तेस्तो संग नभन पत्रकार हामीले कमाएको दश % हाम्रो परमेश्वलाई दिन्छौ र तसैबाट हरेक सभ सिमीनर गरीन्छ पत्रकार भाई तिमी पनी बिश्वस गर नत्र परछौ परमेश्वरको डन्डमा
संसारको अन्त्य हुन अघि यस पृथिवीका सम्पूर्ण मानिसले प्रभु येशु ख्रिष्टमा घुडा टेके कै हुने छन् जो पबित्र शास्त्रमा उल्लेख गरिएको छ। अहिले अनजानमा बिरोध र अवरोध गरेता पनि पछि पछुताएर आउने चॉहि प्रभु येशुमा नै हो। परमेश्वरको महिमा र प्रसंसा भएको हो।
पबित्रशास्त्र बाइबल को लुका को पुस्तक 19:19मा येशु ले भन्नुभएको छ आफ्नो आमा बुबाको आदर गर्नु र आफ्नो छिमेकी लाई आफू जस्तै प्रेम गर्नु ! जथाभावी कमेन्ट न गरौं है साथी
यो येसु भन्ने पागल ले के के भनेको छ के के , के सबै मान्छौ . एउटा उधाहरण यो हेर .व्यवस्था 13 ." “तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी सँग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ (यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।ती देवताहरू ती मानिसहरूका हुन् जो तिमीहरूको नजिक अथवा टाढा बसेका हुन्छन् तिनीहरू तिमीहरू कै वरिपरि अरू जग्गामा बसेका हुन्छन्।) 8 त्यस मानिससँग तिमीहरूले सहमत हुनुहुँदैन। उसको कुराहरू नसुन, ऊ प्रति दया नदेखाऊ, उसको सुरक्षा नगर अनि उसलाई नछोड। होइन, त्यसलाई ढुङ्गाले हिर्काएर मार। त्यसलाई मार्न ढुङ्गा टिप्ने मानिसहरू मध्ये तिमी पहिलो हुनु पर्छ र अरू मानिसहरूले पनि त्यस माथि ढुङ्गा फ्याँक्छन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जो मिश्रदेशमा दास-दासीको जीवन बिताइरहेका थियौ त्यहाँबाट बाहिर निकाल्नु भयो, उहाँले तिमीहरूलाई टाढो ल्याउने चेष्टा गर्नुभयो। तब इस्राएलका मानिसहरूले थाह पाउँनेछन् र त्यस्तो दुष्टतापूर्वक काम कहिल्यै गर्ने छैनन्।"
येशुप्रभुले सँसारलाई सृष्टि बनाउनु भो मानव जाति लाई यो सँसारमा जिउँने अधिकार दिनुभो हाम्रो निम्ति जिबन बलिदान दिनुभो । यति सबै चिज हामीले पाएका छौ। अनि उहाँ जस्तो दयालु को हुनुहुन्छ। प्रभुयेशुलाई कोटी कोटि धन्यावाद होस्।।
Pratap Limbu लु हेर त यो लिम्बू क्रिष्चियन मा लागेको । अाफ्नो मुन्दुम शास्त्र अद्यायन गरेको त छ ? फेरि प्रभु भनेको कस्को भाषा हो , अंग्रेजी भाषा हो? नेपाली हरुले बोल्ने भाषा हो त प्रभु , परमेश्वर त ईसाईहरु अाफ्नो प्यावा जस्तो गर्छन ।
परमेश्वर पितालाई धन्यवाद येसु मसिको नाऊमा परमेश्वर पिता भनुहुनछ हेथाकेकार बोजमा दबियेकाहो मका आवा म तिमीहरुलाई बिसरामदिनिछु भनु भोकोछ यो होईनकि कुनै धरमवालालई मनुसेलाई जनमदा आफनु नाम समेत त थाहा हुदैन भनि परमेश्वर भनुहुनछ हेमेरो बचा मनभयको भयदेखी तिमीले मलाई असुईकार गरन आवासेकता थिवातर तिमी सित मलाईदेखनि नजरछैन परमेश्वर कुनै धर्म वाला को होईन
मधु खरेल ज्यु हजुर ले यो बुझ्नुस कि सायद येसु को नाउमा भिख मागेको देख्नु भएको छैन होला कारण यो हो ।कोहि अल्लाह के नाम मे दे दो बाबा भन्छन घए घरमा कोहि जय हो भोले बाबा श्री राम आदि आदि को नाम मा यत्र तत्र भेटिन्छन हैन र यो कुरालाई हजुर ले कसरी बुझ्नु हुन्छ। कुरा रह्यो चर्च मा भिखारी चर्च को बाहिर भिखारी बसेर भित्र मानिस प्रार्थना गर्दैनन भिखारी लाई पनि इस्वर सङ प्रार्थना गर्न इच्छा हुन्छ ।तर मन्दिर भित्र सबैको सामु भिखारी लाई प्रबेस हुदैन हजुर ले यो बिसयमा के भन्नू हुन्छ..?
