Lubbu || श्रीकृष्ण जात्रा || २०८१ ||

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • Lubbu || श्रीकृष्ण जात्रा || २०८१ ||
    लुभुमा परम्परागत रुपमा चल्दै/ मनाउदै आईरहेको यस श्रीकृष्ण जात्रा जन्माष्टमीको भोलिपल्ट विभिन्न बाजागाजा सहित धुमधामले लुभु बस्ती परिक्रमा गरि मनाईन्छ । यसपालि आयोजन श्री छत्रपाल भैरब मंका खल: बाट गरिएको छ साथै हरेक वर्ष छुट्टाछुट्टै संघ सस्था खल: पुच: बाट आयोजना गरि मनाउदै आईरहेको छ ।
    #nehamaharjan
    #neha
    #krishna
    #pooja
    #viralvideo
    #lubhoo
    #lubhu
    #lubhukrishnapuja

КОМЕНТАРІ •