नै सुन्न पर्ला! विचार राम्रो लाग्यो तर थाहा भएन धोका कहाँ भो! बोल्ने सैली मा आफ्नो ठाउँ भएर होला म लाई मो भन्दा पनि मिठै सुनेको छ र सानो सुझाब यति अग्रसर र कठिनाई पार गरि रहदा सबै कुरा भाग्य लाई मात्रै पनि छोड्नु हुदैन कि कर्म प्रति पनि बिश्वाश राख्नु होला, यो संसार मा कर्म न गरि केहि हुने वाला चै छैन भन्ने बुझ्न जरुरी छ! सफल भविष्य को सुभकामना 🙏👏👍❤️
beautifully smita❤
Smita pardan so sweet voice👍👍👍
Smita sis ko bichar atyant inspring wow ❤❤❤
मान्छे जति राम्रो सोच त्यति नाई राम्रो ❤❤❤❤❤
मेरो सबैभन्दा मनपर्ने गायिका सबै प्रतियोगी भन्दा मनपर्ने❤❤
मान्छे जत्ति सुन्दर हुनुहुन्छ उहाँको विचार, सोचाई पनि धेरै राम्राे लाग्याे। उहाँको आवाज धेरै राम्रो छ। God bless you sister. lots of love ❤❤❤❤
Ramri manxeko mitho voice
आमा, बुवा, आफ्नो femily लाइ respect अनि impotent गर्ने ले आफ्नो जिवन साथी लाइ धेरै माया इज्जत दिन्छ भन्ने हुँदोरहेनछ। मैले पनि यस्तै सोचेको थिएँ र पाएको पनि थिए तर सोचेको जस्तो बिल्कुल नहुने रहेछ। त्यस्तो झनै भित्र भित्रै नजानिँदो तरिकाले जे पनि गर्न सक्ने हुदोरहेछ, मैले भोगेको कुरा यो ।
smita bahilai nepal bat salut chha
My favorite Singer Smita jyu
Smita so beautiful and sweet voice ❤
She is so profound and updated
good luck Smita
Best Singer Smita Prdhan ❤
voice मा कता कता आफनो साईडको र अलिकति जातलाई केही कोचले हेरेको वा सपोट गरेको जस्तो गन्द आयो तर सबै कोचलाई भनेको चाहि होइन किन कि स्मिता जस्तो गायिका र यी राम्रो स्वार भएकोलाई निकाल्नु सारै ठिक लागेन तर हामरो नेपालमा यसतै हो।स्मिता जि लाई आगामी दिन को शुभकामना।
S5 my favorite
fav singer clear voice i love it💗💝
Ma tw aaji thaa pako pardhan cast Ismita Rai hola van thanthe Ismitako blind battle knockout here but yaad nagareko ❤ gayeeki
Very nice shocha smita sister badhaix 👌👍👌👍
Beautiful singer❤❤
तपाईं बैरिए पछि the voice hernu man lagena kamse ❤
Favourite singer 😊😊😊😊
Beautiful girl beautiful thinking🎉🎉🎉🎉
हजुरको कुराले एक्दम मन छुयो❤❤❤❤
Miss you smita pradhan
januhuthyo thaha xa tpi poila noi king rajesh
payal rai sangh doit git gaunuvako rahex
tehi vayer jogauda jogaudoi bibat hunx vaner
sayed yesto vako ho❤❤❤❤❤
so sweet smita
Beauty with brain ❤
Beautiful smita❤❤
Malai yo Keti eakdam maan parxa yaar
मलाई मन पर्ने गायिका, बाहिरीनु हुन्न भन्ने बिश्वास थियो तर भएन
nice voice smita baini ko
योजोडि त साच्चिकै भगवान ले भनाको जस्तै छ अबचै बिस्वा जि सोज्नुहोस है
निकै राम्रो सोच अनि गहन सब्द❤❤❤❤
सफलताको शुभ कामना ।
Lots of love from Sikkim ❤️❤️
Sunder voice smita sis
Smita so good singer ❤
Mitho voice ki Dhani hun Smita jiu-agami dinma sangeetik journey safal banosh
Next interview dipak tamang ko linu paryo biswa sir👏🙏
Very nice voice sis
My favourite singar❤❤❤
Beautiful singer ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
RAI IS KING KO SATH PAUNU NAI NEPLAI SINGGING AGHI BODHNA PAAUNU HO BEST OF LUCK🎉🎉🎉❤❤❤
Favorite cross
Hamro Darjeeling tira intercast vivah is common ho😊😊
स्मिताजी दोस्रो चरणमा नभएर पाचौं छैटौं चरणमा भएको भए अवश्य भोटीङ राउण्डमा छानिनु हुन्थ्यो अनि यो नियमले सबै प्रतियोगीलाई प्रभाव पारेको छ
Beautiful.