नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ७२ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️
सानेको बुवा त्यो नया घरको dd संग नलागोस है। समाजमा सबै लोग्नेमान्छे अरु आईमाई हेर्दैन भन्नेबुदाहरण दिनुहोला। मलाई त्यो नयाघरे दिदी आय देखि खास्सै यो सिरेल हेर्न मन लाग्दैन। सानेको बुवा र आमा समाजको एक उदाहरणिय परीवार हो। अरुले केही भन्दैमा अदिक भएर बस्ने परीवार हो। साची मेरो सबैपरीवारले सानेको आमा र बुवाको सोच कति मन पर्नुहुन्छ उहाहरुलाई मैले नै प्रेरित गरेको पहिला हेर्न अहिले नछुताइ हेर्नुहुन्छ dd हरु सबैले। त्यो बिदेश गको बेलामा सबै श्रीमान अरु संग लाग्दैन भन्ने सुसमाचार सुन्न पाउ। कस्तो नरमाइलो लाग्छ त्यो सानेको बुवालाई आँखा लगाउदा त्यो नयाघरेको dd ले आफ्नै बुढालाई माया गरोस। यदि नयागघरे र सानेको बुवा लाग्यो भने मैले यो सिरेल जिन्दगीमा हेर्दैन।😢
Same ho mero sochpani same comment garnu aako thiya pahilenai aaisakeko raixa❤❤❤saaneko baba tyo badarni sanga lagyo vane ta ma pani kahilai herdina 😢😢😢😢😢
चेलि जसु लाइ धेरै बधाई, यो सेरियल एक पारिवारिक र घरायसि बिषयबस्तु मा आधारित अत्यन्तै अर्गानिक कार्यक्रम लागेकोछ साधारण तर निक्कै नै रोचक छ । लाख को उत्सब मनाउन सफल हुनुभएको मा धेरै बधाई छ र यसैगरि भबिश्यमा चाँडै करोड पुगोस यहि कामना छ धन्यबात
सिरेल सारै राम्रो छ म भाग एक देखि नछुटई हेर्छु सबैभन्दा राम्रो मलाई निसहाङ बाबुकाे मन पर्छ आज त आँसु झरेको पनि थाहा पाईन उस्काे सिन अलि बडाउन मिल्दैन आज त लास्टमा मात्र देख्न पाईयाे
सारै राम्रो सिरियल पुर्बेली 🤷♀️👌👌👌 अनि साने को आमाले सुरुमा लगाको वनपिस कस्तो राम्रो लागो ,मलाई पनि डेलिभरी गरिदिनुस न ,पिलिज म यो सिरियल को दैनिक श्रोता हु ,म धराने ,हो ,हाल काठमाडौं ,ललितपुर बाट छु🤷♀️🙏🙏🙏85 केजि को लागि 🙏
Sabei Kura yo serial KO ramro xa khot lagaune auta thau kasailey veteko xain malai saneko aama ani hangeko aamako dosti chai sabeivanda ramro lagxa malai chai ❤love from dudhe jhapa Now south Korea🇰🇷
Hello DiDi...actually original I'm from Bhutan and live in Sydney Australia...I'm always watching your beautiful SAATHI Serial....really it's amazing ❤...I loved it...always be happy life and good health..good luck..
नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ७२ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️
पाँचथर जिल्ला फिदिम बजार ❤❤माया नै माया छ सानेकाे आमा❤❤
Hjr ko deuranile paxuto payeko hernuman xa Didi hjr
Malai yo siryel dherai man parxa tarw hjr ko dukha hernai sakinw
Mero Ghar chai Udaipur jillaho aile ko basai chai KTM batw herdaixu
बधाई छ हजुर लाइ
सानेको बुवा त्यो नया घरको dd संग नलागोस है। समाजमा सबै लोग्नेमान्छे अरु आईमाई हेर्दैन भन्नेबुदाहरण दिनुहोला। मलाई त्यो नयाघरे दिदी आय देखि खास्सै यो सिरेल हेर्न मन लाग्दैन। सानेको बुवा र आमा समाजको एक उदाहरणिय परीवार हो। अरुले केही भन्दैमा अदिक भएर बस्ने परीवार हो। साची मेरो सबैपरीवारले सानेको आमा र बुवाको सोच कति मन पर्नुहुन्छ उहाहरुलाई मैले नै प्रेरित गरेको पहिला हेर्न अहिले नछुताइ हेर्नुहुन्छ dd हरु सबैले। त्यो बिदेश गको बेलामा सबै श्रीमान अरु संग लाग्दैन भन्ने सुसमाचार सुन्न पाउ। कस्तो नरमाइलो लाग्छ त्यो सानेको बुवालाई आँखा लगाउदा त्यो नयाघरेको dd ले आफ्नै बुढालाई माया गरोस। यदि नयागघरे र सानेको बुवा लाग्यो भने मैले यो सिरेल जिन्दगीमा हेर्दैन।😢
Same ho mero sochpani same comment garnu aako thiya pahilenai aaisakeko raixa❤❤❤saaneko baba tyo badarni sanga lagyo vane ta ma pani kahilai herdina 😢😢😢😢😢
@@munarai5835होनि 👍️
sem malae ni tyo kte tik lagina😮
100 💯 percent ramro kura pani vanam keta manche ko
Honi same
साने को आमा र हाङ्गे को आमा जतिको साथी चाहिँ जीवन मा चाहिने रैछ😊❤
यो सिरियल नछुटाइ हेर्ने कोको हुनुहुन्छ यता हजुर हूम त🎉❤
I'm also.kanchii &vunti from uae
Mo
Ma Pani nachhutai herxu yo serial Sarai ramro lagxa
Vhunti kanxi sathi seriyal jasti banaunu nhh bibhar rw bùdabar banayunu nhh
Mo pni chu hi
हेर्दाहेर्दै राम्रो लाग्दालाग्दै सक्यो सिरियल पनि शनिबार आउँछ भन्दै बस्दै हजुरहरूको सिरियल चाहिँ साह्रै राम्रो
साथी भनेको त एस्तो पो होनि दुख सुख को साथी
गाउँ समाजमा घटेको घटना हो मलाई त सारै मन पर्छ।एकलो पनको साथि भएको छ। मलाई त ♥️♥️♥️🌹🌹🌹♥️♥️
Helmypragyanrai 1:59 lo
राम्रो छ हजुरको सिरियल म सदै हेर्ने गर्छु नी
अनि म सिक्किम बाट है
पुर्वकी चेलीहरुको नेतृत्वमा बनेको राम्रो छ।सधै हर्दै आएको छु।कमेन्ट मात्रै पहिले हो।साउदीबाट
सारै रमाइलो राम्रो लाग्यो तर सानेको आमा लाई सासु ले भनेको चित बुझेन रिस उठ्यो सासु संग
साने ले मुमा को टिकटक बनाउदा हात नै बउडिए छ दामी छ है साथि सिरियल सम्पुर्ण कलाकार टिमलाई धनम्याबाद छ
सिरियल नै भए नी यो हाङ्गे ले सारै भावुक बनायो❤❤❤❤❤😢😢😢😢
dherai ramro lagxa malai sathi siriyal❤❤❤❤
चेलि जसु लाइ धेरै बधाई,
यो सेरियल एक पारिवारिक र घरायसि बिषयबस्तु मा आधारित अत्यन्तै अर्गानिक कार्यक्रम लागेकोछ साधारण तर निक्कै नै रोचक छ । लाख को उत्सब मनाउन सफल हुनुभएको मा धेरै बधाई छ र यसैगरि भबिश्यमा चाँडै करोड पुगोस यहि कामना छ
धन्यबात
सानेको आमा र हाङ्गेको आमा जतिको साथि चै हुनु पर्यो है यावा हो ।
आजको भागमा सारै मन रोयो कति खेर आँशु आयो पतै भयन😢😢😢😢
जे होस् साथी भनेको यस्तै हुनु पर्छ साने को आमा र हंगे को आमा को जस्तै 🎉🎉🎉🎉😂😂
आजको भाग पनि राम्रो लाग्यो ।
सानेको आमा नरुनु न,, मलाई पनि रुन मन लागो 😢😢😢 म पनि जेठी बुहारी घरी घरी कति कुरामा यस्तै वचन सुन्न पर्छ😢 सारै मन छुने भाग बनाउनुभयो❤❤❤❤🙏🙏🙏
मलाई त सारै मन पर्छ हौ यो सिर्यल । मत नछुटाइकन हेर्छु।
ma Panchthar bata herdai xu साथी सिरियल अत्ति मन पर्छ साथी भनेको त हाङ्गेको आमा र सानेको आमा जस्तो हुनुपर्छ अनि बिचरा हाङ्गे❤❤❤❤
