सचिनले गायको अन्तिम रमाइलो दोहोरीमा यसरि हसाउथे अब सम्झना मात्र बाकि Sachin Pariyar Live Dohori 2081

Поділитися
Вставка
  • Опубліковано 1 лют 2025

КОМЕНТАРІ • 46

  • @MalatiThapa-t4y
    @MalatiThapa-t4y Місяць тому +10

    दोष पनि कसलाई दिनु सचिन बाबु जन्म दिने आमा सौतेनी आमा या तिम्रो कलौटे बाउ लाई 😭यो सबै जन्मिदा को भाग हो लेखेको कुरा भोगेका हौ आत्मा ले शान्ति पाओस् 🙏😭😭😭

  • @omanomany6110
    @omanomany6110 12 днів тому +1

    Kalakar bhoneko ysto hunu porxa sabai darsak lai hasaune❤

  • @bishalmahar25
    @bishalmahar25 Місяць тому +1

    हार्दिक सर्दान्जलि बाबु सचिन्😭😭😭😭😭

  • @DilbahadurBaral-sd2fb
    @DilbahadurBaral-sd2fb Місяць тому +1

    हार्दिक श्रद्धनजली सचिन बाबु। 🌹🌹🌹

  • @pabitrabk9095
    @pabitrabk9095 Місяць тому +2

    हार्दिक श्रद्धाञ्जली बाबु सचिन 😭😭😭😭

  • @PurnabahadurChand
    @PurnabahadurChand Місяць тому +1

    हार्दिक श्रद्धाञ्जली सचिन् बाबु😭😭😭

  • @JatanAdhikari-lc2ij
    @JatanAdhikari-lc2ij 22 дні тому

    Sachin ❤❤❤❤😢😢😢

  • @singerlaxmanpariyar4087
    @singerlaxmanpariyar4087 Місяць тому +2

    हार्दिक श्रद्धाञ्जली सचिन परियार बाबु😭😭

  • @Vreeu965
    @Vreeu965 Місяць тому +1

    हार्दिक श्रद्धांजली सचिन बाबू 😭😭😭😭

  • @JatanAdhikari-lc2ij
    @JatanAdhikari-lc2ij 22 дні тому

    ❤❤❤❤

  • @ZzZz-q1i
    @ZzZz-q1i Місяць тому +1

    Hardik srandanjali Babu Sachin😭😭😭😭😭😭😭😭😭😭😭

  • @RohitKumar-w6k5o
    @RohitKumar-w6k5o Місяць тому +2

    हार्दिक श्रद्धाञ्जली

  • @paruadhikari9936
    @paruadhikari9936 Місяць тому +1

    हार्दिक श्रद्धाञ्जली सचिन परियार बाबु तिम्रो आत्माले शान्ति पाओस्।😢

  • @STEEVEJHONSON
    @STEEVEJHONSON 26 днів тому

    👍👍👍👍👍❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 Місяць тому +2

    हार्दिक श्रद्दाञ्जली सचिन बाबु भबिष्यको राम्रो कलाकार गायक हुन्छ भन्ने सोंचाई थियो हाम्रो ।