Halelu yaa yeshu nai jiwanko satya marga ho.Yeshule sabailai mero barema sunaunu ra sabailai mero archarye karmako kam haru sunau jasle sunxa jasle biswas garxa tyai manxe yeshuko rajyama prabesh hunxa .Nasunnea haru ra sunera pani bishaw gardaina tyo pravuko rajyama prabesh hunexina ... Ra bujhera pani biswas garera pani arulai sunayena vane pani uu pravuko rajya ma prabesh hune xina
MY LORD JESUS has seen my pain of several headache from childhood which unbearable for me to bear.but today I M HEALED COMPLETELY in the MIGHTY NAME OF JESUS CHRIST healing conference at jaiguon 11th 12th 2019 AMEN..
बिदेशी धर्म भने हाम्रो मित्रहरू बिदेश पनि किन जानुहुन्छ अनी बिदेशी कपड़ा पनि किन लाउनु हुन्छ आज मान्छेले मान्छेले न बुझी पोको मुखमा भने बानीले आज हामी नेपाली पछाडी परेका छौ... .
प्रभु सत्य हुनु हुन्छ all मित्रहरू । so भुझ्न चाहानु हुन्छ भन पहिले christian को भरेमा राम्ररी बुझेर हेर्नू। चेत बहादुर uncle तपाईंलाइ प्रभुले धेरै आशिष दिनु भएको होस।
डाक्टरले बिरामीलाई niko पार्न नसकेपछि तिमी ले मान्दै आएको ईश्वरलाई pukara भन्छ । र डाक्टरले पनि ईश्वरमाथि aastha गरेर पूजा गरेर बिरामीको जटिल अप्रेसन गर्छ
Wow what a great testimony god of heaven n earth heal me of my all kind of bad addiction lord Jesus.only u can heal anything.n Everything else... amen 🙏
जयमसि परमेशाेवर काे महिमा हाेस धरम किन बिच हुदैन परभु मा साेत्रनत छ र अानद छ डलरमा बिके काे हाे भन्न अलि नमिलला नेपाल देश पुरै बिदेसिले किने काे छ अामेन
Jaba nan6eko jiban ma problem aau6 dukh bimar le satau6 hospital Jada ni niko hudaina ani jo bimar bhayara pidit hun6 taslai matra thaha hun6 bimari ko pida. Hallelujah amen.
तापाई जास्तो पात्राकार लाई नि येसु को खाचो हुन्छ जब तापाई बिमरी पर्छ भवन को नाम पकै लिन्छ किन्की कि बाईबल मा बाताउछ सन्सार म एक मात्रा नाम छ अरु नाउँ दियाको छैना जो नाउँ हो येसु
म पनि अनतिम घडी मा गाको थि एसु मा तर म सफल भए जय होस एसु को मैले चङगाइ पाए एसु मा हो म पनि दिनछु महिना को दसमसा 10/ परसेनड मलाई कोही अापति छैन हिन्दु मा छोउन जेल मेरो सबै तनखा उपचार मा नै सकिन्थ्यो तर बिमारि ठिक हुदैनथ्यो पैसा जति सबै झाकरि ले र डाक्टरले सकदिए अनतिममा केही हुनसकेन जब मैले अाफनो जिबन एसुमा सोपे उस दिन देखि मेरो जिबनमा सानति अाको छ अनि पैसा पनि बचेको छ एसु पाएको मात्रै २बरस भयो मैले चङगाइ पनि पाए र मैले जग्गा पनि जोडिएको छु म एउटा मरेको मानवीय अाज जिउँदो भाको छु एसु महिमाले गरदा सुनुहोस हिन्दु साथीहरू मेरा उमेर 32 भएको छ 29 बरस म पनि हिन्दु मा नै सेवा गरेको मानव हु 29 बरसमा मैले केही पाएन पाए त चोटनैचोट तर मैले 2बरस मा नए जिबन पाए यो मेरो जिन्दगीको यात्र हो यो कुनै बनाउटि कहानी होइन यो सत्य ता हो
हाम्रो पत्रकार मित्रलाइ गवाही चाहिन्छ भने, प्रभु येशु खृष्टले मृत्युको मुख बाट छुटाउनु भएको र निको बनाउनु भएको मध्ये म पनि एउटा हो। अझै चाहिन्छ भने हामी अझै धेरै छौ है! अझै specific answer चाहिन्छ भने सम्पर्क गर्नुहोला!