हाङ्गेको मामु कति भाग्यमानी कति बुझने छोरा❤❤
धेरै माया हाङ्गेलाई❤❤
सानेको बाउ अर्को सग लाग्नु भएन है नयाघरे सग लाग्यो भने त कसम म यो सिरियल हेर्दिन
Dharae maya hajur haru sabae lae ❤❤❤
साथी भनेको हाङे को आमा जस्तो पो हुनुपर्छ ❤❤
Dherai ramro xa hajur haru ko sathi episode
Sasu Kate ramro bolerxe j hos dimag aayexa❤
झन्डै आँसु खसालिदियो हौ सानेको आमा र हाङ्गेको आमाले😢
सारै मन पर छ मलाई अजै राम्रो गर्दै जानू सुभ कामाना🙏🙏
Jasu nana big fan tapai serial herda chai mero ghar ma vako jasto lagcha....mero ama pani tapai jasto cha sampang rai ho ni jasu nana ❤❤❤❤
सिरेल सारै राम्रो छ म भाग एक देखि नछुटई हेर्छु सबैभन्दा राम्रो मलाई निसहाङ बाबुकाे मन पर्छ आज त आँसु झरेको पनि थाहा पाईन उस्काे सिन अलि बडाउन मिल्दैन आज त लास्टमा मात्र देख्न पाईयाे
मरेसि खारानि हुन्छ छुनु नै पर्दैन जसु राइ 😊सारै राम्रो सिरिएल छ❤❤
Yo siriyal herxu continue heripxi ashu nko kunoi pal noi xain dherai rmro x ajai pragati grdai jnu ajai rmro hos kaman x
Sima nanaharu sablai 🙏 namaste.. hajurharuko siriyal naxutai herdai aako xu..ajha pragatiko kamana..nanaharulai..🥰🥰🥰🙏🙏
Sane aama ruda मेरो पनि kati bela aasu बग्यो थाहै भएन 😢😢😢😢
मजाले रुवाउनु भयो हैन त ।आज मलाई ❤❤❤❤
यो सिरियल सारै राम्रो लग्छ अझै अघि बडोस सुभकामना🎉❤
Aajako vag saraii ramro Tara kanxi chaii alik sudrinu paroo❤❤Hal Dubai
Soniyale rakshalai jiskako part sarai funnny sarai man paryo😂
यो सासुको जात यकदमै रिस उठ्न थालेको छ 😢😢😢
Ho ta doctor jati sabbai jatko hunxa ra khuching😂😂😂😂
Dherai ramro x serial sada Maya mitho samjhana sada pragatiko kamana gardaxu sathi serial hole unit team sabailai Namaskar 🙏🙏🙏🙏🥰🥰🥰💝 💝💝
Jasu rai ddko mo thulo fan haii 🎉🎉
Hangeko acting perfect x katti malalagdo😘😘
शब्द चयन गर्न नबिर्सिनुस 👈️👈️👈️👈️ बोल्दा मुख र .. सम्हाल्नु राम्रो।पारिवारिक एलसिडीमा हेर्दा यस्तो शब्दहरुले माहोल बिगार्छ।
J hoss bhandari ko zindagi mza xhaaa.....
Frm manipur india
केटा खत्रा मोटि को😂😂😂😂
के गर्नु त गफने माईलि जसु राई बैनि सत्रु भनेको देउरानि नै केगर्नु त तिमी लाई साँचो माया गर्छु भन्ने बिदेस गैहाले त सबै जनालाई निम्तो छ है ❤🎉❤🎉
Mero ni tystai sathi vay ni hunthiyo hageko aama jasto❤❤❤❤
म झापा चन्द्रगढी बाट ❤ दाम्मी दाम्मी दाम्मी कथा पात्र अनि अभिनय
हाङ्गे ले अन्तिम मा रुवायो, ❤
Sarai ramro anisamasamayik kuraharu samabes gariyako x yo saneko buwa chi arko kt sanga nalagos hai hjr
Sarai ramro lagxa malaita yo seral❤❤❤❤
aru k vanu sadhai herxu ramro lagcha,love u didi❤
म कुवैत बाट हेर्दै
Pahila ta ma pani herdin thiye tara regular herxu sarei ramro lagxa aaja ta jhan kati aashu aayo best of luck all the team 🎉🎉
Sathi xaina tar .
Aaj ko sathi episode hertha aakha bata aasu aayo 😪😓
सारै राम्रो सिरियल पुर्बेली 🤷♀️👌👌👌
अनि साने को आमाले सुरुमा लगाको वनपिस कस्तो राम्रो लागो ,मलाई पनि डेलिभरी गरिदिनुस न ,पिलिज
म यो सिरियल को दैनिक श्रोता हु ,म धराने ,हो ,हाल काठमाडौं ,ललितपुर बाट छु🤷♀️🙏🙏🙏85 केजि को लागि 🙏
Yo patak ko episiode chai intresting xa ❤❤ tq #Jasu didi
Yasarinei 1 paxi 2 auexa vanejasto feri 72 paxi 73ko appechyako sath sabai teamlai tq vanna chahanxu.❤ you all..ma chei korea dekhi herxu.