  • @asmitakhadka-fn2ou
    @asmitakhadka-fn2ou Місяць тому

    Hardik shradanjali

  • @archanamagar9999
    @archanamagar9999 Місяць тому +2

    Rip sachin😢😢😢😢

  • @sagarsunar6426
    @sagarsunar6426 Місяць тому

    Rip sachin pariyar😢 😢

  • @ChuranResmi-v4z
    @ChuranResmi-v4z Місяць тому +3

    मलाई जन्मायौ मात्र।न आमाको माया पाए न बाबुको। बाबुले अर्कि ल्याए आमा पोईल गैइन्। सौतेनि आमा र बाबुले सानैमा मागेर कमाई खाने भाडो बनाए।पड्न पाईन्।म सङ कला र गला थियो। क्षमता थियो।एक जना भगवान बनेर आए।मैले म को हु भनि चिनाउने मौका पाए।बाल कलाकार भनि रास्ट्र्ले सम्मान दियो। मैले देश कोलागि यतिनै योगदान गर्न सके।मेरो नाम , बाबु आमाको नाम दुनियालाई चिनाए।मैले यो धर्तिमा छोरा भएर जन्मिए पछि छोटो उमेरमा पुरा गर्नु पर्ने दायित्व पुरा गरे।तर मलाई जन्माउने मेरा बाबा आमा र म जन्मिएको यो धर्तिबाट मैले के पाए?? जतिबेला म सानो थिए। राम्ररि खान लाउन पाईन्।बाबुको माया पाईन्।सौतेनि आमाको हेपाई' पड्न पाईन्।बाल अधिकार भन्थे खोई अधिकार कर्मिले मलाई के छ सचिन भनेर कहिले सोधेनन्। जब बिरामि परे मेरो पिर ब्यथा बुझ्ने कोहि थिएन्।बिरामि भै थलिदा बाबु र सौतेनि आमाले दिसा पिसाप गर्यो भनि दिएको गालि मैले सहन सकिन्।आमा मलाई लैजाउ म बाच्न चाहान्छु भन्दा तेरै बाबु सग बस भन्ने जबाफ दियौ।मेरो बाल मस्तिस्कमा के थियो कसैले बुझेन्।सबैले प्रयोग गरे।मेरो कोहि भएन्।एक्लै बाच्न सक्थे होला तर त्यो पनि दिएनन्।सम्बिधानमा कानुनमा बाल अधिकार लेखियो।तर मेरालागि हैन रहेछ्। मैले बिरामि हुदा कति गुहार मागे।मलाई माया र हेरचाहको खाचो थियो। कति पिसाप दिसा गरेको भनि मिडिया सामु गालि गर्दा म धुरु धुरु रुन्थे। यो मानसिक पिडा कुनै पनि म जस्ता बालकलाई नपरोस्। म बाच्न चाहन्थे तर बचाउने भन्दा मलाई मानसिक यातना र बाल हिम्सा गरियो।मेरो यो देश मा कोहि भएन्।न कानुन न सरकार्।न बाल अधिकार कर्मि। मेरा जन्मदिने बाबु आमा र सौतेनि आमा को बोझ र कमाई खाने भाडो हुदा मलाई बाच्न दिइएन। मागेर कमाए गाएर कमाए।नाचेर कमाए हसाएर कमाए, नाम कमाई दिए , दाम कमाईदिए। तरमलाई यो धर्तिमा बाच्न दिइएन्।मर्ने बेलामा आमाको मुख हेर्न मन थियो त्यो पनि पाईन्।अहिले लासमाथि पनि कमाई दिएको छु।अलबिदा। हार्दिक श्रद्दान्जलि बाबु।फेरि यो धर्तिमा तिमिले जन्मनु दुख पाएर मर्न नपरोस्। बैकुन्ठ बास होस्।

  • @yogeshrashaili7404
    @yogeshrashaili7404 29 днів тому

    babu😢😢😢😢

  • @SumanRuchal-pu6cz
    @SumanRuchal-pu6cz Місяць тому

    Rip😢😢😢😢😢 sachin bahu ❤❤❤ i miss😂😂😂😂

  • @b.r.pchanal4047
    @b.r.pchanal4047 29 днів тому

    अनि बालु साथि तिमिलाई एति छिट्टै किन हाल्नु परेको नि योगिता एसो केही दिन कुरेर हाल्देको भए पनि हुन्थ्यो कि मेरो अनुभब

  • @usersoniyakhatri321
    @usersoniyakhatri321 29 днів тому

    Rest in peace Sachin Bhai 🤣🤣😂😂😂

  • @purushotamsharma7100
    @purushotamsharma7100 Місяць тому

    हार्दिक श्रद्धानजली

  • @badalmagar2593
    @badalmagar2593 Місяць тому

    हार्दिक श्रद्धाञ्जली बाबु😢

  • @sasanrajmudbhari5771
    @sasanrajmudbhari5771 Місяць тому

    Rip sachin babu❤❤

  • @tseringyz2086
    @tseringyz2086 Місяць тому

    Sahi ho

  • @gamingfun-yt9177
    @gamingfun-yt9177 Місяць тому

    Rip sachin pariyar 😢

  • @AnilKumar-hh8wv
    @AnilKumar-hh8wv Місяць тому

    Yo live dohori le sachinlai sahayog garyoki nai birami parda

  • @M.RVlogs2
    @M.RVlogs2 Місяць тому

    Rest in peace 😭😭

  • @Rambudhathoki24220
    @Rambudhathoki24220 Місяць тому +1

    Rip Sachin babu

  • @SangamNyaupane-l6q
    @SangamNyaupane-l6q Місяць тому

    Rip Sachin vai

  • @SeemaKathayat-h3l
    @SeemaKathayat-h3l Місяць тому

    Rip😢babu

  • @KalpanaSewa-i1f
    @KalpanaSewa-i1f Місяць тому

    Rip sachin

  • @SunitaTamang-up2qk
    @SunitaTamang-up2qk Місяць тому

    😭😭😭😭😭

  • @Karishma-fg2tv
    @Karishma-fg2tv Місяць тому

    😢😢😢😢😢😢

  • @tulbahadurale7332
    @tulbahadurale7332 Місяць тому +1

    Rip as açhin babu

  • @tekrajsunar923
    @tekrajsunar923 Місяць тому

    Rip 😭 babu

  • @tseringyz2086
    @tseringyz2086 Місяць тому

    Om mane padhme hung🪔🪔🪔🪔

  • @ArjunGhale-y6p
    @ArjunGhale-y6p Місяць тому +1

    Sachin lai paisa kamune ek patra banaya yene haru ley bau ama patrakar rw gayak haru ley trw sancho besancho ma kasipa wasta garena 😢

  • @surajshrestha800
    @surajshrestha800 26 днів тому

    Rip

  • @Sitabisunke-kb7tp
    @Sitabisunke-kb7tp Місяць тому +1

    Rip babu

  • @SabitriBudhamagar
    @SabitriBudhamagar Місяць тому +1

    Rip Sachin babu