पत्रकार दाजु pastor बाउ ले बोले को कुराहरु साचो र सत्य हो मेरो बैनिलाई पनि पर्भु ले नै नयाँ जीवन दिनु भको छ मेरो बैनिले अँखा देखने थिएन जब हामीले पर्भु लाई बिश्वास गरेयु तेयो दिन देखि हाम्रो घरमा सान्ती भय को छ यो अन्धो दुनियाँमा सत्य लाई भन्दा अस्त्य लाई मन पराउने धेरै छन हामी मानिस हरु मान्छेले बनाको कुरा हरुमा धेरै बिस्बास गर्छ्न
Religious people are blind, they always talk about faith and salvation. This is psychological matter for the beginners. They don't know they're conquering the world through religion. World top most powers applied to under developed countries are religion and arms. Those who love Nepal should know what actually doing in the name of religion. Otherwise when there were almost Christian in Nepal, there wouldn't be Nepal at that time.
कुरा बुझाई मा फरक छ।प्रभुको दाशले सुरुमैं बताई सक्नु भको जवाफ फेरी तेई प्रश्न।धर्म धर्म।बाहिर खूब आशल भलादमी देखिनु भको छ तर भित्र भने अहमता र घमण्ड।इशाईले येशु ख्रिष्टको प्रचार गर्दा कति टाउको दुखेको।
Glory to the Lord.. You can't understood about true love of God until and unless you come near to the Jesus..Thanks to the Lord for this program has brought the gospel to all over the world.. Those who have confusion regarding this healing they must come near to the Lord.. One must drink themselves if they become thirst.Because one's thirst can't fulfill by drinking the water by others..Chet sir first of all ,we need to give the message of eternal life in Christ then followed by Healing is work of Holy Spirit..Our gospel is the not for healing rather then eternal life by the grace of God through Christ.. I was so disappointed to hear that we christian take the dollar. What a ridiculous idea!! If we get dollar then most probably we would be high class people in Nepal But in reality that's opposite..The reason is God provides us. My friends I guess you had never seen the beggar on the road asking in the name of Jesus..But in the name of other gods. I don't mean to criticized other but here I would make clear that we trust on God for his assistance...Surely He will give in accordance of His time..
Chitra Sen asto murkh kura grda ta pgk khana ta timi nai jaoo kasto pgl chiii kai nabuji bolxa ekdin rudai church gako belama paxtawxa anywea prabhu le asish diwunn timillai
पत्रकारले पेलेर, बोल्नै नदिइकन खालि प्रश्नकोक ओइरो गर्नु अर्काको धर्मको विरुद्धमा अन्याय गर्नु हो । पत्रकारको आफ्नै धर्म होला त्यसमा विभेद गरिन्न । तर के धर्म मान्न पाउने त्यो स्वयं आफ्नो आत्मनिणर्यको अधिकार हो । यदि यो कुराको चेतना पत्रकारमा भएको भएर सोधेको प्रश्नको उत्तर नदिइकन प्रश्नको ओइरो गर्नु राम्रो होइन ।
Church le dollar dedainan ultae church ko manis le dinxan aafuu le kamayeko 10% dinxau.Dollar tyo tapae haru ko soch ma matrae ho .Parmeshwor ma changae payera uniharu biswas garne garxan.christain lae dollar american relegion vhanne garxan tara Australia ra America ma gayera Who is Jesus questions? Sodera test gare hunxa.
परमेश्वार यी पत्रकार को पनि हृदय परिवर्तन गरिदिनु भएको होस😀
तेस्तो संग नभन पत्रकार हामीले कमाएको दश % हाम्रो परमेश्वलाई दिन्छौ र तसैबाट हरेक सभ सिमीनर गरीन्छ पत्रकार भाई तिमी पनी बिश्वस गर नत्र परछौ परमेश्वरको डन्डमा
यूहन्ना 14:6
6. येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
सबै धर्मले म नै एक र सर्बश्रेष्ठ भन्छ , यो एउटाको मात्र दोस हैन ..
