Very happy with small work || हामीलाई माया गर्ने तपाइलाई धन्यवाद
Вставка
- Опубліковано 15 жов 2024
- Very happy with small work || हामीलाई माया गर्ने तपाइलाई धन्यवाद
#reachnepal #celebration #itahari #eastnepal
मैले गरेको काम मन पराइदिनुभएकोमा तपाइहरु सबैलाई धेरै धन्यवाद । मलाई नयाँ नयाँ ठाउँ घुम्न रमाइलो लाग्छ । नेपालका धेरै ठाउँ घुम्दै गर्दा भिडियो बनाउने सोच चाँहि ढिला आयो । भिडियो खिचेर युट्युबमा हाल्न थालेको ६ महिना मात्र हुँदैछ । हाम्रा वरिपरी रहेका विभिन्न ठाउँलाई भिडियोको माध्यमबाट तपाइहरु समक्ष प्रस्तुत गरी लोकल टुरिजम प्रमोट गर्ने मेरो उद्देश्य हो । तपाइहरुको साथ र माया यसरी नै रहिरहोस् ।
• दानाबारी || DANABARI -...
• दानाबारी || DANABARI -...
• चतरा बराहक्षेत्रबाट पह...
• सालबारी || SALBARI Bir...
• कोशी टप्पु || Koshi Ta...
• डरलाग्दो तर सुन्दर भुत...
• बराहक्षेत्र || Barahak...
• अचम्मको मेला || Two da...
• भोजपुर यात्रा || Stay ...
• बन्दिपुर || Queen of H...
• MANANG || मनाङ || The ...
• पानी जहाज || Jet boat ...
• चिन्डे डाँडा || Chinde...
• Why was the Morang pet...
• Kankalini is the secon...
• Namaste waterfall bat...
• Bhedetar is a place wh...
• The Panchyan wetland i...
• Rasa Taal A hidden lak...
• The turtle wetland bet...
• Beautiful wetlands in ...
...................................................................................................................
Thank you so much for your lovely support. Press the bell icon after subscribing to the channel. Please don't forget to like and share my videos.
Love you all !
ल बधाइछ भाइलाइ💐🙏
Congratulations dada🎉 keep going
Best wishes 🎉🎉
❤❤❤