कला घरले हम्रो आफ्नो संस्कार संस्कृति र संस्कारलाई बचाउन ठूलो भुमिका खेलेको देख्दा निकै खुशी र लाग्यो।सम्पुर्ण कला घर परिवारलाई सफल तथा प्रगतिको हार्दिक शुभकामना छ।
कला घरले पनि आफ्नो संस्कार संस्कृतिलाई बचाउन ठूलो भुमिका खेलेको छ।निकै खुशी र रमाइलो लाग्यो।सम्पुर्ण कला घर परिवारलाई प्रेम दिवासको शुभकामना छ।सबैलाई मनै देखि माया र सद्भाव छ।हाल कुवेत
भजनको सब्दहरु सबै सहि छन अलिकती खैजडी भजनको नाच चाहिँ अलिकती पुगेन जस्तो लाग्यो कृपया मैले डोमिनट गरेको होइन पहिला पहिला बाजेहरुले नचेको देखेको थिए यहाँ अलि ड्याङ्ड्यान्ह्ड्याङ गर्दा तिनफन्का निहुरेर घुम्नुपर्थ्यो निहुरयाइ नपुगेको जस्तो लाग्यो माइन्ड नगर्नुहोला
कला घरले हम्रो आफ्नो संस्कार संस्कृति र संस्कारलाई बचाउन ठूलो भुमिका खेलेको देख्दा निकै खुशी र लाग्यो।सम्पुर्ण कला घर परिवारलाई सफल तथा प्रगतिको हार्दिक शुभकामना छ।
नानीहरूको नाचमा सहभागीता अत्तान्तै सराहनीय। धेरै धेरै बधाई छ।
हार्दिक बधाई छ सबै जना लाई निकै रमाइलो छ
आहाँ कति रमाइलो 💚💛💜💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃
कलाघर सिन्धुलीलाई हृदयदेखिनै धन्यवाद।
कला घरले पनि आफ्नो संस्कार संस्कृतिलाई बचाउन ठूलो भुमिका खेलेको छ।निकै खुशी र रमाइलो लाग्यो।सम्पुर्ण कला घर परिवारलाई प्रेम दिवासको शुभकामना छ।सबैलाई मनै देखि माया र सद्भाव छ।हाल कुवेत
L
ल धेरै राम्रो लोक खैजडी भजन।
कत्ति राम्रो ताल मिलाएर नाचेको ❤️❤️ यो भिडियो असाध्यै राम्रो लाग्यो👌👌 ,,,।
खैचडी भजन साह्रै मन पर्छ ।(चितवनबाट)
हरेराम भजन मीठो छ नारायन
सिन्धुलीको जस्तो लाग्यो यो भजन धेरै राम्रो छ है।बाहरुलाई धन्यवाद आफ्नो सस्कृती जगेर्ना गरि राखौं!!
बाजेहरुको जय होस
आहा कति मिटो भजन
Ram ram
अति राम्रो
यहाँ कुनै भगवान को भजन मा बिहारी मुसलमान कुनै को कुरा आउदैन यो कुरा सधै सधै भरी याद राख्नु होला यो नराम्रो कुरा होइन यो पक्का हो
Wowwwww dami x nachata
ल है हजुरहरु यहाँ हरुलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला !
अति राम्रो यी पुरानाे कला हराय हामी पनि हराउने छाै
Dhari ramro xa
गाउँमै गए जस्तो राम्रो लाग्यो
Ramro xa
Congratulation
नारायण हरि
भजन राम्रो छ।
Dherai ramro naach
राम्रो छ
Aba yesto khaijidi ko lyrics pani nikalnu paryo paxillo pidi lai yeha ko sabda bujna sarai gaaro hunxa❤️
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS
Vajanramro.cha.yasarinai.afno.saskriti.bachayara.raknu.
Good🙏🏽👏🏼👏🏼👏🏼👏🏼👏🏼👍🏽🙏🏽
अाफनाे संकृतिलाई जाेगाउन खैजेडि भजन जारी राख्नु भएको मा कलाघरका कलाकर्मी हरूलाइ धेरै धेरै धन्यवाद ।
bhajan dammi xa
भगवान चिन्नु को लागी आफु आफु सबै ले कमपीडिसन गर्नु
Purus baneko ta purus sai hune rahichha
Damii khaijadi vajan
जस्ले जेभनेनी खैचडी भजनमा केटी मान्छे नाचेको सूहायन र सूहाउदैनपनी।
Saharae ramro xa
लाेप हुन बाज बचाउ
Khai ta loshar ko chai
ua-cam.com/video/axsDtQSm6Jk/v-deo.html
great song
Saroj gautam
Dik.cha.hajur
भजनको सब्दहरु सबै सहि छन अलिकती खैजडी भजनको नाच चाहिँ अलिकती पुगेन जस्तो लाग्यो कृपया मैले डोमिनट गरेको होइन पहिला पहिला बाजेहरुले नचेको देखेको थिए यहाँ अलि ड्याङ्ड्यान्ह्ड्याङ गर्दा तिनफन्का निहुरेर घुम्नुपर्थ्यो निहुरयाइ नपुगेको जस्तो लाग्यो माइन्ड नगर्नुहोला
Nacho ta damii lagayo malai
WOW
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=shareआहा कति रमाइलो !