प्रभु ले भन्नु भयो बाटो सत्य र जिवन म नै हुँ।
संसारको अन्त्य हुन अघि यस पृथिवीका सम्पूर्ण मानिसले प्रभु येशु ख्रिष्टमा घुडा टेके कै हुने छन् जो पबित्र शास्त्रमा उल्लेख गरिएको छ। अहिले अनजानमा बिरोध र अवरोध गरेता पनि पछि पछुताएर आउने चॉहि प्रभु येशुमा नै हो। परमेश्वरको महिमा र प्रसंसा भएको हो।
प्रभु अल नेपाली लाई आशिसित बनाइदिनु भएको होस।
Amen halleluyah
प्रमेश्वोरले आशिष् दिउन हाम्रो पस्टर बाबालाई हल्लेलुया आमेन
आमेन परमपर्भुको महिमाहोस
पबित्रशास्त्र बाइबल को लुका को पुस्तक 19:19मा येशु ले भन्नुभएको छ आफ्नो आमा बुबाको आदर गर्नु र आफ्नो छिमेकी लाई आफू जस्तै प्रेम गर्नु ! जथाभावी कमेन्ट न गरौं है साथी
यो येसु भन्ने पागल ले के के भनेको छ के के , के सबै मान्छौ . एउटा उधाहरण यो हेर .व्यवस्था 13 ." “तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी सँग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ (यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।ती देवताहरू ती मानिसहरूका हुन् जो तिमीहरूको नजिक अथवा टाढा बसेका हुन्छन् तिनीहरू तिमीहरू कै वरिपरि अरू जग्गामा बसेका हुन्छन्।) 8 त्यस मानिससँग तिमीहरूले सहमत हुनुहुँदैन। उसको कुराहरू नसुन, ऊ प्रति दया नदेखाऊ, उसको सुरक्षा नगर अनि उसलाई नछोड। होइन, त्यसलाई ढुङ्गाले हिर्काएर मार। त्यसलाई मार्न ढुङ्गा टिप्ने मानिसहरू मध्ये तिमी पहिलो हुनु पर्छ र अरू मानिसहरूले पनि त्यस माथि ढुङ्गा फ्याँक्छन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जो मिश्रदेशमा दास-दासीको जीवन बिताइरहेका थियौ त्यहाँबाट बाहिर निकाल्नु भयो, उहाँले तिमीहरूलाई टाढो ल्याउने चेष्टा गर्नुभयो। तब इस्राएलका मानिसहरूले थाह पाउँनेछन् र त्यस्तो दुष्टतापूर्वक काम कहिल्यै गर्ने छैनन्।"
proudly i am christan and i love jesus.Ane hamelay kasaiko ne dharma bechiko xaina....kasaiko kai ne khaideko xaina....
yeshu khristh ma bishwash garnu Asamvab kehi xaina.
प्रभुमा बिस्वास नै ठुलो कूरा हो
मतो 10:8 बिरामिहरुलाई निको पार मरेका हरुलाई जिवित पार कुसठरोगिहरुलाई सुध्द पार भुतहरुलाई निकाल तिमिहरुले सितैमा पायोै सितैैमा देओ Amen
बिश्वास गर्नु पर्छ प्रभुयेशुमा सबै कुरा सम्भब छ।
+Hari Ghimire sir! thank you
Sharwan Mehata amen
Sharwan Kumar awasse pni amen
Amen
Amen
प्रभु येशुमा जीवन छ उदार मुक्ति छ चङ्गाई छटकार छ सब भन्दा बिश्वास हुनुपर्छ सबै कुरा बाट प्रभु येशुको महिमा भएको होस
आदरणीय !! पत्रकार ज्यु प्रश्न गरि राख्नु भन्दा चङ्गाइ सभा मा गएर आफै प्रत्यक्ष हेर्नुहोस । अनि तपाईं आफैले देख्नुहुने छ परमेस्वोर को अचम्मको काम ।
Rita Jirel
Amen
हसाउछे मोरीले
amen
Rita Jirel jaymasiha di hoina e khalko prasna gareko hola changgai krkrma gaye pani biswas xaina vane kei bujdainan
Patrakar jiu. Tapaipani hindu hunuhudo rahexa kinaki tapaiko prasnara tapaiko bihaplbatai prasta hudaixa ki hindu dharmako manisharu hamesa aru dharmako manisharu bhane bitikai across vaihalxan yoxai kina yasto ke hindu dharmale yastai sikxa dinxa kinaxai yasto tentiin aru dharma parti yatro kina tapaiharuko ekh ke aru manisxai manab hoinan uniharukoxa jiune adhikar xai.na yo kura tapaiharuko thikxaina tapaile ramro kura prasna garnu parnehoki uhamathi ris khanyaunu parneho tapaileta uhalai viswas kasari garnuvayo yo sakti kasari auxa yasbata kelav hunxa kina ke karanbata esai hunuvayo yasto kuraharupo prasna garnu parneho hahuleta ekkasi christiya dharma naramro soxera dominet garera sidhai bolnu hudaixa hajur tapailepani euta patrakar vaera kasari euta poplicsanga bolnu parxa vanera jannus padheko janekoxa vanera tetisaro vannu paema navaninus hajurjasto gyani yo sansarma lakhau paenxa manis vaera ali soxera samjhera matra bolnu parxa pakxa bipakxa dui tarfi samajik tourle neyama bolnu uxit hunxa p jiu taba samajlepani suikar garxan tapaiko yo thik lagena
साच्चै मान्छेले सत्य कुरा सजिलै गरन गर्न सक्दैनन्... प्रभुलाई महिमा होस् हामीलाई विश्वासको आत्मा दिनु भयो..