यो एपिसोड चै एकदमै राम्रो लाग्यो नाना😊😊❤❤❤❤❤❤❤
जसु बैनीले आज मलाई रुवाईन 😢😢😢
Maile yo serials Malai sarai man parxaa❤❤❤
Ho Hai ,Kati dukhx ni😢😢😢
भाग १ देखि ७२ सम्म नछुटाई हेर्न सफल भएँ सबै भाग नै धेरै राम्रो छ 👍️👍️👍️🙏🙏🙏🙏
Sathi vaneko ta eysto Po hunu parxa❤🙏🙏
Mat sadhai herchhu ekdam man parxa sadai waitingmai basxu mat ma dharan bata ho hai jasu sister ❤❤❤❤
पत्तै भएना आखाबाट आँसु आएको🎉❤
Seral vari ma mn prni seral ho mero yo ❤❤❤
म ithari bat herdai xu hai sis
सोनिया सारै राम्री छ।
सानेकाे अामा र हाङ्गेकाे अामालाई धेरै धेरै ❤️❤️❤️❤️❤️❤️
Sati ko artha yo sirel herneloi matr thaha hunx❤❤❤❤❤❤❤
यति राम्रो story को लागि big सम्मान जसु बैनी लाई 🙋🙋सबै कुराको बयान गरि साध्य छैन teem को कार्य लाई सुभकामना ❤🎉❤🎉❤
Malai man parne shiriyal ❤na xuttikin herxu i love you jasu Di ❤❤❤
जहाँ बाट निस्किस तेहिबाट पसाइदिन्छु अनि🤣🤣
Bichara sane kati maya lagni xa❣️❣️❣️
बिचारा साने बोजुले मोमो खादा थुक लिल्दै😂😂😂😂😂😂
Bhandari ra kanxi ko pardafas hunu parx hai sadhei tyhi autai alik ramro lagena aru ta saboi thik xa ❤
बिचरा सानेको आमा चोथाल्नी देउरानी सासू छुच्चीले गर्दा जतिसहे पनिबचन सहनु पर्ने
गोरे भाइ 👌👌👌👌👌👌
Sabei Kura yo serial KO ramro xa khot lagaune auta thau kasailey veteko xain malai saneko aama ani hangeko aamako dosti chai sabeivanda ramro lagxa malai chai
❤love from dudhe jhapa
Now south Korea🇰🇷
सेम मेरो जस्तै पीडा साने को आमा मेरो सासू ले नि जति बेला अजात को बुहारी भन्नू हुन्छ सङै बसे झन देखि नसहनी 😢😢
Jaat kai huda pani arule dekhe jasto ramro hudaina ni sister tesaile man nadukhaunus hai🙏
आँसु नै आउछ हो यो सिरियल हेर्दा ❤❤❤
Kati ramro xa k ksm❤😊
🙏🙏🙏🙏🤩🤩🤩👌👌👌
Last warning babal lagyo .jindagima bash attiko Sathi chai sabaiko hunuparx Baki jindagita tesai bitx❤❤🎉
यो खैरे केटा त मैले दुवैको अबुधाबि सलाम सिटि क्याम्प मा देखेको जस्तो लाग्छ त हाे
खाइस त राईनिलाई रे😢😢😂😂
जिवनमा यतिको साथी चाहि चाहिन्छ है ।
सानेको आमा सगै म पनि रोए हौ 😢😢😢
यो। सििरयलले। मन छोयो।
Hage baby KO dami ❤❤❤
Dhriiiiii ramro x saathi serial❤❤❤❤dhri Maya hae
Hello DiDi...actually original I'm from Bhutan and live in Sydney Australia...I'm always watching your beautiful SAATHI Serial....really it's amazing ❤...I loved it...always be happy life and good health..good luck..
Super duper xa serial dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations new show
अहिले त पुरै हेप्नु थालेछ झुप्पिले😂😂😂😂😂😂😂❤
Sane Kati Gyani Hou ❤️❤️❤️🎈
यो सिर्यल हेरेर आशु आयो अन्तिमा।तर् यो सानेको बाउ अरु सङग लाग्नु हुदैन है
बिचरा सानेको आमा रुदा म पनि रोए😢