चेतन खरेल जी ,जये मसी, धेरै रामरो परमेशवरले तपाईलाई धे-धेरै आशिष दियोन,
जेसुकै भान्नुस तपाई हरु ले येशु ले बाहेक अरु कोहि ले पनि स्वर्ग लादैन है
ए मानसिक बिरामी , अहिले सम्म कति जना आय तेरोमा म स्वर्ग पुगे भनेर भन्न ?
ए होर तिमी पुगेर आयौ र स्वर्गमा 😂😂
AMEN
Hehehehehehehehehehehehehehehehehe lado van
कतिपटक पुगेर अाइस स्वर्ग?
येशुप्रभुले सँसारलाई सृष्टि बनाउनु भो मानव जाति लाई यो सँसारमा जिउँने अधिकार दिनुभो हाम्रो निम्ति जिबन बलिदान दिनुभो ।
यति सबै चिज हामीले पाएका छौ।
अनि उहाँ जस्तो दयालु को हुनुहुन्छ।
प्रभुयेशुलाई कोटी कोटि धन्यावाद होस्।।
हल्लेलुल्याह आमीन
Amen isworlai karodau dhannebad massi yesuko naauma amen
Pasha repay kamay vhane m 1 repay dinxu
halla gulla garera desh ma ashanti fahilauney
आमिन हल्लेलुइयाह प्रभुको महिमा होस।
प्रभु एसु को महिमा होस
Pratap Limbu लु हेर त यो लिम्बू क्रिष्चियन मा लागेको । अाफ्नो मुन्दुम शास्त्र अद्यायन गरेको त छ ? फेरि प्रभु भनेको कस्को भाषा हो , अंग्रेजी भाषा हो? नेपाली हरुले बोल्ने भाषा हो त प्रभु , परमेश्वर त ईसाईहरु अाफ्नो प्यावा जस्तो गर्छन ।
Thanku pastor ji for sharing the word of god…hallelujah
Jesus is only one saviour .....amen good brother keep preaching Lord Jesus is coming soon.....praise the lord
When though
Sala khate
khate jesus aucha Nepal ma ,,, teska bau josheph ko jerusulem ma ashanti cha tehi patha
येशू मुक्तिदाता र चङ्गाईकर्ता हुनुहुन्छ
प्रभुले धेरै आशिष् दिउन्
AMEN
लास पुजारी खातेहरु
Kamal Gurung p
Amen
amen
yes Amen
परमेश्वर पितालाई धन्यवाद येसु मसिको नाऊमा परमेश्वर पिता भनुहुनछ हेथाकेकार बोजमा दबियेकाहो मका आवा म तिमीहरुलाई बिसरामदिनिछु भनु भोकोछ यो होईनकि कुनै धरमवालालई मनुसेलाई जनमदा आफनु नाम समेत त थाहा हुदैन भनि परमेश्वर भनुहुनछ हेमेरो बचा मनभयको भयदेखी तिमीले मलाई असुईकार गरन आवासेकता थिवातर तिमी सित मलाईदेखनि नजरछैन परमेश्वर कुनै धर्म वाला को होईन
prise the lord .Amen
प्रभुको महिमा भएको होस्।
मन्दिर, मस्जिद र चैत्यहरूमा भिखारी भेटिन्छन,
तर चर्चमा भिखारी देखिदैनन् किन?
किनकी माग्ने पनि त्यहाँ पाइन्छन्, जहाँ माग्दा केही त पाइयोस् । ✋
Amen
Madhu Kharel nepal ko church ma drkinderna hola psisa diera chistain banaune vikari lai ani kata vetiyos ta ametika ma church janus vetnu hola
Madhu Kharel धेरै रामरो परमेशवरले तिमी लाई आसिष गरून,
मधु खरेल ज्यु हजुर ले यो बुझ्नुस कि सायद येसु को नाउमा भिख मागेको देख्नु भएको छैन होला कारण यो हो ।कोहि अल्लाह के नाम मे दे दो बाबा भन्छन घए घरमा कोहि जय हो भोले बाबा श्री राम आदि आदि को नाम मा यत्र तत्र भेटिन्छन हैन र यो कुरालाई हजुर ले कसरी बुझ्नु हुन्छ। कुरा रह्यो चर्च मा भिखारी चर्च को बाहिर भिखारी बसेर भित्र मानिस प्रार्थना गर्दैनन भिखारी लाई पनि इस्वर सङ प्रार्थना गर्न इच्छा हुन्छ ।तर मन्दिर भित्र सबैको सामु भिखारी लाई प्रबेस हुदैन हजुर ले यो बिसयमा के भन्नू हुन्छ..?
Magnu vanda dinu asal ho , tae vayera hami dinxau ,tara magdaenau
परमेश्वरले सधैं अनुग्रह गर्नु हुन्छ हालेलुया
Halelu yaa yeshu nai jiwanko satya marga ho.Yeshule sabailai mero barema sunaunu ra sabailai mero archarye karmako kam haru sunau jasle sunxa jasle biswas garxa tyai manxe yeshuko rajyama prabesh hunxa .Nasunnea haru ra sunera pani bishaw gardaina tyo pravuko rajyama prabesh hunexina ... Ra bujhera pani biswas garera pani arulai sunayena vane pani uu pravuko rajya ma prabesh hune xina
MY LORD JESUS has seen my pain of several headache from childhood which unbearable for me to bear.but today I M HEALED COMPLETELY in the MIGHTY NAME OF JESUS CHRIST healing conference at jaiguon 11th 12th 2019 AMEN..
बिदेशी धर्म भने हाम्रो मित्रहरू बिदेश पनि किन जानुहुन्छ अनी बिदेशी कपड़ा पनि किन लाउनु हुन्छ आज मान्छेले मान्छेले न बुझी पोको मुखमा भने बानीले आज हामी नेपाली पछाडी परेका छौ... .
Ra yo dharma manyo bhane Juan pichadi parinxa
kapada paisa vaneko bhautik ho k teso ho vandaina k aafulai janmako bau xodera bidesilai gayera timi mero bau bana vanera janeta...
dharti ani deshko mato vaneko aama ho ra afno dharma vaneko bau ho...
Suraj rasaili on
osm
Yes brother Mr.Chet bd. You are right because your beleive in Jesus is great proof for all the beleivers
Jai Mashyie kee from India....
प्रभु सत्य हुनु हुन्छ all मित्रहरू । so भुझ्न चाहानु हुन्छ भन पहिले christian को भरेमा राम्ररी बुझेर हेर्नू। चेत बहादुर uncle तपाईंलाइ प्रभुले धेरै आशिष दिनु भएको होस।
Iam the way and truth john 14. 6.
Prabhulai mahima hos patrakar jyuwlai. Parmesworle jyoti dinubhaeko hos
डाक्टरले बिरामीलाई niko पार्न नसकेपछि तिमी ले मान्दै आएको ईश्वरलाई pukara भन्छ । र डाक्टरले पनि ईश्वरमाथि aastha गरेर पूजा गरेर बिरामीको जटिल अप्रेसन गर्छ
prabhu yeshu jewndo r satya parmeswar hunu hunxa jasle biswash garxa uslai afnu upastithi dine parmeswar ho amen
haleluyah ... Amen
Wow what a great testimony god of heaven n earth heal me of my all kind of bad addiction lord Jesus.only u can heal anything.n Everything else... amen 🙏
हलेलुया येसुकाे महिमा परमेशवरपिताकाे पससा जयजयकार हो स अामिन
ame prise the lord jesus
ma chistian ta haina but i believe jisus ekdam hunchha jisus is powerful
amen halleluya
God bless u pastor!
Bhupen poudel टपरे
जय मसिह 🌹
धन्यवाद येशु
अामेन💌
#Nepalichristianchannel
जयमसि परमेशाेवर काे महिमा हाेस धरम किन बिच हुदैन परभु मा साेत्रनत छ र अानद छ डलरमा बिके काे हाे भन्न अलि नमिलला नेपाल देश पुरै बिदेसिले किने काे छ अामेन
AMEN
Man maya Thapa जी धेरै रामरो
aamen
great !!
Mero manko kura bhanubhaya amen
धन्यवाद, News24 लाई!
Amen amen...amen...
NO DAUD JESUS IS CREATER...HE IS MY GOD..I WIRSHIP MY JESUS...I LOVE JESUS
ALL GALAXY CREATED MY LORD JESUS
jesus is truth god
Amen praise the Lord halleluyah pastor pravu ko dash parmesor le ashis dinu vayeko hos . harek Anya jati haru ko aakha kholi dinu hos pravu . amen.
Yes.this is right. I have healed in the name of Jesus christ
Jaba nan6eko jiban ma problem aau6 dukh bimar le satau6 hospital Jada ni niko hudaina ani jo bimar bhayara pidit hun6 taslai matra thaha hun6 bimari ko pida. Hallelujah amen.
Jaslai pida parako hunxa tas mancha lai matra thha hunxa asu Kriste ko hunuhanxa vaner kunai parmad chaidayna ma pani autta pideth thai aaja pharbu duhara changai payako xu Amen
praise the lord.. jasle je vnepni.. hamro yeshu mahan hunuhunx. r aknakdin uhako samu goda teknai prax.sbaile r yo uhako bachan ho.. amen..
Jesus is the only true god
amen praise the Lord
Pita li dhannabad
तापाई जास्तो पात्राकार लाई नि येसु को खाचो हुन्छ जब तापाई बिमरी पर्छ भवन को नाम पकै लिन्छ किन्की कि बाईबल मा बाताउछ सन्सार म एक मात्रा नाम छ अरु नाउँ दियाको छैना जो नाउँ हो येसु
news 24 बिस्वास गर्नु तपाईको जिबन मा कती आन्द छ हे पिता पर्मेस्वर news 24 आशिष् दिनुस र दि सक्नु भको छ आमेन
म पनि अनतिम घडी मा गाको थि एसु मा तर म सफल भए जय होस एसु को मैले चङगाइ पाए एसु मा हो म पनि दिनछु महिना को दसमसा 10/ परसेनड मलाई कोही अापति छैन हिन्दु मा छोउन जेल मेरो सबै तनखा उपचार मा नै सकिन्थ्यो तर बिमारि ठिक हुदैनथ्यो पैसा जति सबै झाकरि ले र डाक्टरले सकदिए अनतिममा केही हुनसकेन जब मैले अाफनो जिबन एसुमा सोपे उस दिन देखि मेरो जिबनमा सानति अाको छ अनि पैसा पनि बचेको छ एसु पाएको मात्रै २बरस भयो मैले चङगाइ पनि पाए र मैले जग्गा पनि जोडिएको छु म एउटा मरेको मानवीय अाज जिउँदो भाको छु एसु महिमाले गरदा सुनुहोस हिन्दु साथीहरू मेरा उमेर 32 भएको छ 29 बरस म पनि हिन्दु मा नै सेवा गरेको मानव हु 29 बरसमा मैले केही पाएन पाए त चोटनैचोट तर मैले 2बरस मा नए जिबन पाए यो मेरो जिन्दगीको यात्र हो यो कुनै बनाउटि कहानी होइन यो सत्य ता हो
💞
Amen asuko mahima hos ma pani anteyma nai gako thiya asuma ahile ma niko ra changai vako xu
amen parmesorko mahima vako hus
हाम्रो पत्रकार मित्रलाइ गवाही चाहिन्छ भने, प्रभु येशु खृष्टले मृत्युको मुख बाट छुटाउनु भएको र निको बनाउनु भएको मध्ये म पनि एउटा हो। अझै चाहिन्छ भने हामी अझै धेरै छौ है! अझै specific answer चाहिन्छ भने सम्पर्क गर्नुहोला!
Amen
नापिस दलित,,यिनर्ले छोयेकोनी घिन लग्छ
Dipesh James ani yeshu ko name line bitikai marne manxe mero sathi ho kina maryo ta hajur
बाच्न ले खे भय जुन धरम माने नि बा चिन्छ
bhai i;m interested , how was you saved ?
पत्रकार दाजु pastor बाउ ले बोले को कुराहरु साचो र सत्य हो मेरो बैनिलाई पनि पर्भु ले नै नयाँ जीवन दिनु भको छ मेरो बैनिले अँखा देखने थिएन जब हामीले पर्भु लाई बिश्वास गरेयु तेयो दिन देखि हाम्रो घरमा सान्ती भय को छ यो अन्धो दुनियाँमा सत्य लाई भन्दा अस्त्य लाई मन पराउने धेरै छन हामी मानिस हरु मान्छेले बनाको कुरा हरुमा धेरै बिस्बास गर्छ्न
good jesus satya ka esu khrist ho
मलाई विश्वास छ प्रभु मा
halleluyah aamen
हाल्लेलुया अामिन
hallyluya amen
Religious people are blind, they always talk about faith and salvation. This is psychological matter for the beginners. They don't know they're conquering the world through religion. World top most powers applied to under developed countries are religion and arms. Those who love Nepal should know what actually doing in the name of religion. Otherwise when there were almost Christian in Nepal, there wouldn't be Nepal at that time.
आमेन ,, प्रभु को महिमा भएको होस
god of the jesus
all name of the jesus
धर्म मान्नु सबैको आफ्नो स्वतन्त्रता हो तर मान्छे लाई भ्रम मा राखेर प्रचार गर्नु एकदम गलत हो ...
yes yesssssssssssssssssssssssss
bramma kasle pareko x gajur..
बिचारा हरुलाई सत्य पचाउन गारो भको।हामीलाई सत्यले सोतन्त्र बनाई सक्नु भको छ आमीन।
S GOOD JESUS IN THE WORLD😘😘😘😘
धेरै बोलेर जीत हुदैन।सत्यको जीत हुन्छ।हामी लाई आफ्टेरो कती पनि छैन।त्यसैले हामी प्रचार गर्छौ।
Praise the lord
कुरा बुझाई मा फरक छ।प्रभुको दाशले सुरुमैं बताई सक्नु भको जवाफ फेरी तेई प्रश्न।धर्म धर्म।बाहिर खूब आशल भलादमी देखिनु भको छ तर भित्र भने अहमता र घमण्ड।इशाईले येशु ख्रिष्टको प्रचार गर्दा कति टाउको दुखेको।
praise the Lord.
हल्लेलूयाह प्रभुको महिमा होस्
हल्ले लुल्याह आमिन
हामि प्राथना गर्दछाै प्रश्नाकर्ताको समझशक्ति खोलिएको होस् खोलिएको होस्।
Glory to the Lord.. You can't understood about true love of God until and unless you come near to the Jesus..Thanks to the Lord for this program has brought the gospel to all over the world.. Those who have confusion regarding this healing they must come near to the Lord.. One must drink themselves if they become thirst.Because one's thirst can't fulfill by drinking the water by others..Chet sir first of all ,we need to give the message of eternal life in Christ then followed by Healing is work of Holy Spirit..Our gospel is the not for healing rather then eternal life by the grace of God through Christ..
I was so disappointed to hear that we christian take the dollar. What a ridiculous idea!! If we get dollar then most probably we would be high class people in Nepal But in reality that's opposite..The reason is God provides us. My friends I guess you had never seen the beggar on the road asking in the name of Jesus..But in the name of other gods. I don't mean to criticized other but here I would make clear that we trust on God for his assistance...Surely He will give in accordance of His time..
AMEN
ma pani naya hu prabhu prati mero biswash chha ajai pani dherai jyan linu chha yadi milchha bhane sir hajur ko number dinu bhaya hunthyo ki
Amen
अामेन
Amen amen amen
Patrakar jyu hjr... Lai prameshwor le dherai aashis diun
Ra pravu ko Prem lai paune avasar hjr.. Lai pani milos
Jay mashih
ए कति सम्म झुठो बोलेको हाहाहा
Yes yeshumah believe garne haruko rooga bata niko huncha
yes i also believe Christian and jesus christ.
Suraj Mahato tero ama lai gayera chik kukur
Hari Ghimire kina tapaile doj lirakhnu hunthyo ki k ho aru lai recommend garnalai?
suraj bro never fail to go closer to de god
taile ta ho ni dog liyera aafnai ama lai balatkar garna gayeko kukur pasu
Hari Ghimire sabai kura tapaile garnu vako vanerwa vanirakhnuva ho
Prabhuko mahima hos
भने पछि कृशेनहरु को देश म हस्पिटल नहुदो रहेछ क्यारे है
यसलाइ लगेर पागल खानामा भर्ना गर्नु पर्ने बुझियाे यहाँ को कुरा सुन्दा ....बिचरा कृशेन हरु
Chitra Sen कूकूर लाई घियु मन परदैन
Chitra Sen asto murkh kura grda ta pgk khana ta timi nai jaoo kasto pgl chiii kai nabuji bolxa ekdin rudai church gako belama paxtawxa anywea prabhu le asish diwunn timillai
तपाई लाई पनि त्यो दिन आउनेछ धेरै फुर्ती नलगाउ।
thanks news24 ..praise God ! hallelujah
पत्रकारले पेलेर, बोल्नै नदिइकन खालि प्रश्नकोक ओइरो गर्नु अर्काको धर्मको विरुद्धमा अन्याय गर्नु हो । पत्रकारको आफ्नै धर्म होला त्यसमा विभेद गरिन्न । तर के धर्म मान्न पाउने त्यो स्वयं आफ्नो आत्मनिणर्यको अधिकार हो । यदि यो कुराको चेतना पत्रकारमा भएको भएर सोधेको प्रश्नको उत्तर नदिइकन प्रश्नको ओइरो गर्नु राम्रो होइन ।
जबकि तेही मान्छे मानसिक रोग को सिकार भयको छ तापनि सबै रोग निको हुन्छ भन्नुपनि उचित हैननि , ठिक गर्यो पत्रकारले
बेरोजगारी नै प्रमुख समस्या भाको देश मा यस्तै यस्तै फटाहा बढेर डलरको खेती हुने हो। यसको आय आर्जन को स्रोत खोज्नु पर्छ।।। ठाक्कै थाहा हुन्छ।।।
Sanjeeb lama then start searching for what you were waiting??
किन र सर।।। मैले तपाई संग अनुमति मागनु पर्छ र? की आफू पनि त्यही डॉलर खाने मान्छे पर्नु भो।।।
कृष्ण लामा थोक़र yesta yesta sojai vako le ta nepal ma bhukumpa aoune desh kaile agadi hunu nasakekota
कृष्ण लामा थोक़र सही कुरा
Church le dollar dedainan ultae church ko manis le dinxan aafuu le kamayeko 10% dinxau.Dollar tyo tapae haru ko soch ma matrae ho .Parmeshwor ma changae payera uniharu biswas garne garxan.christain lae dollar american relegion vhanne garxan tara Australia ra America ma gayera Who is Jesus questions? Sodera test gare hunxa.
डलर ब्याबशायि हरु
Ko tapai ananda ghale ji? dollae bebasai?